प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • कादेसमा मरियमको मृत्यु (१)

      • मोसा पहरालाई हिर्काउँछन्‌; पाप गर्छन्‌ (२-१३)

      • एदोम इस्राएलीहरूलाई आफ्नो इलाका भएर जान दिँदैन (१४-२१)

      • हारुनको मृत्यु (२२-२९)

गन्ती २०:१

मार्जिनल रेफरेन्स

  • +गन १३:२६; २०:२२; ३३:३६; व्य २:१४
  • +प्रस्थ १५:२०; गन २६:५९; मिका ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

गन्ती २०:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:१

गन्ती २०:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. १२-१३

गन्ती २०:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:११; १७:३; गन १६:१३, १४; २१:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. १०

गन्ती २०:५

मार्जिनल रेफरेन्स

  • +व्य ८:१४, १५
  • +व्य ८:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. १२-१३

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. १०

गन्ती २०:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१०; गन १४:१०

गन्ती २०:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:५, ६; भज ७८:१५; १०५:४१; ११४:८; यसै ४८:२१

गन्ती २०:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:१२, १९; गन १७:१०

गन्ती २०:१०

मार्जिनल रेफरेन्स

  • +भज १०६:३२, ३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१८, पृ. १४-१५

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. १०

गन्ती २०:११

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. १०

गन्ती २०:१२

मार्जिनल रेफरेन्स

  • +गन २७:१२-१४; व्य १:३७; ३:२६; ३२:५१, ५२; ३४:४; यहो १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. १०

गन्ती २०:१३

फुटनोट

  • *

    यसको अर्थ हो, “झगडा।”

मार्जिनल रेफरेन्स

  • +भज १०६:३२, ३३

गन्ती २०:१४

मार्जिनल रेफरेन्स

  • +न्याय ११:१७
  • +उत्प ३६:८; व्य २:४; २३:७

गन्ती २०:१५

फुटनोट

  • *

    शा., “धेरै दिन।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:६
  • +उत्प १५:१३; प्रस्थ १२:४०
  • +प्रस्थ १:११, १४

गन्ती २०:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२३; ३:७
  • +प्रस्थ १४:१९; २३:२०; ३३:२

गन्ती २०:१७

मार्जिनल रेफरेन्स

  • +गन २१:२१, २२; व्य २:२६, २७

गन्ती २०:१९

मार्जिनल रेफरेन्स

  • +व्य २:५, ६
  • +व्य २:२६, २८

गन्ती २०:२०

मार्जिनल रेफरेन्स

  • +न्याय ११:१७

गन्ती २०:२१

मार्जिनल रेफरेन्स

  • +व्य २:८; न्याय ११:१८

गन्ती २०:२२

मार्जिनल रेफरेन्स

  • +गन २१:४; ३३:३७

गन्ती २०:२४

मार्जिनल रेफरेन्स

  • +गन ३३:३८; व्य ३२:५०
  • +गन २०:१२; व्य ३२:५१, ५२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१८, पृ. १४-१५

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. १०

गन्ती २०:२६

फुटनोट

  • *

    शा., “यहीँ मर्नेछन्‌ र पुर्खाहरूसित मिल्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:२; २९:२९
  • +प्रस्थ ६:२३; गन ४:१६

गन्ती २०:२८

मार्जिनल रेफरेन्स

  • +गन ३३:३९; व्य १०:६; ३२:५०

गन्ती २०:२९

मार्जिनल रेफरेन्स

  • +व्य ३४:८

अरू

गन्ती २०:१गन १३:२६; २०:२२; ३३:३६; व्य २:१४
गन्ती २०:१प्रस्थ १५:२०; गन २६:५९; मिका ६:४
गन्ती २०:२प्रस्थ १७:१
गन्ती २०:३प्रस्थ १७:२
गन्ती २०:४प्रस्थ १४:११; १७:३; गन १६:१३, १४; २१:५
गन्ती २०:५व्य ८:१४, १५
गन्ती २०:५व्य ८:७, ८
गन्ती २०:६प्रस्थ १६:१०; गन १४:१०
गन्ती २०:८प्रस्थ १७:५, ६; भज ७८:१५; १०५:४१; ११४:८; यसै ४८:२१
गन्ती २०:९प्रस्थ ७:१२, १९; गन १७:१०
गन्ती २०:१०भज १०६:३२, ३३
गन्ती २०:१११कोरि. १०:१, ४
गन्ती २०:१२गन २७:१२-१४; व्य १:३७; ३:२६; ३२:५१, ५२; ३४:४; यहो १:२
गन्ती २०:१३भज १०६:३२, ३३
गन्ती २०:१४न्याय ११:१७
गन्ती २०:१४उत्प ३६:८; व्य २:४; २३:७
गन्ती २०:१५उत्प ४६:६
गन्ती २०:१५उत्प १५:१३; प्रस्थ १२:४०
गन्ती २०:१५प्रस्थ १:११, १४
गन्ती २०:१६प्रस्थ २:२३; ३:७
गन्ती २०:१६प्रस्थ १४:१९; २३:२०; ३३:२
गन्ती २०:१७गन २१:२१, २२; व्य २:२६, २७
गन्ती २०:१९व्य २:५, ६
गन्ती २०:१९व्य २:२६, २८
गन्ती २०:२०न्याय ११:१७
गन्ती २०:२१व्य २:८; न्याय ११:१८
गन्ती २०:२२गन २१:४; ३३:३७
गन्ती २०:२४गन ३३:३८; व्य ३२:५०
गन्ती २०:२४गन २०:१२; व्य ३२:५१, ५२
गन्ती २०:२६प्रस्थ २८:२; २९:२९
गन्ती २०:२६प्रस्थ ६:२३; गन ४:१६
गन्ती २०:२८गन ३३:३९; व्य १०:६; ३२:५०
गन्ती २०:२९व्य ३४:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती २०:१-२९

गन्ती

२० अनि पहिलो महिनामा इस्राएलीहरूको सारा समुदाय जिन निर्जनभूमिमा आइपुग्यो र तिनीहरू कादेसमा बसोबास गर्न थाले।+ त्यहाँ मरियमको मृत्यु भयो+ र उनलाई त्यहीँ गाडियो।

२ त्यहाँ पानी थिएन;+ त्यसैले मानिसहरू मोसा र हारुनको विरोध गर्न भेला भए। ३ मानिसहरूले मोसालाई यसरी कचकच गर्न थाले:+ “हाम्रा दाजुभाइहरू यहोवा परमेश्‍वरसामु मर्दा हामी पनि त्यहीँ मरेको भए हुन्थ्यो! ४ अब हामी र हाम्रा गाईवस्तु यहीँ मर्ने भयौँ। यहोवा परमेश्‍वरको समुदायलाई यसरी मार्न तपाईँले हामीलाई किन यस निर्जनभूमिमा ल्याउनुभयो?+ ५ तपाईँले हामीलाई मिश्रबाट निकालेर यस्तो नराम्रो ठाउँमा किन ल्याउनुभयो?+ यहाँ अन्‍न, अन्जिर, अङ्‌गुर, अनार केही छैन; यहाँ पिउने पानीधरि छैन।”+ ६ तब मोसा र हारुन मानिसहरूको सामनेबाट भेट हुने पालको* प्रवेशद्वारमा आए र भुईँमा घोप्टो परे। अनि यहोवा परमेश्‍वरको महिमा तिनीहरूकहाँ देखा पऱ्‍यो।+

७ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ८ “तिम्रो लौरो लेऊ अनि तिमी र तिम्रो दाइ हारुन मिलेर सारा समुदायलाई भेला गर। त्यसपछि तिनीहरूकै आँखाअगाडि त्यस पहरालाई आज्ञा देऊ र त्यसबाट पानी निस्कनेछ। यसरी पहराबाट पानी निकालेपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुलाई पानी पिउन देऊ।”+

९ तब यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले उहाँकै सामुन्‍ने लौरो लिए।+ १० अनि मोसा र हारुनले त्यस पहराअगाडि सारा समुदायलाई भेला गराए। त्यसपछि मोसाले तिनीहरूलाई भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्‍यो?”+ ११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+

१२ पछि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: “तिमीहरूले ममाथि विश्‍वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+ १३ यसैलाई मरिबाको* पानी भनिन्छ।+ त्यहाँ इस्राएलीहरूले यहोवा परमेश्‍वरसित झगडा गरेका थिए अनि उहाँले तिनीहरूसामु आफ्नो नाम उच्च पार्नुभएको थियो।

१४ त्यसपछि मोसाले एदोमको राजालाई यो खबर सुनाउन कादेसबाट सन्देशवाहकहरू पठाए:+ “तपाईँको भाइ इस्राएलले यो खबर पठाएको छ,+ ‘हामीले भोगेको दुःखकष्टबारे तपाईँलाई थाहै छ। १५ हाम्रा पुर्खाहरू मिश्र गए+ र हामी पनि वर्षौँसम्म* त्यहीँ बस्यौँ।+ अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई दुःख दिए।+ १६ असह्‍य भएपछि हामीले यहोवा परमेश्‍वरलाई पुकाऱ्‍यौँ+ अनि उहाँले हाम्रो पुकारा सुनेर एक जना स्वर्गदूत पठाउनुभयो+ र हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो। यसरी हामी तपाईँहरूको सिमानानजिकै भएको इलाका कादेस आइपुगेका छौँ। १७ त्यसैले बिन्ती छ, हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्‌। हामी तपाईँहरूको खेत वा अङ्‌गुर बगानतिर पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी दाहिने-देब्रे कतै नलागेर ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।’”+

१८ तर एदोमका राजाले यस्तो खबर पठाए: “तिमीहरू हाम्रो इलाका भएर जान पाउँदैनौ। त्यसो गऱ्‍यौ भने तिमीहरूविरुद्ध म तरबार उठाउनेछु।” १९ यो सुनेपछि इस्राएलीहरूले यस्तो जवाफ दिए: “हामीलाई मूलबाटो भएर जान दिनुहोस्‌। हामी र हाम्रा गाईवस्तुले तपाईँको पानी खायौँ भने त्यसको क्षतिपूर्ति तिर्नेछौँ।+ हामीलाई अरू केही चाहिँदैन, त्यो बाटो भएर हिँड्‌न मात्र दिनुहोस्‌।”+ २० तर तिनले अझै पनि यसो भने: “तिमीहरू जान पाउँदैनौ।”+ अनि एदोमका राजा आफ्नो ठूलो र शक्‍तिशाली सेना लिएर तिनीहरूलाई आक्रमण गर्न निस्के। २१ यसरी एदोमका राजाले इस्राएलीहरूलाई आफ्नो इलाका भएर जान दिएनन्‌। त्यसैले इस्राएलीहरू अर्कै बाटो लागे।+

२२ इस्राएलीहरूको सारा समुदाय कादेसबाट यात्रा गरेर होर डाँडा आइपुग्यो।+ २३ तब एदोमको सिमानामा अवस्थित होर डाँडामा यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २४ “हारुन आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछन्‌।+ तिनी मैले इस्राएलीहरूलाई दिने देशमा जान पाउनेछैनन्‌ किनभने मरिबाको पानीको सन्दर्भमा तिमीहरू दुवै जनाले मेरो आज्ञा उल्लङ्‌घन गऱ्‍यौ।+ २५ हारुन र तिनको छोरा एलियाजारलाई लिएर होर डाँडामा आऊ। २६ हारुनले लगाएको पुजारीको पोसाक फुकालेर+ तिनको छोरा एलियाजारलाई+ लगाइदेऊ; हारुन यहीँ मर्नेछन्‌।”*

२७ त्यसैले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे। तिनीहरू सारा समुदायले देख्नेगरि होर डाँडा उक्ले। २८ तब मोसाले हारुनको पोसाक फुकालेर तिनको छोरा एलियाजारलाई लगाइदिए। त्यसपछि डाँडाको टुप्पोमा हारुनको मृत्यु भयो।+ अनि मोसा र एलियाजार डाँडाबाट तल ओर्ले। २९ हारुनको मृत्यु भएको थाह पाएपछि इस्राएलीहरूको सारा समुदायले तिनको निम्ति ३० दिनसम्म शोक मनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने