प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • अब्रामसँग परमेश्‍वरको करार (१-२१)

        • ४०० वर्षसम्म अत्याचार सहनुपर्ने भविष्यवाणी (१३)

        • अब्रामलाई परमेश्‍वरको प्रतिज्ञा फेरि दोहोऱ्‍याइन्छ (१८-२१)

उत्पत्ति १५:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज २७:१; यसै ४१:१०; रोमी ८:३१; हिब्रू १३:६
  • +व्य ३३:२९; हित ३०:५
  • +उत्प १७:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०१०, पृ. १८

उत्पत्ति १५:२

मार्जिनल रेफरेन्स

  • +उत्प २४:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

उत्पत्ति १५:३

फुटनोट

  • *

    शा., “छोरा।”

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७; प्रे ७:५

उत्पत्ति १५:४

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१५, १६; २१:१२

उत्पत्ति १५:५

मार्जिनल रेफरेन्स

  • +उत्प २२:१७; व्य १:१०; रोमी ४:१८; हिब्रू ११:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २७

    १/१५/१९९८, पृ. १०-११

उत्पत्ति १५:६

फुटनोट

  • *

    शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:८
  • +रोमी ४:१३, २२; गला ३:६; या २:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२३, पृ. २-७

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. २२

    १/१५/२००४, पृ. २७

    १/१५/१९९८, पृ. १०-११

उत्पत्ति १५:७

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३१; नहे ९:७

उत्पत्ति १५:९

फुटनोट

  • *

    साँढे नलगाइएको गाई।

उत्पत्ति १५:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २१:९; प्रस्थ १:१३, १४; ३:७; प्रे ७:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. १४

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २७

    ९/१५/१९९८, पृ. १२-१३

उत्पत्ति १५:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:४; गन ३३:४
  • +प्रस्थ ३:२२; भज १०५:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/१९९८, पृ. १२-१३

उत्पत्ति १५:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २५:८

उत्पत्ति १५:१६

फुटनोट

  • *

    यसले कनानका सबै मानिसलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यहो १४:१; प्रे ७:७
  • +१रा २१:२६; २रा २१:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ६२-६३

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २८

    ६/१/१९९९, पृ. ५

    ४/१/१९९७, पृ. १७-१८

उत्पत्ति १५:१८

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१९; २२:१७
  • +प्रस्थ ३:८
  • +१रा ४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ११

उत्पत्ति १५:१९

मार्जिनल रेफरेन्स

  • +१स १५:६

उत्पत्ति १५:२०

मार्जिनल रेफरेन्स

  • +यहो १:४
  • +प्रस्थ ३:१७
  • +यहो १७:१५

उत्पत्ति १५:२१

मार्जिनल रेफरेन्स

  • +व्य ७:१

अरू

उत्प. १५:१भज २७:१; यसै ४१:१०; रोमी ८:३१; हिब्रू १३:६
उत्प. १५:१व्य ३३:२९; हित ३०:५
उत्प. १५:१उत्प १७:५, ६
उत्प. १५:२उत्प २४:२, ३
उत्प. १५:३उत्प १२:७; प्रे ७:५
उत्प. १५:४उत्प १७:१५, १६; २१:१२
उत्प. १५:५उत्प २२:१७; व्य १:१०; रोमी ४:१८; हिब्रू ११:१२
उत्प. १५:६हिब्रू ११:८
उत्प. १५:६रोमी ४:१३, २२; गला ३:६; या २:२३
उत्प. १५:७उत्प ११:३१; नहे ९:७
उत्प. १५:१३उत्प २१:९; प्रस्थ १:१३, १४; ३:७; प्रे ७:६, ७
उत्प. १५:१४प्रस्थ ७:४; गन ३३:४
उत्प. १५:१४प्रस्थ ३:२२; भज १०५:३७
उत्प. १५:१५उत्प २५:८
उत्प. १५:१६यहो १४:१; प्रे ७:७
उत्प. १५:१६१रा २१:२६; २रा २१:११
उत्प. १५:१८उत्प १७:१९; २२:१७
उत्प. १५:१८प्रस्थ ३:८
उत्प. १५:१८१रा ४:२१
उत्प. १५:१९१स १५:६
उत्प. १५:२०यहो १:४
उत्प. १५:२०प्रस्थ ३:१७
उत्प. १५:२०यहो १७:१५
उत्प. १५:२१व्य ७:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १५:१-२१

उत्पत्ति

१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्‍वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ २ अब्रामले सोधे: “सारा ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ मलाई के इनाम दिनुहुन्छ? किनभने म निस्सन्तान छु र मेरो सबै सम्पत्ति मेरो दासले, हो, दमिसकको एलिएजरले पाउनेछ।”+ ३ अब्रामले अझै भने: “तपाईँले मलाई सन्तान दिनुभएको छैन।+ त्यसैले मेरो घरको दास* नै अब मेरो उत्तराधिकारी हुनेछ।” ४ तब यहोवा परमेश्‍वरले तिनलाई यो जवाफ दिनुभयो: “त्यो मानिस तिम्रो उत्तराधिकारी हुनेछैन तर तिम्रो आफ्नै छोरा तिम्रो उत्तराधिकारी हुनेछ।”+

५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्‌ख्य हुनेछन्‌।”+ ६ अनि अब्रामले यहोवा परमेश्‍वरमाथि विश्‍वास गरे।+ त्यसैले परमेश्‍वरले तिनलाई आफ्नो नजरमा धर्मी* ठहराउनुभयो।+ ७ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म यहोवा हुँ; यो देश तिमीलाई दिन मैले नै तिमीलाई कल्दियालीहरूको सहर उरबाट ल्याएँ।”+ ८ अनि अब्रामले भने: “हे ब्रह्‍माण्डका मालिक यहोवा, यो देश मेरो हुनेछ भनेर म कसरी थाह पाउन सक्छु?” ९ परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “गाईको तीन वर्षको एउटा कोरली,* बाख्राको तीन वर्षको एउटा पाठी, भेडाको तीन वर्षको एउटा पाठो, एक जोडी ढुकुर र परेवाको एउटा बचेरा लिएर आऊ।” १० अब्रामले ती सबै ल्याएर मारे। अनि जनावरहरूलाई दुई फ्याक पारेर तिनीहरूको एक भाग दायाँतिर र अर्को भाग बायाँतिर लहरै राखे। तिनले ढुकुर र परेवालाई चाहिँ दुई फ्याक पारेनन्‌। ११ अनि सिनु खाने चराहरू ती जनावरहरूको मासुमाथि झुम्मिन थाले। तर तिनले ती चराहरू धपाइरहे।

१२ घाम अस्ताउनै लाग्दा अब्राम निद्राले लट्ठ परे र भुसुक्कै निदाए। त्यसपछि तिनले भयङ्‌कर अन्धकार छाएको सपना देखे। १३ अनि परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+ १४ तर तिनीहरूलाई दास बनाउने देशलाई म दण्ड दिनेछु।+ त्यसपछि प्रशस्त धनसम्पत्ति लिएर तिनीहरू त्यहाँबाट निस्कनेछन्‌।+ १५ तिमीचाहिँ दीर्घायु हुनेछौ अनि चैनसित मर्नेछौ र आफ्ना पुर्खाहरूजस्तै गाडिनेछौ।+ १६ तर चौथो पुस्ताको पालामा तिनीहरू यहाँ फर्कनेछन्‌+ किनभने त्यतिबेला एमोरीहरूले* आफ्नो कुकर्मको सजाय पाउने समय भइसकेको हुनेछ।”+

१७ घाम अस्ताएपछि चारैतिर निस्पट्ट अन्धकार छायो। अनि धुवाँ निस्कँदै गरेको आगोको मुस्लो देखा पऱ्‍यो र दुई फ्याक पारेर राखिएका जनावरहरूको बीचबाट एउटा राँको छिऱ्‍यो। १८ त्यही दिन यहोवा परमेश्‍वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्‍नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+ १९ केनी,+ केनाजी, कद्‌मोनी, २० हित्ती,+ परिज्जी,+ रेफाई,+ २१ एमोरी, कनानी, गिर्गासी र यबुसीहरूको सबै इलाका तिम्रा सन्तानका हुनेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने