प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • बाँझी सियोनका थुप्रै छोराछोरी हुनेछन्‌ (१-१७)

        • यहोवा, सियोनका पति (५)

        • सियोनका छोराछोरी यहोवाबाट सिकाइनेछन्‌ (१३)

        • सियोनविरुद्ध उठाइने हतियार बेकामको हुनेछ (१७)

यसैया ५४:१

फुटनोट

  • *

    वा “मालिक।”

मार्जिनल रेफरेन्स

  • +यसै ६२:४
  • +यसै ६६:७, ८
  • +यसै ४४:२३; ४९:१३
  • +गला ४:२६, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००६,

    ८/१/१९९५, पृ. ११

यसैया ५४:२

फुटनोट

  • *

    वा “पालको।”

मार्जिनल रेफरेन्स

  • +यसै ४९:२०
  • +यसै ३३:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९५, पृ. १६

यसैया ५४:३

मार्जिनल रेफरेन्स

  • +यसै ४९:८; इज ३६:३५

यसैया ५४:४

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१०
  • +यसै ६१:७

यसैया ५४:५

फुटनोट

  • *

    वा “मालिक।”

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२
  • +इज १६:८; होसे २:१६
  • +यसै ४४:६
  • +जक १४:९; रोमी ३:२९

यसैया ५४:६

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१४; ६२:४

यसैया ५४:७

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१, ३; भज ३०:५; १०६:४७; यसै २७:१२; यर्मि २९:१०

यसैया ५४:८

फुटनोट

  • *

    वा “अटल प्रेम।”

मार्जिनल रेफरेन्स

  • +यसै ४७:६; इज ३९:२३
  • +यसै ५५:३
  • +यसै ४८:१७; ४९:२६

यसैया ५४:९

मार्जिनल रेफरेन्स

  • +उत्प ७:२३
  • +उत्प ८:२१
  • +यर्मि ३१:३५, ३६; इज ३९:२९

यसैया ५४:१०

फुटनोट

  • *

    वा “अटल प्रेम।”

मार्जिनल रेफरेन्स

  • +यसै ५१:६
  • +यसै ५५:३
  • +यसै १४:१

यसैया ५४:११

फुटनोट

  • *

    चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।

मार्जिनल रेफरेन्स

  • +यसै ५२:२
  • +वि १:२, १७
  • +प्रका २१:१९

यसैया ५४:१२

फुटनोट

  • *

    वा “गुम्बज।”

यसैया ५४:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:३४; युह ६:४५
  • +भज ११९:१६५; यसै ६६:१२; यर्मि ३३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७७-१७८

    प्रहरीधरहरा,

    ८/१/१९९५, पृ. ९, ११, १३

    ४/१/१९९४, पृ. १३

    १/१/१९९२, पृ. २५

    ११/१/१९९०

यसैया ५४:१४

मार्जिनल रेफरेन्स

  • +यसै १:२६; ६०:२१
  • +यसै ५२:१
  • +यर्मि २३:४; सप ३:१३

यसैया ५४:१५

मार्जिनल रेफरेन्स

  • +इज ३८:१६, २२; जक २:८; १२:३

यसैया ५४:१६

मार्जिनल रेफरेन्स

  • +यसै १०:५

यसैया ५४:१७

फुटनोट

  • *

    वा “सम्पदा।”

मार्जिनल रेफरेन्स

  • +भज २:२, ४; यसै ४१:१२
  • +यर्मि २३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ६-७

    प्रहरीधरहरा,

    ११/१/२००८, पृ. २६-२७

    ९/१/२००८, पृ. १७-१८

    br1, पृ. २३-२४, २७

अरू

यसै. ५४:१यसै ६२:४
यसै. ५४:१यसै ६६:७, ८
यसै. ५४:१यसै ४४:२३; ४९:१३
यसै. ५४:१गला ४:२६, २७
यसै. ५४:२यसै ४९:२०
यसै. ५४:२यसै ३३:२०
यसै. ५४:३यसै ४९:८; इज ३६:३५
यसै. ५४:४यसै ४१:१०
यसै. ५४:४यसै ६१:७
यसै. ५४:५यसै ४४:२
यसै. ५४:५इज १६:८; होसे २:१६
यसै. ५४:५यसै ४४:६
यसै. ५४:५जक १४:९; रोमी ३:२९
यसै. ५४:६यसै ४९:१४; ६२:४
यसै. ५४:७व्य ३०:१, ३; भज ३०:५; १०६:४७; यसै २७:१२; यर्मि २९:१०
यसै. ५४:८यसै ४७:६; इज ३९:२३
यसै. ५४:८यसै ५५:३
यसै. ५४:८यसै ४८:१७; ४९:२६
यसै. ५४:९उत्प ७:२३
यसै. ५४:९उत्प ८:२१
यसै. ५४:९यर्मि ३१:३५, ३६; इज ३९:२९
यसै. ५४:१०यसै ५१:६
यसै. ५४:१०यसै ५५:३
यसै. ५४:१०यसै १४:१
यसै. ५४:११यसै ५२:२
यसै. ५४:११वि १:२, १७
यसै. ५४:११प्रका २१:१९
यसै. ५४:१३यर्मि ३१:३४; युह ६:४५
यसै. ५४:१३भज ११९:१६५; यसै ६६:१२; यर्मि ३३:६
यसै. ५४:१४यसै १:२६; ६०:२१
यसै. ५४:१४यसै ५२:१
यसै. ५४:१४यर्मि २३:४; सप ३:१३
यसै. ५४:१५इज ३८:१६, २२; जक २:८; १२:३
यसै. ५४:१६यसै १०:५
यसै. ५४:१७भज २:२, ४; यसै ४१:१२
यसै. ५४:१७यर्मि २३:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५४:१-१७

यसैया

५४ यहोवा भन्‍नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+

आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+

किनभने पति* भएकी स्त्रीका भन्दा

पतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्‌।”+

 २ “तिम्रो पाल ठूलो बनाऊ,+

तिम्रो तम्बुको* कपडा अझै तन्काऊ।

पछि नहट, तिम्रो पालका डोरीहरू अझै लामो बनाऊ,

तिम्रो तम्बुका किलाहरू नहल्लिनेगरि ठोक।+

 ३ किनभने तिमी दायाँबायाँ दुवैतिर फैलनेछ्यौ

तिम्रा सन्तानले एकपछि अर्को देश कब्जा गर्नेछन्‌,

तिनीहरूले उजाड भएका सहरहरू फेरि बसाल्नेछन्‌।+

 ४ नडराऊ!+ किनभने तिमी लाजमा पर्नुपर्नेछैन!+

आफैलाई तुच्छ नठान किनभने तिमी निराश हुनुपर्नेछैन

यौवनावस्थामा भोगेको बेइज्जती तिमीले बिर्सनेछ्यौ,

विधवा हुँदाको अपमान तिमीलाई यादै हुनेछैन।”

 ५ “तिम्रो महान्‌ रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+

उहाँको नाम सेनाहरूका यहोवा हो;

इस्राएलका पवित्र परमेश्‍वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+

उहाँ नै सारा पृथ्वीका परमेश्‍वर हुनुहुन्छ भनेर सबैले चिन्‍नेछन्‌।+

 ६ त्यागिएकी स्त्रीलाई बोलाएझैँ, विरक्‍त भएकी आइमाईलाई बोलाएझैँ यहोवाले तिमीलाई बोलाउनुभएको छ;+

बैँसमा विवाह गरेकी तर पछि पतिले छोडेकी स्त्रीलाई बोलाएझैँ उहाँले तिमीलाई बोलाउनुभएको छ,” तिम्रा परमेश्‍वर भन्‍नुहुन्छ।

 ७ “केही क्षणको लागि मात्र मैले तिमीलाई त्यागेको थिएँ

तर अब म प्रशस्तगरि कृपा देखाएर तिमीलाई फिर्ता ल्याउनेछु।+

 ८ म रिसले चूर भएको थिएँ, केही क्षण मैले आफ्नो अनुहार फर्काएको थिएँ।+

तर अब म दया देखाउनेछु र सधैँभरि तिमीलाई माया* गर्नेछु,”+

तिमीलाई छुटाएर ल्याउनुहुने यहोवा भन्‍नुहुन्छ।+

 ९ “मैले नुहको समयमा जे गरेँ, त्यो फेरि गर्नेछु।+

पृथ्वीमा जलप्रलय हुनेछैन भनेर नुहको समयमा शपथ खाएझैँ+

म फेरि शपथ खान्छु र भन्छु, अब म तिमीसँग क्रोधित हुन्‍नँ र तिमीदेखि रिसाउँदिनँ।+

१० पहाडहरू हट्‌लान्‌,

डाँडाहरू डगमगाउलान्‌।

तर मेरो माया* कहिल्यै हट्‌नेछैन+

तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+

तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्‍नुहुन्छ।+

११ “दुःखमा परेकी,+ आँधीबेहरीले लछारपछार भएकी र सान्त्वना नपाएकी ए स्त्री!+

म तिम्रा ढुङ्‌गाहरूमा बज्रलेप* लगाएर बलियोसँग जोड्‌नेछु।

नीलमले म तिम्रो जग बसाल्नेछु।+

१२ म तिम्रो बुर्जा* माणिकहरूले बनाउनेछु।

म तिम्रा ढोकाहरू चम्किला रत्नहरूले बनाउनेछु।

बहुमूल्य रत्नहरूले म तिम्रो साँध-सिमाना छुट्ट्याउनेछु।

१३ तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्‌+

अनि तिनीहरूले अपार शान्ति पाउनेछन्‌।+

१४ तिमी न्यायको जगमाथि बसालिनेछ्यौ।+

अत्याचारबाट तिमीले मुक्‍ति पाउनेछ्यौ।+

तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन,

तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन;

डर र त्रास तिमीदेखि भाग्नेछ।+

१५ कसैले तिमीलाई आक्रमण गर्छ भने

त्यो मेरो आदेशमा गरिएको हुनेछैन।

तिमीसँग युद्ध गर्न आउनेहरू पराजित हुनेछन्‌।+

१६ हेर! कालिगडलाई मैले नै बनाएको हुँ,

जसले खलाँती चलाएर कोइला बाल्छ

अनि हतियार बनाउँछ।

संहार गर्ने र नाश गर्ने मानिसलाई पनि मैले नै बनाएको हुँ।+

१७ तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।+

तिमीलाई दोष लगाउने हरेकको जिब्रोलाई तिमीले झूटो साबित गर्नेछौ।

यो नै यहोवाका सेवकहरूको अधिकार* हो,

म तिनीहरूलाई निर्दोष ठहराउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने