प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ तिमोथि विषयवस्तु

      • अभिवादन (१, २)

      • झूटा शिक्षकहरूदेखि होसियार रहन चेतावनी (३-११)

      • पावललाई देखाइएको असीम अनुग्रह (१२-१६)

      • युगयुगका महाराजा (१७)

      • ‘असल लडाइँ लड’ (१८-२०)

१ तिमोथि १:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१प १:३, ४

१ तिमोथि १:२

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरको आदर गर्ने व्यक्‍ति।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१७
  • +प्रे १६:१, २; फिलि २:१९, २०

१ तिमोथि १:४

मार्जिनल रेफरेन्स

  • +१ ति ४:७; २ति ४:३, ४; ति १:१३, १४
  • +१ ति ६:२०; २ति २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. १७-१८

१ तिमोथि १:५

फुटनोट

  • *

    वा “आज्ञाको।”

मार्जिनल रेफरेन्स

  • +गला ५:६
  • +रोमी १३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२०१५, पृ. ८-९

१ तिमोथि १:६

मार्जिनल रेफरेन्स

  • +१ ति ६:२०; २ति २:१६-१८

१ तिमोथि १:७

मार्जिनल रेफरेन्स

  • +या ३:१

१ तिमोथि १:९

फुटनोट

  • *

    वा “अटल प्रेम नभएका।”

मार्जिनल रेफरेन्स

  • +गला ३:१९

१ तिमोथि १:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “पुरुषसित यौनसम्बन्ध राख्ने पुरुष।”

  • *

    वा “झूटो कसम खाने।”

  • *

    वा “स्वस्थकर; लाभदायी।”

मार्जिनल रेफरेन्स

  • +२ति १:१३; ति १:७, ९

१ तिमोथि १:११

मार्जिनल रेफरेन्स

  • +गला २:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. १८-१९

१ तिमोथि १:१२

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५; २कोरि. ३:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१९, पृ. ३०-३१

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. २६

    प्रहरीधरहरा,

    ८/१/१९९१, पृ. २५-२६

१ तिमोथि १:१३

मार्जिनल रेफरेन्स

  • +प्रे ८:३; ९:१, २; गला १:१३; फिलि ३:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. २६-२७

१ तिमोथि १:१५

मार्जिनल रेफरेन्स

  • +लुका ५:३२; २कोरि. ५:१९; १ युह २:१, २
  • +प्रे ९:१, २; १कोरि. १५:९

१ तिमोथि १:१६

मार्जिनल रेफरेन्स

  • +युह ६:४०; २०:३१

१ तिमोथि १:१७

मार्जिनल रेफरेन्स

  • +भज १०:१६; ९०:२; दा ६:२६; प्रका १५:३
  • +रोमी १:२३
  • +कल १:१५
  • +यसै ४३:१०; १कोरि. ८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १२

१ तिमोथि १:१८

मार्जिनल रेफरेन्स

  • +२ति २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १२१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२०, पृ. २८-३०

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. १०

    ९/१५/१९९९, पृ. २९

१ तिमोथि १:१९

मार्जिनल रेफरेन्स

  • +१ ति १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. १५-१६, १७-१८

१ तिमोथि १:२०

मार्जिनल रेफरेन्स

  • +२ति २:१६-१८
  • +१कोरि. ५:५, ११

अरू

१ तिमो. १:११प १:३, ४
१ तिमो. १:२१कोरि. ४:१७
१ तिमो. १:२प्रे १६:१, २; फिलि २:१९, २०
१ तिमो. १:४१ ति ४:७; २ति ४:३, ४; ति १:१३, १४
१ तिमो. १:४१ ति ६:२०; २ति २:१४
१ तिमो. १:५गला ५:६
१ तिमो. १:५रोमी १३:८
१ तिमो. १:६१ ति ६:२०; २ति २:१६-१८
१ तिमो. १:७या ३:१
१ तिमो. १:९गला ३:१९
१ तिमो. १:१०२ति १:१३; ति १:७, ९
१ तिमो. १:११गला २:७, ८
१ तिमो. १:१२प्रे ९:१५; २कोरि. ३:५, ६
१ तिमो. १:१३प्रे ८:३; ९:१, २; गला १:१३; फिलि ३:५, ६
१ तिमो. १:१५लुका ५:३२; २कोरि. ५:१९; १ युह २:१, २
१ तिमो. १:१५प्रे ९:१, २; १कोरि. १५:९
१ तिमो. १:१६युह ६:४०; २०:३१
१ तिमो. १:१७भज १०:१६; ९०:२; दा ६:२६; प्रका १५:३
१ तिमो. १:१७रोमी १:२३
१ तिमो. १:१७कल १:१५
१ तिमो. १:१७यसै ४३:१०; १कोरि. ८:४
१ तिमो. १:१८२ति २:३
१ तिमो. १:१९१ ति १:५
१ तिमो. १:२०२ति २:१६-१८
१ तिमो. १:२०१कोरि. ५:५, ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ तिमोथि १:१-२०

पहिलो तिमोथि

१ हाम्रा उद्धारक परमेश्‍वर अनि हाम्रा आशा+ ख्रिष्ट येसुको आज्ञाबमोजिम म पावल, ख्रिष्ट येसुको प्रेषित* बनेको हुँ २ र म विश्‍वासमा मेरो साँचो छोरा+ तिमोथिलाई*+ यो पत्र लेख्दै छु।

परमेश्‍वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु ख्रिष्ट येसुको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्‌।

३ म म्यासिडोनियातर्फ जान लाग्दा मैले तिमीलाई एफिससमै बस्ने प्रोत्साहन दिएको थिएँ र अहिले पनि त्यसै गर्ने प्रोत्साहन दिन्छु ताकि तिमीले केही मानिसलाई के आज्ञा दिन सक भने तिनीहरूले बेग्लै सिद्धान्त नसिकाऊन्‌ ४ अनि झूटा कथाहरूमा+ र वंशावलीहरूमा ध्यान नदेऊन्‌। ती कुराहरूबाट केही फाइदा हुँदैन;+ ती कुराहरूले विश्‍वासलाई बलियो बनाउने परमेश्‍वरका कुराहरू प्रदान गर्नुको सट्टा अडकलबाजीलाई मात्र बढवा दिन्छ। ५ वास्तवमा यो निर्देशनको* उद्देश्‍य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+ ६ यी कुराहरूबाट तर्केर कोही-कोही व्यर्थको गफ+ गर्नतिर लागेका छन्‌। ७ तिनीहरू व्यवस्थाको शिक्षक हुन चाहन्छन्‌+ तर आफूले भनेको वा जिद्दी गरेको कुरा आफैले बुझ्दैनन्‌।

८ हामीलाई थाह छ, मोसाको व्यवस्था राम्रो छ तर यति हो कि यसलाई ठीकसित पालन गर्नुपर्छ ९ अनि यो कुरा पनि मनमा राख्नुपर्छ कि व्यवस्था धर्मी मानिसका लागि होइन तर यस्ता मानिसहरूका लागि हो: कुकर्मी+ र विद्रोही, भक्‍तिहीन र पापी, विश्‍वासघाती* र पवित्र कुरालाई तुच्छ ठान्‍ने, आमाबुबाको हत्या गर्ने, ज्यानमारा, १० अवैध यौनसम्बन्ध* राख्ने, समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुष,* अपहरणकारी, झूट बोल्ने, आफ्नो कसम तोड्‌ने* अनि साँचो* शिक्षाविपरीत अरू सबै काम गर्नेहरू।+ ११ यो शिक्षा आनन्दित परमेश्‍वरको महिमित सुसमाचारअनुरूप छ, जुन सुसमाचार मलाई सुम्पिइएको थियो।+

१२ मलाई शक्‍ति दिनुहुने हाम्रा प्रभु, ख्रिष्ट येसुप्रति म आभारी छु किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्‍वासयोग्य ठान्‍नुभयो।+ १३ हुनत पहिले म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्‍वास थिएन। १४ तर मैले प्रशस्तगरि हाम्रा प्रभुको असीम अनुग्रह पाउनुका साथै ख्रिष्ट येसुमा भएको मेरो विश्‍वास र प्रेम पनि बढ्‌यो। १५ यो वचन विश्‍वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+ १६ तैपनि ममाथि कृपा देखाइयो ताकि म, जो पापीहरूमध्ये मुख्य हुँ, मद्वारा ख्रिष्ट येसुले आफ्नो सारा धीरज देखाउन सकून्‌ अनि अनन्त जीवन पाउन उहाँमाथि विश्‍वास गर्नेजति सबैको निम्ति+ म उदाहरण हुन सकूँ।

१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्‍य,+ एक मात्र परमेश्‍वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन।

१८ हे मेरो छोरा तिमोथि, तिम्रो विषयमा गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई निर्देशन दिन्छु कि तिमी ती भविष्यवाणीहरूअनुसारै असल लडाइँ लड्‌दै जाऊ,+ १९ विश्‍वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख,+ जसलाई कसै-कसैले बेवास्ता गरेका छन्‌ र तिनीहरूको विश्‍वासको जहाज क्षतिग्रस्त भएको छ। २० हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन्‌ र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन्‌ र ईश्‍वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने