प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • यर्मिया भविष्यवक्‍ता नियुक्‍त हुन्छन्‌ (१-१०)

      • कागजी बदामको रूखको दर्शन (११, १२)

      • खड्‌कुँलोको दर्शन (१३-१६)

      • सुम्पिइएको जिम्मेवारी पूरा गर्न यर्मियालाई सुदृढ पारिन्छ (१७-१९)

यर्मिया १:१

फुटनोट

  • *

    यसको अर्थ “यहोवाले उच्च पार्नुहुन्छ” हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १८

यर्मिया १:२

मार्जिनल रेफरेन्स

  • +२रा २१:१९, २०
  • +२रा २२:१, २

यर्मिया १:३

मार्जिनल रेफरेन्स

  • +२रा २४:१; २इ ३६:४
  • +२रा २४:१८, १९
  • +२रा २५:८, ११; यर्मि ५२:१२, १५

यर्मिया १:५

फुटनोट

  • *

    वा “छानेको थिएँ।”

मार्जिनल रेफरेन्स

  • +न्याय १३:५; भज १३९:१५, १६
  • +लुका १:१३, १५

यर्मिया १:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१०
  • +१रा ३:५, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. २९

यर्मिया १:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:१, २

यर्मिया १:८

मार्जिनल रेफरेन्स

  • +इज २:६
  • +प्रस्थ ३:११, १२; यर्मि १५:२०; प्रे १८:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

    १२/१५/२००५, पृ. २३-२४

यर्मिया १:९

मार्जिनल रेफरेन्स

  • +यसै ६:७
  • +प्रस्थ ४:१२, १५; इज ३३:७

यर्मिया १:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि १८:७-१०; २४:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ३०, ३१-३२

यर्मिया १:११

फुटनोट

  • *

    शा., “जागा रहने व्यक्‍तिको।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ८-९

यर्मिया १:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. २८-२९

    ४/१/२००७, पृ. ८-९

यर्मिया १:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१; १०:२२

यर्मिया १:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:१५; ६:२२; २५:९
  • +यर्मि ३९:३
  • +व्य २८:५२; यर्मि ३४:२२; ४४:६

यर्मिया १:१६

मार्जिनल रेफरेन्स

  • +यहो २४:२०; २रा २२:१७; २इ ७:१९, २०
  • +इज ८:१०, ११; होसे ११:२
  • +यसै २:८

यर्मिया १:१७

मार्जिनल रेफरेन्स

  • +इज २:६

यर्मिया १:१८

मार्जिनल रेफरेन्स

  • +यर्मि २६:१२
  • +यर्मि १५:२०; २०:११; इज ३:८; मिका ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ३२

यर्मिया १:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१५; प्रस्थ ३:१२; यहो १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०००, पृ. १७-१८

अरू

यर्मि. १:१यहो २१:८, १८
यर्मि. १:२२रा २१:१९, २०
यर्मि. १:२२रा २२:१, २
यर्मि. १:३२रा २४:१; २इ ३६:४
यर्मि. १:३२रा २४:१८, १९
यर्मि. १:३२रा २५:८, ११; यर्मि ५२:१२, १५
यर्मि. १:५न्याय १३:५; भज १३९:१५, १६
यर्मि. १:५लुका १:१३, १५
यर्मि. १:६प्रस्थ ४:१०
यर्मि. १:६१रा ३:५, ७
यर्मि. १:७प्रस्थ ७:१, २
यर्मि. १:८इज २:६
यर्मि. १:८प्रस्थ ३:११, १२; यर्मि १५:२०; प्रे १८:९, १०
यर्मि. १:९यसै ६:७
यर्मि. १:९प्रस्थ ४:१२, १५; इज ३३:७
यर्मि. १:१०यर्मि १८:७-१०; २४:५, ६
यर्मि. १:१४यर्मि ६:१; १०:२२
यर्मि. १:१५यर्मि ५:१५; ६:२२; २५:९
यर्मि. १:१५यर्मि ३९:३
यर्मि. १:१५व्य २८:५२; यर्मि ३४:२२; ४४:६
यर्मि. १:१६यहो २४:२०; २रा २२:१७; २इ ७:१९, २०
यर्मि. १:१६इज ८:१०, ११; होसे ११:२
यर्मि. १:१६यसै २:८
यर्मि. १:१७इज २:६
यर्मि. १:१८यर्मि २६:१२
यर्मि. १:१८यर्मि १५:२०; २०:११; इज ३:८; मिका ३:८
यर्मि. १:१९उत्प २८:१५; प्रस्थ ३:१२; यहो १:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १:१-१९

यर्मिया

१ बिन्यामिनीहरूको इलाका अनातोतमा+ बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए, तिनका छोरा यर्मियाकहाँ* आएको परमेश्‍वरको वचन। २ यहुदाका राजा अमोनका+ छोरा योसियाहको शासनकालको+ १३ औँ वर्षमा यहोवाको वचन यर्मियाकहाँ आयो। ३ साथै यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालदेखि+ तिनका अर्का छोरा सिदकियाहको शासनकालको+ ११ औँ वर्षको पाँचौँ महिनासम्म अर्थात्‌ यरुसलेमका बासिन्दाहरूलाई कैदी बनाएर लगिएको समयसम्म पनि परमेश्‍वरको वचन यर्मियाकहाँ आयो।+

४ यहोवाको यो वचन मकहाँ आयो:

 ५ “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ,*+

तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ।+

जातिजातिहरूको भविष्यवक्‍ता हुन मैले तिमीलाई नियुक्‍त गरेँ।”

 ६ तर मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा!

म त राम्रोसँग बोल्न पनि जान्दिनँ;+ म सानै छु।”+

 ७ अनि यहोवाले मलाई भन्‍नुभयो:

“‘म सानै छु’ नभन।

म तिमीलाई ज-जसकहाँ पठाउँछु, ती सबैकहाँ तिमी जानुपर्छ

र मैले तिमीलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई सुनाउनुपर्छ।+

 ८ तिनीहरूलाई देखेर नडराऊ+

किनकि म यहोवा यसो भन्छु, ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु।’”+

९ त्यसपछि यहोवाले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो।+ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “मैले मेरो वचन तिम्रो मुखमा राखिदिएको छु।+ १० हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+

११ फेरि यहोवाको यो वचन मकहाँ आयो: “यर्मिया, तिमीले के देख्यौ?” मैले भनेँ: “कागजी बदामको रूखको* हाँगो।”

१२ यहोवाले भन्‍नुभयो: “तिमीले ठीक भन्यौ। म आफ्नो वचन पूरा गर्न त्यसरी नै जागा बस्छु।”

१३ दोस्रो चोटि यहोवाको यो वचन मकहाँ आयो: “तिमीले के देख्यौ, यर्मिया?” मैले भनेँ: “आगोमा बसालिएको खड्‌कुँलो। त्यो उत्तरबाट दक्षिणतिर ढल्केको छ।” १४ त्यसपछि यहोवाले मलाई भन्‍नुभयो:

“यस भूमिमा बास गर्ने सबैमाथि

उत्तरबाट ठूलो विपत्ति आउनेछ।+

१५ किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+

‘अनि उनीहरू आउनेछन्‌ र आ-आफ्नो सिंहासन

यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्‌।+

उनीहरूले त्यसका पर्खालहरूलाई

अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्‌।+

१६ अनि म यरुसलेम र यहुदाका सहरहरूले गरेको कुकर्मको कारण तिनीहरूविरुद्ध फैसला सुनाउनेछु

किनकि तिनीहरूले मलाई त्यागेका छन्‌,+

अरू देवताहरूका लागि आगोमा बलि चढाएका छन्‌+

अनि आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत्‌ गरेका छन्‌।’+

१७ तर तिमीचाहिँ आफ्नो कम्मर कस

अनि खडा भएर मैले भनेको सबै कुरा तिनीहरूलाई सुनाऊ।

तिनीहरूदेखि नडराऊ,+

नत्र त म नै तिमीलाई तिनीहरूदेखि त्रसित पार्नेछु।

१८ यो सारा देश अर्थात्‌ यहुदाका सबै राजा तथा भारदारहरू,

त्यसका पुजारीहरू र प्रजाविरुद्ध उभिन+

आज मैले तिमीलाई फलामको खामो अनि तामाको पर्खालसरि+

अनि पर्खालले घेरिएको सहरसरि तुल्याएको छु।

१९ तिनीहरूले अवश्‍य तिमीसित युद्ध गर्नेछन्‌

तर तिनीहरूले तिमीलाई हराउनेछैनन्‌

किनकि ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने