प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • पावल म्यासिडोनिया र ग्रीसमा (१-६)

      • त्रोआसमा युटाइकसलाई जीवित पारिन्छ (७-१२)

      • त्रोआसबाट मिलेटससम्म (१३-१६)

      • पावल एफिससका एल्डरहरूलाई भेट्‌छन्‌ (१७-३८)

        • घरघरमा सिकाउँदै (२०)

        • “दिनुमा धेरै आनन्द छ” (३५)

प्रेषित २०:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६५-१६६

प्रेषित २०:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६६-१६७

प्रेषित २०:३

मार्जिनल रेफरेन्स

  • +प्रे २३:१२, १६; २कोरि. ११:२३, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६७-१६८

    प्रहरीधरहरा,

    ३/१५/२००१, पृ. ३१

    २/१/१९९१, पृ. १२

प्रेषित २०:४

मार्जिनल रेफरेन्स

  • +प्रे २७:२
  • +प्रे १६:१, २
  • +एफि ६:२१; कल ४:७; २ति ४:१२
  • +प्रे २१:२९; २ति ४:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६७-१६८

    प्रहरीधरहरा,

    ३/१५/२००१, पृ. ३१

    ७/१५/१९९८, पृ. ७

प्रेषित २०:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६८

प्रेषित २०:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१५; २३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६८

प्रेषित २०:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६५

प्रेषित २०:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६५

प्रेषित २०:१०

मार्जिनल रेफरेन्स

  • +१रा १७:२१, २२; २रा ४:३२, ३४
  • +मत्ति ९:२३, २४; युह ११:३९, ४०; प्रे ९:३९, ४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६५

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १२-१३

प्रेषित २०:११

फुटनोट

  • *

    शा., “रोटी भाँचे।”

प्रेषित २०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६८

प्रेषित २०:१६

मार्जिनल रेफरेन्स

  • +प्रे १८:२१
  • +प्रे २४:१७

प्रेषित २०:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००४, पृ. १९

प्रेषित २०:१८

मार्जिनल रेफरेन्स

  • +प्रे १९:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

प्रेषित २०:१९

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:९; १थि २:६

प्रेषित २०:२०

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:१९, २०; २ति ४:२
  • +प्रे ५:४२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४२, १६९-१७०

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. २४

    ७/१/२००८, पृ. ९-१०

    ३/१५/२००४, पृ. १२

    २/१/१९९२, पृ. २२-२४

    २/१/१९९१, पृ. १२

प्रेषित २०:२१

मार्जिनल रेफरेन्स

  • +मर्कु १:१४, १५
  • +लुका २४:४६, ४७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. २३-२५

    २/१/१९९२, पृ. २२-२३

प्रेषित २०:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १७३

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. १२

प्रेषित २०:२३

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५, १६; २१:४, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १८९

प्रेषित २०:२४

मार्जिनल रेफरेन्स

  • +२ति ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १७०

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. २६-२७

    प्रहरीधरहरा,

    ९/१५/२०११, पृ. २३-२४

    १२/१/२००८, पृ. २४-२५

    ५/१/२००८, पृ. ३२

प्रेषित २०:२६

मार्जिनल रेफरेन्स

  • +इज ३३:८

प्रेषित २०:२७

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:१९, २०

प्रेषित २०:२८

मार्जिनल रेफरेन्स

  • +१ ति ४:१६
  • +मत्ति २६:२७, २८; १ युह १:७
  • +युह २१:१५; एफि ४:११; १प ५:२-४
  • +१ ति ३:१-७; ति १:५-९; हिब्रू १३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १०१-१०२

    प्रहरीधरहरा,

    ११/१५/२०१३, पृ. २२

    ६/१५/२०११, पृ. २०-२१

    ३/१५/२००२, पृ. १४-१५

    १/१५/२००१, पृ. १३-१६

    १०/१/१९९२, पृ. १६

    ८/१/१९९१, पृ. १५

प्रेषित २०:२९

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१५; २थि २:३; २प २:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १७०-१७२

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. १८

    ५/१५/२००३, पृ. २७

    १०/१/१९९२, पृ. १६

    २/१/१९९१, पृ. १२

    ८/१/१९९१, पृ. १७

    प्रकाशको चरमोत्कर्ष, पृ. ३३

प्रेषित २०:३०

मार्जिनल रेफरेन्स

  • +१ ति ४:१; २ति ४:३, ४; १ युह २:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. १८

    ७/१५/२०११, पृ. १५

    ९/१/२००४, पृ. १५

    ५/१५/२००३, पृ. २७

    २/१/१९९१, पृ. १२

प्रेषित २०:३१

मार्जिनल रेफरेन्स

  • +प्रे १९:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३३

प्रेषित २०:३२

मार्जिनल रेफरेन्स

  • +एफि १:१८; कल १:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. १२

प्रेषित २०:३३

मार्जिनल रेफरेन्स

  • +१स १२:१, ३; मत्ति १०:८; १कोरि. ९:११, १२; २कोरि. ७:२; ति १:७

प्रेषित २०:३४

मार्जिनल रेफरेन्स

  • +प्रे १८:३; १कोरि. ४:११, १२; १थि २:९

प्रेषित २०:३५

मार्जिनल रेफरेन्स

  • +एफि ४:२८; १थि ४:११, १२; २थि ३:७, ८
  • +हित १९:१७; मत्ति १०:८; लुका ६:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १७२

    नजिक हुनुहोस्‌, पृ. ३००

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १७

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ७

    सङ्‌ख्या १ २०१८ पृ. ५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. १८-२२

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१८ पृ. १४-१५

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या २ २०१७ पृ. १३-१४

    प्रहरीधरहरा,

    १०/१/२०१२, पृ. ८

    ८/१/२००५, पृ. ६

    ९/१/२००२, पृ. ९

    ७/१/२००१, पृ. १२-१७

    ११/१५/२०००, पृ. १०

    ९/१५/२०००, पृ. २३-२४

    २/१/१९९१, पृ. १२

    महान्‌ शिक्षक, पृ. ९२-९६

प्रेषित २०:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १७१-१७२

प्रेषित २०:३८

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२५

अरू

प्रेषि. २०:३प्रे २३:१२, १६; २कोरि. ११:२३, २६
प्रेषि. २०:४प्रे २७:२
प्रेषि. २०:४प्रे १६:१, २
प्रेषि. २०:४एफि ६:२१; कल ४:७; २ति ४:१२
प्रेषि. २०:४प्रे २१:२९; २ति ४:२०
प्रेषि. २०:६प्रस्थ १२:१५; २३:१५
प्रेषि. २०:१०१रा १७:२१, २२; २रा ४:३२, ३४
प्रेषि. २०:१०मत्ति ९:२३, २४; युह ११:३९, ४०; प्रे ९:३९, ४०
प्रेषि. २०:१६प्रे १८:२१
प्रेषि. २०:१६प्रे २४:१७
प्रेषि. २०:१८प्रे १९:९, १०
प्रेषि. २०:१९१कोरि. १५:९; १थि २:६
प्रेषि. २०:२०मत्ति २८:१९, २०; २ति ४:२
प्रेषि. २०:२०प्रे ५:४२
प्रेषि. २०:२१मर्कु १:१४, १५
प्रेषि. २०:२१लुका २४:४६, ४७
प्रेषि. २०:२३प्रे ९:१५, १६; २१:४, ११
प्रेषि. २०:२४२ति ४:७
प्रेषि. २०:२६इज ३३:८
प्रेषि. २०:२७मत्ति २८:१९, २०
प्रेषि. २०:२८१ ति ४:१६
प्रेषि. २०:२८मत्ति २६:२७, २८; १ युह १:७
प्रेषि. २०:२८युह २१:१५; एफि ४:११; १प ५:२-४
प्रेषि. २०:२८१ ति ३:१-७; ति १:५-९; हिब्रू १३:१७
प्रेषि. २०:२९मत्ति ७:१५; २थि २:३; २प २:१
प्रेषि. २०:३०१ ति ४:१; २ति ४:३, ४; १ युह २:१८, १९
प्रेषि. २०:३१प्रे १९:९, १०
प्रेषि. २०:३२एफि १:१८; कल १:१२
प्रेषि. २०:३३१स १२:१, ३; मत्ति १०:८; १कोरि. ९:११, १२; २कोरि. ७:२; ति १:७
प्रेषि. २०:३४प्रे १८:३; १कोरि. ४:११, १२; १थि २:९
प्रेषि. २०:३५एफि ४:२८; १थि ४:११, १२; २थि ३:७, ८
प्रेषि. २०:३५हित १९:१७; मत्ति १०:८; लुका ६:३८
प्रेषि. २०:३८प्रे २०:२५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित २०:१-३८

प्रेषितहरूका कार्य

२० हुलदङ्‌गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर प्रोत्साहन दिए अनि उनीहरूसित बिदाबारी गरेपछि तिनी म्यासिडोनियाको यात्रामा निस्के। २ त्यस इलाकाको विभिन्‍न ठाउँमा गई त्यहाँका चेलाहरूसित धेरै कुरा गरेर उनीहरूलाई प्रोत्साहन दिएपछि तिनी ग्रीस पुगे। ३ अनि त्यहाँ तीन महिना बिताएपछि तिनी समुद्री यात्रा गरेर सिरिया जानै लाग्दा यहुदीहरूले तिनीविरुद्ध षड्‌यन्त्र रचे।+ त्यसबारे थाह पाएपछि तिनले म्यासिडोनिया भएर फर्कने विचार गरे। ४ बिरियाली पिइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस+ र सिकन्डस, डर्बीका गायस, तिमोथि+ अनि एसिया प्रान्तका टाइकिकस+ र त्रोफिमस+ पनि तिनीसँगै थिए। ५ तिनीहरू हामीभन्दा अघि त्रोआस पुगेर हामीलाई पर्खिरहे। ६ हामी भने अखमिरा रोटीको चाडपछि*+ फिलिप्पीबाट जहाज चढ्‌यौँ र पाँच दिनमा तिनीहरू पर्खिरहेको ठाउँ त्रोआस पुग्यौँ। हामीले त्यहाँ सात दिन बितायौँ।

७ हप्ताको पहिलो दिन हामी खाना खान भेला भएको बेला पावलले उनीहरूलाई भाषण दिन थाले। भोलिपल्ट उनीहरूसित बिदा भएर जान लागेको हुनाले पावलले भाषण दिए र तिनको भाषण मध्यरातसम्म पनि टुङ्‌गिएन। ८ हामी भेला भएको माथिल्लो तलाको कोठामा थुप्रै दियो बलिरहेका थिए। ९ युटाइकस नाम गरेको एक जना ठिटो झ्यालमा बसेका थिए। पावलले कुरा गरिरहँदा उनी निद्राले झुल्न थाले र भुसुक्कै निदाएर तीन तला माथिबाट खसेर मरे। १० तब पावल तल ओर्लेर उनीमाथि लम्पसार परे अनि उनलाई अङ्‌गालो हालेर+ भने: “शान्त होओ किनकि ऊ जिउँदै छ।”+ ११ तिनी फेरि माथि उक्लिए अनि खाना खान थाले।* त्यसपछि तिनले उनीहरूसित बिहान नहोउन्जेल कुराकानी गरिरहे र अन्तमा बिदाबारी गरेर हिँडे। १२ तब उनीहरूले त्यस ठिटोलाई लगे र उनी जिउँदो भएकोले उनीहरूले धेरै सान्त्वना पाए।

१३ तब हामी अघिअघि गयौँ र जहाज चढेर अस्सोस पुग्यौँ। पावल भने पैदल यात्रा गरेर त्यहाँ आइपुगे। पावलले हामीलाई निर्देशन दिएअनुसारै त्यहाँबाट हामीले तिनलाई पनि जहाजमै लैजानुपर्ने थियो। १४ जब तिनले हामीलाई अस्सोसमा भेट्टाए, तब हामीले तिनलाई जहाजमा चढायौँ र मितिलेने गयौँ। १५ अनि भोलिपल्ट त्यहाँबाट यात्रा गरेर हामी चिओस टापुको छेउमा पुग्यौँ अनि त्यसको भोलिपल्ट सामोसमा केही बेर रोकिएर पर्सिपल्ट मिलेटसमा पुग्यौँ। १६ एसिया प्रान्तमा समय बिताउन नपरोस्‌ भनेर पावलले एफिससमा+ नरोकी जाने निधो गरेका थिए किनकि सम्भव भएमा पेन्तिकोसको चाडसम्ममा यरुसलेम+ पुग्न तिनी हतारिएका थिए।

१७ तर तिनले मिलेटसबाट एफिससमा खबर पठाएर मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए। १८ उनीहरू आइपुगेपछि तिनले भने: “तपाईँहरूलाई थाहै छ, एसिया प्रान्तमा+ पाइला टेकेको दिनदेखि मैले तपाईँहरूमाझ कस्तो जीवन बिताएँ, १९ मैले ज्यादै नम्रतासाथ प्रभुको सेवा गरेँ + अनि यहुदीहरूको षड्‌यन्त्रले गर्दा धेरै आँसु बगाएँ अनि परीक्षाहरू सहेँ। २० साथै तपाईँहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईँहरूलाई जनसमक्ष+ र घरघरमा सिकाउन+ नै पछि हटेँ। २१ तर मैले यहुदी र ग्रीक दुवैलाई पश्‍चात्ताप गरेर+ परमेश्‍वरतर्फ फर्कने र हाम्रा प्रभु येसुमा विश्‍वास गर्ने विषयमा राम्ररी साक्षी दिएँ।+ २२ अब हेर्नुहोस्‌, पवित्र शक्‍तिको निर्देशनबमोजिम म यरुसलेम जाँदै छु तर त्यहाँ मलाई के हुने हो, त्यो मलाई थाह छैन। २३ मलाई यति मात्र थाह छ, कैद र सङ्‌कष्टले मेरो बाटो ढुकिरहेको छ भनेर पवित्र शक्‍तिले सहरैपिच्छे मलाई बारम्बार चेतावनी दिने गर्छ।+ २४ तैपनि म आफ्नो जीवनलाई कुनै महत्त्वको ठान्दिनँ बरु मेरो इच्छा यही छ कि मैले आफ्नो दौड र प्रभु येसुबाट पाएको सेवा पूरा गर्न सकूँ+ अर्थात्‌, परमेश्‍वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन सकूँ।

२५ “अब हेर्नुहोस्‌, तपाईँहरू जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईँहरूमध्ये कसैले पनि मेरो अनुहार फेरि देख्न पाउनुहुनेछैन भनेर मलाई थाह छ। २६ त्यसैले सबै मानिसको रगतबाट म निर्दोष छु+ भन्‍ने कुराको आज तपाईँहरू साक्षी हुनुहुन्छ २७ किनकि तपाईँहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैनँ।+ २८ तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌+ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ किनकि परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा+ किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न+ पवित्र शक्‍तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्‍त गरेको छ।+ २९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्‌+ र बगालसित कठोर व्यवहार गर्नेछन्‌ ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्‌नेछन्‌।+

३१ “त्यसैले जागा बस्नुहोस्‌ अनि तीन-तीन वर्षसम्म+ दिनरात आँसु बगाएर तपाईँहरू हरेकलाई मैले कसरी सम्झाइबुझाइ गरेँ, त्यो नबिर्सनुहोस्‌। ३२ अब म तपाईँहरूलाई परमेश्‍वरको अनि असीम अनुग्रहले भरिपूर्ण उहाँको वचनको जिम्मा लगाउँछु किनकि त्यो वचनले तपाईँहरूलाई सुदृढ बनाउन सक्छ र सबै पवित्र जनमाझ तपाईँहरूलाई उत्तराधिकार पनि दिन सक्छ।+ ३३ मैले कसैको चाँदी वा सुन वा लुगाफाटाको लोभ गरेको छैनँ।+ ३४ यी हातहरूले कसरी मेरो अनि मसित हुनेहरूको आवश्‍यकता पूरा गऱ्‍यो,+ त्यो तपाईँहरूलाई थाहै छ। ३५ मैले तपाईँहरूलाई हरतवरले देखाएको छु कि तपाईँहरूले पनि यसरी नै मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ+ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’+ भनेर प्रभु येसु आफैले भन्‍नुभएको वचन सधैँ सम्झनुपर्छ।”

३६ यी कुरा भनिसकेपछि पावलले उनीहरू सबै जनासँगै घुँडा टेकेर प्रार्थना गरे। ३७ तब उनीहरूमाझ निकै रुवाबासी भयो अनि उनीहरूले पावललाई अङ्‌गालो हालेर चुम्बन गरे। ३८ उनीहरूले अबउसो तिनको अनुहार देख्न पाउनेछैनन्‌+ भन्‍ने पावलको कुराले गर्दा उनीहरू झनै दुःखी भएका थिए। त्यसपछि उनीहरूले तिनलाई जहाजसम्म पुऱ्‍याए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने