प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • थिस्सलोनिकामा पावल र सिलास (१-९)

      • बिरियामा पावल र सिलास (१०-१५)

      • एथेन्समा पावल (१६-२२क)

      • अरियोपागसमा पावलको भाषण (२२ख-३४)

प्रेषित १७:१

मार्जिनल रेफरेन्स

  • +१थि २:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३३

प्रेषित १७:२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१९, २०; १३:१३, १४; १४:१; १८:४
  • +प्रे १८:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३४-१३५

    सेवा स्कूल, पृ. २५१-२५२

प्रेषित १७:३

मार्जिनल रेफरेन्स

  • +भज २२:७; ३४:२०; ६९:२१; ११८:२२; यसै ५०:६; ५३:३, ५
  • +भज १६:१०; लुका २४:४५, ४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३४-१३५

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २६

प्रेषित १७:४

मार्जिनल रेफरेन्स

  • +प्रे १५:२२, ४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३५

    प्रहरीधरहरा,

    ११/१/१९९७, पृ. ११

प्रेषित १७:५

मार्जिनल रेफरेन्स

  • +प्रे १३:४५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३५-१३६, १३९

प्रेषित १७:६

फुटनोट

  • *

    वा “पूरै पृथ्वीमा हलचल मच्चाउने।”

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१९-२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३५-१३६

प्रेषित १७:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका २३:१, २; युह १९:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३५-१३६

प्रेषित १७:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३६

प्रेषित १७:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३६-१३७

प्रेषित १७:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १३७-१३८

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २

    प्रहरीधरहरा,

    ६/१५/२०११, पृ. २५

    १०/१५/१९९८, पृ. ६-७

    ५/१५/१९९६, पृ. १६-१७

    १/१/१९९१, पृ. २७

    ११/१/१९९०

    ५/१/१९९०

प्रेषित १७:१३

मार्जिनल रेफरेन्स

  • +प्रे १४:२, १९

प्रेषित १७:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२३

प्रेषित १७:१५

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१, २; १थि ३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००४, पृ. १९

    १/१/१९९१, पृ. २७

प्रेषित १७:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४०

    प्रहरीधरहरा,

    ७/१५/१९९८, पृ. २६-२७

प्रेषित १७:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४०-१४१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १८

प्रेषित १७:१८

मार्जिनल रेफरेन्स

  • +युह ५:२८, २९; ११:२५; १कोरि. १५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४१-१४२

    प्रहरीधरहरा,

    ७/१५/२००३, पृ. २२

    ८/१/२००१, पृ. ८

    ७/१५/१९९८, पृ. २५, २७

    १/१/१९९१, पृ. २७

    ७/१/१९९०

प्रेषित १७:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४८

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २७

प्रेषित १७:२१

फुटनोट

  • *

    वा “आउने।”

प्रेषित १७:२२

मार्जिनल रेफरेन्स

  • +प्रे १७:३३, ३४
  • +प्रे १७:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    मानिसलाई प्रेम गर्नुहोस्‌, पाठ ५

    साक्षी दिनुहोस्‌, पृ. १४२-१४३

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२

    सेवा स्कूल, पृ. २५२

प्रेषित १७:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    मानिसलाई प्रेम गर्नुहोस्‌, पाठ ५

    साक्षी दिनुहोस्‌, पृ. १४३

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२

    ७/१५/२००२, पृ. ३२

प्रेषित १७:२४

मार्जिनल रेफरेन्स

  • +भज १४६:६
  • +१रा ८:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४३-१४४

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२

प्रेषित १७:२५

मार्जिनल रेफरेन्स

  • +भज ५०:१२
  • +यसै ४२:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३८

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२

प्रेषित १७:२६

मार्जिनल रेफरेन्स

  • +उत्प १:२८
  • +उत्प ५:२
  • +व्य २:५, १९; ३२:८; भज ७४:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू, लेख ६४

    साक्षी दिनुहोस्‌, पृ. १४४-१४५

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२

    ९/१५/१९९८, पृ. ११-१२

    १/१/१९९१, पृ. २७

    उपयोगी किताब, पृ. २५

    ब्यूँझनुहोस्‌!,

    पृ. ९

प्रेषित १७:२७

मार्जिनल रेफरेन्स

  • +व्य ४:२९; भज १४५:१८; रोमी १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ४२

    साक्षी दिनुहोस्‌, पृ. १४५

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२

प्रेषित १७:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४५-१४६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३८

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२-२३

    ६/१५/२००४, पृ. १४

प्रेषित १७:२९

मार्जिनल रेफरेन्स

  • +उत्प १:२७
  • +व्य ५:८; यसै ३७:१९; ४०:१८-२०; ४६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४६

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २२-२३

    १/१५/२००४, पृ. ३२

प्रेषित १७:३०

मार्जिनल रेफरेन्स

  • +एफि ४:१७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४६

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २३

प्रेषित १७:३१

मार्जिनल रेफरेन्स

  • +भज ९६:१३; ९८:९; युह ५:२२; प्रे १०:४२
  • +युह ११:२५; प्रे २:२४; १३:३२, ३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४७

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २३

    १/१/२००८, पृ. २१

    १/१/१९९१, पृ. २७

    ७/१/१९९०

    प्रकाशको चरमोत्कर्ष, पृ. २९५-२९६

    पार्थिव प्रमोदवन, पृ. १७५

प्रेषित १७:३२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४७

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २३

    ७/१/१९९८, पृ. १२

प्रेषित १७:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २३

अरू

प्रेषि. १७:११थि २:१
प्रेषि. १७:२प्रे ९:१९, २०; १३:१३, १४; १४:१; १८:४
प्रेषि. १७:२प्रे १८:१९
प्रेषि. १७:३भज २२:७; ३४:२०; ६९:२१; ११८:२२; यसै ५०:६; ५३:३, ५
प्रेषि. १७:३भज १६:१०; लुका २४:४५, ४६
प्रेषि. १७:४प्रे १५:२२, ४०
प्रेषि. १७:५प्रे १३:४५
प्रेषि. १७:६प्रे १६:१९-२१
प्रेषि. १७:७लुका २३:१, २; युह १९:१२
प्रेषि. १७:१३प्रे १४:२, १९
प्रेषि. १७:१४मत्ति १०:२३
प्रेषि. १७:१५प्रे १६:१, २; १थि ३:२
प्रेषि. १७:१८युह ५:२८, २९; ११:२५; १कोरि. १५:१२
प्रेषि. १७:२२प्रे १७:३३, ३४
प्रेषि. १७:२२प्रे १७:१६
प्रेषि. १७:२४भज १४६:६
प्रेषि. १७:२४१रा ८:२७
प्रेषि. १७:२५भज ५०:१२
प्रेषि. १७:२५यसै ४२:५
प्रेषि. १७:२६उत्प १:२८
प्रेषि. १७:२६उत्प ५:२
प्रेषि. १७:२६व्य २:५, १९; ३२:८; भज ७४:१७
प्रेषि. १७:२७व्य ४:२९; भज १४५:१८; रोमी १:२०
प्रेषि. १७:२९उत्प १:२७
प्रेषि. १७:२९व्य ५:८; यसै ३७:१९; ४०:१८-२०; ४६:५
प्रेषि. १७:३०एफि ४:१७, १८
प्रेषि. १७:३१भज ९६:१३; ९८:९; युह ५:२२; प्रे १०:४२
प्रेषि. १७:३१युह ११:२५; प्रे २:२४; १३:३२, ३३
प्रेषि. १७:३२१कोरि. १:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित १७:१-३४

प्रेषितहरूका कार्य

१७ त्यसपछि तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया हुँदै थिस्सलोनिका आइपुगे,+ जहाँ यहुदीहरूको एउटा सभाघर थियो। २ तब आफ्नो बानीअनुसार पावल सभाघरभित्र पसे+ र तीन हप्तासम्म हरेक विश्रामदिनमा* ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे।+ ३ अनि ख्रिष्टले दुःख भोग्नु+ र मृत्युबाट ब्युँतनु+ आवश्‍यक थियो भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्‍न वचनहरूबाट प्रमाण दिएर यसो भने: “येसु नै ख्रिष्ट हुनुहुन्छ, जसबारे म तपाईँहरूलाई प्रचार गर्दै छु।” ४ तिनको कुरा सुनेर केही मानिसहरू येसुको अनुयायी बने अनि पावल र सिलाससित+ सङ्‌गत गर्न थाले। साथै परमेश्‍वरको उपासना गर्ने ग्रीकहरूको ठूलो जमात अनि थुप्रै गण्यमान्य स्त्रीले पनि तिनीहरूसित सङ्‌गत गरे।

५ तर यो देखेर यहुदीहरू डाहले भरिए+ र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्‌गाको सिकार बनाउन चाहन्थे। ६ तिनीहरूलाई फेला पार्न नसकेपछि उनीहरूले जेसन र केही भाइलाई घिसार्दै नगर प्रशासकहरूकहाँ लगे अनि यसो भन्दै कराए: “पूरै पृथ्वीलाई उलटपुलट पार्ने* मानिसहरू यहाँ पनि आएका छन्‌+ ७ अनि जेसनले तिनीहरूलाई आफ्नो पाहुना बनाएर राखेको छ। येसु भन्‍ने अर्कै राजा छन्‌ भनेर यिनीहरू सबैले सिजरको* आदेशको विरोध गर्छन्‌।”+ ८ यस्तो कुरा सुनेपछि मानिसहरूको भीड अनि नगर प्रशासकहरू आत्तिए। ९ तब नगर प्रशासकहरूले जेसन र तिनीसित हुनेहरूलाई चर्को धरौटी लिएर रिहा गरिदिए।

१० तब रातारात भाइहरूले पावल र सिलासलाई बिरिया पठाए। त्यहाँ पुगेपछि तिनीहरू यहुदीहरूको सभाघरभित्र पसे। ११ बिरियालीहरू थिस्सलोनिकीहरूभन्दा भलादमी अनि खुला विचारधाराका थिए। किनकि तिनीहरू असाध्यै उत्सुक भएर परमेश्‍वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे। १२ त्यसैले तिनीहरूमध्ये धेरै जना येसुका अनुयायी बने। त्यति मात्र होइन, नाम चलेका थुप्रै ग्रीक स्त्री अनि पुरुषले पनि विश्‍वास गरे। १३ पावलले बिरियामा पनि परमेश्‍वरको वचन प्रचार गर्दै छन्‌ भनी थाह पाएपछि थिस्सलोनिकामा बस्ने यहुदीहरू मानिसहरूलाई भड्‌काएर हुलदङ्‌गा मच्चाउन त्यहाँ आइपुगे।+ १४ यो थाह पाउनेबित्तिकै भाइहरूले पावललाई समुद्रसम्म पुऱ्‍याए+ तर सिलास र तिमोथि भने बिरियामै बसे। १५ तथापि पावलसँगै गएकाहरूले तिनलाई एथेन्ससम्मै पुऱ्‍याए। तब सिलास र तिमोथिलाई+ सकेसम्म छिट्टै फर्कनू भनिदेओ भन्‍ने पावलको खबर लिएर उनीहरू त्यहाँबाट फर्के।

१६ अब एथेन्समा तिनीहरूलाई पर्खँदै गरेको बेला सहरभरि मूर्ति नै मूर्ति देखेर पावललाई छटपटी भयो। १७ त्यसैले सभाघरभित्र पसेर तिनले यहुदीहरू अनि परमेश्‍वरको उपासना गर्ने अरू मानिससित तर्क गर्न थाले। तिनी हरेक दिन बजारमा ज-जसलाई भेटिन्छ, उनीहरूसित पनि त्यसै गर्थे। १८ तर केही इपिक्युरसवादी अनि स्तोइकवादी दार्शनिकहरूले तिनीसित वादविवाद गर्न थाले। उनीहरूमध्ये कोही-कोहीले यसो भनिरहेका थिए: “यो बकबकेले के भन्‍न खोज्दै छ?” अनि अरूले चाहिँ यसो भनिरहेका थिए: “यो त विदेशी देवताहरूको प्रचारक हो कि जस्तो देखिन्छ।” पावलले येसुको विषयमा अनि मरेकाहरू फेरि जीवित हुनेछन्‌ भन्‍ने विषयमा सुसमाचार सुनाइरहेको हुनाले उनीहरूले त्यसो भनेका थिए।+ १९ त्यसैले उनीहरूले पावललाई अरियोपागस* लगेर सोधे: “तपाईँ यो कुन नौलो शिक्षा सिकाउँदै हुनुहुन्छ, हामीलाई बताइदिनुहुन्छ कि? २० किनकि हामीले कहिल्यै नसुनेको कुरा तपाईँ सिकाउँदै हुनुहुन्छ। हामी त्यसको अर्थ जान्‍न चाहन्छौँ।” २१ वास्तवमा सबका सब एथेन्सवासीहरू अनि त्यहाँ बस्ने* विदेशीहरूसमेत फुर्सत हुनेबित्तिकै नौला-नौला कुराहरू सुनाएर अनि सुनेर समय कटाउँथे। २२ तब पावलले अरियोपागसको+ बीचमा उभिएर भने:

“हे एथेन्सका मानिसहरू हो, देवीदेवताहरूप्रति तपाईँहरूको भक्‍ति अरू मानिसको भन्दा धेरै रहेछ भनेर म देख्दै छु।+ २३ उदाहरणका लागि, तपाईँहरूले पुज्ने चिजबिज नियाल्दै घुमफिर गर्दा एउटा वेदीमा ‘अज्ञात देवमा समर्पित’ भनेर लेखिएको भेट्टाएँ। जुन परमेश्‍वरलाई तपाईँहरू अनजानमै पुज्नुहुन्छ, उहाँकै विषयमा म तपाईँहरूलाई बताउँदै छु। २४ सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्‍वर आकाश र पृथ्वीका मालिक हुनुहुन्छ।+ त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्‍न+ २५ न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ+ किनकि उहाँले नै सबै मानिसलाई जीवन, सास+ अनि सबै थोक दिनुहुन्छ। २६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्‍न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+ २७ किनकि तिनीहरूले परमेश्‍वरलाई खोजून्‌ अनि छामछाम-छुमछुम गरेर उहाँलाई भेट्टाऊन्‌+ भन्‍ने उहाँ चाहनुहुन्थ्यो; भनौँ भने उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न। २८ उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ; ‘हामी त उहाँकै सन्तान हौँ’ भनेर तपाईँहरूकै कोही-कोही कविले पनि भनेका छन्‌।

२९ “हामी परमेश्‍वरका सन्तान भएकोले+ हामीले उहाँलाई सुन, चाँदी वा पत्थरले बनेको सम्झनु अथवा मानिसहरूको कला वा कल्पनाको उपज ठान्‍नु उचित हुँदैन।+ ३० हो, मानिसहरूले जुन बेला अज्ञानतामा त्यसो गरे,+ परमेश्‍वरले त्यसको वास्ता गर्नुभएको छैन। तर अब भने पश्‍चात्ताप गर्नुपर्छ भनेर उहाँले सबै ठाउँका मानिसहरूलाई भन्दै हुनुहुन्छ। ३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्‍वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+

३२ मरिसकेका मानिसहरू फेरि जीवित हुने विषयमा सुनेर कसै-कसैले तिनको गिल्ला गरे+ तर अरूले चाहिँ यसो भने: “हामी फेरि यस विषयमा तपाईँको कुरा सुन्‍नेछौँ।” ३३ त्यसैले पावल त्यहाँबाट गए ३४ तर कोही-कोहीले तिनलाई साथ दिइरहे अनि येसुको अनुयायी बने। तिनीहरूमध्ये एक जना अरियोपागसको अदालतका न्यायाधीश डियनुसियस थिए। त्यसैगरि डामारिस नाम गरेकी स्त्री अनि अरू मानिस पनि उहाँको अनुयायी बने।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने