प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • अब्राम कनान फर्कन्छन्‌ (१-४)

      • अब्राम र लुत छुट्टिन्छन्‌ (५-१३)

      • अब्रामलाई परमेश्‍वरको प्रतिज्ञा फेरि दोहोऱ्‍याइन्छ (१४-१८)

उत्पत्ति १३:१

मार्जिनल रेफरेन्स

  • +उत्प १२:९; २०:१

उत्पत्ति १३:२

मार्जिनल रेफरेन्स

  • +उत्प २४:३४, ३५

उत्पत्ति १३:३

मार्जिनल रेफरेन्स

  • +उत्प १२:८, ९; यहो ७:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १२

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २१-२२

उत्पत्ति १३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २१-२२

उत्पत्ति १३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २२

उत्पत्ति १३:७

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २२

उत्पत्ति १३:८

मार्जिनल रेफरेन्स

  • +उत्प ११:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. ५-६

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २७

    ८/१५/२००१, पृ. २६-२७

    ८/१५/२०००, पृ. २४

उत्पत्ति १३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. ५-६

    प्रहरीधरहरा,

    ५/१५/२००४, पृ. २७

    १/१५/२००४, पृ. २७

    ८/१५/२००१, पृ. २२-२३, २६-२७

उत्पत्ति १३:१०

फुटनोट

  • *

    अर्थात्‌, अदनको बगैँचाजस्तै।

मार्जिनल रेफरेन्स

  • +उत्प १९:२०-२२
  • +उत्प १९:२८
  • +उत्प २:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २२

उत्पत्ति १३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २२

    २/१/१९९३, पृ. २०

उत्पत्ति १३:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १९:२८, २९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २२

    २/१/१९९३, पृ. २०

उत्पत्ति १३:१३

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२०; १९:५; २प २:६-८; यहु ७

उत्पत्ति १३:१५

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७; १५:१८; २४:७; प्रस्थ ३३:१

उत्पत्ति १३:१६

मार्जिनल रेफरेन्स

  • +उत्प १२:२; १५:१, ५; प्रस्थ १:७; हिब्रू ११:१२

उत्पत्ति १३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००४, पृ. १३-१४

    ८/१५/२००१, पृ. २३

उत्पत्ति १३:१८

मार्जिनल रेफरेन्स

  • +उत्प २३:२
  • +उत्प १८:१; २३:१९; २५:९, १०; ३५:२७
  • +उत्प १२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २३

अरू

उत्प. १३:१उत्प १२:९; २०:१
उत्प. १३:२उत्प २४:३४, ३५
उत्प. १३:३उत्प १२:८, ९; यहो ७:२
उत्प. १३:७उत्प १०:१९
उत्प. १३:८उत्प ११:२७
उत्प. १३:१०उत्प १९:२०-२२
उत्प. १३:१०उत्प १९:२८
उत्प. १३:१०उत्प २:८, ९
उत्प. १३:१२उत्प १९:२८, २९
उत्प. १३:१३उत्प १८:२०; १९:५; २प २:६-८; यहु ७
उत्प. १३:१५उत्प १२:७; १५:१८; २४:७; प्रस्थ ३३:१
उत्प. १३:१६उत्प १२:२; १५:१, ५; प्रस्थ १:७; हिब्रू ११:१२
उत्प. १३:१८उत्प २३:२
उत्प. १३:१८उत्प १८:१; २३:१९; २५:९, १०; ३५:२७
उत्प. १३:१८उत्प १२:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १३:१-१८

उत्पत्ति

१३ अब्राम आफ्नी पत्नी, आफूसँग भएका सबै थोक र लुतलाई लिएर मिश्रबाट नेगेबतिर+ लागे। २ अब्रामसँग प्रशस्त गाईवस्तु र सुनचाँदी थियो।+ ३ तिनी नेगेबबाट ठाउँठाउँमा आफ्नो पाल सार्दै बेथेलतिर लागे। अन्तमा तिनी बेथेल र ऐको+ बीचमा आइपुगे, जहाँ तिनी पहिले बसेका थिए। ४ त्यहाँ तिनले एउटा वेदी पनि बनाएका थिए। त्यहाँ अब्रामले यहोवा परमेश्‍वरको नाम पुकारे।

५ अब्रामसँगै यात्रा गरिरहेका लुतका पनि भेडाबाख्रा, गाईवस्तु र पालहरू थिए। ६ त्यसैले अब्राम र लुतलाई ठाउँ पुगेन। तिनीहरूको सरसम्पत्ति बढ्‌दै गएकोले तिनीहरूलाई एकै ठाउँमा बस्न गाह्रो भयो। ७ त्यसैले अब्रामका गोठालाहरू र लुतका गोठालाहरू बाझ्न थाले। (त्यतिबेला त्यहाँ कनानीहरू र परिज्जीहरू बसोबास गर्थे।)+ ८ तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन। ९ बरु हामी अलग होऔँ। तिमी यो ठाउँको जुनसुकै भाग छान्‍न सक्छौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” १० त्यसपछि लुतले चारैतिर हेरे। तिनले जोअरसम्मै+ फैलिएको यर्दनको सम्पूर्ण इलाका देखे।+ प्रशस्त पानी भएकोले त्यो इलाका यहोवा परमेश्‍वरले बनाउनुभएको बगैँचाजस्तै* थियो,+ मिश्रको सुन्दर भूमिजस्तै। (सदोम र गमोरालाई यहोवा परमेश्‍वरले नाश गर्नुअघि त्यहाँको अवस्था यस्तै थियो।) ११ त्यसपछि लुतले यर्दनको सबै इलाका रोजे र आफ्नो पाल उठाएर तिनी पूर्वतिर लागे। यसरी तिनीहरू अलग भए। १२ अब्राम कनानमै बसिरहे तर लुत भने यर्दन इलाकाका सहरहरूनजिकै बस्न थाले।+ लुतले अन्तमा सदोमनजिकै आफ्नो पाल सारे। १३ सदोमका मानिसहरू दुष्ट थिए र तिनीहरू यहोवा परमेश्‍वरको नजरमा घोर पाप गर्थे।+

१४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५ तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+ १६ अनि तिम्रा सन्तानलाई बालुवाजत्तिकै अनगिन्ती बनाउनेछु। यदि कसैले बालुवा गन्‍न सक्छ भने तिम्रा सन्तानलाई पनि गन्‍न सक्छ।+ १७ यो इलाका म तिमीलाई दिँदै छु। त्यसैले जाऊ, त्यसको कुनाकुनासम्म चारैतिर घुम।” १८ तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्‍वरको लागि वेदी बनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने