प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • प्रत्येक मानिस आफ्नो पापको लागि आफै जिम्मेवार (१-३२)

        • जसले पाप गर्छ, ऊ मर्नेछ (४)

        • बुबाको गल्तीको सजाय छोराले भोग्नेछैन (१९, २०)

        • दुष्ट मर्दा खुसी हुन्‍नँ (२३)

        • पश्‍चात्ताप गर्दा जीवन पाइन्छ (२७, २८)

इजकिएल १८:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:२९, ३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५३

इजकिएल १८:४

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९७, पृ. १९

इजकिएल १८:६

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +व्य १२:२; यर्मि ३:६
  • +लेवी २०:१०
  • +लेवी १८:१९; २०:१८

इजकिएल १८:७

मार्जिनल रेफरेन्स

  • +हित १४:२१
  • +व्य २४:१२, १३
  • +लेवी ६:२, ४
  • +व्य १५:११
  • +यसै ५८:६, ७; या २:१५, १६

इजकिएल १८:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२५; भज १५:५; लुका ६:३४, ३५
  • +लेवी १९:३५
  • +लेवी १९:१५; २५:१४; व्य १:१६

इजकिएल १८:९

मार्जिनल रेफरेन्स

  • +लेवी १८:५

इजकिएल १८:१०

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१३
  • +उत्प ९:६; प्रस्थ २१:१२

इजकिएल १८:१२

मार्जिनल रेफरेन्स

  • +व्य १५:७, ८
  • +लेवी २६:३०
  • +२रा २१:११

इजकिएल १८:१३

मार्जिनल रेफरेन्स

  • +इज २२:१२

इजकिएल १८:१९

मार्जिनल रेफरेन्स

  • +व्य १६:२०; रोमी १०:५

इजकिएल १८:२०

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य २४:१६; यर्मि ३१:३०; इज १८:४
  • +यसै ३:१०, ११; गला ६:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९७, पृ. १९

इजकिएल १८:२१

मार्जिनल रेफरेन्स

  • +यसै ५५:७; इज ३:२१; ३३:१२, १९; प्रे ३:१९

इजकिएल १८:२२

फुटनोट

  • *

    शा., “सम्झना गरिनेछैन।”

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१२, १३; भज २५:७; यसै ४३:२५
  • +इज ३३:१६

इजकिएल १८:२३

मार्जिनल रेफरेन्स

  • +वि ३:३३; इज ३३:११; १ ति २:३, ४; २प ३:९
  • +मिका ७:१८

इजकिएल १८:२४

फुटनोट

  • *

    वा “अन्याय।”

मार्जिनल रेफरेन्स

  • +इज ३३:१२, १८; हिब्रू १०:३८; २यु ८
  • +हित २१:१६; इज ३:२०

इजकिएल १८:२५

मार्जिनल रेफरेन्स

  • +अय्यु ३५:२; हित १९:३; इज ३३:१७, २०
  • +व्य ३२:४
  • +यसै ५५:९; यर्मि २:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०१०, पृ. ११-१२

इजकिएल १८:२७

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ५५:७; १ ति ४:१६

इजकिएल १८:२९

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२५; भज १४५:१७; यसै ४०:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. ११-१२

इजकिएल १८:३०

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:११; रोमी २:६

इजकिएल १८:३१

मार्जिनल रेफरेन्स

  • +भज ३४:१४; यसै १:१६
  • +भज ५१:१०; यर्मि ३२:३९; इज ११:१९; एफि ४:२३, २४
  • +व्य ३०:१५; हित ८:३६; प्रे १३:४६

इजकिएल १८:३२

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:११; वि ३:३३; इज ३३:११; लुका १५:१०; २प ३:९
  • +व्य ३०:१६

अरू

इज. १८:२यर्मि ३१:२९, ३०
इज. १८:६व्य १२:२; यर्मि ३:६
इज. १८:६लेवी २०:१०
इज. १८:६लेवी १८:१९; २०:१८
इज. १८:७हित १४:२१
इज. १८:७व्य २४:१२, १३
इज. १८:७लेवी ६:२, ४
इज. १८:७व्य १५:११
इज. १८:७यसै ५८:६, ७; या २:१५, १६
इज. १८:८प्रस्थ २२:२५; भज १५:५; लुका ६:३४, ३५
इज. १८:८लेवी १९:३५
इज. १८:८लेवी १९:१५; २५:१४; व्य १:१६
इज. १८:९लेवी १८:५
इज. १८:१०लेवी १९:१३
इज. १८:१०उत्प ९:६; प्रस्थ २१:१२
इज. १८:१२व्य १५:७, ८
इज. १८:१२लेवी २६:३०
इज. १८:१२२रा २१:११
इज. १८:१३इज २२:१२
इज. १८:१९व्य १६:२०; रोमी १०:५
इज. १८:२०व्य २४:१६; यर्मि ३१:३०; इज १८:४
इज. १८:२०यसै ३:१०, ११; गला ६:७
इज. १८:२१यसै ५५:७; इज ३:२१; ३३:१२, १९; प्रे ३:१९
इज. १८:२२२इ ३३:१२, १३; भज २५:७; यसै ४३:२५
इज. १८:२२इज ३३:१६
इज. १८:२३वि ३:३३; इज ३३:११; १ ति २:३, ४; २प ३:९
इज. १८:२३मिका ७:१८
इज. १८:२४इज ३३:१२, १८; हिब्रू १०:३८; २यु ८
इज. १८:२४हित २१:१६; इज ३:२०
इज. १८:२५अय्यु ३५:२; हित १९:३; इज ३३:१७, २०
इज. १८:२५व्य ३२:४
इज. १८:२५यसै ५५:९; यर्मि २:१७
इज. १८:२७यसै ५५:७; १ ति ४:१६
इज. १८:२९उत्प १८:२५; भज १४५:१७; यसै ४०:१४
इज. १८:३०अय्यु ३४:११; रोमी २:६
इज. १८:३१भज ३४:१४; यसै १:१६
इज. १८:३१भज ५१:१०; यर्मि ३२:३९; इज ११:१९; एफि ४:२३, २४
इज. १८:३१व्य ३०:१५; हित ८:३६; प्रे १३:४६
इज. १८:३२यर्मि २९:११; वि ३:३३; इज ३३:११; लुका १५:१०; २प ३:९
इज. १८:३२व्य ३०:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १८:१-३२

इजकिएल

१८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ इस्राएलमा चलेको यो उखानको अर्थ के हो, ‘अमिलो अङ्‌गुर खाए बुबाले, दाँत कुँडियो छोराको’?+

३ “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु: तिमीहरूले इस्राएलमा यो उखान फेरि कहिल्यै भन्‍नेछैनौ। ४ हेर, सबैको जीवन* मेरै हो। बुबाको अनि छोराको; दुवैको जीवन मेरै हो। जसले* पाप गर्छ, त्यही मर्छ।

५ “‘मानौँ, एक जना धर्मी मानिसले सधैँ न्यायसङ्‌गत अनि सही काम गर्छ। ६ उसले डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खाँदैन;+ इस्राएलीहरूका घिनलाग्दा मूर्तिहरूलाई* ढोग्दैन; छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन+ र महिनावारी भएकी स्त्रीसित सम्बन्ध राख्दैन;+ ७ कसैलाई दुर्व्यवहार गर्दैन+ बरु ऊसित सापटी लिनेले राखेको बन्धकी फिर्ता गर्छ;+ कसैलाई लुट्‌दैन+ बरु भोकोलाई आफ्नै खानेकुरा दिन्छ+ र नाङ्‌गोलाई लुगा दिन्छ;+ ८ कसैसित ब्याज लिँदैन न त धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिन्छ+ अनि कसैलाई अन्याय पनि गर्दैन+ र दुई व्यक्‍तिबीच निष्पक्ष न्याय गर्छ+ ९ अनि वफादार भएर मेरा विधिविधान तथा फैसलाहरू पालन गर्छ। यस्तो मानिस धर्मी मानिस हो र ऊ पक्कै बाँच्नेछ,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

१० “‘तर मानौँ, उसको छोराचाहिँ लुटेरा+ भयो अथवा हत्यारा+ भयो अथवा यीमध्ये कुनै पनि गलत काम गर्ने भयो: ११ (तर उसको बुबाले भने यस्ता कुनै पनि गलत काम गरेको छैन) डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खाने, छिमेकीकी पत्नीलाई बिटुलो पार्ने, १२ खाँचोमा परेको मानिस र गरिबलाई दुर्व्यवहार गर्ने,+ अरूलाई लुट्‌ने, बन्धकी फिर्ता नगर्ने, घिनलाग्दा मूर्तिहरूलाई ढोग्ने,+ घिनलाग्दा रीतिथिति मान्‍ने,+ १३ ब्याज लिने वा धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिने।+ यस्तो छोरा बाँच्नेछैन। उसले गरेका यस्ता घिनलाग्दा कामले गर्दा ऊ पक्कै मारिनेछ। उसको रगतको दोष उसकै थाप्लोमा पर्नेछ।

१४ “‘तर मानौँ, एउटा बुबा छ र बुबाले गरेको सबै गलत काम छोराले देख्छ। तर त्यो देखेर पनि उसले बुबाले जस्तै गर्दैन। १५ उसले डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खाँदैन; इस्राएलीहरूका घिनलाग्दा मूर्तिहरूलाई ढोग्दैन; छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन; १६ कसैलाई दुर्व्यवहार गर्दैन; अरूलाई लुट्‌दैन; बन्धकी फिर्ता दिन्छ; भोकोलाई आफ्नै खानेकुरा दिन्छ र नाङ्‌गोलाई लुगा दिन्छ; १७ गरिबलाई थिचोमिचो गर्दैन; ब्याज लिँदैन वा धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिँदैन र मेरा फैसलाहरू तथा विधिविधान पालन गर्छ। यस्तो मानिस उसको बुबाको गलत कामले गर्दा मर्दैन। ऊ पक्कै बाँच्नेछ। १८ तर बुबाले भने आफ्नो गल्तीको सजाय पाउनेछ र मर्नेछ। किनकि बुबाले जालसाजी गऱ्‍यो, आफ्नै भाइबन्धुलाई लुट्‌यो र आफ्ना मानिसहरूलाई हानि पुऱ्‍यायो।

१९ “‘तर तिमीहरू सोधौला: “बुबाले गरेको गल्तीको सजाय छोराले किन भोग्नुपर्दैन?” छोराले न्यायसङ्‌गत अनि सही काम गरेकोले र मेरा विधिविधान पालन गरेकोले ऊ पक्कै बाँच्नेछ।+ २० किनकि जसले* पाप गर्छ, त्यही मर्छ।+ बुबाको गल्तीको सजाय छोराले भोग्नुपर्नेछैन। त्यसैगरि छोराको गल्तीको सजाय बुबाले भोग्नुपर्नेछैन। धर्मी मानिसले गरेको असल कामको फल ऊ आफैले पाउनेछ र दुष्ट मानिसले गरेको दुष्ट कामको फल पनि ऊ आफैले पाउनेछ।+

२१ “‘यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्ट काम त्याग्छ अनि मेरा विधिविधान पालन गर्छ र न्यायसङ्‌गत अनि सही काम गर्छ भने ऊ पक्कै बाँच्नेछ, ऊ मर्नेछैन।+ २२ उसले पहिले गरेको कुनै पनि अपराधको लेखा लिइनेछैन।*+ असल काम गरिरहेकोले ऊ बाँच्नेछ।’+

२३ “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘दुष्ट मर्दा म खुसी हुन्छु र?+ के म उसले खराब काम त्यागेर बाँचेको हेर्न चाहन्‍नँ र?’+

२४ “‘तर कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम* गऱ्‍यो र दुष्ट मानिसले गर्ने सबै घिनलाग्दा काम गऱ्‍यो भने ऊ बाँच्नेछ र? उसले पहिला गरेको कुनै पनि असल काम याद गरिनेछैन।+ ऊ मर्नेछ किनकि उसले धोका दियो र पाप गऱ्‍यो।+

२५ “‘तर तिमीहरू भनौला: “यहोवाको काम न्यायसङ्‌गत छैन।”+ हे इस्राएलको घराना, सुन! मेरो काम न्यायसङ्‌गत छैन?+ मेरो होइन, तिमीहरूको काम पो न्यायसङ्‌गत छैन!+

२६ “‘कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम गऱ्‍यो र त्यसले गर्दा ऊ मऱ्‍यो भने ऊ आफ्नै गलत कामले गर्दा मरेको हुन्छ।

२७ “‘अनि कुनै दुष्ट मानिसले दुष्ट काम त्यागेर न्यायसङ्‌गत र सही काम गर्न थाल्यो भने उसले आफ्नो ज्यान* जोगाउनेछ।+ २८ उसले आफ्नो गल्ती स्विकाऱ्‍यो र पाप गर्न छोड्‌यो भने ऊ निश्‍चय बाँच्नेछ, ऊ मर्नेछैन।

२९ “‘तर इस्राएलको घरानाले यसो भन्ला: “यहोवाको काम न्यायसङ्‌गत छैन।” हे इस्राएलको घराना, के मेरो काम साँच्चै न्यायसङ्‌गत छैन?+ मेरो होइन बरु तिमीहरूको काम पो न्यायसङ्‌गत छैन!’

३० “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हे इस्राएलको घराना, म तिमीहरू प्रत्येकको काम हेरेर इन्साफ गर्नेछु।+ त्यसैले गल्ती गर्न छोड, दुष्ट काम गर्न चटक्कै छोडिहाल। नत्र त ती दुष्ट कामले गर्दा तिमीहरूले ठेस खानेछौ र तिमीहरू दोषी ठहरिनेछौ। ३१ त्यसैकारण पहिले-पहिले जे-जति पाप गऱ्‍यौ, अब ती सबै गर्न छोडिहाल+ अनि आफ्नो मन र विचार परिवर्तन गर।+ हे इस्राएलको घराना, तिमीहरू किन व्यर्थै मर्छौ?’+

३२ “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘कोही मर्दा म खुसी हुन्‍नँ।+ त्यसैले दुष्ट काम गर्न छोड र बाँच!’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने