प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • प्रमोदवन पुनर्स्थापित (१-७)

        • अन्धाहरूले देख्नेछन्‌; बहिराहरूले सुन्‍नेछन्‌ (५)

      • मोल तिरेर छुटाइएकाहरूको लागि पवित्र मार्ग (८-१०)

यसैया ३५:१

मार्जिनल रेफरेन्स

  • +यसै २९:१७; ३२:१४, १५
  • +यसै ४:२; २७:६; ३५:६; ५१:३; इज ३६:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. १३

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. १०-११, १४-१५, १८

यसैया ३५:२

मार्जिनल रेफरेन्स

  • +होसे १४:५, ६
  • +यसै ६०:१३
  • +यर्मि ५०:१९
  • +यसै ६५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९६, पृ. ७

    २/१५/१९९६, पृ. १०-११, १४-१५, १६-१७

यसैया ३५:३

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. ११, १४

यसैया ३५:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:५६
  • +यसै २५:९; सप ३:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. ११

यसैया ३५:५

मार्जिनल रेफरेन्स

  • +भज १४६:८; यसै ४२:१६; मत्ति ९:२८-३०
  • +यसै २९:१८; यर्मि ६:१०; मर्कु ७:३२-३५; लुका ७:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. ११, १४-१५, १८

यसैया ३५:६

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:५; प्रे ८:७; १४:८-१०
  • +मत्ति १५:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. ११-१२, १६, १८

यसैया ३५:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४४:३
  • +यर्मि ९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. १२, १८

यसैया ३५:८

मार्जिनल रेफरेन्स

  • +एज्रा १:३; यसै ११:१६; ४९:११; ६२:१०; यर्मि ३१:२१
  • +यसै ५२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२३, पृ. ३०

    ५/२०२३, पृ. १४-१९

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. १२, १६

    ३/१/१९९१, पृ. २४

यसैया ३५:९

मार्जिनल रेफरेन्स

  • +यसै ११:६, ७; ६५:२५; इज ३४:२५; होसे २:१८
  • +भज १०७:२, ३; यसै ६२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. १२

यसैया ३५:१०

मार्जिनल रेफरेन्स

  • +व्य ३०:४
  • +यसै ५१:११; यर्मि ३१:११, १२
  • +यर्मि ३३:१०, ११
  • +यसै ३०:१९; ६५:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. २०-२१

    २/१५/१९९६, पृ. ८, १२, १६-१८

अरू

यसै. ३५:१यसै २९:१७; ३२:१४, १५
यसै. ३५:१यसै ४:२; २७:६; ३५:६; ५१:३; इज ३६:३५
यसै. ३५:२होसे १४:५, ६
यसै. ३५:२यसै ६०:१३
यसै. ३५:२यर्मि ५०:१९
यसै. ३५:२यसै ६५:१०
यसै. ३५:३हिब्रू १२:१२
यसै. ३५:४यर्मि ५१:५६
यसै. ३५:४यसै २५:९; सप ३:१६, १७
यसै. ३५:५भज १४६:८; यसै ४२:१६; मत्ति ९:२८-३०
यसै. ३५:५यसै २९:१८; यर्मि ६:१०; मर्कु ७:३२-३५; लुका ७:२२
यसै. ३५:६मत्ति ११:५; प्रे ८:७; १४:८-१०
यसै. ३५:६मत्ति १५:३०
यसै. ३५:७यसै ४४:३
यसै. ३५:७यर्मि ९:११
यसै. ३५:८एज्रा १:३; यसै ११:१६; ४९:११; ६२:१०; यर्मि ३१:२१
यसै. ३५:८यसै ५२:१
यसै. ३५:९यसै ११:६, ७; ६५:२५; इज ३४:२५; होसे २:१८
यसै. ३५:९भज १०७:२, ३; यसै ६२:१२
यसै. ३५:१०व्य ३०:४
यसै. ३५:१०यसै ५१:११; यर्मि ३१:११, १२
यसै. ३५:१०यर्मि ३३:१०, ११
यसै. ३५:१०यसै ३०:१९; ६५:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ३५:१-१०

यसैया

३५ उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+

मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+

 २ त्यो अवश्‍य फक्रनेछ।+

त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।

लेबनानको गौरव त्यसलाई दिइनेछ+

अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+

तिनीहरूले यहोवाको गौरव देख्नेछन्‌, हाम्रा परमेश्‍वरको वैभव देख्नेछन्‌।

 ३ दुर्बल हातहरूलाई बलिया पार।

थरथर काँपिरहेका घुँडाहरूलाई दह्रो बनाओ।+

 ४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:

“साहस गर! नडराऊ!

हेर, तिम्रा परमेश्‍वर बदला लिन आउनुहुनेछ,

उहाँ साटो फेर्न आउनुहुनेछ;+

उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+

 ५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्‌+

र बहिराहरूका कान उघारिनेछन्‌।+

 ६ त्यसबेला लङ्‌गडो मृगझैँ उफ्रनेछ+

र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+

किनकि उजाड भूमिमा पानीका मूल फुट्‌नेछन्‌

र मरुभूमिमा खोलाहरू बग्नेछन्‌।

 ७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्‍नेछ।

ओबानो भूमिमा पानीको मूल फुट्‌नेछ।+

स्यालहरूको ओडारमा+

हरिया-हरिया घाँस, नर्कट र मालिङ्‌गो* उम्रिनेछ।

 ८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+

त्यसलाई पवित्र मार्ग भनिनेछ;

अशुद्ध मानिस त्यसमा हिँड्‌नेछैन।+

ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्‌नेछन्‌।

कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।

 ९ त्यहाँ एउटै सिंह हुनेछैन,

कुनै पनि हिंस्रक जनावरले त्यहाँ पाइला टेक्नेछैन।

ती त्यहाँ पाइनेछैनन्‌।+

ज-जसलाई मोल तिरेर छुटाइएको छ, तिनीहरू मात्र त्यहाँ हिँड्‌नेछन्‌।+

१० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्‌+ र खुसीले कराउँदै सियोनमा आउनेछन्‌।+

कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+

तिनीहरूले रमाहट गर्नेछन्‌ र हर्ष मनाउनेछन्‌।

अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने