प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इजकिएलले बेबिलोनमा दर्शन पाउँछन्‌ (१-३)

      • यहोवाको स्वर्गीय रथको दर्शन (४-२८)

        • बतास, बादल र आगो (४)

        • चार वटा जीव (५-१४)

        • चार वटा पाङ्‌ग्रा (१५-२१)

        • चमचम चम्किरहेको बरफजस्तै पाता (२२-२४)

        • यहोवाको सिंहासन (२५-२८)

इजकिएल १:१

फुटनोट

  • *

    इजकिएलको उमेर हुन सक्छ।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा २४:१२, १४
  • +इज ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २३, ३१-३२

    प्रहरीधरहरा,

    ६/१५/१९९८, पृ. १५-१६

इजकिएल १:२

मार्जिनल रेफरेन्स

  • +२इ ३६:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३१-३२

    प्रहरीधरहरा,

    ६/१५/१९९८, पृ. १५-१६

इजकिएल १:३

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरले बलियो पार्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:२५
  • +इज ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३०-३१, ४८-४९

इजकिएल १:४

फुटनोट

  • *

    वा “बिजुली चम्किरहेको।”

  • *

    सुन र चाँदी मिसिएर बनेको चम्किलो धातु।

मार्जिनल रेफरेन्स

  • +१रा १९:११
  • +प्रस्थ १९:१८; भज ९७:२, ३
  • +इज ८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३०

इजकिएल १:५

मार्जिनल रेफरेन्स

  • +इज १०:९, १५; प्रका ४:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ४३

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १२

    ३/१/१९९२, पृ. ३१

इजकिएल १:६

मार्जिनल रेफरेन्स

  • +यसै ६:२; इज १०:२०, २१; प्रका ४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ४३-४४, २३८

इजकिएल १:७

मार्जिनल रेफरेन्स

  • +दा १०:५, ६

इजकिएल १:९

मार्जिनल रेफरेन्स

  • +इज १०:११, १५

इजकिएल १:१०

मार्जिनल रेफरेन्स

  • +इज १०:१४, १५; प्रका ४:७
  • +२स १७:१०; हित २८:१
  • +हित १४:४
  • +अय्यु ३९:२७, २९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ४३-४४, २३८

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २७

इजकिएल १:११

मार्जिनल रेफरेन्स

  • +यसै ६:२

इजकिएल १:१२

मार्जिनल रेफरेन्स

  • +भज १०३:२०; हिब्रू १:७, १४

इजकिएल १:१३

मार्जिनल रेफरेन्स

  • +दा ७:९, १०

इजकिएल १:१५

मार्जिनल रेफरेन्स

  • +इज १०:९-१३; प्रका ४:७

इजकिएल १:१६

फुटनोट

  • *

    एक किसिमको बहुमूल्य रत्न।

  • *

    सायद एउटै अक्षमा दुवै पाङ्‌ग्रा समकोणमा जोडिएको थियो।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३६-३७

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २७

इजकिएल १:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३७

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २७-२८

इजकिएल १:१८

मार्जिनल रेफरेन्स

  • +हित १५:३; जक ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३७

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २७

इजकिएल १:१९

मार्जिनल रेफरेन्स

  • +इज १०:१५-१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ४०

इजकिएल १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३८-३९

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २८

इजकिएल १:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३८-३९

इजकिएल १:२२

मार्जिनल रेफरेन्स

  • +इज १०:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३८

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २८

इजकिएल १:२३

फुटनोट

  • *

    वा सम्भवतः “सीधा फैलिएका थिए।”

इजकिएल १:२४

मार्जिनल रेफरेन्स

  • +भज २९:३; इज ४३:२; प्रका १४:२

इजकिएल १:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१०; भज ९६:६; इज १०:१
  • +१रा २२:१९; भज ९९:१; यसै ६:१; प्रका ४:२
  • +दा ७:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३३, ३९

इजकिएल १:२७

मार्जिनल रेफरेन्स

  • +इज ८:२
  • +व्य ४:२४; भज १०४:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३९-४०

इजकिएल १:२८

मार्जिनल रेफरेन्स

  • +प्रका ४:३
  • +प्रस्थ २४:१६, १७; इज ८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४

    शुद्ध उपासना, पृ. ३९-४०

अरू

इज. १:१२रा २४:१२, १४
इज. १:१इज ३:१५
इज. १:२२इ ३६:९, १०
इज. १:३यर्मि २२:२५
इज. १:३इज ३:१४
इज. १:४१रा १९:११
इज. १:४प्रस्थ १९:१८; भज ९७:२, ३
इज. १:४इज ८:२
इज. १:५इज १०:९, १५; प्रका ४:६
इज. १:६यसै ६:२; इज १०:२०, २१; प्रका ४:८
इज. १:७दा १०:५, ६
इज. १:९इज १०:११, १५
इज. १:१०इज १०:१४, १५; प्रका ४:७
इज. १:१०२स १७:१०; हित २८:१
इज. १:१०हित १४:४
इज. १:१०अय्यु ३९:२७, २९
इज. १:११यसै ६:२
इज. १:१२भज १०३:२०; हिब्रू १:७, १४
इज. १:१३दा ७:९, १०
इज. १:१५इज १०:९-१३; प्रका ४:७
इज. १:१८हित १५:३; जक ४:१०
इज. १:१९इज १०:१५-१७
इज. १:२२इज १०:१
इज. १:२४भज २९:३; इज ४३:२; प्रका १४:२
इज. १:२६प्रस्थ २४:१०; भज ९६:६; इज १०:१
इज. १:२६१रा २२:१९; भज ९९:१; यसै ६:१; प्रका ४:२
इज. १:२६दा ७:९
इज. १:२७इज ८:२
इज. १:२७व्य ४:२४; भज १०४:१, २
इज. १:२८प्रका ४:३
इज. १:२८प्रस्थ २४:१६, १७; इज ८:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १:१-२८

इजकिएल

१ तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा* म निर्वासनमा लगिएका मानिसहरूसँगै+ केबार नदीको किनारमा थिएँ।+ तब स्वर्ग खुल्यो र मैले परमेश्‍वरबाट दर्शन* पाएँ। २ त्यसै महिनाको पाँचौँ दिनमा अर्थात्‌ राजा यहोयाकिन+ निर्वासित भएको पाँचौँ वर्षमा ३ यहोवा परमेश्‍वरको वचन पुजारी बुजिका छोरा इजकिएलकहाँ* आयो। त्यतिबेला तिनी कल्दियाको+ केबार नदीको किनारमा थिए। त्यहाँ यहोवा परमेश्‍वरको हात तिनीमाथि आयो।+

४ मैले हेर्दाहेर्दै उत्तरतिरबाट बेसरी बतास+ चल्यो। अनि त्यससँगै बाक्लो बादल पनि देखेँ, जसबाट आगो निस्किरहेको* थियो+ र बादलको चारैतिर चहकिलो ज्योति थियो। अनि आगोको बीचबाट चम्किलो धातुजस्तो*+ केही चम्किरहेको देखिन्थ्यो। ५ भित्रपट्टि मैले चार वटा जीवजस्तै+ केही देखेँ र तिनीहरू प्रत्येकको रूप मानिसको जस्तै थियो। ६ तिनीहरू प्रत्येकका चार-चार वटा अनुहार र चार-चार वटा पखेटा थिए।+ ७ तिनीहरूका खुट्टा सीधा थिए अनि पाउचाहिँ बाछाका खुरजस्तै थिए। ती खुट्टाहरूको चमक टल्काइएको तामाको+ जस्तो थियो। ८ तिनीहरूको पखेटामुनि चारैपट्टि मानिसका जस्तै हात थिए। अनि तिनीहरू चारै जनाको अनुहार र पखेटा थिए। ९ तिनीहरूको एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो। तिनीहरू सीधा अघि बढ्‌थे,+ कतै मोडिँदैन थिए।

१० तिनीहरू प्रत्येकको अनुहार यस्तो थियो:+ अगाडिपट्टिको अनुहार मान्छेको, दायाँपट्टिको अनुहार सिंहको,+ बायाँपट्टिको साँढेको+ अनि पछाडिपट्टिको अनुहारचाहिँ चीलको।+ ११ तिनीहरूका अनुहार यस्तै थिए। तिनीहरू प्रत्येकका पखेटाहरू मास्तिर फिँजिएका थिए। तिनीहरू हरेकको दुइटा पखेटा थियो र एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो अनि बाँकी दुइटा पखेटाले भने तिनीहरूको शरीरलाई ढाकेको थियो।+

१२ तिनीहरू सीधा अघि बढ्‌थे। पवित्र शक्‍तिले तिनीहरूलाई जताजता डोऱ्‍याउँथ्यो, तिनीहरू त्यतैत्यतै जान्थे।+ तिनीहरू कतै नमोडी सीधा अघि बढ्‌थे। १३ ती जीवहरू बलिरहेको आगोको भुङ्‌ग्रोजस्तै देखिन्थे। तिनीहरूको बीचमा दन्किरहेका राँकोहरूजस्तै केही अगाडि-पछाडि गरिरहेको देखिन्थ्यो र ती राँकोहरूको आगोबाट बिजुली चम्किन्थ्यो।+ १४ ती जीवहरू अगाडि-पछाडि गर्दा तिनीहरूको चाल बिजुली चम्केझैँ देखिन्थ्यो।

१५ चार वटा अनुहार+ भएका ती जीवहरूलाई हेर्दै गर्दा मैले तिनीहरू प्रत्येकको छेवैमा जमिनमा एक-एक वटा पाङ्‌ग्रा देखेँ। १६ ती चारै वटा पाङ्‌ग्रा क्रिसोलाइटजस्तै* चम्किन्थे र उस्तै देखिन्थे। तिनीहरूको बनावट हेर्दा प्रत्येक पाङ्‌ग्राभित्र अर्को पाङ्‌ग्रा भएजस्तै देखिन्थ्यो।* १७ ती पाङ्‌ग्राहरू अघि बढ्‌दा कतै नमोडी चारै दिशातिर जान सक्थे। १८ ती पाङ्‌ग्राहरू यत्ति अग्ला थिए कि ती देख्दा आङै सिरिङ्‌ङ हुन्थ्यो। मैले पाङ्‌ग्राका घेराभरि आँखैआँखा देखेँ।+ १९ ती जीवहरू जताजता जान्थे, ती पाङ्‌ग्राहरू पनि त्यतैत्यतै जान्थे। अनि तिनीहरू मास्तिर उचालिँदा पाङ्‌ग्राहरू पनि मास्तिरै उचालिन्थे।+ २० पवित्र शक्‍तिले तिनीहरूलाई जताजता डोऱ्‍याउँथ्यो, तिनीहरू त्यतैत्यतै जान्थे। पाङ्‌ग्राहरू ती जीवहरूसँगसँगै माथि उचालिन्थे किनकि ती जीवहरूलाई जस्तै पाङ्‌ग्राहरूलाई पनि पवित्र शक्‍तिले डोऱ्‍याउँथ्यो। २१ तिनीहरू अघि बढ्‌दा पाङ्‌ग्राहरू पनि अघि बढ्‌थे; तिनीहरू रोकिँदा ती पनि रोकिन्थे। तिनीहरू माथि उचालिँदा ती पनि सँगसँगै उचालिन्थे। किनकि ती जीवहरूलाई जस्तै पाङ्‌ग्राहरूलाई पनि पवित्र शक्‍तिले डोऱ्‍याउँथ्यो।

२२ ती जीवहरूको शिरमास्तिर बरफजस्तै चमचम चम्किरहेको पाता थियो। त्यो तिनीहरूको शिरमास्तिर+ फैलिएको थियो। २३ पातामुनि ती जीवहरूका पखेटाहरू सीधा थिए* र एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो। तिनीहरूको एक जोडी पखेटाले शरीरको एकातिर ढाकेको थियो भने अर्को एक जोडी पखेटाले अर्कोतिर ढाकेको थियो। २४ तिनीहरूले पखेटा फट्‌फटाउँदा उर्लिएको भेलको आवाजजस्तै सुनिन्थ्यो, सर्वशक्‍तिमान्‌ परमेश्‍वरको वाणीजस्तै।+ तिनीहरू यताउता गर्दा सेनाको डफ्फा यताउता गरिरहेको जस्तो सुनिन्थ्यो। चलहल नगरी एकै ठाउँमा उभिएको बेला तिनीहरू पखेटा तल झार्थे।

२५ पातामास्तिरबाट एउटा आवाज सुनियो। (चलहल नगरी एकै ठाउँमा उभिएको बेला तिनीहरू पखेटा तल झार्थे।) २६ ती जीवहरूको शिरमास्तिर भएको पाताको माथि नीलमजस्तै+ केही देखिन्थ्यो। त्यो सिंहासनजस्तो+ देखिन्थ्यो। अनि त्यसमा बस्नेको रूप मानिसको+ जस्तै थियो। २७ मैले चम्किलो धातुजस्तै+ केही देखेँ, जुन तिनको कम्मरजस्तो देखिने भागको मास्तिर दनदनी बलिरहेको आगोजस्तो देखिन्थ्यो। अनि मैले तिनको कम्मरदेखि मुनि पनि आगोजस्तै+ केही देखेँ। तिनको चारैतिर चहकिलो ज्योति थियो। २८ त्यो ज्योति पानी परेको बेला बादलमा देखिने इन्द्रेनीजस्तै+ थियो। तिनको चारैतिर भएको चहकिलो ज्योति यस्तै देखिन्थ्यो। त्यो यहोवा परमेश्‍वरको महिमाजस्तै देखिन्थ्यो।+ जब मैले त्यो देखेँ, तब म भुईँसम्मै घोप्टो परेँ अनि मैले कोही बोलेको आवाज सुनेँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने