प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • वासस्थान स्थापना गरिन्छ (१-३३)

      • यहोवाको महिमाले वासस्थान भरिन्छ (३४-३८)

प्रस्थान ४०:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ७:१

प्रस्थान ४०:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:२१
  • +गन ४:५; हिब्रू ९:३

प्रस्थान ४०:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३५
  • +प्रस्थ २५:३१; हिब्रू ९:२
  • +प्रस्थ २५:३७

प्रस्थान ४०:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१
  • +प्रस्थ २६:३६

प्रस्थान ४०:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:१

प्रस्थान ४०:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१८

प्रस्थान ४०:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:९
  • +प्रस्थ २७:१६; ३८:१८

प्रस्थान ४०:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२३-२५
  • +लेवी ८:१०; गन ७:१

प्रस्थान ४०:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३६, ३७; लेवी ८:११

प्रस्थान ४०:१२

मार्जिनल रेफरेन्स

  • +लेवी ८:६

प्रस्थान ४०:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:५; लेवी ८:७
  • +लेवी ८:१२; भज १३३:२

प्रस्थान ४०:१४

मार्जिनल रेफरेन्स

  • +लेवी ८:१३

प्रस्थान ४०:१५

मार्जिनल रेफरेन्स

  • +लेवी ८:३०
  • +हिब्रू ७:११

प्रस्थान ४०:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३९:४३; व्य ४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. १३

प्रस्थान ४०:१७

मार्जिनल रेफरेन्स

  • +गन ७:१; ९:१५

प्रस्थान ४०:१८

फुटनोट

  • *

    अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:२४
  • +प्रस्थ २६:१५
  • +प्रस्थ ३६:३१

प्रस्थान ४०:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:७
  • +प्रस्थ २६:१४

प्रस्थान ४०:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१८
  • +प्रस्थ २५:२२; ३७:१
  • +प्रस्थ ३७:४; १रा ८:८
  • +प्रस्थ ३७:६; १इ २८:११
  • +लेवी १६:२

प्रस्थान ४०:२१

मार्जिनल रेफरेन्स

  • +हिब्रू ९:३
  • +प्रस्थ ३६:३५; हिब्रू १०:१९, २०

प्रस्थान ४०:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:१०; हिब्रू ९:२

प्रस्थान ४०:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३०; मत्ति १२:४

प्रस्थान ४०:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:१७

प्रस्थान ४०:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३७; ३७:२३

प्रस्थान ४०:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१; ३७:२५

प्रस्थान ४०:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:३४, ३५
  • +प्रस्थ ३०:७

प्रस्थान ४०:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३६; ३६:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०००, पृ. १५

प्रस्थान ४०:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३८
  • +प्रस्थ ३८:१

प्रस्थान ४०:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१८

प्रस्थान ४०:३२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१८, १९

प्रस्थान ४०:३३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:९; ३८:९
  • +प्रस्थ ३८:१८

प्रस्थान ४०:३४

मार्जिनल रेफरेन्स

  • +गन ९:१५; प्रका १५:८

प्रस्थान ४०:३५

मार्जिनल रेफरेन्स

  • +२इ ५:१४

प्रस्थान ४०:३६

मार्जिनल रेफरेन्स

  • +गन १०:११; नहे ९:१९

प्रस्थान ४०:३७

मार्जिनल रेफरेन्स

  • +गन ९:१७, २२

प्रस्थान ४०:३८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; गन ९:१६; भज ७८:१४

अरू

प्रस्थ. ४०:२गन ७:१
प्रस्थ. ४०:३प्रस्थ २५:२१
प्रस्थ. ४०:३गन ४:५; हिब्रू ९:३
प्रस्थ. ४०:४प्रस्थ २६:३५
प्रस्थ. ४०:४प्रस्थ २५:३१; हिब्रू ९:२
प्रस्थ. ४०:४प्रस्थ २५:३७
प्रस्थ. ४०:५प्रस्थ ३०:१
प्रस्थ. ४०:५प्रस्थ २६:३६
प्रस्थ. ४०:६प्रस्थ ३८:१
प्रस्थ. ४०:७प्रस्थ ३०:१८
प्रस्थ. ४०:८प्रस्थ २७:९
प्रस्थ. ४०:८प्रस्थ २७:१६; ३८:१८
प्रस्थ. ४०:९प्रस्थ ३०:२३-२५
प्रस्थ. ४०:९लेवी ८:१०; गन ७:१
प्रस्थ. ४०:१०प्रस्थ २९:३६, ३७; लेवी ८:११
प्रस्थ. ४०:१२लेवी ८:६
प्रस्थ. ४०:१३प्रस्थ २९:५; लेवी ८:७
प्रस्थ. ४०:१३लेवी ८:१२; भज १३३:२
प्रस्थ. ४०:१४लेवी ८:१३
प्रस्थ. ४०:१५लेवी ८:३०
प्रस्थ. ४०:१५हिब्रू ७:११
प्रस्थ. ४०:१६प्रस्थ ३९:४३; व्य ४:२
प्रस्थ. ४०:१७गन ७:१; ९:१५
प्रस्थ. ४०:१८प्रस्थ ३६:२४
प्रस्थ. ४०:१८प्रस्थ २६:१५
प्रस्थ. ४०:१८प्रस्थ ३६:३१
प्रस्थ. ४०:१९प्रस्थ २६:७
प्रस्थ. ४०:१९प्रस्थ २६:१४
प्रस्थ. ४०:२०प्रस्थ ३१:१८
प्रस्थ. ४०:२०प्रस्थ २५:२२; ३७:१
प्रस्थ. ४०:२०प्रस्थ ३७:४; १रा ८:८
प्रस्थ. ४०:२०प्रस्थ ३७:६; १इ २८:११
प्रस्थ. ४०:२०लेवी १६:२
प्रस्थ. ४०:२१हिब्रू ९:३
प्रस्थ. ४०:२१प्रस्थ ३६:३५; हिब्रू १०:१९, २०
प्रस्थ. ४०:२२प्रस्थ ३७:१०; हिब्रू ९:२
प्रस्थ. ४०:२३प्रस्थ २५:३०; मत्ति १२:४
प्रस्थ. ४०:२४प्रस्थ ३७:१७
प्रस्थ. ४०:२५प्रस्थ २५:३७; ३७:२३
प्रस्थ. ४०:२६प्रस्थ ३०:१; ३७:२५
प्रस्थ. ४०:२७प्रस्थ ३०:३४, ३५
प्रस्थ. ४०:२७प्रस्थ ३०:७
प्रस्थ. ४०:२८प्रस्थ २६:३६; ३६:३७
प्रस्थ. ४०:२९प्रस्थ २९:३८
प्रस्थ. ४०:२९प्रस्थ ३८:१
प्रस्थ. ४०:३०प्रस्थ ३०:१८
प्रस्थ. ४०:३२प्रस्थ ३०:१८, १९
प्रस्थ. ४०:३३प्रस्थ २७:९; ३८:९
प्रस्थ. ४०:३३प्रस्थ ३८:१८
प्रस्थ. ४०:३४गन ९:१५; प्रका १५:८
प्रस्थ. ४०:३५२इ ५:१४
प्रस्थ. ४०:३६गन १०:११; नहे ९:१९
प्रस्थ. ४०:३७गन ९:१७, २२
प्रस्थ. ४०:३८प्रस्थ १३:२१; गन ९:१६; भज ७८:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ४०:१-३८

प्रस्थान

४० यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “पहिलो महिनाको पहिलो दिन तिमीले वासस्थान* अर्थात्‌ भेट हुने पाल* स्थापना गर्नू।+ ३ त्यहाँ साक्षीपाटी* राखिएको सन्दुक* राख्नू+ र त्यसलाई पर्दाले छेक्नू।+ ४ टेबुललाई भित्र ल्याउनू+ र त्यसमा सबै सरसामान मिलाएर राख्नू; पानस पनि भित्र ल्याउनू+ र त्यसका दियोहरू बाल्नू।+ ५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+

६ “वासस्थान अर्थात्‌ भेट हुने पालको प्रवेशद्वारअगाडि अग्निभेटी चढाउने वेदी राख्नू।+ ७ अनि भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राख्नू र त्यसमा पानी भर्नू।+ ८ भेट हुने पालको चारैतिर पाल टाँगेर चोक बनाउनू+ अनि चोकमा छिर्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+ ९ त्यसपछि अभिषेक गर्ने तेल लिएर+ वासस्थान र त्यहाँ भएका सबै थोक अभिषेक गर्नू+ र चोख्याउनू। यसरी वासस्थान र त्यसमा भएका सबै थोक पवित्र हुनेछन्‌। १० त्यसैगरि अग्निभेटी चढाउने वेदी र त्यसका सबै सरसामान पनि अभिषेक गर्नू र चोख्याउनू। यसरी यो वेदी महापवित्र हुनेछ।+ ११ अनि ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको अभिषेक गर्नू र चोख्याउनू।

१२ “त्यसपछि हारुन र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारनजिकै ल्याउनू र तिनीहरूलाई त्यहाँ नुहाउन लगाउनू।+ १३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌। १४ त्यसपछि तिनका छोराहरूलाई नजिकै ल्याउनू र कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+ १५ पुजारीको काम गर्न तिनीहरूलाई पनि तिनीहरूको बुबालाई जस्तै अभिषेक गर्नू;+ तिनीहरूलाई अभिषेक गरेपछि तिनीहरूका पुस्तौँपुस्ताले पनि पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌।”+

१६ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम मोसाले सबै गरे।+ तिनलाई जसो भनिएको थियो, तिनले त्यसै गरे।

१७ परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन वासस्थान स्थापना गरियो।+ १८ वासस्थान स्थापना गर्न मोसाले चौकोसका चूलघरहरू* राखे,+ त्यसमाथि चौकोस ठड्‌याए,+ डन्डीहरू घुसाए+ र खामाहरू ठड्‌याए। १९ तिनले वासस्थानलाई पालले ढाके+ र त्यसमाथि अर्को पाल राखे।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२० त्यसपछि तिनले साक्षीपाटीलाई+ सन्दुकभित्र राखे।+ अनि सन्दुकमा डन्डीहरू घुसाए+ र ढकनी+ लगाए।+ २१ तिनले साक्षीपाटी राखिएको सन्दुकलाई वासस्थानभित्र ल्याए र बाहिरबाट सन्दुक नदेखियोस्‌ भनेर+ त्यसको अगाडि पर्दा हाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२२ त्यसपछि तिनले भेट हुने पाल अर्थात्‌ वासस्थानमा पर्दाको बाहिरपट्टि उत्तरतिर टेबुल राखे।+ २३ अनि तिनले यहोवा परमेश्‍वरसामु टेबुलमा रोटीहरू चाङ लगाएर राखे।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२४ त्यसपछि तिनले वासस्थानमा टेबुलको अगाडिपट्टि दक्षिणतिर पानस राखे।+ २५ अनि यहोवा परमेश्‍वरसामु दियो बाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२६ त्यसपछि तिनले भेट हुने पालको बीचको पर्दाअगाडि सुनको वेदी राखे।+ २७ सुगन्धित धूप+ बाल्नको लागि त्यो वेदी त्यहाँ राखिएको थियो।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२८ त्यसपछि तिनले वासस्थानको प्रवेशद्वारमा पर्दा हाले।+

२९ अग्निभेटी र अन्‍नभेटी चढाउन तिनले वासस्थान अर्थात्‌ भेट हुने पालको प्रवेशद्वारनजिकै अग्निभेटी+ चढाउने वेदी राखे।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

३० त्यसपछि तिनले भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राखे र हातखुट्टा धुन त्यसमा पानी भरे।+ ३१ मोसा, हारुन र तिनका छोराहरूले त्यो पानीले हातखुट्टा धोए। ३२ भेट हुने पालमा पस्दा वा वेदीमा जाँदा तिनीहरू हातखुट्टा धुन्थे।+ यहोवा परमेश्‍वरले मोसालाई जस्तो आज्ञा दिनुभएको थियो, तिनीहरूले त्यसै गरे।

३३ अन्तमा तिनले वासस्थान र वेदीको चारैतिर पाल टाँगेर चोक बनाए+ अनि चोकमा छिर्ने प्रवेशद्वारमा पर्दा राखे।+

यसरी मोसाले सबै काम सिद्‌ध्याए। ३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो।+ ३५ भेट हुने पालबाट बादल नहटेकोले मोसा भित्र पस्न सकेनन्‌ अनि वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो।+

३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्‌थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+ ३७ तर त्यो बादल माथि उठेन भने तिनीहरू यात्रा थाल्दैनथे।+ ३८ सबै इस्राएलीले वासस्थानमाथि दिउँसो यहोवा परमेश्‍वरको बादल अनि रातीचाहिँ आगोको खामो देख्थे। तिनीहरूको यात्रा पूरा नहोउन्जेल यस्तै भइरह्‍यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने