प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • “महान्‌ बेबिलोन”-को पतन (१-८)

        • ‘हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ’ (४)

      • बेबिलोनको पतनमा शोक मनाउँछन्‌ (९-१९)

      • बेबिलोनको पतनमा स्वर्गमा रमाहट हुन्छ (२०)

      • बेबिलोनलाई ढुङ्‌गालाई जस्तै समुद्रमा हुर्ऱ्याइनेछ (२१-२४)

प्रकाश १८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २५९

प्रकाश १८:२

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “सास; विषालु हावा; प्रेरित कुराहरू।”

मार्जिनल रेफरेन्स

  • +यसै २१:९; यर्मि ५१:८; प्रका १४:८
  • +यसै १३:२१; यर्मि ५०:३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५८

    प्रकाशको चरमोत्कर्ष, पृ. २५९-२६१

प्रकाश १८:३

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    वा “रिसको।”

  • *

    वा “यात्रा गर्ने व्यापारीहरू।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:७
  • +प्रका १७:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६१-२६३

प्रकाश १८:४

मार्जिनल रेफरेन्स

  • +यसै ४८:२०; ५२:११; यर्मि ५०:८; ५१:६, ४५; २कोरि. ६:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १३

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १६-१७

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. १४-१५

    १०/१/२००५, पृ. २४

    ४/१५/१९९९, पृ. २८-३०

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

प्रकाश १८:५

फुटनोट

  • *

    वा “अपराधहरू।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:९
  • +प्रका १६:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १३

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

प्रकाश १८:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:२९; २थि १:६
  • +भज १३७:८; यर्मि ५०:१५
  • +भज ७५:८
  • +प्रका १६:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

प्रकाश १८:७

मार्जिनल रेफरेन्स

  • +यसै ४७:७-९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

प्रकाश १८:८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २१:९
  • +यर्मि ५०:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १३

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

प्रकाश १८:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००९, पृ. १२-१३

    प्रकाशको चरमोत्कर्ष, पृ. २६७

प्रकाश १८:१०

मार्जिनल रेफरेन्स

  • +दा ४:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६७

प्रकाश १८:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६७-२६८

प्रकाश १८:१२

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६७-२६८

प्रकाश १८:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६७-२६८

प्रकाश १८:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६७-२६८

प्रकाश १८:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६८

प्रकाश १८:१६

मार्जिनल रेफरेन्स

  • +प्रका १७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६८

प्रकाश १८:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६८

प्रकाश १८:१९

मार्जिनल रेफरेन्स

  • +यसै ४७:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६८

प्रकाश १८:२०

मार्जिनल रेफरेन्स

  • +प्रका १४:१२
  • +यर्मि ५१:४८
  • +व्य ३२:४३; रोमी १२:१९; प्रका ६:९, १०; १९:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६९

प्रकाश १८:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:६३, ६४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १३

    प्रकाशको चरमोत्कर्ष, पृ. २६९-२७०

प्रकाश १८:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७०

प्रकाश १८:२३

मार्जिनल रेफरेन्स

  • +यसै ४७:९; गला ५:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७०

प्रकाश १८:२४

मार्जिनल रेफरेन्स

  • +प्रका ६:९, १०; १६:५, ६
  • +उत्प ९:६; यर्मि ५१:४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. १४

    ९/१/१९९०

    प्रकाशको चरमोत्कर्ष, पृ. २७०-२७१

अरू

प्रका. १८:२यसै २१:९; यर्मि ५१:८; प्रका १४:८
प्रका. १८:२यसै १३:२१; यर्मि ५०:३९
प्रका. १८:३यर्मि ५१:७
प्रका. १८:३प्रका १७:१, २
प्रका. १८:४यसै ४८:२०; ५२:११; यर्मि ५०:८; ५१:६, ४५; २कोरि. ६:१७
प्रका. १८:५यर्मि ५१:९
प्रका. १८:५प्रका १६:१९
प्रका. १८:६यर्मि ५०:२९; २थि १:६
प्रका. १८:६भज १३७:८; यर्मि ५०:१५
प्रका. १८:६भज ७५:८
प्रका. १८:६प्रका १६:१९
प्रका. १८:७यसै ४७:७-९
प्रका. १८:८लेवी २१:९
प्रका. १८:८यर्मि ५०:३४
प्रका. १८:१०दा ४:३०
प्रका. १८:१६प्रका १७:४
प्रका. १८:१९यसै ४७:११
प्रका. १८:२०प्रका १४:१२
प्रका. १८:२०यर्मि ५१:४८
प्रका. १८:२०व्य ३२:४३; रोमी १२:१९; प्रका ६:९, १०; १९:१, २
प्रका. १८:२१यर्मि ५१:६३, ६४
प्रका. १८:२३यसै ४७:९; गला ५:१९, २०
प्रका. १८:२४प्रका ६:९, १०; १६:५, ६
प्रका. १८:२४उत्प ९:६; यर्मि ५१:४९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १८:१-२४

युहन्‍नालाई प्रकाश

१८ यसपछि मैले अर्को स्वर्गदूत ठूलो अख्तियारसहित स्वर्गबाट ओर्लँदै गरेको देखेँ। तिनको महिमाले गर्दा पृथ्वी नै उज्यालो भयो। २ अनि तिनले जोडदार आवाजमा यसो भने: “त्यसको पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ;+ त्यो प्रेतहरू* बास गर्ने ठाउँ भएकी छे र यस्तो ठाउँ भएकी छे, जहाँ सबै प्रेत* अनि हरप्रकारका अशुद्ध र घृणित चराहरू लुकेर बस्छन्‌!+ ३ किनकि त्यसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पियाएकी छे र तिनीहरू त्यसको सिकार भएका छन्‌।+ पृथ्वीका राजाहरूले त्यससित अवैध यौनसम्बन्ध राखे+ अनि पृथ्वीका व्यापारीहरू* त्यसको निर्लज्ज विलासिताले गर्दा धनी भए।”

४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+ ५ किनभने त्यसका पापहरू चुलिएर आकाशसम्मै पुगेको छ+ अनि त्यसले गरेका अन्यायहरू* परमेश्‍वरले सम्झनुभएको छ।+ ६ त्यसले अरूलाई जसो गरेकी छे, त्यसलाई पनि त्यसै गरियोस्‌,+ हो, त्यसले गरेका कामहरूको लागि त्यसलाई दुई गुणा सजाय दिइयोस्‌;+ त्यसले जुन कचौरामा+ मद्य मिसाएकी छे, त्यही कचौरामा त्यसको दुई गुणा मिसाएर त्यसलाई दिइयोस्‌।+ ७ त्यसले आफूलाई जति महिमित पारेकी छे र निर्लज्ज भएर जति विलासी जीवन बिताएकी छे, त्यसलाई त्यति नै सास्ती दिइयोस्‌ र शोकाकुल बनाइयोस्‌। किनकि त्यसले मनमनै यसो भनिरहन्छे: ‘म महारानी भएर बसेकी छु, म विधवा होइनँ, त्यसैले मैले कहिल्यै शोक गर्नुपर्नेछैनँ।’+ ८ त्यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आइपर्नेछ—मृत्यु, शोक र अनिकाल। अनि त्यसलाई आगोमा भस्म पारिनेछ+ किनकि यहोवा* परमेश्‍वर, जसले त्यसको न्याय गर्नुभयो, उहाँ शक्‍तिशाली हुनुहुन्छ।+

९ “त्यससित अवैध यौनसम्बन्ध* राखेका अनि त्यससँग निर्लज्ज विलासी जीवन बिताएका पृथ्वीका राजाहरू त्यो जलेर धुवाँ निस्केको देखेपछि त्यसको निम्ति रुनेछन्‌ अनि छाती पिट्‌दै बिलौना गर्नेछन्‌। १० त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर तिनीहरूले यसो भन्‍नेछन्‌, ‘हे महान्‌ सहर,+ हे बलियो सहर बेबिलोन, हाय! हाय! किनकि एकै घण्टामा तिम्रो न्याय भएको छ!’

११ “साथै पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुन्छन्‌ र शोक गर्छन्‌ किनकि तिनीहरूको सारा मालसामान किन्‍ने कोही छैन १२ अर्थात्‌ तिनीहरूको सुन, चाँदी, बहुमूल्य रत्न, मोती, उच्च कोटिको मलमल,* बैजनी कपडा, रेसमी कपडा र चहकिलो रातो रङ्‌गको कपडा; सुगन्धित काठबाट बनेका हरकिसिमका कुराहरू; हस्तिदन्तले बनेका हरकिसिमका चिजबिज अनि बहुमूल्य काठ, तामा, फलाम र सङ्‌गमर्मरका विभिन्‍न सरसामान। १३ साथै दालचिनी, अलैँची, धूप, सुगन्धित तेल, सेतो धूप,* दाखमद्य,* जैतुनको तेल, मसिनो पीठो, गहुँ, गाईवस्तु, भेडा, घोडा, बग्गी, दास र मानिसहरू। १४ हो, तैँले इच्छा गरेको असल फल तँबाट टाढा भएको छ अनि तँसित भएका सबै स्वादिष्ठ खानेकुरा र सुन्दर चिजबिज नष्ट भएका छन्‌; ती फेरि कहिल्यै पाइनेछैनन्‌।

१५ “यी सरसामान बेच्ने व्यापारीहरू, जो त्यस सहरको कारण धनी भएका थिए, तिनीहरू त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर रुनेछन्‌ र शोक गर्नेछन्‌ १६ अनि यसो भन्‍नेछन्‌: ‘उच्च कोटिको मलमल, बैजनी र चहकिलो रातो रङ्‌गको कपडा लगाएकी अनि सुनका गरगहना, बहुमूल्य रत्न र मोतीले झकिझकाउ+ भएकी महान्‌ सहर, हाय! हाय! १७ किनकि एकै घण्टामा यत्तिका धनसम्पत्ति नष्ट भएका छन्‌!’

“जहाजका कप्तानहरू, समुद्री यात्रा गर्ने मानिसहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू सबै जना टाढै उभिए १८ अनि त्यो जलेर निस्किरहेको धुवाँ हेर्दै यसो भनेर चिच्याए: ‘त्यो महान्‌ सहरजस्तो अरू कुन सहर छ र?’ १९ तिनीहरूले आफ्नो टाउकोमा धुलो छर्के अनि रुन, चिच्याउन र शोक गर्न थाले अनि यसो भने: ‘हे महान्‌ सहर, जसका धनसम्पत्तिले गर्दा समुद्री जहाज हुनेहरू सबै धनी भएका थिए, हाय! हाय! किनकि एकै घण्टामा त्यो नष्ट भएकी छे!’+

२० “हे स्वर्ग अनि हे पवित्र जनहरू,+ प्रेषितहरू र भविष्यवक्‍ताहरू हो, त्यसको बेहाल भएकोमा रमाओ+ किनकि परमेश्‍वरले तिमीहरूको खातिर त्यसलाई न्यायदण्ड सुनाउनुभएको छ!”+

२१ अनि एक बलवान्‌ स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्‌गा उठाए र यसो भन्दै समुद्रमा हुर्ऱ्याए: “महान्‌ सहर बेबिलोन यसै गरी ठूलो वेगले हुर्ऱ्याइनेछ र फेरि कहिल्यै पाइनेछैन।+ २२ अनि वीणा बजाउँदै गाउने गायकहरूको, वाद्यवादकहरूको, बाँसुरीवादकहरूको र बिगुल फुक्नेहरूको आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। कुनै किसिमको कालिगड तँकहाँ फेरि कहिल्यै पाइनेछैन अनि जाँतोको कुनै आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। २३ दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै स्वर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैँले गरेको तन्त्रमन्त्रद्वारा+ सबै राष्ट्र बहकिएका थिए। २४ हो, यही सहरमा भविष्यवक्‍ताहरूको र पवित्र जनहरूको+ अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने