प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ राजा विषयवस्तु

      • एलिया ईजेबेलको धम्कीले गर्दा भाग्छन्‌ (१-८)

      • यहोवा होरेबमा एलियाकहाँ देखा पर्नुहुन्छ (९-१४)

      • एलियालाई हाजाएल, यहु र एलिसालाई अभिषेक गर्न भनिन्छ (१५-१८)

      • एलिसालाई एलियापछि भविष्यवक्‍ता हुन रोजिन्छ (१९-२१)

१ राजा १९:१

मार्जिनल रेफरेन्स

  • +१रा १६:२९; २१:२५
  • +१रा १६:३१
  • +१रा १८:४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०१

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १४

१ राजा १९:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०१

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १४-१५

१ राजा १९:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१५; १स २७:१
  • +यहो १५:२१, २८
  • +उत्प २१:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०१-१०२

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १५

१ राजा १९:४

मार्जिनल रेफरेन्स

  • +गन ११:१५; अय्यु ३:२१; योना ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १५८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१९, पृ. १५-१६

    प्रहरीधरहरा,

    ३/१५/२०१४, पृ. १५

    १/१/२०१२, पृ. १५-१६

    ५/१५/१९९७, पृ. १३

    अनुकरण गर्नुहोस्‌, पृ. १०२-१०३

१ राजा १९:५

मार्जिनल रेफरेन्स

  • +दा १०:८-१०; प्रे १२:७
  • +भज ३४:७; हिब्रू १:७, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०३

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १६

१ राजा १९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०३

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १६

१ राजा १९:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०३

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १६

१ राजा १९:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१; १९:१८; मला ४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०३-१०४

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १६-१७

१ राजा १९:९

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:३२, ३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०४

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १७

१ राजा १९:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४, ५; गन २५:११; भज ६९:९
  • +व्य २९:२४, २५; न्याय २:२०; १रा ८:९; २रा १७:१५
  • +१रा १८:४
  • +१रा १९:२; रोमी ११:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०४

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १७

१ राजा १९:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:२२
  • +भज ५०:३; यसै २९:६
  • +१स १४:१५; अय्यु ९:६; भज ६८:८; नहु १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३७-३८, ४२-४३

    अनुकरण गर्नुहोस्‌, पृ. १०६

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १७-१८

१ राजा १९:१२

मार्जिनल रेफरेन्स

  • +व्य ४:११
  • +प्रस्थ ३४:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३७-३८, ४२-४३

    अनुकरण गर्नुहोस्‌, पृ. १०६-१०७

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १७-१८

    ५/१५/१९९७, पृ. १३

१ राजा १९:१३

फुटनोट

  • *

    वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाकले।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:६

१ राजा १९:१४

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२०; भज ७८:३७; यसै १:४; यर्मि २२:९
  • +रोमी ११:२, ३

१ राजा १९:१५

मार्जिनल रेफरेन्स

  • +२रा ८:७, ८; आमो १:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०६-१०७

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १८

    ५/१५/१९९७, पृ. १३

१ राजा १९:१६

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वर उद्धारक हुनुहुन्छ।”

  • *

    शा., “अभिषेक गर्नू।”

मार्जिनल रेफरेन्स

  • +२रा ९:१-३, ३०-३३
  • +२रा २:९, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. १३

१ राजा १९:१७

मार्जिनल रेफरेन्स

  • +२रा ८:१२; १०:३२; १३:३
  • +२रा ९:१४, २४; १०:६, ७, २३, २५
  • +२रा २:२३, २४

१ राजा १९:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:५
  • +होसे १३:२
  • +रोमी ११:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १०७

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १८

१ राजा १९:१९

फुटनोट

  • *

    वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाक।”

मार्जिनल रेफरेन्स

  • +२रा २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२०१४, पृ. १२

    ११/१/१९९७, पृ. ३०-३१

    १/१/१९९१, पृ. १८

१ राजा १९:२०

फुटनोट

  • *

    शा., “बुबाआमालाई चुम्बन गर्न।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९७, पृ. ३०-३१

१ राजा १९:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१३; २रा २:३; ३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९७, पृ. ३०-३१

अरू

१ राजा १९:११रा १६:२९; २१:२५
१ राजा १९:११रा १६:३१
१ राजा १९:११रा १८:४०
१ राजा १९:३प्रस्थ २:१५; १स २७:१
१ राजा १९:३यहो १५:२१, २८
१ राजा १९:३उत्प २१:३१
१ राजा १९:४गन ११:१५; अय्यु ३:२१; योना ४:३
१ राजा १९:५दा १०:८-१०; प्रे १२:७
१ राजा १९:५भज ३४:७; हिब्रू १:७, १४
१ राजा १९:८प्रस्थ ३:१; १९:१८; मला ४:४
१ राजा १९:९हिब्रू ११:३२, ३८
१ राजा १९:१०प्रस्थ २०:४, ५; गन २५:११; भज ६९:९
१ राजा १९:१०व्य २९:२४, २५; न्याय २:२०; १रा ८:९; २रा १७:१५
१ राजा १९:१०१रा १८:४
१ राजा १९:१०१रा १९:२; रोमी ११:२, ३
१ राजा १९:११प्रस्थ ३३:२२
१ राजा १९:११भज ५०:३; यसै २९:६
१ राजा १९:१११स १४:१५; अय्यु ९:६; भज ६८:८; नहु १:५
१ राजा १९:१२व्य ४:११
१ राजा १९:१२प्रस्थ ३४:५, ६
१ राजा १९:१३प्रस्थ ३:६
१ राजा १९:१४व्य ३१:२०; भज ७८:३७; यसै १:४; यर्मि २२:९
१ राजा १९:१४रोमी ११:२, ३
१ राजा १९:१५२रा ८:७, ८; आमो १:४
१ राजा १९:१६२रा ९:१-३, ३०-३३
१ राजा १९:१६२रा २:९, १५
१ राजा १९:१७२रा ८:१२; १०:३२; १३:३
१ राजा १९:१७२रा ९:१४, २४; १०:६, ७, २३, २५
१ राजा १९:१७२रा २:२३, २४
१ राजा १९:१८प्रस्थ २०:५
१ राजा १९:१८होसे १३:२
१ राजा १९:१८रोमी ११:४
१ राजा १९:१९२रा २:८
१ राजा १९:२१प्रस्थ २४:१३; २रा २:३; ३:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ राजा १९:१-२१

पहिलो राजा

१९ आहाबले+ ईजेबेललाई+ एलियाले गरेका सबै काम सुनाए। एलियाले सबै भविष्यवक्‍तालाई तरबारले मारे भनेर पनि आहाबले बताए।+ २ तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्‌: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्‍ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌; अझ त्योभन्दा बढ्‌ता गरून्‌।” ३ यो सुनेर एलिया डराए र आफ्नो ज्यान बचाउन भागे।+ तिनी यहुदाको इलाकामा पर्ने+ बेर्सेबा पुगे+ र आफ्नो सेवकलाई त्यहीँ छोडे। ४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्‍वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”

५ त्यसपछि तिनी त्यही झाडीमुनि ढल्किए र निदाए। अचानक एक जना स्वर्गदूत आए+ र तिनलाई छोएर भने: “उठ र केही खाऊ।”+ ६ तिनले यताउता हेरे र आफ्नो टाउकोनेर तातो ढुङ्‌गामा एउटा गोलो रोटी र एक सुराही पानी देखे। तिनले रोटी खाए, पानी पिए अनि फेरि सुते। ७ यहोवा परमेश्‍वरका स्वर्गदूत दोस्रो पटक आए र तिनलाई छोएर भने: “उठ र केही खाऊ किनकि अब तिमीले गर्नुपर्ने यात्रा साह्रै कठिन छ।” ८ त्यसैले तिनले उठेर खानपिन गरे। यही खानेकुराबाट बल पाएर तिनले ४० दिन र ४० रात यात्रा गरे अनि साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+

९ एलिया एउटा ओडारभित्र पसे+ र त्यहीँ रात काटे। तब यहोवा परमेश्‍वरको वचन तिनीकहाँ आयो। उहाँले भन्‍नुभयो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” १० तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु।+ किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे।+ अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+ ११ तर उहाँले यसो भन्‍नुभयो: “यहाँबाट बाहिर जाऊ र पहाडमा यहोवा परमेश्‍वरसामु उभिऊ।” त्यतिबेला यहोवा परमेश्‍वर त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो।+ यहोवाको अघिअघि एउटा भयानक र शक्‍तिशाली आँधी पहाडहरू फोर्दै अनि चट्टानहरू फुटाउँदै गयो।+ तर यहोवा परमेश्‍वर आँधीमा हुनुहुन्‍नथ्यो। आँधीपछि भुईँचालो गयो।+ तर यहोवा परमेश्‍वर भुईँचालोमा हुनुहुन्‍नथ्यो। १२ भुईँचालोपछि आगोको मुस्लो आयो+ तर यहोवा परमेश्‍वर आगोमा पनि हुनुहुन्‍नथ्यो। आगोपछि एउटा सानो मधुर स्वर सुनियो।+ १३ त्यो स्वर सुन्‍नेबित्तिकै एलियाले आफ्नो अनुहार लुगाले* ढाके+ र बाहिर गएर ओडारको मुखमा उभिए। तब यस्तो स्वर सुनियो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” १४ तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु। किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे। अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+

१५ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “यहाँबाट फर्केर दमिसकको निर्जनभूमिमा जाऊ। त्यहाँ पुगेर हाजाएललाई+ सिरियाको राजा अभिषेक गर्नू। १६ अनि निम्सिका नाति येहुलाई+ इस्राएलको राजा अभिषेक गर्नू। साथै हाबिल-मेहोलाहमा बस्ने सापातका छोरा एलिसालाई* तिम्रो ठाउँमा भविष्यवक्‍ता नियुक्‍त गर्नू।*+ १७ जो हाजाएलको तरबारबाट उम्कन्छ,+ त्यसलाई येहुले मार्नेछन्‌+ अनि जो येहुको तरबारबाट उम्कन्छ, त्यसलाई चाहिँ एलिसाले मार्नेछन्‌।+ १८ अनि हेर, बाआलसामु घुँडा नटेकेका+ र त्यसलाई चुम्बन नगरेका+ ७ हजार मानिस इस्राएलमा अझै बाँकी छन्‌।”+

१९ त्यसपछि एलिया त्यहाँबाट गए र सापातका छोरा एलिसालाई बहर जोतिरहेको भेट्टाए। त्यहाँ १२ हल बहरले खेत जोतिरहेका थिए र एलिसाचाहिँ सबैभन्दा पछाडि थिए। एलिया त्यहाँ गए र एलिसालाई आफ्नो लुगा* ओढाइदिए।+ २० एलिसा तुरुन्तै आफ्नो बहर छोडेर दौडँदै एलियाको पछिपछि गए र यसो भने: “बिन्ती छ! मलाई बुबाआमासित बिदा लिन* दिनुहोस्‌। त्यसपछि म तपाईँको पछि लाग्नेछु।” एलियाले भने: “हुन्छ, जाऊ। म तिमीलाई रोक्दिनँ।” २१ त्यसैले एलिसा गए र एक हल बहर काटेर बलि चढाए। उनले जुवा र हलोको दाउरा बाले अनि बहरको मासु उसिने। उनले त्यो मासु मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि उनी एलियाको पछि लागे अनि तिनको सेवा गर्न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने