प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • पुजारीहरू र लेवीहरूको अंश (१-८)

      • तन्त्रमन्त्र निषेध (९-१४)

      • मोसाजस्ता भविष्यवक्‍ता (१५-१९)

      • झूटा भविष्यवक्‍ताहरू चिन्‍ने तरिका (२०-२२)

व्यवस्था १८:१

मार्जिनल रेफरेन्स

  • +गन १८:२०, २४; व्य १०:९; यहो १३:१४, ३३; १कोरि. ९:१३

व्यवस्था १८:४

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; गन १८:८, १२; २इ ३१:४; नहे १२:४४

व्यवस्था १८:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:१; गन ३:१०; व्य १०:८

व्यवस्था १८:६

फुटनोट

  • *

    यसले यहोवा परमेश्‍वरले उपासनाको केन्द्र बनाउन रोज्नुहुने ठाउँलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +गन ३५:२
  • +व्य १२:५, ६; १६:२; भज २६:८

व्यवस्था १८:७

मार्जिनल रेफरेन्स

  • +२इ ३१:२

व्यवस्था १८:८

मार्जिनल रेफरेन्स

  • +लेवी ७:१०

व्यवस्था १८:९

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२६; व्य १२:३०

व्यवस्था १८:१०

मार्जिनल रेफरेन्स

  • +व्य १२:३१; २रा १६:१, ३; २इ २८:१, ३; भज १०६:३५-३७; यर्मि ३२:३५
  • +२रा १७:१७; प्रे १६:१६
  • +लेवी १९:२६; प्रे १९:१९
  • +इज २१:२१
  • +प्रस्थ २२:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

    ब्यूँझनुहोस्‌!,

    पृ. २४

व्यवस्था १८:११

मार्जिनल रेफरेन्स

  • +लेवी २०:२७; १इ १०:१३
  • +लेवी १९:३१
  • +१स २८:७-११; यसै ८:१९; गला ५:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

व्यवस्था १८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

व्यवस्था १८:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:४८; २प ३:१४

व्यवस्था १८:१४

मार्जिनल रेफरेन्स

  • +लेवी १९:२६; २रा २१:१, २, ६
  • +यहो १३:२२

व्यवस्था १८:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; गन २४:१७; लुका ७:१६; युह १:४५; ६:१४; प्रे ३:२२; ७:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. २५-२८

व्यवस्था १८:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१७
  • +प्रस्थ २०:१९

व्यवस्था १८:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२८; गन १२:३; मत्ति ४:१, २; ११:२९; युह ५:४६
  • +युह १७:८
  • +युह १२:४९; हिब्रू १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. २५-२८

    २/१५/२०००, पृ. २४

व्यवस्था १८:१९

मार्जिनल रेफरेन्स

  • +प्रे ३:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

व्यवस्था १८:२०

मार्जिनल रेफरेन्स

  • +व्य १३:१-५; यर्मि २८:११-१७

अरू

व्यव. १८:१गन १८:२०, २४; व्य १०:९; यहो १३:१४, ३३; १कोरि. ९:१३
व्यव. १८:४प्रस्थ २३:१९; गन १८:८, १२; २इ ३१:४; नहे १२:४४
व्यव. १८:५प्रस्थ २८:१; गन ३:१०; व्य १०:८
व्यव. १८:६गन ३५:२
व्यव. १८:६व्य १२:५, ६; १६:२; भज २६:८
व्यव. १८:७२इ ३१:२
व्यव. १८:८लेवी ७:१०
व्यव. १८:९लेवी १८:२६; व्य १२:३०
व्यव. १८:१०व्य १२:३१; २रा १६:१, ३; २इ २८:१, ३; भज १०६:३५-३७; यर्मि ३२:३५
व्यव. १८:१०२रा १७:१७; प्रे १६:१६
व्यव. १८:१०लेवी १९:२६; प्रे १९:१९
व्यव. १८:१०इज २१:२१
व्यव. १८:१०प्रस्थ २२:१८
व्यव. १८:११लेवी २०:२७; १इ १०:१३
व्यव. १८:११लेवी १९:३१
व्यव. १८:१११स २८:७-११; यसै ८:१९; गला ५:१९, २०
व्यव. १८:१३मत्ति ५:४८; २प ३:१४
व्यव. १८:१४लेवी १९:२६; २रा २१:१, २, ६
व्यव. १८:१४यहो १३:२२
व्यव. १८:१५उत्प ४९:१०; गन २४:१७; लुका ७:१६; युह १:४५; ६:१४; प्रे ३:२२; ७:३७
व्यव. १८:१६प्रस्थ १९:१७
व्यव. १८:१६प्रस्थ २०:१९
व्यव. १८:१८प्रस्थ ३४:२८; गन १२:३; मत्ति ४:१, २; ११:२९; युह ५:४६
व्यव. १८:१८युह १७:८
व्यव. १८:१८युह १२:४९; हिब्रू १:२
व्यव. १८:१९प्रे ३:२३
व्यव. १८:२०व्य १३:१-५; यर्मि २८:११-१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १८:१-२२

व्यवस्था

१८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्‌; त्यो नै तिनीहरूको अंश हो।+ २ त्यसैले तिनीहरूले आफ्ना इस्राएली भाइबन्धुबीच कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌। यहोवा परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ।

३ “तिमीहरूले पुजारीहरूलाई दिनुपर्ने कुराहरू यी नै हुन्‌: यदि कसैले बहर अथवा भेडा बलि चढाउँछ भने त्यसको कुम, थुतुनो अनि भुँडी पुजारीलाई देओस्‌। ४ आफ्नो उब्जनीको पहिलो फलबाट अन्‍न, नयाँ दाखमद्य,* तेल अनि भेडा कत्रने बेला जम्मा भएको पहिलो ऊन तिमीहरूले पुजारीहरूलाई दिनू।+ ५ यहोवा तिमीहरूका परमेश्‍वरले उहाँको सेवा गर्न लेविको कुललाई रोज्नुभएको हो। तिनीहरू अनि तिनीहरूका सन्तानले नै पुजारीको रूपमा सधैँभरि यहोवा परमेश्‍वरको नाममा सेवा गर्नेछन्‌।+

६ “यदि कुनै लेवी इस्राएलमा आफू बसेको सहर छोडेर+ यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा* जान चाहन्छ भने+ ७ ऊ जाओस्‌ र त्यहाँ भएका उसका लेवी दाजुभाइले जस्तै उसले पनि यहोवा परमेश्‍वरसामु उपस्थित भएर यहोवा परमेश्‍वरको नाममा सेवा गरोस्‌।+ ८ उसले आफ्नो पुर्ख्यौली सम्पत्ति बेचेर जति पैसा पाउँछ,+ त्यसबाहेक खानेकुरा पनि अरू लेवीहरूले जति नै पाउनेछ।

९ “यहोवा तिमीहरूका परमेश्‍वरले दिन लाग्नुभएको देशमा पुगिसकेपछि तिमीहरूले त्यहाँका मानिसहरूको सिको गरेर तिनीहरूका घिनलाग्दा रीतिथिति नमान्‍नू।+ १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित+ वा भावी बताउने व्यक्‍तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+ १२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामुन्‍नेबाट धपाउँदै हुनुहुन्छ। १३ तिमीहरू यहोवा आफ्ना परमेश्‍वरको नजरमा निर्दोष रहनू।+

१४ “तिमीहरूले धपाउन लागेका जातिहरूले जादु गर्ने+ अनि जोखना हेर्ने+ मानिसहरूका कुरा सुन्छन्‌। तर यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो कुनै पनि काम नगर्नू भन्‍नुभएको छ। १५ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू।+ १६ यहोवा तिमीहरूका परमेश्‍वरले एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ किनभने होरेब डाँडामा सबै जना एकसाथ भेला हुँदा+ तिमीहरूले यसो भनेका थियौ, ‘हामी हाम्रा परमेश्‍वर यहोवाको स्वर सुन्‍न सक्दैनौँ अनि यो डरलाग्दो आगो पनि हेर्न सक्दैनौँ नत्र त हामी मर्नेछौँ।’+ १७ त्यसपछि यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभएको थियो, ‘तिनीहरूको कुरा ठीकै हो। १८ म तिनीहरूका दाजुभाइमध्येबाट तिमीजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नेछु।+ अनि तिनको मुखमा मेरो वचन राखिदिनेछु।+ मैले आज्ञा गरेका कुराहरू तिनले मानिसहरूलाई बताउनेछन्‌।+ १९ मेरो नाममा तिनले जे-जति कुरा बोल्छन्‌, ती नसुन्‍ने मानिसहरूसित म लेखा लिनेछु।+

२० “‘तर कुनै भविष्यवक्‍ताले मेरो नाममा मैले आज्ञा नै नगरेको कुरा भन्छ वा अरू देवताको नाममा भविष्यवाणी गर्छ भने त्यो भविष्यवक्‍ता मारिनै पर्छ।+ २१ तर तिमीहरूलाई लाग्ला: “कुनै कुरा यहोवा परमेश्‍वरको तर्फबाट आएको हो कि होइन, कसरी थाह पाउने?” २२ त्यो भविष्यवक्‍ताले यहोवा परमेश्‍वरको नाममा बोलेको कुरा पूरा भएन वा झूटो साबित भयो भने त्यो सन्देश यहोवा परमेश्‍वरको तर्फबाट आएको होइन भनेर बुझ्नू। त्यो त्यही भविष्यवक्‍ताको मनगढन्ते कुरा हो। तिमीहरू त्यससँग नडराउनू।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने