प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • मोसा र बलिरहेको झाडी (१-१२)

      • यहोवा आफ्नो नामको अर्थ बताउनुहुन्छ (१३-१५)

      • यहोवा मोसालाई निर्देशन दिनुहुन्छ (१६-२२)

प्रस्थान ३:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१६; १८:१
  • +प्रस्थ २४:१२, १३; १रा १९:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २४

प्रस्थान ३:२

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३०-३४

प्रस्थान ३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. १०

प्रस्थान ३:६

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१, ७
  • +उत्प २६:२४
  • +उत्प २८:१३; ३२:९; मत्ति २२:३२; प्रे ७:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८३

    प्रहरीधरहरा,

    ५/१/२००५, पृ. १३

प्रस्थान ३:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:११; यसै ६३:९; प्रे ७:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१९, पृ. १५

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. १०

    ७/१/२००३, पृ. १९

प्रस्थान ३:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:५१
  • +उत्प १०:१५-१७; प्रस्थ ३३:१, २; व्य ७:१; यहो ३:१०; नहे ९:७, ८
  • +गन १३:२६, २७; व्य २७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१९, पृ. १५

प्रस्थान ३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ७

प्रस्थान ३:१०

मार्जिनल रेफरेन्स

  • +भज १०५:२६, ३८; प्रे ७:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ७

प्रस्थान ३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००५, पृ. १३

प्रस्थान ३:१२

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२३; यहो १:५; यसै ४१:१०; रोमी ८:३१; फिलि ४:१३
  • +प्रस्थ १९:२; व्य ४:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००५, पृ. १४

प्रस्थान ३:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:३; भज ९६:८; १३५:१३; होसे १२:५; युह १७:२६; रोमी १०:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ७-९

    प्रहरीधरहरा,

    ३/१५/२०१३, पृ. २५

प्रस्थान ३:१४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु २३:१३; यसै १४:२७; युह १२:२८
  • +प्रस्थ ६:३, ७; रोमी ९:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    नजिक हुनुहोस्‌, पृ. ९-१०

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ६/२०२०, पृ. ६

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. २७

    ३/१५/२०१३, पृ. २५-२७

    ८/१/२०१०, पृ. ४

    ३/१५/२००४, पृ. २५

    १/१५/२००२, पृ. ५

    ३/१/१९९५, पृ. १०

    ८/१/१९९४, पृ. ९-१०

    बाइबलले सिकाउँछ, पृ. १९७

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ४३

    नयाँ संसार अनुवाद, पृ. २५०३

प्रस्थान ३:१५

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१, ७
  • +उत्प २६:२४
  • +उत्प २८:१३; मत्ति २२:३२
  • +भज १३५:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

    प्रहरीधरहरा,

    ३/१५/२०१३, पृ. २५-२७

प्रस्थान ३:१६

मार्जिनल रेफरेन्स

  • +उत्प ५०:२४; प्रस्थ १३:१९

प्रस्थान ३:१७

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१३, १४; लेवी २६:१३
  • +उत्प १५:१६
  • +प्रस्थ २३:२३
  • +गन १३:२७; व्य ८:७-९

प्रस्थान ३:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:३१
  • +उत्प १४:१३
  • +प्रस्थ ५:३; १०:२५, २६

प्रस्थान ३:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:२; १४:८; रोमी ९:१७

प्रस्थान ३:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:३; १२:३३; व्य ६:२२

प्रस्थान ३:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ११:२; १२:३५, ३६

प्रस्थान ३:२२

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१३, १४; प्रस्थ १२:३६

अरू

प्रस्थ. ३:१प्रस्थ २:१६; १८:१
प्रस्थ. ३:१प्रस्थ २४:१२, १३; १रा १९:८, ९
प्रस्थ. ३:२प्रे ७:३०-३४
प्रस्थ. ३:६उत्प १७:१, ७
प्रस्थ. ३:६उत्प २६:२४
प्रस्थ. ३:६उत्प २८:१३; ३२:९; मत्ति २२:३२; प्रे ७:३२
प्रस्थ. ३:७प्रस्थ १:११; यसै ६३:९; प्रे ७:३४
प्रस्थ. ३:८प्रस्थ १२:५१
प्रस्थ. ३:८उत्प १०:१५-१७; प्रस्थ ३३:१, २; व्य ७:१; यहो ३:१०; नहे ९:७, ८
प्रस्थ. ३:८गन १३:२६, २७; व्य २७:३
प्रस्थ. ३:९प्रस्थ १:११
प्रस्थ. ३:१०भज १०५:२६, ३८; प्रे ७:३४
प्रस्थ. ३:१२व्य ३१:२३; यहो १:५; यसै ४१:१०; रोमी ८:३१; फिलि ४:१३
प्रस्थ. ३:१२प्रस्थ १९:२; व्य ४:११, १२
प्रस्थ. ३:१३प्रस्थ १५:३; भज ९६:८; १३५:१३; होसे १२:५; युह १७:२६; रोमी १०:१३
प्रस्थ. ३:१४अय्यु २३:१३; यसै १४:२७; युह १२:२८
प्रस्थ. ३:१४प्रस्थ ६:३, ७; रोमी ९:१७
प्रस्थ. ३:१५उत्प १७:१, ७
प्रस्थ. ३:१५उत्प २६:२४
प्रस्थ. ३:१५उत्प २८:१३; मत्ति २२:३२
प्रस्थ. ३:१५भज १३५:१३
प्रस्थ. ३:१६उत्प ५०:२४; प्रस्थ १३:१९
प्रस्थ. ३:१७उत्प १५:१३, १४; लेवी २६:१३
प्रस्थ. ३:१७उत्प १५:१६
प्रस्थ. ३:१७प्रस्थ २३:२३
प्रस्थ. ३:१७गन १३:२७; व्य ८:७-९
प्रस्थ. ३:१८प्रस्थ ४:३१
प्रस्थ. ३:१८उत्प १४:१३
प्रस्थ. ३:१८प्रस्थ ५:३; १०:२५, २६
प्रस्थ. ३:१९प्रस्थ ५:२; १४:८; रोमी ९:१७
प्रस्थ. ३:२०प्रस्थ ७:३; १२:३३; व्य ६:२२
प्रस्थ. ३:२१प्रस्थ ११:२; १२:३५, ३६
प्रस्थ. ३:२२उत्प १५:१३, १४; प्रस्थ १२:३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३:१-२२

प्रस्थान

३ मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्‍चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+ २ अनि झाडीको बीचमा यहोवा परमेश्‍वरको स्वर्गदूत आगोको ज्वालाको रूपमा मोसासामु देखा परे।+ तिनले अझ नियालेर हेर्दा झाडी बलिरहेको देखे तर त्यो डढेको भने थिएन। ३ त्यसैले मोसाले भने: “कस्तो अनौठो! झाडी बलिरहेको छ तर डढेको छैन। के भएको रहेछ, म त्यहीँ गएर हेर्छु।” ४ तिनी झाडीको नजिकै आइरहेको देखेपछि यहोवा परमेश्‍वरले झाडीको बीचबाट तिनलाई “मोसा! ए मोसा!” भनेर बोलाउनुभयो। तिनले जवाफ दिए: “हजुर!” ५ उहाँले भन्‍नुभयो: “त्यहीँ उभिराख, नजिक नआऊ! तिम्रो जुत्ता फुकाल किनभने तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ।”

६ उहाँले अझै यसो भन्‍नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्‍वरलाई हेर्न डराए। ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+ ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्‍याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+ ९ हेर, इस्राएलीहरूको चीत्कार मैले सुनेको छु। मिश्रीहरूले कठोर भएर तिनीहरूमाथि गरेको अत्याचार पनि मैले देखेको छु।+ १० त्यसैले म तिमीलाई फारोकहाँ पठाउनेछु र तिमीले मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।”+

११ तर मोसाले साँचो परमेश्‍वरलाई भने: “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन सक्ने म को हुँ र?” १२ तब उहाँले भन्‍नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्‍वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”

१३ तब मोसाले साँचो परमेश्‍वरलाई भने: “म इस्राएलीहरूकहाँ गएर यसो भनूँला: ‘मलाई तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले पठाउनुभएको हो।’ तर तिनीहरूले ‘उहाँको नाम के हो?’+ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्‍नू?” १४ परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।”*+ उहाँले अझै यसो भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’”+ १५ त्यसपछि परमेश्‍वरले मोसालाई फेरि यसो भन्‍नुभयो:

“तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले मलाई पठाउनुभएको हो; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वरले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ मेरो नाम सधैँका लागि यही रहनेछ+ अनि पुस्तौँपुस्तासम्म म यही नामले चिनिनेछु। १६ अब जाऊ र इस्राएलका नाइकेहरूलाई भेला गर अनि तिनीहरूलाई यसो भन, ‘तिमीहरूका पुर्खाहरू अर्थात्‌ अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर यहोवा मकहाँ देखा पर्नुभयो अनि भन्‍नुभयो: “तिमीहरूले मिश्रमा भोगिरहेको दुःख अनि अत्याचार मैले अवश्‍य देखेको छु।+ १७ त्यसैले म तिमीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी,+ परिज्जी, हिव्वी अनि यबुसीहरूको+ देशमा पुऱ्‍याउनेछु, जहाँ दूध र मह बग्छ।+ यो मेरो प्रतिज्ञा हो।”’

१८ “तिनीहरूले तिम्रो कुरा अवश्‍य सुन्‍नेछन्‌;+ तिमी र इस्राएलका नाइकेहरू मिश्रका राजाकहाँ जाऊ र यसो भन: ‘हिब्रूहरूका+ परमेश्‍वर यहोवाले हामीसित कुरा गर्नुभएको छ। त्यसैले कृपया हामीलाई तीन दिन यात्रा गरेर यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन निर्जनभूमिमा जाने अनुमति दिनुहोस्‌।’+ १९ तर मलाई थाह छ, पराक्रमी हातले बाध्य नपारेसम्म मिश्रका राजाले तिमीहरूलाई जान दिनेछैनन्‌।+ २० त्यसैले म आफ्नो हात पसार्नेछु अनि अचम्मलाग्दा कामहरू गरेर मिश्रमाथि प्रहार गर्नेछु। तब मात्र उनले तिमीहरूलाई जान दिनेछन्‌।+ २१ म मिश्रीहरूलाई तिमीहरूमाथि निगाह गर्न लगाउनेछु। अनि त्यहाँबाट तिमीहरू रित्तो हात निस्कनेछैनौ।+ २२ हरेक स्त्रीले आफ्नो छिमेकीसित अनि आफ्नो घरमा बस्ने स्त्रीसित सुनचाँदीका सरसामान र लुगाफाटा मागोस्‌ अनि ती आफ्ना छोराछोरीलाई लगाइदेओस्‌। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने