प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • सित्तैँमा खान र पिउन निम्तो (१-५)

      • यहोवा र उहाँको भरपर्दो वचनको खोजी गर (६-१३)

        • परमेश्‍वरको मार्ग मानिसहरूको भन्दा उच्च छ (८, ९)

        • परमेश्‍वरको वचन पूरा भएरै छोड्‌छ (१०, ११)

यसैया ५५:१

मार्जिनल रेफरेन्स

  • +भज ४२:२; ६३:१; आमो ८:११; मत्ति ५:६
  • +यसै ४१:१७
  • +प्रका २१:६; २२:१७
  • +योए ३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१८, पृ. ४

    प्रहरीधरहरा,

    ३/१५/२००२, पृ. ८

यसैया ५५:२

फुटनोट

  • *

    वा “कडा परिश्रमको कमाइ।”

मार्जिनल रेफरेन्स

  • +यसै २५:६
  • +भज ३६:७, ८; ६३:५

यसैया ५५:३

मार्जिनल रेफरेन्स

  • +या ४:८
  • +यसै ६१:८
  • +२स ७:८, १६; २३:५; भज ८९:२८, २९; यर्मि ३३:२५, २६; प्रे १३:३४

यसैया ५५:४

मार्जिनल रेफरेन्स

  • +प्रका १:५; ३:१४
  • +दा ९:२५; मत्ति २३:१०
  • +उत्प ४९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. १३-१४

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. २८

यसैया ५५:५

फुटनोट

  • *

    पद ५-७ का शब्दहरू यसैयाले भनेका कुराहरू हुन सक्छन्‌।

मार्जिनल रेफरेन्स

  • +जक ८:२३
  • +यसै ४९:३; ६०:९

यसैया ५५:६

मार्जिनल रेफरेन्स

  • +१इ २८:९
  • +भज १४५:१८; या ४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

    प्रहरीधरहरा,

    ३/१/१९९३, पृ. १९

यसैया ५५:७

मार्जिनल रेफरेन्स

  • +इज १८:२१; प्रे ३:१९
  • +प्रस्थ ३४:६; २इ ३३:१२, १३
  • +गन १४:१८; भज १०३:१२, १३; यसै ४३:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

    प्रहरीधरहरा,

    ३/१/१९९३, पृ. १९

यसैया ५५:८

मार्जिनल रेफरेन्स

  • +भज ४०:५

यसैया ५५:९

मार्जिनल रेफरेन्स

  • +भज १०३:११

यसैया ५५:११

मार्जिनल रेफरेन्स

  • +गन २३:१९; यसै ४६:११
  • +यहो २३:१४; यसै ४५:२३
  • +भज १३५:६; यसै ४६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २८३-२८४

    प्रहरीधरहरा,

    ९/१/२००६, पृ. ५-६

    ६/१/२००६, पृ. २२-२३

यसैया ५५:१२

मार्जिनल रेफरेन्स

  • +यसै ३५:१०
  • +यसै ५४:१३; ६६:१२
  • +यसै ४२:११
  • +यसै ४४:२३

यसैया ५५:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१९; ६०:१३
  • +यर्मि ३३:९

अरू

यसै. ५५:१भज ४२:२; ६३:१; आमो ८:११; मत्ति ५:६
यसै. ५५:१यसै ४१:१७
यसै. ५५:१प्रका २१:६; २२:१७
यसै. ५५:१योए ३:१८
यसै. ५५:२यसै २५:६
यसै. ५५:२भज ३६:७, ८; ६३:५
यसै. ५५:३या ४:८
यसै. ५५:३यसै ६१:८
यसै. ५५:३२स ७:८, १६; २३:५; भज ८९:२८, २९; यर्मि ३३:२५, २६; प्रे १३:३४
यसै. ५५:४प्रका १:५; ३:१४
यसै. ५५:४दा ९:२५; मत्ति २३:१०
यसै. ५५:४उत्प ४९:१०
यसै. ५५:५जक ८:२३
यसै. ५५:५यसै ४९:३; ६०:९
यसै. ५५:६१इ २८:९
यसै. ५५:६भज १४५:१८; या ४:८
यसै. ५५:७इज १८:२१; प्रे ३:१९
यसै. ५५:७प्रस्थ ३४:६; २इ ३३:१२, १३
यसै. ५५:७गन १४:१८; भज १०३:१२, १३; यसै ४३:२५
यसै. ५५:८भज ४०:५
यसै. ५५:९भज १०३:११
यसै. ५५:११गन २३:१९; यसै ४६:११
यसै. ५५:११यहो २३:१४; यसै ४५:२३
यसै. ५५:११भज १३५:६; यसै ४६:१०
यसै. ५५:१२यसै ३५:१०
यसै. ५५:१२यसै ५४:१३; ६६:१२
यसै. ५५:१२यसै ४२:११
यसै. ५५:१२यसै ४४:२३
यसै. ५५:१३यसै ४१:१९; ६०:१३
यसै. ५५:१३यर्मि ३३:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५५:१-१३

यसैया

५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+

पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!

आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+

 २ जुन कुराले पेट भरिँदैन, त्यसको लागि किन पैसा खर्च गर्छौ?

जुन कुराले सन्तुष्टि दिँदैन, त्यसको लागि किन आफ्नो कमाइ* खेर फाल्छौ?

मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ।+

अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।+

 ३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+

मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।

म तिमीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु।+

मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।

यो प्रतिज्ञा भरोसायोग्य छ।+

 ४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्‍त गरेको छु,+

जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+

 ५ “हेर!* चिन्दै नचिन्‍ने जातिलाई तिमीले बोलाउनेछौ।

तिमीलाई चिन्दै नचिनेको जातिका मानिसहरू तिमीकहाँ दौडँदै आउनेछन्‌।

तिम्रा परमेश्‍वर यहोवा, इस्राएलका पवित्र परमेश्‍वरको खातिर तिनीहरूले त्यसो गर्नेछन्‌+

किनकि उहाँले तिमीलाई महिमित तुल्याउनुहुनेछ।+

 ६ जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई खोज।+

उहाँ नजिक हुँदा नै उहाँलाई पुकार।+

 ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

 ८ यहोवा घोषणा गर्नुहुन्छ, “मेरो विचार तिमीहरूको विचारभन्दा फरक छ।+

अनि तिमीहरूको मार्ग मेरो मार्गभन्दा फरक छ।

 ९ जसरी आकाश धर्तीभन्दा उच्च छ,

त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा

र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+

१० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन

तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,

रोप्नेलाई बिउ अनि खानेलाई अन्‍न दिन्छ,

११ मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै हुन्छ।+

त्यो वचन पूरा नभई मकहाँ त्यसै फर्कँदैन।+

मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्‌छ।+

जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।

१२ तिमीहरू रमाउँदै जानेछौ,+

तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+

पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन्‌ र जयजयकार गर्नेछन्‌।+

अनि रूखहरूले ताली बजाउनेछन्‌।+

१३ तब काँडाको झाडीको सट्टा धुपीको रूख उम्रनेछ।+

सिस्नुको ठाउँमा मेहदीको बोट उम्रनेछ।

अनि यहोवाको महिमा हुनेछ+

र त्यो कहिल्यै नमेटिने एउटा चिन्ह हुनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने