प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-१९)

        • इमानदार र निष्पक्ष हुनेबारे (१-९)

        • विश्रामदिनबारे र चाडहरूबारे (१०-१९)

      • इस्राएलीहरूलाई स्वर्गदूतको डोऱ्‍याइ (१०-२६)

      • इलाका कब्जा गर्ने र त्यसका सिमाना (२७-३३)

प्रस्थान २३:१

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१६; हित ६:१६, १९
  • +व्य १९:१८, १९; हित १९:५

प्रस्थान २३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ९/२०२०, पृ. २

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. १०-१२

प्रस्थान २३:३

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१५

प्रस्थान २३:४

मार्जिनल रेफरेन्स

  • +हित २५:२१; १थि ५:१५

प्रस्थान २३:५

मार्जिनल रेफरेन्स

  • +व्य २२:४; लुका ६:२७; रोमी १२:२१

प्रस्थान २३:६

मार्जिनल रेफरेन्स

  • +व्य १६:१९; २इ १९:७

प्रस्थान २३:७

मार्जिनल रेफरेन्स

  • +हित १७:१५; रोमी १:१८; २:६

प्रस्थान २३:८

मार्जिनल रेफरेन्स

  • +उप ७:७

प्रस्थान २३:९

मार्जिनल रेफरेन्स

  • +लेवी १९:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/२०१६, पृ. ९

प्रस्थान २३:१०

मार्जिनल रेफरेन्स

  • +लेवी २५:३, ४

प्रस्थान २३:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:९, १०; व्य ५:१४

प्रस्थान २३:१३

मार्जिनल रेफरेन्स

  • +व्य ४:९
  • +व्य १२:३; यहो २३:६, ७

प्रस्थान २३:१४

मार्जिनल रेफरेन्स

  • +व्य १६:१६

प्रस्थान २३:१५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २३:६; लुका २२:७
  • +प्रस्थ १२:१८
  • +व्य १६:१७

प्रस्थान २३:१६

फुटनोट

  • *

    यसलाई हप्ताहरूको चाड अर्थात्‌ पेन्तिकोसको चाड पनि भनिन्छ।

  • *

    यसलाई झुप्रोबासको चाड पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +गन २८:२६; व्य १६:९, १०; प्रे २:१
  • +व्य १६:१३; नहे ८:१४; युह ७:२

प्रस्थान २३:१७

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६

प्रस्थान २३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. २१

प्रस्थान २३:१९

मार्जिनल रेफरेन्स

  • +गन १८:८, १२; १कोरि. १५:२०
  • +व्य १४:२१; हित १२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००६, पृ. ३१

    ३/१५/२००४, पृ. २७

    ७/१५/२००३, पृ. २६-२७, २८

    ७/१५/१९९५, पृ. २९

प्रस्थान २३:२०

मार्जिनल रेफरेन्स

  • +गन २०:१६
  • +प्रस्थ १४:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६०

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. २४-२५

    ३/१५/२००४, पृ. २७

    ६/१५/१९९८, पृ. २३

    ६/१/१९९२, पृ. २१

    दानियलको भविष्यवाणी, पृ. २०४-२०५

प्रस्थान २३:२१

मार्जिनल रेफरेन्स

  • +गन १४:३५; यहो २४:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. २४-२५

    ३/१५/२००४, पृ. २७

प्रस्थान २३:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:११; यहो ५:१३, १४; २४:८

प्रस्थान २३:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:५; लेवी १८:३; व्य १२:३०; २इ ३३:२
  • +प्रस्थ २०:३; गन ३३:५२

प्रस्थान २३:२५

मार्जिनल रेफरेन्स

  • +व्य ६:१३; १०:१२; यहो २२:५; मत्ति ४:१०
  • +व्य ७:१३
  • +व्य ७:१५

प्रस्थान २३:२६

मार्जिनल रेफरेन्स

  • +व्य ७:१४; २८:४

प्रस्थान २३:२७

मार्जिनल रेफरेन्स

  • +व्य २:२५; यहो २:९
  • +व्य ७:२३, २४

प्रस्थान २३:२८

फुटनोट

  • *

    वा सम्भवतः “त्रसित हुनेछन्‌; आतङ्‌कित हुनेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +व्य ७:२०; यहो २:११
  • +यहो २४:११

प्रस्थान २३:२९

मार्जिनल रेफरेन्स

  • +व्य ७:२२

प्रस्थान २३:३०

मार्जिनल रेफरेन्स

  • +व्य ९:४

प्रस्थान २३:३१

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; व्य १:७; यहो १:४; १रा ४:२१
  • +न्याय १:४; ११:२१

प्रस्थान २३:३२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१२; गन २५:१, २; व्य ७:२; २कोरि. ६:१४

प्रस्थान २३:३३

मार्जिनल रेफरेन्स

  • +यहो २३:१२, १३; न्याय १:२८; भज १०६:३६

अरू

प्रस्थ. २३:१लेवी १९:१६; हित ६:१६, १९
प्रस्थ. २३:१व्य १९:१८, १९; हित १९:५
प्रस्थ. २३:३लेवी १९:१५
प्रस्थ. २३:४हित २५:२१; १थि ५:१५
प्रस्थ. २३:५व्य २२:४; लुका ६:२७; रोमी १२:२१
प्रस्थ. २३:६व्य १६:१९; २इ १९:७
प्रस्थ. २३:७हित १७:१५; रोमी १:१८; २:६
प्रस्थ. २३:८उप ७:७
प्रस्थ. २३:९लेवी १९:३४
प्रस्थ. २३:१०लेवी २५:३, ४
प्रस्थ. २३:१२प्रस्थ २०:९, १०; व्य ५:१४
प्रस्थ. २३:१३व्य ४:९
प्रस्थ. २३:१३व्य १२:३; यहो २३:६, ७
प्रस्थ. २३:१४व्य १६:१६
प्रस्थ. २३:१५लेवी २३:६; लुका २२:७
प्रस्थ. २३:१५प्रस्थ १२:१८
प्रस्थ. २३:१५व्य १६:१७
प्रस्थ. २३:१६गन २८:२६; व्य १६:९, १०; प्रे २:१
प्रस्थ. २३:१६व्य १६:१३; नहे ८:१४; युह ७:२
प्रस्थ. २३:१७व्य १२:५, ६
प्रस्थ. २३:१९गन १८:८, १२; १कोरि. १५:२०
प्रस्थ. २३:१९व्य १४:२१; हित १२:१०
प्रस्थ. २३:२०गन २०:१६
प्रस्थ. २३:२०प्रस्थ १४:१९
प्रस्थ. २३:२१गन १४:३५; यहो २४:१९
प्रस्थ. २३:२३प्रस्थ ३४:११; यहो ५:१३, १४; २४:८
प्रस्थ. २३:२४प्रस्थ २०:५; लेवी १८:३; व्य १२:३०; २इ ३३:२
प्रस्थ. २३:२४प्रस्थ २०:३; गन ३३:५२
प्रस्थ. २३:२५व्य ६:१३; १०:१२; यहो २२:५; मत्ति ४:१०
प्रस्थ. २३:२५व्य ७:१३
प्रस्थ. २३:२५व्य ७:१५
प्रस्थ. २३:२६व्य ७:१४; २८:४
प्रस्थ. २३:२७व्य २:२५; यहो २:९
प्रस्थ. २३:२७व्य ७:२३, २४
प्रस्थ. २३:२८व्य ७:२०; यहो २:११
प्रस्थ. २३:२८यहो २४:११
प्रस्थ. २३:२९व्य ७:२२
प्रस्थ. २३:३०व्य ९:४
प्रस्थ. २३:३१उत्प १५:१८; व्य १:७; यहो १:४; १रा ४:२१
प्रस्थ. २३:३१न्याय १:४; ११:२१
प्रस्थ. २३:३२प्रस्थ ३४:१२; गन २५:१, २; व्य ७:२; २कोरि. ६:१४
प्रस्थ. २३:३३यहो २३:१२, १३; न्याय १:२८; भज १०६:३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २३:१-३३

प्रस्थान

२३ “तिमीहरूले झूटो हल्ला नफैलाउनू।+ अरूको बदनाम गर्न झूटो साक्षी दिएर दुष्टलाई साथ नदिनू।+ २ मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नू। मुद्दामामिलामा बहुमतको पक्ष लिएर साँचोलाई झूटो अनि झूटोलाई साँचो नभन्‍नू। ३ कुनै गरिबको मुद्दाको फैसला गर्दा तिमीले पक्षपात नगर्नू।+

४ “तिमीहरूका शत्रुको गोरु वा गधा बरालिएको देख्यौ भने त्यसलाई उसको मालिककहाँ पुऱ्‍याइदिनू।+ ५ तिमीहरूलाई घृणा गर्ने मानिसको गधालाई भारीले थिचेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू; उसलाई आफ्नो गधा उठाउन मदत गर्नू।+

६ “मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्‌ग्याएर गरिबलाई अन्याय नगर्नू।+

७ “अरूलाई झूटो आरोप लगाउने काममा नमुछिनू अनि निर्दोष र धर्मी व्यक्‍तिलाई नमार्नू किनभने म दोषीलाई निर्दोष ठहराउँदिनँ।+

८ “घुस नलिनू किनभने घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ र धर्मी व्यक्‍तिलाई छली कुरा गर्न लगाउँछ।+

९ “विदेशीमाथि अत्याचार नगर्नू। विदेशीको जीवन कस्तो हुन्छ, तिमीहरू राम्ररी बुझ्न सक्छौ किनभने तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+

१० “छ वर्षसम्म तिमीहरूले आफ्नो जमिनमा बिउ छर्नू र त्यसको उब्जनी बटुल्नू।+ ११ तर सातौँ वर्षमा चाहिँ आफ्नो खेत नजोत्नू र त्यसलाई बाँझै छोड्‌नू। तिमीहरूमाझ भएका गरिबहरूले तिमीहरूको खेतमा जे उब्जन्छ, ती खाऊन्‌ र त्यसपछि जे-जति बाँकी रहन्छ, त्योचाहिँ जङ्‌गली जनावरले खाऊन्‌। अङ्‌गुर बगान र जैतुन बगानलाई पनि त्यसै गर्नू।

१२ “छ दिनसम्म तिमीहरूले काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू। यसो गर्दा तिमीहरूको गोरु अनि गधाले विश्राम पाउनेछन्‌। साथै तिमीहरूको घरमा काम गर्ने दासहरू र विदेशीहरूले पनि आराम गर्न पाउनेछन्‌।+

१३ “मैले भनेका सबै कुरा तिमीहरूले होसियार भई पालन गर्नू।+ तिमीहरूले अरू देवतालाई नपुकार्नू; तिमीहरूको मुखबाट तिनीहरूको नामसमेत ननिस्कोस्‌।+

१४ “तिमीहरूले वर्षमा तीन पल्ट मेरो निम्ति चाड मनाउनू।+ १५ तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू किनभने त्यही महिना तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। मकहाँ कोही पनि खाली हात नआओस्‌।+ १६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात्‌ आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+ १७ यसरी वर्षको तीन पल्ट सबै पुरुष साँचो परमेश्‍वर यहोवासामु हाजिर हुनू।+

१८ “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू। अनि मेरो चाड मनाउनको लागि चढाएको बोसोलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।

१९ “तिमीहरूले आफ्नो पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+

“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

२० “हेर, बाटोमा तिमीहरूको रक्षा गर्न र मैले तयार पारेको ठाउँसम्म पुऱ्‍याउन+ म तिमीहरूको अघिअघि एउटा स्वर्गदूत पठाउँदै छु।+ २१ तिमीहरूले उसको कुरा ध्यान दिएर सुन र उसले भनेको मान। ऊ मेरो नाममा आएको मेरो प्रतिनिधि हो। त्यसैले उसको विरोध नगर नत्र उसले तिमीहरूको अपराध क्षमा गर्नेछैन।+ २२ तर उसको कुरा ध्यान दिएर सुन्यौ र मैले भनेको सबै कुरा मान्यौ भने म तिमीहरूका शत्रुहरूलाई मेरो पनि शत्रु ठान्‍नेछु र तिमीहरूको विरोध गर्नेहरूलाई म पनि विरोध गर्नेछु। २३ मेरो स्वर्गदूत तिमीहरूको अघिअघि जानेछ र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबुसीहरूकहाँ पुऱ्‍याउनेछ र म तिनीहरूको नामोनिसान मेटाइदिनेछु।+ २४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्‍नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+ २५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नू+ अनि उहाँले तिमीहरूलाई प्रशस्त भोजन र पानी दिनुहुनेछ।+ म तिमीहरूको बीचबाट रोगबिमार हटाउनेछु।+ २६ तिमीहरूको देशमा कुनै स्त्रीको गर्भ तुहिनेछैन वा कोही पनि बाँझी हुनेछैनन्‌।+ म तिमीहरूको आयु लामो बनाइदिनेछु।

२७ “तिमीहरू त्यहाँ पुग्नुअघि नै मानिसहरूको मनमा म मेरो डर हालिदिनेछु।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ म खैलाबैला मच्चाइदिनेछु। म तिमीहरूका शत्रुहरूलाई पराजित गर्नेछु र तिनीहरू भाग्नेछन्‌।+ २८ तिमीहरू पुग्नुअघि नै मानिसहरू हतोत्साहित हुनेछन्‌;*+ हिव्वी, कनानी र हित्तीहरू भाग्नेछन्‌।+ २९ म तिनीहरूलाई एक वर्षमै धपाउनेछैनँ नत्र त त्यो ठाउँ सुनसान हुनेछ र जङ्‌गली जनावरको बिगबिगी भएर तिमीहरूलाई खतरा हुनेछ।+ ३० तिमीहरूको सङ्‌ख्या बढ्‌दै गएर तिमीहरूले पूरै ठाउँ कब्जा नगरुन्जेल म अलिअलि गरेर तिमीहरूका शत्रुहरूलाई धपाउनेछु।+

३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+ ३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+ ३३ तिनीहरूलाई तिमीहरूको इलाकामा बसोबास गर्न नदिनू नत्र त तिनीहरूले तिमीहरूलाई मविरुद्ध पाप गर्न लगाउनेछन्‌। तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने