प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • परमेश्‍वरको दयाको दुरुपयोग नगर्नू (१, २)

      • पावलको सेवाको विवरण (३-१३)

      • जोडा नमिल्ने जुवामा ननारिओ (१४-१८)

२ कोरिन्थी ६:१

मार्जिनल रेफरेन्स

  • +२कोरि. ५:२०
  • +रोमी २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/२०१६, पृ. २८-३२

    प्रहरीधरहरा,

    १२/१/२०१०, पृ. २१-२२

    १२/१५/१९९८, पृ. १८-१९

२ कोरिन्थी ६:२

मार्जिनल रेफरेन्स

  • +यसै ४९:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२०१०, पृ. १९-२२

    १२/१५/१९९८, पृ. १८-२०

    प्रकाशको चरमोत्कर्ष, पृ. १२७

२ कोरिन्थी ६:३

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४०

२ कोरिन्थी ६:४

मार्जिनल रेफरेन्स

  • +२कोरि. ४:१, २
  • +२कोरि. ११:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४०

    प्रहरीधरहरा,

    ९/२०१६, पृ. १८

    प्रहरीधरहरा,

    ११/१५/२०००, पृ. २०

    ४/१५/२०००, पृ. १९-२१

    १२/१५/१९९८, पृ. १९

२ कोरिन्थी ६:५

मार्जिनल रेफरेन्स

  • +प्रका २:१०
  • +२कोरि. ११:२५, २७

२ कोरिन्थी ६:६

मार्जिनल रेफरेन्स

  • +कल ३:१३; १थि ५:१४
  • +एफि ४:३२
  • +रोमी १२:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १९-२०

२ कोरिन्थी ६:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    सायद प्रहार गर्नको लागि।

  • *

    सायद आफ्नो रक्षा गर्नको निम्ति।

मार्जिनल रेफरेन्स

  • +१कोरि. २:४, ५
  • +२कोरि. १०:४; एफि ६:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १९-२०

    ११/१/१९९०

२ कोरिन्थी ६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. २०

२ कोरिन्थी ६:९

फुटनोट

  • *

    वा “मर्न लायकको।”

  • *

    वा “अनुशासन।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ४:१०, ११
  • +प्रे १४:१९; २कोरि. ४:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. २०

२ कोरिन्थी ६:१०

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१३; प्रका २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. २०

२ कोरिन्थी ६:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५६

२ कोरिन्थी ६:१२

मार्जिनल रेफरेन्स

  • +२कोरि. १२:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५६

२ कोरिन्थी ६:१३

मार्जिनल रेफरेन्स

  • +१प २:१७; १ युह ४:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५६

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०२० पृ. १०

    प्रहरीधरहरा,

    ११/१/२००९, पृ. २३-२४

    १०/१/२००४, पृ. १६-१७

    १२/१/१९९५, पृ. १६

    राज्य सेवकाई,

    ५/२००४, पृ. ४

    ८/१९९४, पृ. १

    परमेश्‍वरको उपासना, पृ. १४९-१५०

२ कोरिन्थी ६:१४

फुटनोट

  • *

    वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:३२, ३३; व्य ७:३, ४; १रा ११:४; १कोरि. ७:३९
  • +या ४:४
  • +एफि ५:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    परमेश्‍वरको प्रेम, पृ. १३४-१३५

    “परमेश्‍वरको प्रेम”, पृ. १२८-१२९

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २०

    ५/१/२००७, पृ. २०

    ७/१/२००४, पृ. ३०-३१

    १०/१५/२००३, पृ. ३२

    ११/१५/१९९५, पृ. ३१

    ६/१/१९९०

    ब्यूँझनुहोस्‌!,

    २/८/१९९८, पृ. २०

२ कोरिन्थी ६:१५

फुटनोट

  • *

    शा., “बेलिआलबीच।” यो एउटा हिब्रू शब्दबाट लिइएको हो, जसको अर्थ हो, “निकम्मा।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१०; प्रका १२:७, ८
  • +१कोरि. १०:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९०

२ कोरिन्थी ६:१६

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१४
  • +१कोरि. ३:१६
  • +प्रस्थ २९:४५
  • +लेवी २६:११, १२; इज ३७:२७

२ कोरिन्थी ६:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ५२:११; यर्मि ५१:४५; प्रका १८:४
  • +इज २०:४१; २कोरि. ७:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. १११

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. १३-१७

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

२ कोरिन्थी ६:१८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ७:१४
  • +यसै ४३:६; होसे १:१०; युह १:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. १११

अरू

२ कोरि. ६:१२कोरि. ५:२०
२ कोरि. ६:१रोमी २:४
२ कोरि. ६:२यसै ४९:८
२ कोरि. ६:३१कोरि. ९:२२
२ कोरि. ६:४२कोरि. ४:१, २
२ कोरि. ६:४२कोरि. ११:२३
२ कोरि. ६:५प्रका २:१०
२ कोरि. ६:५२कोरि. ११:२५, २७
२ कोरि. ६:६कल ३:१३; १थि ५:१४
२ कोरि. ६:६एफि ४:३२
२ कोरि. ६:६रोमी १२:९
२ कोरि. ६:७१कोरि. २:४, ५
२ कोरि. ६:७२कोरि. १०:४; एफि ६:११
२ कोरि. ६:९२कोरि. ४:१०, ११
२ कोरि. ६:९प्रे १४:१९; २कोरि. ४:८, ९
२ कोरि. ६:१०फिलि ४:१३; प्रका २:९
२ कोरि. ६:१२२कोरि. १२:१५
२ कोरि. ६:१३१प २:१७; १ युह ४:२०
२ कोरि. ६:१४प्रस्थ २३:३२, ३३; व्य ७:३, ४; १रा ११:४; १कोरि. ७:३९
२ कोरि. ६:१४या ४:४
२ कोरि. ६:१४एफि ५:७, ८
२ कोरि. ६:१५मत्ति ४:१०; प्रका १२:७, ८
२ कोरि. ६:१५१कोरि. १०:२१
२ कोरि. ६:१६१कोरि. १०:१४
२ कोरि. ६:१६१कोरि. ३:१६
२ कोरि. ६:१६प्रस्थ २९:४५
२ कोरि. ६:१६लेवी २६:११, १२; इज ३७:२७
२ कोरि. ६:१७यसै ५२:११; यर्मि ५१:४५; प्रका १८:४
२ कोरि. ६:१७इज २०:४१; २कोरि. ७:१
२ कोरि. ६:१८२स ७:१४
२ कोरि. ६:१८यसै ४३:६; होसे १:१०; युह १:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ६:१-१८

दोस्रो कोरिन्थी

६ परमेश्‍वरका सहकर्मी भएको नाताले+ हामी तिमीहरूलाई यो पनि आग्रह गर्छौँ कि परमेश्‍वरको असीम अनुग्रह स्विकारेपछि यसको उद्देश्‍यलाई नबिर्स।+ २ किनकि उहाँ भन्‍नुहुन्छ: “निगाह पाउने समयमा मैले तिम्रो कुरा सुनेँ अनि उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।”+ हेर, निगाह पाउने खास समय अहिल्यै हो। हेर, उद्धारको समय अहिल्यै हो।

३ हाम्रो सेवामा कुनै खोट नभेटियोस्‌ भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ+ ४ बरु हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्‌कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ ५ पिटाइ खाएर, झ्यालखानामा थुनिएर,+ हुलदङ्‌गामा परेर, कडा परिश्रम गरेर, अनिदो रात बिताएर, भोकै बसेर,+ ६ शुद्ध रहेर, ज्ञानअनुसार चलेर, धीरज देखाएर,+ दया गरेर,+ पवित्र शक्‍तिअनुसार चलेर, निष्कपट प्रेम देखाएर,+ ७ सत्य बोलेर, परमेश्‍वरको शक्‍तिमा भर परेर+ अनि धार्मिकताको* हतियार+ दाहिने* र देब्रे* हातमा बोकेर, ८ आदर र अनादर पाएर, बदनामी र सुनाम कमाएर। हामी ठगाहा ठानिन्छौँ तैपनि सच्चा छौँ, ९ अपरिचित ठानिन्छौँ तैपनि चिरपरिचित छौँ, मर्नै लागेका* ठानिन्छौँ तैपनि हेर, हामी जिउँदा छौँ,+ सजाय* पाएका ठानिन्छौँ तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौँ,+ १० अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+

११ हे कोरिन्थीहरू हो, हामीले तिमीहरूसित खुलस्त कुरा गरेका छौँ र हामीले आफ्नो मन ठूलो बनाएका छौँ। १२ तिमीहरूलाई माया देखाउन हामीले आफ्नो मन साँघुरो बनाएका छैनौँ+ बरु हामीलाई माया देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३ त्यसैले तिमीहरूलाई आफ्नै छोराछोरी सम्झेर म भन्छु, तिमीहरू पनि ठूलो मनका होओ।+

१४ विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+ १५ साथै ख्रिष्ट र सैतानबीच* के तालमेल?+ वा विश्‍वास गर्ने र विश्‍वास नगर्नेबीच के समानता?+ १६ अनि मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सहमति?+ किनकि हामी जीवित परमेश्‍वरको मन्दिर हौँ,+ जस्तो परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु+ र तिनीहरूमाझ हिँडडुल गर्नेछु अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+ १७ “यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+ १८ “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा* भन्‍नुहुन्छ: ‘अनि म तिमीहरूको बुबा हुनेछु+ र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने