प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • जातिजातिका देवताहरू र जीवित परमेश्‍वरबीचको भिन्‍नता (१-१६)

      • आउँदै गरेको विनाश र निर्वासन (१७, १८)

      • यर्मिया विलाप गर्छन्‌ (१९-२२)

      • भविष्यवक्‍ताको प्रार्थना (२३-२५)

        • मानिसले आफ्नो पाइलालाई सही मार्गमा हिँडाउन सक्दैन (२३)

यर्मिया १०:२

मार्जिनल रेफरेन्स

  • +लेवी १८:३, ३०; २०:२३; व्य १२:३०
  • +यसै ४७:१३

यर्मिया १०:३

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२०; ४४:१४, १५; ४५:२०; हब २:१८

यर्मिया १०:४

मार्जिनल रेफरेन्स

  • +भज ११५:४; यसै ४०:१९
  • +यसै ४१:७

यर्मिया १०:५

फुटनोट

  • *

    वा “पुतला, बुख्याचाजस्तै।”

मार्जिनल रेफरेन्स

  • +हब २:१९
  • +यसै ४६:७
  • +यसै ४१:२३; ४४:९; १कोरि. ८:४

यर्मिया १०:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:११; २स ७:२२; भज ८६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३८

यर्मिया १०:७

मार्जिनल रेफरेन्स

  • +भज २२:२८
  • +भज ८९:६; दा ४:३५

यर्मिया १०:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:१७; हब २:१८
  • +यसै ४४:१९

यर्मिया १०:९

मार्जिनल रेफरेन्स

  • +१रा १०:२२

यर्मिया १०:१०

मार्जिनल रेफरेन्स

  • +यहो ३:१०; दा ६:२६
  • +दा ४:३; हब १:१२; प्रका १५:३
  • +नहु १:५

यर्मिया १०:११

फुटनोट

  • *

    पद ११ सुरुमा अरामी भाषामा लेखिएको थियो।

मार्जिनल रेफरेन्स

  • +यसै २:१८; यर्मि ५१:१७, १८; सप २:११

यर्मिया १०:१२

मार्जिनल रेफरेन्स

  • +हित ३:१९; यसै ४५:१८
  • +भज १३६:३, ५; यसै ४०:२२; यर्मि ५१:१५, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ५१-५३

यर्मिया १०:१३

फुटनोट

  • *

    वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ३७:२; ३८:३४
  • +अय्यु ३६:२७; भज १३५:७
  • +उत्प ८:१; प्रस्थ १४:२१; गन ११:३१; योना १:४

यर्मिया १०:१४

फुटनोट

  • *

    वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१७; ४४:११
  • +यर्मि ५१:१७; हब २:१८, १९

यर्मिया १०:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२९

यर्मिया १०:१६

फुटनोट

  • *

    शा., “अंश।”

मार्जिनल रेफरेन्स

  • +व्य ३२:९; भज १३५:४
  • +यसै ४७:४

यर्मिया १०:१८

फुटनोट

  • *

    वा “घुयेँत्रोमा हालेर।”

मार्जिनल रेफरेन्स

  • +व्य २८:६३; यर्मि १६:१३

यर्मिया १०:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:२१

यर्मिया १०:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२०
  • +यर्मि ३१:१५

यर्मिया १०:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:३१
  • +यर्मि २:८; ८:९
  • +यर्मि २३:१; इज ३४:५, ६

यर्मिया १०:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि १:१५; ४:६; ६:२२; हब १:६
  • +यर्मि ९:११

यर्मिया १०:२३

मार्जिनल रेफरेन्स

  • +भज १७:५; ३७:२३; हित १६:३; २०:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या २ २०२१ पृ. ६

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०१९ पृ. ५

    प्रहरीधरहरा,

    १२/१५/२०११, पृ. १४

    ४/१/२००८, पृ. १५

    ११/१/२००५, पृ. २२

    १०/१५/२०००, पृ. १३

    ९/१/१९९९, पृ. १९-२०

    परमेश्‍वरको उपासना, पृ. ५१-५३

    ज्ञान, पृ. १२

यर्मिया १०:२४

मार्जिनल रेफरेन्स

  • +भज ६:१; ३८:१
  • +यर्मि ३०:११

यर्मिया १०:२५

मार्जिनल रेफरेन्स

  • +यसै ३४:२
  • +यर्मि ५१:३४
  • +यसै १०:२२
  • +भज ७९:६, ७; यर्मि ८:१६; वि २:२२

अरू

यर्मि. १०:२लेवी १८:३, ३०; २०:२३; व्य १२:३०
यर्मि. १०:२यसै ४७:१३
यर्मि. १०:३यसै ४०:२०; ४४:१४, १५; ४५:२०; हब २:१८
यर्मि. १०:४भज ११५:४; यसै ४०:१९
यर्मि. १०:४यसै ४१:७
यर्मि. १०:५हब २:१९
यर्मि. १०:५यसै ४६:७
यर्मि. १०:५यसै ४१:२३; ४४:९; १कोरि. ८:४
यर्मि. १०:६प्रस्थ १५:११; २स ७:२२; भज ८६:८
यर्मि. १०:७भज २२:२८
यर्मि. १०:७भज ८९:६; दा ४:३५
यर्मि. १०:८यर्मि ५१:१७; हब २:१८
यर्मि. १०:८यसै ४४:१९
यर्मि. १०:९१रा १०:२२
यर्मि. १०:१०यहो ३:१०; दा ६:२६
यर्मि. १०:१०दा ४:३; हब १:१२; प्रका १५:३
यर्मि. १०:१०नहु १:५
यर्मि. १०:११यसै २:१८; यर्मि ५१:१७, १८; सप २:११
यर्मि. १०:१२हित ३:१९; यसै ४५:१८
यर्मि. १०:१२भज १३६:३, ५; यसै ४०:२२; यर्मि ५१:१५, १६
यर्मि. १०:१३अय्यु ३७:२; ३८:३४
यर्मि. १०:१३अय्यु ३६:२७; भज १३५:७
यर्मि. १०:१३उत्प ८:१; प्रस्थ १४:२१; गन ११:३१; योना १:४
यर्मि. १०:१४यसै ४२:१७; ४४:११
यर्मि. १०:१४यर्मि ५१:१७; हब २:१८, १९
यर्मि. १०:१५यसै ४१:२९
यर्मि. १०:१६व्य ३२:९; भज १३५:४
यर्मि. १०:१६यसै ४७:४
यर्मि. १०:१८व्य २८:६३; यर्मि १६:१३
यर्मि. १०:१९यर्मि ८:२१
यर्मि. १०:२०यर्मि ४:२०
यर्मि. १०:२०यर्मि ३१:१५
यर्मि. १०:२१यर्मि ५:३१
यर्मि. १०:२१यर्मि २:८; ८:९
यर्मि. १०:२१यर्मि २३:१; इज ३४:५, ६
यर्मि. १०:२२यर्मि १:१५; ४:६; ६:२२; हब १:६
यर्मि. १०:२२यर्मि ९:११
यर्मि. १०:२३भज १७:५; ३७:२३; हित १६:३; २०:२४
यर्मि. १०:२४भज ६:१; ३८:१
यर्मि. १०:२४यर्मि ३०:११
यर्मि. १०:२५यसै ३४:२
यर्मि. १०:२५यर्मि ५१:३४
यर्मि. १०:२५यसै १०:२२
यर्मि. १०:२५भज ७९:६, ७; यर्मि ८:१६; वि २:२२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १०:१-२५

यर्मिया

१० ए इस्राएलको घराना, यहोवा तिमीहरूविरुद्ध के भन्‍नुहुन्छ, सुन! २ यहोवा यसो भन्‍नुहुन्छ:

“अरू जातिको चालमा नहिँड।+

तिनीहरू आकाशका चिन्हहरू देखेर डराउँछन्‌+

तर तिमीहरूचाहिँ नडराओ।

 ३ तिनीहरूका रीतिथिति सब व्यर्थ हुन्‌।

तिनीहरूले पुज्ने कुरा त रूखको मुढो मात्र हो,

जसलाई कालिगडले आफ्नो औजार चलाएर आकार दिन्छन्‌।+

 ४ तिनीहरू त्यसलाई सुन र चाँदीले मोहोर्छन्‌+

अनि त्यो नढलोस्‌ भनेर हतौडा र किलाले ठोकठाक पार्छन्‌।+

 ५ तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्‌गोजस्तै* छन्‌, जुन बोल्न सक्दैन+

अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्‌न सक्दैनन्‌।+

तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्‌

न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्‌।”+

 ६ हे यहोवा, तपाईँजस्तो कोही छैन।+

तपाईँ महान्‌ हुनुहुन्छ अनि तपाईँको नाम महान्‌ र शक्‍तिशाली छ।

 ७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्‍नु उचित छ;

जातिजातिका बुद्धिमान्‌ मानिसहरूमध्ये अनि यी सारा राज्यभरि

तपाईँजस्तो अरू कोही छैन।+

 ८ तिनीहरू सबै निर्बुद्धि र मूर्ख छन्‌।+

एउटा काठको मुढोले मानिसलाई डोऱ्‍याउला भनेर सोच्नु मूर्खता हो।+

 ९ तर्सिसबाट चाँदी+ अनि उफजबाट सुन मगाइन्छ।

अनि कालिगडले ती काठहरूलाई त्यही सुनचाँदीले मोहोर्छन्‌

र ती मूर्तिहरूलाई निलो धागो अनि बैजनी ऊनले सिङ्‌गार्छन्‌।

ती मूर्तिहरू सिपालु कालिगडका हातका काम मात्र हुन्‌।

१० तर यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ।

उहाँ जीवित परमेश्‍वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+

उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+

अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।

११* तिमीले तिनीहरूलाई यसो भन्‍नू:

“ती देवताहरू, जसले यो आकाश र पृथ्वी सृष्टि गरेका होइनन्‌,

तिनीहरूको नामोनिसान यो पृथ्वीबाट अनि आकाशबाट मेटाइनेछ।”+

१२ उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो;

आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+

अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+

१३ उहाँ बोल्दा

आकाशका पानीहरू छचल्किन्छन्‌;+

पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+

उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*

अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

१४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।

हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+

किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्‌

अनि तिनमा सास छैन।+

१५ ती सबै व्यर्थका काम हुन्‌, गिल्ला गर्न लायकका काम।+

तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्‌।

१६ तर याकुबका परमेश्‍वर* त्यस्तो हुनुहुन्‍न

किनकि उहाँले नै सबथोक रच्नुभयो।

इस्राएल उहाँको उत्तराधिकारको लौरो हो।+

उहाँको नाम सेनाहरूका यहोवा हो।+

१७ ए कैदमा परेका स्त्रीहरू हो,

भुईँमा भएको आ-आफ्नो पोकोपन्तरो बटुल।

१८ किनकि यहोवा यसो भन्‍नुहुन्छ:

“अब म यहाँका बासिन्दाहरूलाई जोडसित* फ्याँक्नेछु+

अनि तिनीहरूमाथि दुःख आइपर्न दिनेछु।”

१९ धिक्कार छ मलाई! किनकि मलाई चोट लागेको छ।+

मलाई निको नै नहुने चोट लागेको छ।

अनि मैले भनेँ: “यो त मेरो रोग हो; यसलाई मैले सहनै पर्छ।

२० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्‌।+

मेरा छोराहरूले मलाई छोडेर गएका छन्‌; अब तिनीहरू मसँग छैनन्‌।+

मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।

२१ गोठालाहरूले बुद्धि नपुऱ्‍याई काम गरेका छन्‌,+

तिनीहरूले यहोवासित केही सोधपुछ गरेका छैनन्‌।+

त्यसैले त तिनीहरूले मूर्ख काम गरेका छन्‌

अनि तिनीहरूको बगाल पनि तितरबितर भएको छ।”+

२२ हे मानिसहरू हो, सुन, एउटा खबर छ!

उत्तरको देशबाट ढ्‌वाङढ्‌वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+

त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+

२३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्‍याउन सक्दैन।

आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+

२४ हे यहोवा, मलाई तपाईँको स्तरअनुसार सुधार्नुहोस्‌।

आफ्नो बल्दो रिसमा त होइन+ नत्र त म भस्म हुनेछु।+

२५ तपाईँलाई चिन्‍न इन्कार गर्ने राष्ट्रहरूमाथि+

अनि तपाईँको नाम नपुकार्ने घरानाहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌।

किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्‌,+

हो, तिनीहरूले याकुबलाई विनाश हुनेगरि निलेका छन्‌+

अनि उसको भूमि उजाड पारिदिएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने