प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • बप्तिस्मा गराउने युहन्‍नाको प्रशंसा (१-१५)

      • अपश्‍चात्तापी पुस्तालाई धिक्कारिन्छ (१६-२४)

      • आफ्नो बुबाले नम्रहरूलाई अनुग्रह देखाउनुभएकोमा येसु उहाँको प्रशंसा गर्नुहुन्छ (२५-२७)

      • येसुको जुवा स्फूर्तिदायी (२८-३०)

मत्ति ११:१

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:२३; १९:१; लुका ९:६

मत्ति ११:२

मार्जिनल रेफरेन्स

  • +मत्ति १४:३; मर्कु ६:१७
  • +लुका ७:१८-२३

मत्ति ११:३

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:११; युह १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९६

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. ३०

    ७/१/१९९७, पृ. ६

मत्ति ११:४

मार्जिनल रेफरेन्स

  • +लुका ७:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९६

मत्ति ११:५

मार्जिनल रेफरेन्स

  • +यसै ३५:५, ६; ६१:१
  • +मत्ति ८:३
  • +मत्ति ४:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९६

    प्रहरीधरहरा,

    ७/१/१९९७, पृ. ६

मत्ति ११:६

फुटनोट

  • *

    वा “जसले ममा ठेस खाने कुनै कारण भेट्‌दैन।”

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:३; लुका ७:२३; १कोरि. १:२३; १प २:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२१, पृ. २-४, ५-७

मत्ति ११:७

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१, ५
  • +लुका ७:२४-२८

मत्ति ११:९

मार्जिनल रेफरेन्स

  • +लुका १:६७, ७६

मत्ति ११:१०

मार्जिनल रेफरेन्स

  • +मला ३:१; मत्ति ३:३; मर्कु १:२; लुका १:१७; युह ३:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९६

मत्ति ११:११

मार्जिनल रेफरेन्स

  • +लुका ७:२८; युह ३:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. २९-३०

    येसु—बाटो, पृ. ९६

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. २२

मत्ति ११:१२

मार्जिनल रेफरेन्स

  • +लुका १३:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००५, पृ. ११

    १०/१/१९९२, पृ. ३०

मत्ति ११:१३

मार्जिनल रेफरेन्स

  • +लुका १६:१६

मत्ति ११:१४

मार्जिनल रेफरेन्स

  • +मला ४:५; मत्ति १७:१०-१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ११३

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १०

    ५/१/२००१, पृ. २२

    ९/१५/१९९७, पृ. १२

मत्ति ११:१६

मार्जिनल रेफरेन्स

  • +लुका ७:३१-३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९८

मत्ति ११:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९८

मत्ति ११:१८

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९८

मत्ति ११:१९

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:१०; मर्कु २:१५; युह २:२
  • +लुका ५:३०; १५:२; १९:७
  • +लुका ७:३४, ३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. ६

    येसु—बाटो, पृ. ९८

    प्रहरीधरहरा,

    ८/१/२००१, पृ. १३

मत्ति ११:२१

मार्जिनल रेफरेन्स

  • +योना ३:५, ६; लुका १०:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९०

मत्ति ११:२२

मार्जिनल रेफरेन्स

  • +लुका १०:१४

मत्ति ११:२३

फुटनोट

  • *

    ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका ४:३१
  • +लुका १०:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९०

    पार्थिव प्रमोदवन, पृ. १७९

मत्ति ११:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:१५; लुका १०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ९८

    पार्थिव प्रमोदवन, पृ. १७९

मत्ति ११:२५

मार्जिनल रेफरेन्स

  • +यसै २९:१४; मत्ति १३:१५; लुका १०:२१; १कोरि. १:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२०१३, पृ. ९

मत्ति ११:२७

मार्जिनल रेफरेन्स

  • +युह ३:३५
  • +युह १:१८
  • +लुका १०:२२; युह १०:१५; १ युह ५:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९७, पृ. १९

मत्ति ११:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१९, पृ. २०-२१

    येसु—बाटो, पृ. ९८

    प्रहरीधरहरा,

    ८/१५/२००४, पृ. २२-२३

    ६/१/२००४, पृ. १६

    १२/१५/२००१, पृ. ९-११

    ८/१५/१९९५, पृ. १२-१७

मत्ति ११:२९

मार्जिनल रेफरेन्स

  • +जक ९:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. १८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१९, पृ. २१-२५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ८-९

    येसु—बाटो, पृ. ९८

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. १३

    ८/१५/२००४, पृ. २२-२३

    ६/१/२००४, पृ. १६

    १२/१५/२००१, पृ. ११-२०

    ९/१/२०००, पृ. ७-८

    ६/१५/१९९७, पृ. ३२

    ८/१५/१९९५, पृ. १७-२२

    ६/१/१९९३, पृ. ८

    राज्य सेवकाई,

    ५/२००८, पृ. १

मत्ति ११:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १/२०१८, पृ. ७

    येसु—बाटो, पृ. ९८

    प्रहरीधरहरा,

    १/१/२०११, पृ. १५-१६

    १२/१५/२००१, पृ. २०

अरू

मत्ति ११:१मत्ति ४:२३; १९:१; लुका ९:६
मत्ति ११:२मत्ति १४:३; मर्कु ६:१७
मत्ति ११:२लुका ७:१८-२३
मत्ति ११:३मत्ति ३:११; युह १:१५
मत्ति ११:४लुका ७:२२
मत्ति ११:५यसै ३५:५, ६; ६१:१
मत्ति ११:५मत्ति ८:३
मत्ति ११:५मत्ति ४:२३
मत्ति ११:६मर्कु ६:३; लुका ७:२३; १कोरि. १:२३; १प २:७, ८
मत्ति ११:७मत्ति ३:१, ५
मत्ति ११:७लुका ७:२४-२८
मत्ति ११:९लुका १:६७, ७६
मत्ति ११:१०मला ३:१; मत्ति ३:३; मर्कु १:२; लुका १:१७; युह ३:२८
मत्ति ११:११लुका ७:२८; युह ३:३
मत्ति ११:१२लुका १३:२४
मत्ति ११:१३लुका १६:१६
मत्ति ११:१४मला ४:५; मत्ति १७:१०-१३
मत्ति ११:१६लुका ७:३१-३५
मत्ति ११:१९मत्ति ९:१०; मर्कु २:१५; युह २:२
मत्ति ११:१९लुका ५:३०; १५:२; १९:७
मत्ति ११:१९लुका ७:३४, ३५
मत्ति ११:२१योना ३:५, ६; लुका १०:१३
मत्ति ११:२२लुका १०:१४
मत्ति ११:२३लुका ४:३१
मत्ति ११:२३लुका १०:१५
मत्ति ११:२४मत्ति १०:१५; लुका १०:१२
मत्ति ११:२५यसै २९:१४; मत्ति १३:१५; लुका १०:२१; १कोरि. १:२७
मत्ति ११:२७युह ३:३५
मत्ति ११:२७युह १:१८
मत्ति ११:२७लुका १०:२२; युह १०:१५; १ युह ५:२०
मत्ति ११:२९जक ९:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति ११:१-३०

मत्तिका अनुसार

११ आफ्ना १२ जना चेलालाई निर्देशन दिइसकेपछि येसु अरू सहरहरूमा सिकाउन र प्रचार गर्न त्यहाँबाट जानुभयो।+

२ तब ख्रिष्टले गर्नुभएका कामहरूको विषयमा युहन्‍नाले झ्यालखानामा सुने+ अनि आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए:+ ३ “आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?”+ ४ येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “जाओ र तिमीहरूले जे सुनिरहेका छौ अनि देखिरहेका छौ, युहन्‍नालाई त्यो बताइदेओ:+ ५ अन्धाहरूले देख्न थालेका छन्‌,+ लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू+ शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+ ६ त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्‌का गर्दैन।”*+

७ तिनीहरू आफ्नो बाटो लागेपछि येसुले भीडलाई युहन्‍नाको विषयमा यसो भन्‍न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ?+ हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ ८ त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न? त्यस्तो लुगा लगाएका मानिसहरू त महलमा हुन्छन्‌। ९ तिमीहरू किन गयौ, लौ साँच्चै भन त। भविष्यवक्‍तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्‍ताभन्दा पनि महान्‌ व्यक्‍तिलाई हेर्न।+ १० तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+ ११ म तिमीहरूलाई साँच्चै भन्छु, बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।+ १२ बप्तिस्मा गराउने युहन्‍नाको समयदेखि अहिलेसम्म मानिसहरू स्वर्गको राज्य प्राप्त गर्ने लक्ष्यसम्म पुग्न अघि बढिरहेका छन्‌ र यसरी अघि बढ्‌नेहरूले त्यो राज्य हासिल गरिरहेका छन्‌।+ १३ किनकि सबै भविष्यवक्‍ता र व्यवस्थाका भविष्यवाणीहरू युहन्‍नाको समयसम्मको लागि थियो।+ १४ चाहे तिमीहरूले स्वीकार गर या नगर, ‘आउनेवाला एलिया’ तिनी नै हुन्‌।+ १५ जसको कान छ, उसले सुनोस्‌।

१६ “यस पुस्तालाई म कोसित तुलना गरूँ?+ यो त बजारमा बस्ने ती साना केटाकेटीजस्तै छ, जसले आफ्ना साथीहरूलाई कराउँदै १७ यसो भन्छन्‌: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ; हामीले शोकगीत गायौँ तर तिमीहरूले छाती पिटेर बिलौना गरेनौ।’ १८ त्यसैगरि युहन्‍नाले अरूले जस्तो न खाए न पिए तैपनि मानिसहरू यसो भन्छन्‌: ‘उसमा प्रेत* बास गरेको छ।’ १९ मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ+ तैपनि मानिसहरू यसो भन्छन्‌: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी।’+ तर मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।”+

२० अनि जुन-जुन सहरमा उहाँले धेरैजसो शक्‍तिशाली काम गर्नुभएको थियो, ती सहरहरूले पश्‍चात्ताप नगरेको हुनाले उहाँले तिनीहरूलाई यसो भन्दै धिक्कार्न थाल्नुभयो: २१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्‍तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्‌ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्‍चात्ताप गरिसकेका हुने थिए।+ २२ त्यसैले म तिमीहरूलाई भन्छु, न्यायको दिनमा टायर र सिदोनले भन्दा तिमीहरूले चर्को दण्ड पाउनेछौ।+ २३ अनि ए कफर्नहुम,+ के तँचाहिँ उचालिएर आकाशसम्मै पुग्नेछस्‌? तँ तल चिहानमा* खसालिनेछस्‌+ किनकि तँकहाँ गरिएका शक्‍तिशाली कामहरू सदोममा गरिएका भए त्यो सहर अहिलेसम्म रहिरहने थियो। २४ त्यसैले म तँलाई भन्छु, न्यायको दिनमा सदोमले भन्दा तैँले चर्को दण्ड पाउनेछस्‌।”+

२५ त्यसबेला येसुले यसो भन्‍नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ।+ २६ हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो। २७ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ+ अनि छोरालाई बुबाले भन्दा राम्ररी अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र राम्ररी चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।+ २८ हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। २९ मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। ३० किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने