प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • दुई जना साक्षी (१-१३)

        • भाङ्‌ग्रा ओढेर १ हजार २ सय ६० दिनसम्म भविष्यवाणी गर्छन्‌ (३)

        • मारिन्छन्‌ र नगाडी त्यसै छाडिन्छन्‌ (७-१०)

        • साढे तीन दिनपछि जीवित बनाइन्छन्‌ (११, १२)

      • दोस्रो विपत्ति गयो, तेस्रो आउँदै छ (१४)

      • सातौँ बिगुल (१५-१९)

        • हाम्रा परमेश्‍वरको अनि उहाँको ख्रिष्टको राज्य (१५)

        • पृथ्वीका विनाशकारीहरूलाई विनाश गरिनेछ (१८)

प्रकाश ११:१

फुटनोट

  • *

    वा “नाप्ने टाँगो।” शब्दावलीमा “नाप्ने टाँगो” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४०:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    नयाँ संसार अनुवाद, पृ. २४६५, २५६१

    प्रकाशको चरमोत्कर्ष, पृ. १६१-१६२

प्रकाश ११:२

मार्जिनल रेफरेन्स

  • +प्रका २१:२
  • +प्रका १३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १६२-१६३

प्रकाश ११:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. ३

    शुद्ध उपासना, पृ. ११८

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    ८/१/१९९४, पृ. ३१

    ११/१/१९९३, पृ. ७-८

    प्रकाशको चरमोत्कर्ष, पृ. १६४

    दानियलको भविष्यवाणी, पृ. २९६

प्रकाश ११:४

मार्जिनल रेफरेन्स

  • +जक ४:३, ११, १२; मत्ति ५:१४
  • +जक ४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १६४

प्रकाश ११:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    ५/१५/१९९७, पृ. १२

    प्रकाशको चरमोत्कर्ष, पृ. १६५-१६६

प्रकाश ११:६

मार्जिनल रेफरेन्स

  • +१रा १७:१; लुका ४:२५; या ५:१७
  • +प्रस्थ ७:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    ५/१५/१९९७, पृ. १२

    प्रकाशको चरमोत्कर्ष, पृ. १६५, १६६-१६७, २०८

प्रकाश ११:७

मार्जिनल रेफरेन्स

  • +प्रका १२:१७; १३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. ५-६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. ३

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १६७-१६९

प्रकाश ११:८

फुटनोट

  • *

    वा “इजिप्ट।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १६७-१६९

प्रकाश ११:९

मार्जिनल रेफरेन्स

  • +प्रका ११:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. ३

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १६७-१६९

प्रकाश ११:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १६७-१६८

प्रकाश ११:११

मार्जिनल रेफरेन्स

  • +इज ३७:५, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. ३

    शुद्ध उपासना, पृ. ११८

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १६८-१७०

प्रकाश ११:१२

फुटनोट

  • *

    वा “हेरिरहेका थिए।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १६९-१७०, १९९

प्रकाश ११:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७०-१७१

प्रकाश ११:१४

मार्जिनल रेफरेन्स

  • +प्रका ९:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५८, १७१

प्रकाश ११:१५

मार्जिनल रेफरेन्स

  • +प्रका ८:६
  • +१इ २९:११; भज २२:२८; दा ४:१७, ३४; प्रका १२:१०
  • +भज २:६; दा ७:१३, १४; लुका १:३२, ३३; २२:२८, २९; २प १:११
  • +भज १४५:१३; दा २:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५८, १७१-१७२, १७६

    परमेश्‍वरको उपासना, पृ. ९३-९४

    प्रहरीधरहरा,

    ८/१/१९९०

प्रकाश ११:१६

मार्जिनल रेफरेन्स

  • +प्रका ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७२-१७३

प्रकाश ११:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रका १:४; १६:५
  • +भज ९९:१; जक १४:९; प्रका १९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७२-१७३, १७६

    ssbr,

    पृ. ६३-६४

प्रकाश ११:१८

फुटनोट

  • *

    वा “पृथ्वीलाई भ्रष्ट पार्नेहरूलाई।”

मार्जिनल रेफरेन्स

  • +आमो ३:७; हिब्रू १:१; या ५:१०
  • +हिब्रू ११:६
  • +उत्प ६:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४१

    थप लेखहरू, लेख ५५

    प्रहरीधरहरा,

    ५/१/२०१५, पृ. ६-७

    ९/१/२०१४, पृ. ३-४, ६

    ४/१/१९९२, पृ. ६-७

    brwp110501, पृ. ८

    प्रकाशको चरमोत्कर्ष, पृ. १७३-१७६

    ज्ञान, पृ. १०५

    पार्थिव प्रमोदवन, पृ. १३७

प्रकाश ११:१९

मार्जिनल रेफरेन्स

  • +१रा ८:१, ६; हिब्रू ८:१, २; ९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७५-१७६

अरू

प्रका. ११:१इज ४०:३
प्रका. ११:२प्रका २१:२
प्रका. ११:२प्रका १३:५
प्रका. ११:४जक ४:३, ११, १२; मत्ति ५:१४
प्रका. ११:४जक ४:१४
प्रका. ११:६१रा १७:१; लुका ४:२५; या ५:१७
प्रका. ११:६प्रस्थ ७:१९
प्रका. ११:७प्रका १२:१७; १३:७
प्रका. ११:९प्रका ११:११
प्रका. ११:११इज ३७:५, १०
प्रका. ११:१४प्रका ९:१२
प्रका. ११:१५प्रका ८:६
प्रका. ११:१५१इ २९:११; भज २२:२८; दा ४:१७, ३४; प्रका १२:१०
प्रका. ११:१५भज २:६; दा ७:१३, १४; लुका १:३२, ३३; २२:२८, २९; २प १:११
प्रका. ११:१५भज १४५:१३; दा २:४४
प्रका. ११:१६प्रका ४:१०
प्रका. ११:१७प्रका १:४; १६:५
प्रका. ११:१७भज ९९:१; जक १४:९; प्रका १९:६
प्रका. ११:१८आमो ३:७; हिब्रू १:१; या ५:१०
प्रका. ११:१८हिब्रू ११:६
प्रका. ११:१८उत्प ६:११
प्रका. ११:१९१रा ८:१, ६; हिब्रू ८:१, २; ९:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ११:१-१९

युहन्‍नालाई प्रकाश

११ अनि मलाई नर्कटको एउटा टाँगो*+ दिइयो र यसो भनियो: “उठ, परमेश्‍वरको मन्दिर, वेदी अनि त्यहाँ उपासना गर्नेहरूको नाप लेऊ। २ तर मन्दिरबाहिरको चोकलाई भने छोड, त्यसलाई ननाप किनभने त्यो अन्यजातिका मानिसहरूलाई दिइएको छ र तिनीहरूले पवित्र सहरलाई+ ४२ महिनासम्म आफ्नो खुट्टामुनि कुल्चीमिल्ची गर्नेछन्‌।+ ३ म आफ्ना दुई जना साक्षीलाई १ हजार २ सय ६० दिनसम्म भाङ्‌ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।” ४ यी दुई साक्षीलाई जैतुनका दुई वटा रूख अनि दुई वटा पानसले सङ्‌केत गर्छ+ र तिनीहरू पृथ्वीका मालिकको अगाडि उभिरहेका छन्‌।+

५ कसैले तिनीहरूलाई हानि पुऱ्‍याउन खोजेमा तिनीहरूको मुखबाट आगो निस्कन्छ र तिनीहरूका शत्रुहरूलाई भस्म गर्छ। यदि कसैले तिनीहरूलाई हानि पुऱ्‍याउन खोजेमा उसलाई यसरी नै मारिनेछ। ६ आफूले भविष्यवाणी गरिरहेका दिनहरूमा पानी नपरोस्‌ भनेर आकाशलाई बन्द गर्ने अख्तियार तिनीहरूसित छ+ अनि पानीलाई रगत बनाउने+ र आफूलाई जति मन लाग्छ उति खेप पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने अख्तियार पनि तिनीहरूसित छ।

७ तिनीहरूले साक्षी दिने काम सिद्‌ध्याएपछि अगाध खाडलबाट निस्केर आउने जङ्‌गली जनावरले तिनीहरूसित युद्ध गर्नेछ र तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई मार्नेछ।+ ८ अनि तिनीहरूको लास त्यस ठूलो सहरको मूलबाटोमा त्यत्तिकै छोडिनेछ, जुन सहरलाई प्रतीकात्मक अर्थमा सदोम र मिश्र* भनिन्छ, जहाँ तिनीहरूका प्रभुलाई पनि खम्बामा मारिएको थियो। ९ तब जातिजाति, कुलकुल, भाषाभाषा र राष्ट्रराष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म तिनीहरूको लास हेर्नेछन्‌+ तर तिनीहरूको लासलाई चिहानमा राख्न भने दिनेछैनन्‌। १० अनि तिनीहरूको मृत्यु भएकोमा पृथ्वीमा बास गर्नेहरू रमाउनेछन्‌, खुसीयाली मनाउनेछन्‌ र उपहार आदानप्रदान गर्नेछन्‌ किनकि ती दुई भविष्यवक्‍ताले पृथ्वीमा बास गर्नेहरूलाई सास्ती दिएका थिए।

११ साढे तीन दिनपछि परमेश्‍वरले दिनुहुने जीवनशक्‍ति तिनीहरूभित्र पस्यो+ र तिनीहरू आफ्नो खुट्टामा उभिए अनि ज-जसले तिनीहरूलाई देखे, तिनीहरूमा ठूलो डर छायो। १२ अनि स्वर्गबाट आएको एउटा चर्को आवाजले आफूलाई यसो भनिरहेको तिनीहरूले सुने: “यहाँ माथि आओ।” त्यसपछि तिनीहरू बादलमा माथि आकाशतिर गए र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे।* १३ तब उत्तिखेरै ठूलो भूकम्प गयो र त्यस सहरको दस भागको एक भाग नष्ट भयो; त्यो भूकम्पले गर्दा ७ हजार मानिस मरे। बाँकीचाहिँ डराए अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए।

१४ दोस्रो विपत्ति+ गइसक्यो। हेर! तेस्रो विपत्ति छिट्टै आउँदै छ।

१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

१६ तब परमेश्‍वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका २४ जना एल्डर+ घोप्टो परे अनि परमेश्‍वरको उपासना गर्दै १७ यसो भने: “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्‍ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+ १८ तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्‍नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”

१९ त्यसपछि स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो र उहाँको करारको सन्दुक त्यहाँ देखियो।+ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, मेघहरू गर्जिए, भूकम्प गयो अनि ठूलठूलो असिना पऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने