प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • बेबिलोनलाई कब्जा गर्न कोरेसलाई अभिषेक गरिन्छ (१-८)

      • माटोले कुमालेसित निहुँ खोज्न सुहाउँदैन (९-१३)

      • अरू राष्ट्रहरूले इस्राएललाई सम्मान गर्छन्‌ (१४-१७)

      • परमेश्‍वर भरपर्दो हुनुहुन्छ भनेर उहाँको सृष्टि र उहाँले भन्‍नुभएका कुराले देखाउँछ (१८-२५)

        • पृथ्वी बसोबास गर्न बनाइयो (१८)

यसैया ४५:१

फुटनोट

  • *

    शा., “कम्मरको पटुका खोल्न।”

मार्जिनल रेफरेन्स

  • +यसै १३:१७; ४१:२५
  • +एज्रा १:१, २; यसै ४४:२८
  • +यसै ४५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १०

    उपयोगी किताब, पृ. २७-२८

यसैया ४५:२

मार्जिनल रेफरेन्स

  • +यसै १३:४
  • +भज १०७:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १०

यसैया ४५:३

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:३५, ३७
  • +एज्रा १:१, २; यसै ४४:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १०-११

यसैया ४५:५

फुटनोट

  • *

    शा., “तिम्रो कम्मर कस्नेछु।”

मार्जिनल रेफरेन्स

  • +व्य ४:३५, ३९; ३२:३९

यसैया ४५:६

फुटनोट

  • *

    वा “सूर्योदयदेखि सूर्यास्तसम्मका।”

मार्जिनल रेफरेन्स

  • +१स १७:४६; भज १०२:१५, १६; यसै ३७:२०
  • +भज ८३:१८

यसैया ४५:७

मार्जिनल रेफरेन्स

  • +उत्प १:३; प्रस्थ १०:२१; भज १०४:२०; यर्मि ३१:३५
  • +यसै २६:१२
  • +उप ७:१४; आमो ३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ११

यसैया ४५:८

मार्जिनल रेफरेन्स

  • +इज ३४:२६
  • +यसै ६१:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ११

यसैया ४५:९

फुटनोट

  • *

    वा “विवाद गर्छ।”

  • *

    वा सम्भवतः “के माटोले ‘तिमीले बनाएको कुरामा त समाउने ठाउँ नै छैन’ भन्‍न मिल्छ र?”

मार्जिनल रेफरेन्स

  • +यसै २९:१६; यर्मि १८:६; रोमी ९:२०

यसैया ४५:११

मार्जिनल रेफरेन्स

  • +यसै ४३:३
  • +होसे १:१०

यसैया ४५:१२

फुटनोट

  • *

    शा., “सेनाले।”

मार्जिनल रेफरेन्स

  • +उत्प १:१; यसै ४०:२८
  • +उत्प १:२७
  • +यसै ४४:२४; यर्मि ३२:१७; जक १२:१
  • +नहे ९:६

यसैया ४५:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४२:६
  • +२इ ३६:२३; एज्रा १:२, ३; यसै ४४:२८
  • +यसै १४:१६, १७; ४३:१४; ४९:२५
  • +यसै १३:१७

यसैया ४५:१४

फुटनोट

  • *

    वा सम्भवतः “कामदारहरू।”

  • *

    वा सम्भवतः “व्यापारीहरू।”

मार्जिनल रेफरेन्स

  • +एस्त ८:१७; यसै १४:१, २; ४९:२३; ६०:१४; ६१:५
  • +जक ८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. २६-२७

    ४/१/२००७, पृ. २६

यसैया ४५:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४३:११; ६०:१६; ति १:३

यसैया ४५:१६

मार्जिनल रेफरेन्स

  • +भज ९७:७; यसै ४४:९

यसैया ४५:१७

मार्जिनल रेफरेन्स

  • +यसै २६:४; ५१:६
  • +यसै २९:२२; ५४:४; योए २:२६; सप ३:११

यसैया ४५:१८

फुटनोट

  • *

    वा सम्भवतः “पृथ्वी खाली रहोस्‌ भनेर।”

मार्जिनल रेफरेन्स

  • +यसै ४२:५; यर्मि १०:१२
  • +भज ७८:६९; १०४:५; ११९:९०; हित ३:१९
  • +उत्प १:२८; ९:१; भज ३७:२९; ११५:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ६

यसैया ४५:१९

मार्जिनल रेफरेन्स

  • +यसै ४८:१६
  • +भज १११:७, ८; ११९:१३७

यसैया ४५:२०

मार्जिनल रेफरेन्स

  • +यसै ६६:२०; यर्मि ५०:२८
  • +यसै ४२:१७; यर्मि ५०:२

यसैया ४५:२१

मार्जिनल रेफरेन्स

  • +यसै ४३:३
  • +व्य ४:३९; यसै ४४:८; मर्कु १२:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    प्रहरीधरहरा,

    ८/१/१९९८, पृ. १३

यसैया ४५:२२

मार्जिनल रेफरेन्स

  • +मिका ७:७
  • +व्य ४:३५

यसैया ४५:२३

मार्जिनल रेफरेन्स

  • +यसै ५५:१०, ११
  • +व्य ६:१३; रोमी १४:११

यसैया ४५:२५

मार्जिनल रेफरेन्स

  • +यसै ६१:९

अरू

यसै. ४५:१यसै १३:१७; ४१:२५
यसै. ४५:१एज्रा १:१, २; यसै ४४:२८
यसै. ४५:१यसै ४५:४
यसै. ४५:२यसै १३:४
यसै. ४५:२भज १०७:१६
यसै. ४५:३यर्मि ५०:३५, ३७
यसै. ४५:३एज्रा १:१, २; यसै ४४:२८
यसै. ४५:५व्य ४:३५, ३९; ३२:३९
यसै. ४५:६१स १७:४६; भज १०२:१५, १६; यसै ३७:२०
यसै. ४५:६भज ८३:१८
यसै. ४५:७उत्प १:३; प्रस्थ १०:२१; भज १०४:२०; यर्मि ३१:३५
यसै. ४५:७यसै २६:१२
यसै. ४५:७उप ७:१४; आमो ३:६
यसै. ४५:८इज ३४:२६
यसै. ४५:८यसै ६१:११
यसै. ४५:९यसै २९:१६; यर्मि १८:६; रोमी ९:२०
यसै. ४५:११यसै ४३:३
यसै. ४५:११होसे १:१०
यसै. ४५:१२उत्प १:१; यसै ४०:२८
यसै. ४५:१२उत्प १:२७
यसै. ४५:१२यसै ४४:२४; यर्मि ३२:१७; जक १२:१
यसै. ४५:१२नहे ९:६
यसै. ४५:१३यसै ४२:६
यसै. ४५:१३२इ ३६:२३; एज्रा १:२, ३; यसै ४४:२८
यसै. ४५:१३यसै १४:१६, १७; ४३:१४; ४९:२५
यसै. ४५:१३यसै १३:१७
यसै. ४५:१४एस्त ८:१७; यसै १४:१, २; ४९:२३; ६०:१४; ६१:५
यसै. ४५:१४जक ८:२३
यसै. ४५:१५यसै ४३:११; ६०:१६; ति १:३
यसै. ४५:१६भज ९७:७; यसै ४४:९
यसै. ४५:१७यसै २६:४; ५१:६
यसै. ४५:१७यसै २९:२२; ५४:४; योए २:२६; सप ३:११
यसै. ४५:१८यसै ४२:५; यर्मि १०:१२
यसै. ४५:१८भज ७८:६९; १०४:५; ११९:९०; हित ३:१९
यसै. ४५:१८उत्प १:२८; ९:१; भज ३७:२९; ११५:१६
यसै. ४५:१९यसै ४८:१६
यसै. ४५:१९भज १११:७, ८; ११९:१३७
यसै. ४५:२०यसै ६६:२०; यर्मि ५०:२८
यसै. ४५:२०यसै ४२:१७; यर्मि ५०:२
यसै. ४५:२१यसै ४३:३
यसै. ४५:२१व्य ४:३९; यसै ४४:८; मर्कु १२:३२
यसै. ४५:२२मिका ७:७
यसै. ४५:२२व्य ४:३५
यसै. ४५:२३यसै ५५:१०, ११
यसै. ४५:२३व्य ६:१३; रोमी १४:११
यसै. ४५:२५यसै ६१:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४५:१-२५

यसैया

४५ जातिजातिमाथि अधिकार गर्न,+

राजाहरूलाई दुर्बल पार्न*

अनि ढोकाहरू खुल्लै रहून्‌ भनेर

त्यसका दुवै खापा खोल्न

आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+

उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:

 २ “म तिम्रो अघिअघि जानेछु।+

डाँडाहरूलाई समतल बनाइदिनेछु।

तामाका ढोकाहरूलाई टुक्राटुक्रा पारिदिनेछु

र फलामे बारहरूलाई काटिदिनेछु।+

 ३ म तिमीलाई अन्धकारमा राखिएका

र गुप्त ठाउँमा लुकाइएका बहुमूल्य खजाना दिनेछु।+

तब तिमीले म नै इस्राएलका परमेश्‍वर यहोवा हुँ भनेर जान्‍नेछौ,

जसले तिम्रो नामै काढेर तिमीलाई बोलाएको छ।+

 ४ मेरो सेवक याकुब र मैले रोजेको इस्राएलको खातिर

मैले तिमीलाई नामै काढेर बोलाएको हुँ।

तिमीले मलाई नचिने पनि म तिमीलाई मानसम्मान दिनेछु।

 ५ म यहोवा हुँ, मबाहेक अरू कोही छैन।

मबाहेक अरू कुनै परमेश्‍वर छैन।+

तिमीले मलाई नचिने पनि म तिमीलाई बलियो बनाउनेछु।*

 ६ अनि मबाहेक अरू कोही छैन भनेर+

पूर्वदेखि पश्‍चिमसम्मका* मानिसहरूले जान्‍नेछन्‌।

म नै यहोवा हुँ, अरू कुनै परमेश्‍वर छैन।+

 ७ ज्योति र अन्धकार, दुवै बनाउने मै हुँ।+

शान्ति गराउने+ र विपत्ति ल्याउने पनि मै हुँ।+

यी सबै कुरा गर्ने म यहोवा नै हुँ।

 ८ आकाशले झरी पारोस्‌,+

बादलले पनि न्याय बर्साओस्‌।

पृथ्वी जागोस्‌ अनि चारैतिर न्याय र उद्धारको फल फलाओस्‌।+

म यहोवाले नै यो कुरा सम्भव तुल्याएको हुँ।”

 ९ धिक्कार छ त्यसलाई, जसले आफ्नो रचनाकारसित निहुँ खोज्छ।*

किनकि त्यो त केवल माटोको भाँडोको एउटा टुक्रा हो,

अरू टुक्राहरूसितै भुईँमा फ्याँकिएको एउटा टुक्रा मात्र हो।

माटोले कुमालेलाई “तिमीले यो के बनाएको” भन्‍न सुहाउँछ र?+

अथवा तिम्रो हातको कामले तिमीलाई “तिम्रो त हात नै छैन” भन्‍न मिल्छ र?*

१० धिक्कार छ त्यसलाई, जसले एक बुबालाई यसो भन्छ: “तपाईँले कस्तो सन्तान जन्माउनुभयो?”

अथवा जसले एउटी आमालाई यसो भन्छ: “तपाईँले केको लागि प्रसववेदना सहनुभयो?”

११ इस्राएलका पवित्र परमेश्‍वर यहोवा,+ जसले उसलाई रच्नुभयो, उहाँ यसो भन्‍नुहुन्छ:

“मैले गर्न लागेका कुराहरूमा के तिमी प्रश्‍न उठाउँछौ?

अनि मेरा छोराहरूबारे+ र मेरो हातको कामबारे के तिमी मलाई सिकाउँछौ?

१२ मैले नै पृथ्वी सृष्टि गरेँ+ र मानिस बनाएँ।+

मैले आफ्नै हातले आकाशलाई फैलाएँ।+

आकाशका सबै ताराले* मेरो आदेश मान्छन्‌।”+

१३ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ,

“न्याय गर्ने मेरो उद्देश्‍य पूरा गर्न मैले एक जना मानिसलाई खडा गरेको छु।+

ऊ हिँड्‌ने सबै बाटो म सीधा बनाइदिनेछु।

उसैले मेरो सहर बनाउनेछ।+

उसले निर्वासनमा लगिएका मेरा मानिसहरूलाई मुक्‍त गरिदिनेछ,+

त्यसबापत उसले केही लिनेछैन र घुस पनि खानेछैन।”+

१४ यहोवा यसो भन्‍नुहुन्छ:

“मिश्रको आम्दानी* र इथियोपियाको मालसामान* अनि सबाका अग्ला कदका मानिसहरू

तिमीकहाँ आउनेछन्‌ र ती सबै तिम्रा हुनेछन्‌।

तिनीहरूलाई साङ्‌लाले बाँधिनेछ र तिनीहरू तिम्रो पछिपछि हिँड्‌नेछन्‌।

तिनीहरू तिमीसामु आएर निहुरिनेछन्‌।+

तिमीसामु झुक्दै तिनीहरूले यसो भन्‍नेछन्‌: ‘साँच्चै, परमेश्‍वर तपाईँसित हुनुहुन्छ।+

उहाँबाहेक अरू कोही छैन, अरू कुनै ईश्‍वर छैन।’”

१५ हे इस्राएलका परमेश्‍वर, हे उद्धारक!

तपाईँ वास्तवमै आफूलाई गुप्तमा राख्ने परमेश्‍वर हुनुहुन्छ।+

१६ मूर्ति बनाउनेहरू सबै लाजमा पर्नेछन्‌, तिनीहरूको अपमान हुनेछ।

तिनीहरू सबैले बेइज्जती भोग्नुपर्नेछ।+

१७ तर इस्राएललाई भने यहोवाले बचाउनुहुनेछ, उहाँले उसको उद्धार गर्नुहुनेछ र ऊ फेरि कहिल्यै कैदमा पर्नुपर्नेछैन।+

तिमी कहिल्यै लज्जित हुनुपर्नेछैन, तिमीले कहिल्यै बेइज्जती भोग्नुपर्नेछैन।+

१८ साँचो परमेश्‍वर यहोवा जसले आकाश रच्नुभयो,+

जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+

उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+

उहाँ यसो भन्‍नुहुन्छ:

“म यहोवा हुँ, मबाहेक अरू कोही छैन।

१९ मैले गुप्त ठाउँबाट वा अन्धकारको देशबाट बोलेको थिइनँ।+

मैले याकुबका सन्तानलाई यसो भनेको थिइनँ:

‘तिमीहरूले मलाई जति खोजे पनि भेट्टाउनेछैनौ।’

म यहोवा हुँ, म सधैँ सही कुरा गर्छु अनि साँचो र सत्य कुरा घोषणा गर्छु।+

२० ए देशदेशबाट छुटकारा पाएका मानिस हो!

एकसाथ भेला भएर आओ।+

कुँदिएका मूर्ति बोकेर यताउता चहार्नेहरू केही पनि जान्दैनन्‌।

तिनीहरू आफूलाई बचाउन नसक्ने ईश्‍वरलाई पुकार्छन्‌।+

२१ आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।

तिनीहरूले एकसाथ सल्लाह गरून्‌।

उहिल्यै कसले यो कुरा बतायो?

पहिल्यै कसले यसबारे घोषणा गऱ्‍यो?

म यहोवाले नै होइनँ र?

मबाहेक अरू कुनै ईश्‍वर छैन।

म न्यायी र उद्धार गर्न सक्ने परमेश्‍वर हुँ,+ मजस्तो अरू कोही छैन।+

२२ ए पृथ्वीका सबै मानिस हो, मकहाँ आओ र तिमीहरू बाँच्नेछौ।+

किनकि म नै परमेश्‍वर हुँ र मबाहेक अरू कोही छैन।+

२३ मेरो मुखबाट निस्केको वचन सत्य हो

र त्यो पूरा नभई छोड्‌दैन+

किनकि मैले आफ्नै शपथ खाएर यसो भनेको छु:

हरेक मानिसले मसामु घुँडा टेक्नेछ

अनि हरेकले मप्रति वफादार हुने शपथ खानेछ+

२४ र भन्‍नेछ, ‘यहोवा साँच्चै शक्‍तिशाली र न्यायी हुनुहुन्छ।

उहाँसित क्रोधित हुनेहरू उहाँसामु लज्जित हुनुपर्नेछ।

२५ यहोवाको सेवा गरेर एकदमै असल गऱ्‍यौँ भनी इस्राएलका सबै सन्तानले बुझ्नेछन्‌+

र उहाँमै तिनीहरूले घमन्ड गर्नेछन्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने