प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)

      • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१२-१७)

      • अन्जिरको रूखलाई सराप (१८-२२)

      • येसुको अख्तियारमाथि प्रश्‍न उठाइन्छ (२३-२७)

      • दुई छोराको उदाहरण (२८-३२)

      • हत्यारा मोहीहरूको उदाहरण (३३-४६)

        • कुनाको शिरढुङ्‌गोलाई तिरस्कार गरिन्छ (४२)

मत्ति २१:१

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:१-३; लुका १९:२८-३१

मत्ति २१:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २३८

    प्रहरीधरहरा,

    ८/१/१९९९, पृ. १४-१५

मत्ति २१:५

मार्जिनल रेफरेन्स

  • +यसै ६२:११; युह १२:१५
  • +मत्ति ११:२९
  • +जक ९:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २३८

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १२

    ८/१/१९९९, पृ. १४-१५

मत्ति २१:६

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:४-६; लुका १९:३२-३५

मत्ति २१:७

मार्जिनल रेफरेन्स

  • +१रा १:३८, ४०; मर्कु ११:७-११; युह १२:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २३८

    प्रहरीधरहरा,

    ३/१/१९९७, पृ. ३०

मत्ति २१:८

मार्जिनल रेफरेन्स

  • +लुका १९:३६-३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९७, पृ. ३०

मत्ति २१:९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:२७; २१:१५
  • +भज ११८:२५, २६; युह १२:१३
  • +मर्कु ११:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१७, पृ. ९

    प्रहरीधरहरा,

    ३/१/१९९७, पृ. ३०

मत्ति २१:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. ३

मत्ति २१:११

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:४६; लुका ७:१६; २४:१९

मत्ति २१:१२

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:१५, १६; लुका १९:४५; युह २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १००

    प्रहरीधरहरा,

    १२/१५/२०११, पृ. ३१

    ३/१५/१९९८, पृ. ६

मत्ति २१:१३

मार्जिनल रेफरेन्स

  • +यसै ५६:७
  • +यर्मि ७:११; मर्कु ११:१७; लुका १९:४६; युह २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. ३२

    येसु—बाटो, पृ. २४०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १००

    प्रहरीधरहरा,

    १२/१५/२०११, पृ. ३१

    ३/१५/१९९८, पृ. ६

मत्ति २१:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:९
  • +मर्कु ११:१८; लुका १९:३९, ४०

मत्ति २१:१६

मार्जिनल रेफरेन्स

  • +भज ८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९५, पृ. २४-२६

मत्ति २१:१७

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:११; लुका २१:३७; युह ११:१

मत्ति २१:१८

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४०, २४४

मत्ति २१:१९

मार्जिनल रेफरेन्स

  • +लुका १३:६
  • +मत्ति ३:१०; मर्कु ११:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४०, २४४

मत्ति २१:२०

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:२०, २१

मत्ति २१:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:२०; मर्कु ११:२२, २३; लुका १७:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४४

मत्ति २१:२२

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:२४; लुका ११:९; युह १४:१३; या १:५; १ युह ३:२२

मत्ति २१:२३

मार्जिनल रेफरेन्स

  • +मर्कु ११:२७-३३; लुका २०:१-८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४४

    प्रहरीधरहरा,

    १/१५/१९९९, पृ. २५, २६-२७

मत्ति २१:२५

फुटनोट

  • *

    शा., “स्वर्गबाट।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:३२; मर्कु ११:३०, ३१; लुका ७:२९, ३०

मत्ति २१:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६

मत्ति २१:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६

मत्ति २१:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६

मत्ति २१:३२

मार्जिनल रेफरेन्स

  • +लुका ३:१२; ७:२९, ३०

मत्ति २१:३३

मार्जिनल रेफरेन्स

  • +यसै ५:७
  • +यसै ५:२
  • +मर्कु १२:१-९; लुका २०:९-१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६

मत्ति २१:३४

फुटनोट

  • *

    वा “केही फल लिन।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६-२४७

मत्ति २१:३५

मार्जिनल रेफरेन्स

  • +नहे ९:२६

मत्ति २१:३६

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५; प्रे ७:५२; हिब्रू ११:३२, ३७

मत्ति २१:३८

मार्जिनल रेफरेन्स

  • +हिब्रू १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६-२४७

मत्ति २१:३९

मार्जिनल रेफरेन्स

  • +प्रे २:२३; ३:१५

मत्ति २१:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६-२४७

मत्ति २१:४२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै २८:१६; लुका २०:१७; प्रे ४:११; रोमी ९:३३; एफि २:२०; १प २:७
  • +भज ११८:२२, २३; मर्कु १२:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २४६-२४७

मत्ति २१:४३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २८

    ३/१/२००६, पृ. १३

    ३/१५/१९९८, पृ. १२-१३

    ७/१/१९९५, पृ. ११

मत्ति २१:४४

मार्जिनल रेफरेन्स

  • +यसै ८:१४; १प २:७, ८
  • +लुका २०:१८

मत्ति २१:४५

मार्जिनल रेफरेन्स

  • +मर्कु १२:१२; लुका २०:१९

मत्ति २१:४६

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:११; युह ७:४०

अरू

मत्ति २१:१मर्कु ११:१-३; लुका १९:२८-३१
मत्ति २१:५यसै ६२:११; युह १२:१५
मत्ति २१:५मत्ति ११:२९
मत्ति २१:५जक ९:९
मत्ति २१:६मर्कु ११:४-६; लुका १९:३२-३५
मत्ति २१:७१रा १:३८, ४०; मर्कु ११:७-११; युह १२:१४, १५
मत्ति २१:८लुका १९:३६-३८
मत्ति २१:९मत्ति ९:२७; २१:१५
मत्ति २१:९भज ११८:२५, २६; युह १२:१३
मत्ति २१:९मर्कु ११:९, १०
मत्ति २१:११मत्ति २१:४६; लुका ७:१६; २४:१९
मत्ति २१:१२मर्कु ११:१५, १६; लुका १९:४५; युह २:१५
मत्ति २१:१३यसै ५६:७
मत्ति २१:१३यर्मि ७:११; मर्कु ११:१७; लुका १९:४६; युह २:१६
मत्ति २१:१५मत्ति २१:९
मत्ति २१:१५मर्कु ११:१८; लुका १९:३९, ४०
मत्ति २१:१६भज ८:२
मत्ति २१:१७मर्कु ११:११; लुका २१:३७; युह ११:१
मत्ति २१:१८मर्कु ११:१२
मत्ति २१:१९लुका १३:६
मत्ति २१:१९मत्ति ३:१०; मर्कु ११:१३, १४
मत्ति २१:२०मर्कु ११:२०, २१
मत्ति २१:२१मत्ति १७:२०; मर्कु ११:२२, २३; लुका १७:६
मत्ति २१:२२मर्कु ११:२४; लुका ११:९; युह १४:१३; या १:५; १ युह ३:२२
मत्ति २१:२३मर्कु ११:२७-३३; लुका २०:१-८
मत्ति २१:२५मत्ति २१:३२; मर्कु ११:३०, ३१; लुका ७:२९, ३०
मत्ति २१:३२लुका ३:१२; ७:२९, ३०
मत्ति २१:३३यसै ५:७
मत्ति २१:३३यसै ५:२
मत्ति २१:३३मर्कु १२:१-९; लुका २०:९-१६
मत्ति २१:३५नहे ९:२६
मत्ति २१:३६२इ ३६:१५; प्रे ७:५२; हिब्रू ११:३२, ३७
मत्ति २१:३८हिब्रू १:२
मत्ति २१:३९प्रे २:२३; ३:१५
मत्ति २१:४२यसै २८:१६; लुका २०:१७; प्रे ४:११; रोमी ९:३३; एफि २:२०; १प २:७
मत्ति २१:४२भज ११८:२२, २३; मर्कु १२:१०, ११
मत्ति २१:४४यसै ८:१४; १प २:७, ८
मत्ति २१:४४लुका २०:१८
मत्ति २१:४५मर्कु १२:१२; लुका २०:१९
मत्ति २१:४६मत्ति २१:११; युह ७:४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति २१:१-४६

मत्तिका अनुसार

२१ जब उहाँहरू यरुसलेमनजिकै जैतुन डाँडाको बेथफागे पुग्नुभयो, तब येसुले आफ्ना दुई जना चेलालाई यसो भन्दै पठाउनुभयो:+ २ “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधा र त्यसको बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ। ती फुकाएर यहाँ मकहाँ ल्याओ। ३ यदि कसैले केही सोध्यो भने तिमीहरूले यसो भन्‍नू, ‘प्रभुलाई यी चाहिएको छ।’ अनि उसले ती तुरुन्तै तिमीहरूलाई दिनेछ।”

४ वास्तवमा यी सबै कुरा भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा हुनलाई भएको थियो: ५ “सियोनकी छोरीलाई भन, ‘हेर, तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+ तिनी कोमल स्वभावका छन्‌+ र तिनी गधामाथि, हो, भारी बोक्ने गधाको बछेडोमाथि सवार छन्‌।’”+

६ त्यसपछि चेलाहरू आफ्नो बाटो लागे अनि येसुले आज्ञा गर्नुभएबमोजिम गरे।+ ७ तिनीहरूले गधा र त्यसको बछेडो ल्याए र तीमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८ तब भीडमा भएकाहरूमध्ये धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए+ अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाउन थाले। ९ अनि उहाँको अघिअघि गइरहेको र पछिपछि आइरहेको मानिसहरूको भीडले यसो भन्दै जयजयकार गर्न थाल्यो: “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!+ यहोवाको* नाममा आउने धन्यका हुन्‌!+ हे स्वर्गमा बस्नुहुने परमेश्‍वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्‌!”+

१० जब उहाँ यरुसलेमभित्र पस्नुभयो, तब पूरै सहरमा हल्लीखल्ली मच्चियो र मानिसहरूले सोध्न थाले: “यिनी को हुन्‌?” ११ अनि भीडले यसो भन्‍न थाल्यो: “यिनी गालिलको नासरतका येसु हुन्‌। प्रतिज्ञा गरिएको भविष्यवक्‍ता यिनी नै हुन्‌।”+

१२ तब येसु मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १३ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+ १४ साथै अन्धा अनि लुला-लङ्‌गडाहरू मन्दिरमा उहाँकहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो।

१५ जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+ १६ र उहाँलाई भने: “यिनीहरू के भन्दै छन्‌, के तपाईँ सुन्दै हुनुहुन्छ?” येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “सुन्दै छु। के तिमीहरूले यो कुरा कहिल्यै पढेका छैनौ: ‘तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?”+ १७ अनि तिनीहरूलाई त्यहीँ छोडी उहाँ सहरबाट निस्केर बेथानी जानुभयो र त्यहाँ रात काट्‌नुभयो।+

१८ बिहान सबेरै सहर फर्कँदै गर्दा उहाँ भोकाउनुभयो।+ १९ अनि उहाँले बाटोको छेउमा अन्जिरको एउटा रूख देख्नुभयो र त्यसतिर जानुभयो तर उहाँले त्यसमा पातबाहेक केही पाउनुभएन।+ त्यसैले उहाँले त्यसलाई यसो भन्‍नुभयो: “तँमा अबदेखि कहिल्यै फल नलागोस्‌।”+ तब अन्जिरको त्यो रूख उत्तिखेरै सुकिहाल्यो। २० जब चेलाहरूले यो देखे, तब अचम्म मान्दै सोधे: “यो अन्जिरको रूख कसरी तुरुन्तै सुक्यो?”+ २१ अनि येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित विश्‍वास छ र तिमीहरूले शङ्‌का गरेनौ भने मैले अन्जिरको रूखलाई जे गरेँ, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्यौ भने त्यो पनि हुनेछ।+ २२ तिमीहरूले विश्‍वास गर्दै प्रार्थनामा जे-जे माग्छौ, ती सबै तिमीहरूले पाउनेछौ।”+

२३ त्यसपछि उहाँ मन्दिरमा पस्नुभयो र त्यहाँ सिकाइरहनुभएको बेला मुख्य पुजारीहरू र धर्मगुरुहरू आएर उहाँलाई सोधे: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई कसले यस्तो अख्तियार दियो?”+ २४ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ दियौ भने म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भन्छु: २५ युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार कसबाट पाए? परमेश्‍वरबाट* कि मानिसहरूबाट?” तब तिनीहरू आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ।+ २६ ‘मानिसहरूबाट’ भनौँ भने हामीलाई भीडसित डर लाग्छ किनकि तिनीहरू सबैले युहन्‍नालाई भविष्यवक्‍ता मान्छन्‌।” २७ त्यसैले तिनीहरूले येसुलाई यस्तो जवाफ दिए: “हामीलाई थाह छैन।” तब उहाँले पनि तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।

२८ “तिमीहरूलाई कस्तो लाग्छ? एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज अङ्‌गुर बगानमा काम गर।’ २९ उसले ‘नाइँ, म जान्‍नँ’ भन्यो तर पछि ऊ पछुतायो र अङ्‌गुर बगानमा गयो। ३० अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘हवस्‌ बुबा’ भन्यो तर ऊ गएन। ३१ यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्‍यो?” तिनीहरूले जवाफ दिए: “जेठोचाहिँले।” अनि येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्दा पहिला परमेश्‍वरको राज्यमा पस्नेछन्‌। ३२ किनकि युहन्‍ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए तैपनि तिमीहरूले ऊमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले ऊमाथि विश्‍वास गरे+ र यो देख्दादेख्दै पनि तिमीहरू पछुताएनौ र ऊमाथि विश्‍वास गरेनौ।

३३ “अर्को एउटा उदाहरण सुन: एक जना जग्गाधनी थियो, जसले अङ्‌गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो।+ त्यसपछि उसले अङ्‌गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्‍यो।+ अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो।+ ३४ जब फल टिप्ने बेला भयो, तब उसले आफ्ना दासहरूलाई कुत उठाउन* मोहीहरूकहाँ पठायो। ३५ तर मोहीहरूले उसका दासहरूलाई समातेर एक जनालाई कुटे, अर्कोलाई मारे अनि अर्कोलाई चाहिँ ढुङ्‌गाले हानेर मारे।+ ३६ फेरि उसले पहिलेको भन्दा धेरै दास पठायो तर तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे।+ ३७ ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्‍ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ३८ तर छोराचाहिँ आएको देखेर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ र यसको सम्पत्ति हात पारौँ।’ ३९ तब तिनीहरूले उसलाई समाते र अङ्‌गुर बगानबाहिर लगेर मारे।+ ४० अङ्‌गुर बगानको मालिक आएपछि उसले ती मोहीहरूलाई के गर्ला?” ४१ तिनीहरूले उहाँलाई जवाफ दिए: “तिनीहरू दुष्ट भएकोले उसले रतीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो अङ्‌गुर बगान त्यस्ता मोहीहरूलाई दिनेछ, जसले समयमै कुत बुझाउँछन्‌।”

४२ येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?+ ४३ त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ। ४४ साथै जो यस ढुङ्‌गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्‌गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”+

४५ जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँले बताउनुभएका यी उदाहरणहरू सुने, तब उहाँले तिनीहरूकै विषयमा पो भनिरहनुभएको रहेछ भनी तिनीहरूले बुझे।+ ४६ तिनीहरूले उहाँलाई पक्रन चाहे तर भीडसित डराए किनकि मानिसहरू उहाँलाई भविष्यवक्‍ता मान्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने