प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • विनाश गर्ने बतासलाई चार जना स्वर्गदूतले थामिराखेका छन्‌ (१-३)

      • १ लाख ४४ हजारलाई छाप लगाइन्छ (४-८)

      • सेतो लुगा लगाएको एउटा ठूलो भीड (९-१७)

प्रकाश ७:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१३, पृ. १३

    br1, पृ. १८

    प्रकाशको चरमोत्कर्ष, पृ. ११३-११५

प्रकाश ७:२

फुटनोट

  • *

    वा “पूर्वबाट।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ११५

प्रकाश ७:३

मार्जिनल रेफरेन्स

  • +२कोरि. १:२२; एफि १:१३; ४:३०
  • +प्रका ९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/२०१६, पृ. २३

    प्रहरीधरहरा,

    ३/१५/२०१५, पृ. १५

    ११/१५/२०१३, पृ. १३

    ५/१/१९९८, पृ. १५

    २/१/१९९५, पृ. ९-१०

    br1, पृ. १८

    प्रकाशको चरमोत्कर्ष, पृ. ११५-११६, १६२, २७६-२७७

प्रकाश ७:४

मार्जिनल रेफरेन्स

  • +प्रका १४:१, ३
  • +रोमी २:२९; ९:६; गला ६:१६; प्रका २१:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ११६

    प्रकाशको चरमोत्कर्ष, पृ. ११६-११९

    प्रहरीधरहरा,

    ९/१/२००४, पृ. ३०-३१

    १२/१/१९९९, पृ. ११

प्रकाश ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ११६-११९

प्रकाश ७:६

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:५१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ११६-११९

प्रकाश ७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ११६-११९

प्रकाश ७:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ११६-११९

प्रकाश ७:९

मार्जिनल रेफरेन्स

  • +यसै २:२; प्रका १५:४
  • +प्रका ७:१४
  • +लेवी २३:४०; युह १२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. १६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१९, पृ. २६-३१

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. २

    शुद्ध उपासना, पृ. १३४

    प्रकाशको चरमोत्कर्ष, पृ. ११९-१२४, २०२-२०३

    परमेश्‍वरको उपासना, पृ. १२०-१२७

    प्रहरीधरहरा,

    ५/१५/२००१, पृ. १४-१५

    १२/१/१९९९, पृ. ११-१२, १७

    ४/१५/१९९५, पृ. ३१

    २/१/१९९५, पृ. १३, १४-१९

    ssbr, पृ. ५७

    राज्य, पृ. २७-२८

प्रकाश ७:१०

मार्जिनल रेफरेन्स

  • +प्रका ४:२, ३
  • +प्रे ४:१२; प्रका ५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १२२-१२३

    प्रहरीधरहरा,

    २/१/१९९५, पृ. १९

प्रकाश ७:११

मार्जिनल रेफरेन्स

  • +प्रका ४:४; ११:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६

    प्रकाशको चरमोत्कर्ष, पृ. १२४

प्रकाश ७:१२

मार्जिनल रेफरेन्स

  • +प्रका ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६

    प्रकाशको चरमोत्कर्ष, पृ. १२४

प्रकाश ७:१३

मार्जिनल रेफरेन्स

  • +प्रका ७:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३१

    १/१/२००७, पृ. २९-३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १२५

प्रकाश ७:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:२१; मर्कु १३:१९
  • +युह १:२९; हिब्रू ९:१४; १ युह १:७; प्रका १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६

    प्रहरीधरहरा,

    ३/१/२००९, पृ. २२-२३

    १/१/२००९, पृ. ३१

    १/१/२००८, पृ. २५-२६

    १/१/२००७, पृ. २९-३०

    ११/१/२००६, पृ. २७

    ११/१५/२०००, पृ. १३

    २/१५/१९९५, पृ. ११-१२, १३-१७

    २/१/१९९५, पृ. १५-१६, १९

    ५/१/१९९२, पृ. १०-११

    प्रकाशको चरमोत्कर्ष, पृ. १२५-१२६

    परमेश्‍वरको उपासना, पृ. १२१-१२५

प्रकाश ७:१५

फुटनोट

  • *

    वा “तिनीहरूमाथि आफ्नो पाल फिँजाउनुहुनेछ।”

मार्जिनल रेफरेन्स

  • +प्रका ४:२
  • +भज १५:१; प्रका २१:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. २८-२९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. २

    शुद्ध उपासना, पृ. १३४

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. २३

    ५/१/२००२, पृ. ३०-३१

    ११/१५/२०००, पृ. १३-१४

    ७/१/१९९६, पृ. २०-२१

    २/१/१९९५, पृ. १५-१६, १८-१९

    प्रकाशको चरमोत्कर्ष, पृ. १२४, १२६

प्रकाश ७:१६

मार्जिनल रेफरेन्स

  • +भज १२१:६; यसै ४९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६-१७

    प्रकाशको चरमोत्कर्ष, पृ. १२६-१२८

प्रकाश ७:१७

मार्जिनल रेफरेन्स

  • +प्रका ५:६
  • +प्रका २२:१
  • +युह १०:११
  • +यसै २५:८; प्रका २१:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. १६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. १६-१७

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. ३२

    १०/१/१९९४, पृ. १४

    ३/१/१९९२, पृ. १९

    प्रकाशको चरमोत्कर्ष, पृ. १२६, १२७-१२८, ३०३

अरू

प्रका. ७:३२कोरि. १:२२; एफि १:१३; ४:३०
प्रका. ७:३प्रका ९:४
प्रका. ७:४प्रका १४:१, ३
प्रका. ७:४रोमी २:२९; ९:६; गला ६:१६; प्रका २१:१२
प्रका. ७:६उत्प ४१:५१
प्रका. ७:९यसै २:२; प्रका १५:४
प्रका. ७:९प्रका ७:१४
प्रका. ७:९लेवी २३:४०; युह १२:१३
प्रका. ७:१०प्रका ४:२, ३
प्रका. ७:१०प्रे ४:१२; प्रका ५:६
प्रका. ७:११प्रका ४:४; ११:१६
प्रका. ७:१२प्रका ४:११
प्रका. ७:१३प्रका ७:९
प्रका. ७:१४मत्ति २४:२१; मर्कु १३:१९
प्रका. ७:१४युह १:२९; हिब्रू ९:१४; १ युह १:७; प्रका १:५
प्रका. ७:१५प्रका ४:२
प्रका. ७:१५भज १५:१; प्रका २१:३
प्रका. ७:१६भज १२१:६; यसै ४९:१०
प्रका. ७:१७प्रका ५:६
प्रका. ७:१७प्रका २२:१
प्रका. ७:१७युह १०:११
प्रका. ७:१७यसै २५:८; प्रका २१:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ७:१-१७

युहन्‍नालाई प्रकाश

७ यसपछि मैले पृथ्वीका चार कुनामा चार स्वर्गदूत उभिरहेको देखेँ। पृथ्वीमा वा समुद्रमा वा कुनै रूखमा बतास नचलोस्‌ भनेर तिनीहरूले पृथ्वीका चार बतासलाई बलियोसित थामिराखेका थिए। २ अनि सूर्योदय हुने ठाउँबाट* अर्को स्वर्गदूत उक्लँदै गरेको मैले देखेँ र तिनीसित जीवित परमेश्‍वरको छाप थियो। अनि पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई तिनले चर्को स्वरमा यसो भने: ३ “हाम्रा परमेश्‍वरका दासहरूको निधारमा हामीले छाप नलगाएसम्म+ पृथ्वी वा समुद्र वा रूखहरूलाई हानि नगर।”+

४ त्यसपछि मैले छाप लगाइएकाहरूको सङ्‌ख्या सुनेँ। त्यो १ लाख ४४ हजार थियो+ अनि छाप लगाइएकाहरू इस्राएलको सन्तानका हरेक कुलबाट लिइएका थिए:+

५ यहुदाको कुलबाट १२ हजारलाई छाप लगाइयो;

रुबेनको कुलबाट १२ हजारलाई;

गादको कुलबाट १२ हजारलाई;

६ असेरको कुलबाट १२ हजारलाई;

नप्तालिको कुलबाट १२ हजारलाई;

मनस्सेको+ कुलबाट १२ हजारलाई;

७ सिमियोनको कुलबाट १२ हजारलाई;

लेविको कुलबाट १२ हजारलाई;

इस्साकारको कुलबाट १२ हजारलाई;

८ जबुलुनको कुलबाट १२ हजारलाई;

युसुफको कुलबाट १२ हजारलाई

अनि बिन्यामिनको कुलबाट १२ हजारलाई छाप लगाइयो।

९ यसपछि हेर! कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+ १० तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्‌: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्‍वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+

११ सबै स्वर्गदूत, जो सिंहासन, एल्डरहरू+ अनि चार वटा जीवको वरिपरि उभिरहेका थिए, तिनीहरू सिंहासनसामु घोप्टो परे र यसो भन्दै परमेश्‍वरको उपासना गरे: १२ “आमिन! प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति अनि बल सदासर्वदा हाम्रा परमेश्‍वरकै होस्‌।+ आमिन।”

१३ यो सुनेर एल्डरहरूमध्ये एक जनाले मलाई सोधे: “सेता लुगा लगाएका यी मानिसहरू+ को हुन्‌ अनि कहाँबाट आएका हुन्‌?” १४ मैले तुरुन्तै तिनलाई जवाफ दिएँ: “प्रभु, यो कुरा तपाईँलाई नै थाह छ।” अनि तिनले मलाई भने: “यिनीहरू महासङ्‌कष्ट+ पार गरेर आएका मानिसहरू हुन्‌ अनि यिनीहरूले आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्‌।+ १५ त्यसैले तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्‌ अनि उहाँको मन्दिरमा दिनरात उहाँलाई पवित्र सेवा चढाइरहेका छन्‌ अनि सिंहासनमा बस्नुहुनेले+ तिनीहरूलाई सुरक्षित राख्नुहुनेछ।*+ १६ तिनीहरू फेरि कहिल्यै भोकाउने वा तिर्खाउनेछैनन्‌ न त घामको राप वा कुनै तापले तिनीहरूलाई पोल्नेछ+ १७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनुहुनेछ।+ अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने