प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • राजा र राजकुमारहरूले न्यायोचित शासन गर्नेछन्‌ (१-८)

      • बेफिक्री बस्ने स्त्रीहरूलाई चेतावनी (९-१४)

      • परमेश्‍वरको शक्‍ति खन्याइँदा पाइने आशिष्‌हरू (१५-२०)

यसैया ३२:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; भज २:६; लुका १:३२, ३३; युह १:४९
  • +भज ४५:६; ७२:१; यसै ९:७; ११:४, ५; यर्मि २३:५; जक ९:९; हिब्रू १:९; प्रका १९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १६४-१६५

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. ११

    ३/१/१९९९, पृ. १६

    ८/१/१९९८, पृ. १५-१७

    १२/१/१९९५, पृ. १८-१९

    ८/१/१९९१, पृ. १८

यसैया ३२:२

मार्जिनल रेफरेन्स

  • +यसै ३५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १६६-१६७

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २०

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १/२०१७, पृ. ३

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. १६

    २/१५/२००२, पृ. २०, २३

    ३/१/१९९९, पृ. १६

    १/१/१९९६, पृ. ३०

    १२/१/१९९५, पृ. १८-१९

    ८/१/१९९१, पृ. १८

यसैया ३२:४

मार्जिनल रेफरेन्स

  • +यसै ३५:६

यसैया ३२:६

फुटनोट

  • *

    वा “धर्मत्याग फैलाउँछ।”

मार्जिनल रेफरेन्स

  • +मिका २:१

यसैया ३२:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:२६; मिका ७:३
  • +१रा २१:९, १०

यसैया ३२:९

मार्जिनल रेफरेन्स

  • +यसै ३:१६

यसैया ३२:१०

मार्जिनल रेफरेन्स

  • +वि २:१२; सप १:१३

यसैया ३२:११

मार्जिनल रेफरेन्स

  • +यसै ३:२४

यसैया ३२:१३

मार्जिनल रेफरेन्स

  • +यसै २२:२; वि २:१५

यसैया ३२:१४

फुटनोट

  • *

    यो यरुसलेमको एउटा डाँडा हो जस्तो देखिन्छ।

मार्जिनल रेफरेन्स

  • +२रा २५:९, १०
  • +२इ २७:१, ३; नहे ३:२६
  • +यसै २७:१०

यसैया ३२:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४४:३
  • +यसै २९:१७; ३५:१, २

यसैया ३२:१६

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१, ४; ६०:२१

यसैया ३२:१७

मार्जिनल रेफरेन्स

  • +भज ११९:१६५; यसै ५५:१२
  • +इज ३७:२६; मिका ४:३, ४

यसैया ३२:१८

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१८; ६५:२२; यर्मि २३:६; इज ३४:२५; होसे २:१८

यसैया ३२:२०

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२३, २४

अरू

यसै. ३२:१उत्प ४९:१०; भज २:६; लुका १:३२, ३३; युह १:४९
यसै. ३२:१भज ४५:६; ७२:१; यसै ९:७; ११:४, ५; यर्मि २३:५; जक ९:९; हिब्रू १:९; प्रका १९:११
यसै. ३२:२यसै ३५:६
यसै. ३२:४यसै ३५:६
यसै. ३२:६मिका २:१
यसै. ३२:७यर्मि ५:२६; मिका ७:३
यसै. ३२:७१रा २१:९, १०
यसै. ३२:९यसै ३:१६
यसै. ३२:१०वि २:१२; सप १:१३
यसै. ३२:११यसै ३:२४
यसै. ३२:१३यसै २२:२; वि २:१५
यसै. ३२:१४२रा २५:९, १०
यसै. ३२:१४२इ २७:१, ३; नहे ३:२६
यसै. ३२:१४यसै २७:१०
यसै. ३२:१५यसै ४४:३
यसै. ३२:१५यसै २९:१७; ३५:१, २
यसै. ३२:१६यसै ४२:१, ४; ६०:२१
यसै. ३२:१७भज ११९:१६५; यसै ५५:१२
यसै. ३२:१७इज ३७:२६; मिका ४:३, ४
यसै. ३२:१८यसै ६०:१८; ६५:२२; यर्मि २३:६; इज ३४:२५; होसे २:१८
यसै. ३२:२०यसै ३०:२३, २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ३२:१-२०

यसैया

३२ हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्‌;

राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।

 २ तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँ

अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्‌।

निर्जल भूमिमा खोलाझैँ+

र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्‌।

 ३ तब देख्नेहरूको आँखा फेरि कहिल्यै बन्द हुनेछैन

अनि सुन्‍नेहरूको कानले ध्यान दिएर सुन्‍नेछ।

 ४ चञ्चल मन भएकाहरूले ज्ञानगुनका कुरा गहिरिएर सोच्नेछन्‌

अनि भकभकेहरूले नअड्‌कीकन स्पष्ट रूपमा बोल्नेछन्‌।+

 ५ मूर्ख फेरि कहिल्यै उदार मानिस भनेर चिनिनेछैन

अनि बेकाइदासँग चल्ने मानिस असल मानिस भनेर चिनिनेछैन।

 ६ किनकि मूर्ख मानिसले मूर्खै कुरा गर्छ

र त्यसले आफ्नो मनमा कुटिल योजनाहरू रच्छ।+

त्यसले यहोवाबारे झूटो कुरा गर्छ र मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजान्छ।*

त्यसले गर्दा भोकाएकाहरू भोकै रहन्छन्‌

र तिर्खाएकाहरूले केही पनि पिउन पाउँदैनन्‌।

 ७ बेकाइदासँग चल्ने मानिसको चाल निको हुँदैन।+

त्यसले निर्लज्ज व्यवहार गर्न अप्ठेरो मान्दैन,

झूट बोलेर दीनदुःखीलाई सताउँछ,+

गरिबहरूले सत्य नै बोले तापनि तिनीहरूलाई पिरोल्छ।

 ८ तर उदार मानिस खुला मनको हुन्छ,

उसले उदारचित्तले दिइरहन्छ।

 ९ “ए बेफिक्री बस्ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन!

ए सुर्ता नमान्‍ने छोरीहरू हो,+ मेरो कुरामा ध्यान देओ!

१० तिमीहरू जो अहिले निश्‍चिन्त छौ, वर्षदिनभित्रै थरथर काँप्नेछौ

किनकि अङ्‌गुरको कटनी सकिँदा पनि एउटै फल जम्मा गरिनेछैन।+

११ ए बेफिक्री बस्ने स्त्रीहरू हो, डरले लगलग काँप!

ए निश्‍चिन्त रहनेहरू हो, थरथराओ!

आफ्नो वस्त्र उतारिदेओ

र कम्मरमा भाङ्‌ग्रा लगाओ।+

१२ रहरलाग्दा खेतहरू र प्रशस्त उब्जनी दिने अङ्‌गुर बगानको निम्ति

छाती पिटेर विलाप गर

१३ किनकि मेरा मानिसहरूको जमिन काँडैकाँडाको झाडीले भरिनेछ।

खुसीयाली मनाइने तिनीहरूका सबै घरभरि,

हो, रमाहटको त्यो पूरै सहरभरि+ नै काँडा र सिउँडी उम्रनेछ।

१४ किनकि बलियो धरहरा रित्तो भएको छ;

धेरै चहलपहल हुने सहर सुनसान भएको छ।+

ओफेल*+ र पहरा दिने किल्ला सधैँभरिका लागि उजाड भएका छन्‌।

जङ्‌गली गधाहरू त्यहाँ रमाउँदै उफ्रन्छन्‌,

भेडाबाख्राका बगाल+ आएर त्यहाँ चर्छन्‌।

१५ तर त्यसपछि परमेश्‍वरले आफ्नो शक्‍ति हामीमाथि खन्याउनुहुनेछ+

अनि उजाड ठाउँ फलफूल बगान हुनेछ

र त्यो बगान हराभरा जङ्‌गलजस्तै हुनेछ।+

१६ अनि निर्जनभूमिमा न्याय कायम हुनेछ

र फलफूल बगानमा धार्मिकताले बास गर्नेछ।+

१७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+

साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+

१८ मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ;

तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।+

१९ तर असिनाले जङ्‌गललाई सखाप पार्नेछ

र पूरै सहर ध्वस्त हुनेछ।

२० आनन्दित हौ तिमीहरू, जो खोलाको किनारमा बिउ छर्छौ

अनि आफ्ना गोरु र गधालाई छोडिदिन्छौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने