प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सपन्याह ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

सपन्याह विषयवस्तु

      • यरुसलेम—विद्रोही र भ्रष्ट सहर (१-७)

      • न्यायदण्ड र पुनर्स्थापना (८-२०)

        • एउटा शुद्ध भाषा (९)

        • नम्र र सोझा मानिसहरूलाई बचाइनेछ (१२)

        • सियोनलाई देखेर यहोवा रमाउनुहुनेछ (१७)

सपन्याह ३:१

मार्जिनल रेफरेन्स

  • +यसै ५:७; यर्मि ६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९२, पृ. २४-२५

सपन्याह ३:२

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:२१; ३२:२३
  • +भज ५०:१७; यसै १:५; यर्मि ५:३
  • +भज ७८:२२; यर्मि १७:५
  • +यसै २९:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९२, पृ. २४-२५

सपन्याह ३:३

मार्जिनल रेफरेन्स

  • +यसै १:२३; इज २२:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९६, पृ. ९, १४

    ५/१/१९९२, पृ. २४-२५

सपन्याह ३:४

मार्जिनल रेफरेन्स

  • +वि २:१४
  • +यर्मि २३:११
  • +इज २२:२५, २६; मिका ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २१-२२

    ५/१/१९९२, पृ. २४-२५

सपन्याह ३:५

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४
  • +यर्मि २१:१२
  • +यर्मि ३:३; ८:१२; सप २:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २२

सपन्याह ३:६

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २२

सपन्याह ३:७

फुटनोट

  • *

    वा “सुधार।”

  • *

    वा “तिनीहरूलाई सजाय दिनुपर्छ।”

मार्जिनल रेफरेन्स

  • +यसै ५:३, ४; ६३:८; २प ३:९
  • +यर्मि ७:५-७; २५:५, ६
  • +मिका २:१

सपन्याह ३:८

फुटनोट

  • *

    वा “धैर्य गर्दै पर्ख।”

  • *

    वा सम्भवतः “साक्षीको रूपमा खडा हुँदिनँ।”

मार्जिनल रेफरेन्स

  • +भज ३७:३४; १३०:७; यसै ३०:१८
  • +यसै ३४:२; योए ३:२; प्रका १६:१४; १९:१९
  • +इज ३६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २३

    ३/१/१९९६, पृ. १२-१३

    ५/१/१९९२, पृ. १८-१९

सपन्याह ३:९

फुटनोट

  • *

    वा “एक भएर उहाँको उपासना गर्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +जक ८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५६

    जीवन र सेवा अभ्यास पुस्तिका,

    १/२०२०, पृ. ६

    सङ्‌गठित, पृ. १६८

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. १२

    १/१५/२०११, पृ. ६

    ८/१/२००८, पृ. २६-२९

    १२/१/२००७, पृ. ११

    ११/१५/२००२, पृ. १४-१९

    ९/१५/२००१, पृ. ५-६

    २/१५/२००१, पृ. २३-२४, २७-२८

    ३/१/१९९६, पृ. १५-१६

    ५/१/१९९२, पृ. १६-१९, २१-२५

    पार्थिव प्रमोदवन, पृ. १२७

सपन्याह ३:१०

मार्जिनल रेफरेन्स

  • +यसै ६०:४

सपन्याह ३:११

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१७; ५४:४
  • +यसै ११:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २४

सपन्याह ३:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५७:१५; ६१:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०११, पृ. ५

    २/१५/२००१, पृ. २४

    ३/१/१९९६, पृ. १४

सपन्याह ३:१३

फुटनोट

  • *

    वा “तिनीहरू चर्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +यसै १०:२२; मिका ४:७
  • +यसै ६०:२१
  • +यर्मि ३०:१०; इज ३४:२८; ३९:२५, २६; होसे २:१८; मिका ४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २४

    ३/१/१९९६, पृ. १४

सपन्याह ३:१४

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:११; यसै १२:५, ६; जक २:१०
  • +मिका ४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २४-२५

सपन्याह ३:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२; जक ८:१३
  • +मिका ७:१०; जक २:८, ९
  • +इज ४८:३५
  • +आमो ९:१५; जक १४:११

सपन्याह ३:१६

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९६, पृ. १६-१८

सपन्याह ३:१७

फुटनोट

  • *

    वा “चुप; ढुक्क; सन्तुष्ट।”

मार्जिनल रेफरेन्स

  • +यसै १२:६
  • +व्य ३०:९; भज १४७:११; यसै ६२:३; ६५:१९; यर्मि ३२:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०११, पृ. ५

    २/१५/२००१, पृ. २६

    ३/१/१९९६, पृ. १६, १७-१८

सपन्याह ३:१८

मार्जिनल रेफरेन्स

  • +वि १:४; २:६
  • +वि ५:१

सपन्याह ३:१९

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१४; जक १४:३
  • +मिका ४:६, ७
  • +यसै ११:११, १२; २७:१२; इज २८:२५; ३४:१५, १६; आमो ९:१४

सपन्याह ३:२०

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१५
  • +यसै ६१:७; यर्मि ३०:१०; ३३:७, ९; इज ३९:२५, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. २४-२५, २८

    ३/१/१९९६, पृ. १५

अरू

सप. ३:१यसै ५:७; यर्मि ६:६
सप. ३:२यर्मि २२:२१; ३२:२३
सप. ३:२भज ५०:१७; यसै १:५; यर्मि ५:३
सप. ३:२भज ७८:२२; यर्मि १७:५
सप. ३:२यसै २९:१३
सप. ३:३यसै १:२३; इज २२:२७
सप. ३:४वि २:१४
सप. ३:४यर्मि २३:११
सप. ३:४इज २२:२५, २६; मिका ३:९
सप. ३:५व्य ३२:४
सप. ३:५यर्मि २१:१२
सप. ३:५यर्मि ३:३; ८:१२; सप २:१
सप. ३:६लेवी १८:२८
सप. ३:७यसै ५:३, ४; ६३:८; २प ३:९
सप. ३:७यर्मि ७:५-७; २५:५, ६
सप. ३:७मिका २:१
सप. ३:८भज ३७:३४; १३०:७; यसै ३०:१८
सप. ३:८यसै ३४:२; योए ३:२; प्रका १६:१४; १९:१९
सप. ३:८इज ३६:५
सप. ३:९जक ८:२३
सप. ३:१०यसै ६०:४
सप. ३:११यसै ४५:१७; ५४:४
सप. ३:११यसै ११:९
सप. ३:१२यसै ५७:१५; ६१:१
सप. ३:१३यसै १०:२२; मिका ४:७
सप. ३:१३यसै ६०:२१
सप. ३:१३यर्मि ३०:१०; इज ३४:२८; ३९:२५, २६; होसे २:१८; मिका ४:४
सप. ३:१४एज्रा ३:११; यसै १२:५, ६; जक २:१०
सप. ३:१४मिका ४:८
सप. ३:१५यसै ४०:२; जक ८:१३
सप. ३:१५मिका ७:१०; जक २:८, ९
सप. ३:१५इज ४८:३५
सप. ३:१५आमो ९:१५; जक १४:११
सप. ३:१६यर्मि ४६:२८
सप. ३:१७यसै १२:६
सप. ३:१७व्य ३०:९; भज १४७:११; यसै ६२:३; ६५:१९; यर्मि ३२:४१
सप. ३:१८वि १:४; २:६
सप. ३:१८वि ५:१
सप. ३:१९यसै ६०:१४; जक १४:३
सप. ३:१९मिका ४:६, ७
सप. ३:१९यसै ११:११, १२; २७:१२; इज २८:२५; ३४:१५, १६; आमो ९:१४
सप. ३:२०यसै ६०:१५
सप. ३:२०यसै ६१:७; यर्मि ३०:१०; ३३:७, ९; इज ३९:२५, २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
सपन्याह ३:१-२०

सपन्याह

३ धिक्कार छ, त्यो विद्रोही, दूषित र अत्याचारी सहरलाई!+

 २ त्यसले सल्लाह सुन्‍न चाहेन,+ त्यसले अनुशासन स्विकारेन।+

त्यसले यहोवामा भरोसा राखेन,+ त्यो आफ्ना परमेश्‍वरको नजिक आएन।+

 ३ त्यसका शासकहरू गर्जने सिंह हुन्‌।+

त्यसका न्यायकर्ताहरू बेलुकी निस्कने ब्वाँसा हुन्‌;

तिनीहरू बिहानसम्ममा एउटा हड्डी पनि बाँकी छोड्‌दैनन्‌।

 ४ त्यसका भविष्यवक्‍ताहरू बेसोमति र छली छन्‌।+

त्यसका पुजारीहरू पवित्र कुरालाई अपवित्र तुल्याउँछन्‌;+

तिनीहरू व्यवस्था उल्लङ्‌घन गर्छन्‌।+

 ५ तिनीहरूमाझ रहनुहुने यहोवा असल हुनुहुन्छ;+ उहाँ कुनै गल्ती गर्नुहुन्‍न।

जसरी हरेक दिन उज्यालो भएरै छोड्‌छ,

त्यसैगरि उहाँ पनि बिहानैपिच्छे तिनीहरूलाई आफ्नो नीतिनियम बताउनुहुन्छ।+

तर दुष्ट मानिसलाई भने लाजसरम नै हुँदैन।+

 ६ “मैले राष्ट्रहरूलाई नाश गरेँ; तिनीहरूका कुनाका अग्ला धरहराहरू तहसनहस भए।

कोही पनि ओहोरदोहोर गर्न नसकोस्‌ भनेर मैले तिनीहरूका बाटोहरू ध्वस्त पारिदिएँ।

तिनीहरूका सहरहरू तहसनहस भए; त्यहाँ एउटै मानिस, एउटै बासिन्दा बाँकी रहेन।+

 ७ मैले भनेँ, ‘तिमीहरूले पक्कै मेरो डर मान्‍नेछौ र मेरो अनुशासन* स्विकार्नेछौ,’+

तब म त्यसको बस्ने ठाउँलाई उजाड पार्नेछैनँ+

—हुनत मैले यी सब कुराको लेखा तिनीहरूसित अवश्‍य लिनुपर्छ*

तर तिनीहरू त झन्‌झनै भ्रष्ट हुँदै गए।+

 ८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले मेरो बाटो हेरेर बस,*+

जबसम्म म लुटको माल लिनलाई खडा हुँदिनँ।*

किनकि राष्ट्रहरूलाई जम्मा गर्ने, राज्यहरूलाई भेला पार्ने

अनि तिनीहरूमाथि मेरो क्रोध र मेरो बल्दो रिस खन्याउने फैसला मैले गरेको छु।+

मेरो रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+

 ९ तब विभिन्‍न भाषा बोल्ने जातिजातिका मानिसहरूलाई म एउटा शुद्ध भाषा सिकाउनेछु,

तिनीहरू सबैले यहोवाको नाम पुकार्नेछन्‌

अनि काँधमा काँध मिलाएर उहाँको सेवा गर्नेछन्‌।’*+

१० मलाई पुकार्नेहरूले, तितरबितर भएका मेरा मानिसहरूले

इथियोपियाका नदीहरूको इलाकाबाट मेरो निम्ति उपहार लिएर आउनेछन्‌।+

११ मेरो विद्रोह गर्दै तिमीहरूले गरेका सबै कामको लागि

त्यस दिन तिमीहरू लज्जित हुनुपर्नेछैन+

किनकि म त्यसबेला धाक लाउने अहङ्‌कारीहरूलाई तिमीहरूको माझबाट हटाइदिनेछु।

मेरो पवित्र डाँडामा तिमीहरू फेरि कहिल्यै अहङ्‌कारी हुनेछैनौ।+

१२ म तिमीहरूमाझ नम्र र सोझा मानिसहरूलाई रहन दिनेछु+

अनि तिनीहरूले यहोवाको नाममा शरण लिनेछन्‌।

१३ इस्राएलका बाँकी रहेकाहरूले+ खराब काम गर्न छोड्‌नेछन्‌;+

तिनीहरूले झूट बोल्नेछैनन्‌ अनि तिनीहरूको जिब्रोले छली कुरा गर्नेछैन।

तिनीहरूले खानेछन्‌* र आराम गर्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”+

१४ हे सियोनकी छोरी,* खुसीले रमाऊ!

हे इस्राएल, जयजयकार गर!+

हे यरुसलेमकी छोरी, खुसी होऊ र मनैदेखि रमाऊ!+

१५ यहोवाले तिम्रो सजाय माफ गरिदिनुभएको छ।+

उहाँले तिम्रो शत्रुलाई फर्काइदिनुभएको छ।+

इस्राएलका राजा यहोवा तिम्रो माझमा हुनुहुन्छ।+

तिमी फेरि कुनै विपत्तिदेखि डराउनुपर्नेछैन।+

१६ त्यस दिन यरुसलेमलाई यसो भनिनेछ:

“ए सियोन, नडराऊ।+

तिम्रा हातहरूलाई लुला हुन नदेऊ।

१७ यहोवा तिम्रा परमेश्‍वर तिम्रो माझमा हुनुहुन्छ।+

शक्‍तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ।

तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+

उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ।

तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।

१८ तिम्रा चाडहरूमा उपस्थित हुन नपाएर शोक गरिरहेकाहरूलाई म भेला गर्नेछु;+

निर्वासनमा परेर बेइज्जती सहनुपरेकोले तिनीहरू आउन पाएनन्‌।+

१९ हेर! त्यसबेला म तिमीमाथि अत्याचार गर्नेजति सबैविरुद्ध कदम चाल्नेछु।+

खोच्याएर हिँडिरहेकोलाई म बचाउनेछु+

अनि तितरबितर भएकाहरूलाई जम्मा गर्नेछु।+

जुन-जुन ठाउँमा तिनीहरूले बेइज्जती सहनुपरेको थियो,

त्यहाँ-त्यहाँ म तिनीहरूको प्रशंसा गराउनेछु र तिनीहरूले सम्मान पाउनेछन्‌।

२० त्यसबेला म तिमीहरूलाई फर्काएर ल्याउनेछु,

त्यसबेला म तिमीहरूलाई एकसाथ जम्मा गर्नेछु।

कैदमा परेका तिमीहरूका मानिसहरूलाई म तिमीहरूकै आँखाअगाडि फर्काएर ल्याउनेछु

अनि पृथ्वीका सबै जातिसामु म तिमीहरूको प्रशंसा गराउनेछु र तिमीहरूले सम्मान पाउनेछौ,”+ यहोवा भन्‍नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने