प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • अविवाहित र विवाहितहरूका लागि सल्लाह (१-१६)

      • जस्तो अवस्थामा बोलाइएको थियो, त्यस्तै अवस्थामा रहनू (१७-२४)

      • अविवाहित र विधवाहरू (२५-४०)

        • अविवाहित रहनुका फाइदा (३२-३५)

        • “प्रभुको चेलासित मात्र” विवाह गर्नू (३९)

१ कोरिन्थी ७:१

फुटनोट

  • *

    अर्थात्‌, यौनसम्बन्ध राख्नको लागि नछुनु।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. १०-११

१ कोरिन्थी ७:२

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित ५:१८, १९
  • +उत्प २:२४; हिब्रू १३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    पारिवारिक आनन्द, पृ. १५६-१५७

१ कोरिन्थी ७:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २१:१०; १कोरि. ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०११, पृ. १७

    १०/१५/१९९६, पृ. १६

    पारिवारिक आनन्द, पृ. १५७

    पार्थिव प्रमोदवन, पृ. २४४

१ कोरिन्थी ७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. १६

१ कोरिन्थी ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १३९

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. २७

    १०/१५/२०११, पृ. १७

    १०/१५/१९९६, पृ. १६

    पारिवारिक आनन्द, पृ. १५७-१५८

१ कोरिन्थी ७:७

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. ११-१२

१ कोरिन्थी ७:८

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:३९, ४०; ९:५

१ कोरिन्थी ७:९

मार्जिनल रेफरेन्स

  • +१थि ४:४, ५; १ ति ५:११, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९०

१ कोरिन्थी ७:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:३२; १९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. १३-१४

    प्रहरीधरहरा,

    १२/१५/२०००, पृ. २८

१ कोरिन्थी ७:११

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:११; लुका १६:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. १३-१४

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. ११

    १२/१५/२०००, पृ. २८

१ कोरिन्थी ७:१२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:२५, ४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. २१-२२

१ कोरिन्थी ७:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. १४

१ कोरिन्थी ७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. १६

    प्रहरीधरहरा,

    ७/१/२००६, पृ. २७, २९

१ कोरिन्थी ७:१५

फुटनोट

  • *

    वा “छुट्टिन।”

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. १६-१७

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. ११-१२

    १२/१५/२०००, पृ. २८

१ कोरिन्थी ७:१६

मार्जिनल रेफरेन्स

  • +१प ३:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९५, पृ. १०-११

१ कोरिन्थी ७:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:७

१ कोरिन्थी ७:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे २१:२०
  • +प्रे १०:४५; १५:१, २४; गला ५:२

१ कोरिन्थी ७:१९

मार्जिनल रेफरेन्स

  • +गला ६:१५; कल ३:११
  • +उप १२:१३; यर्मि ७:२३; रोमी २:२५; गला ५:६; १ युह ५:३

१ कोरिन्थी ७:२०

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:१७

१ कोरिन्थी ७:२१

मार्जिनल रेफरेन्स

  • +गला ३:२८

१ कोरिन्थी ७:२२

मार्जिनल रेफरेन्स

  • +युह ८:३६; फिले १५, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५७

१ कोरिन्थी ७:२३

मार्जिनल रेफरेन्स

  • +१कोरि. ६:१९, २०; हिब्रू ९:१२; १प १:१८, १९

१ कोरिन्थी ७:२५

फुटनोट

  • *

    वा “जसले कहिल्यै विवाह गरेका छैनन्‌।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:१२, ४०

१ कोरिन्थी ७:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. ११

१ कोरिन्थी ७:२७

मार्जिनल रेफरेन्स

  • +मला २:१६; मत्ति १९:६; एफि ५:३३

१ कोरिन्थी ७:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२०, पृ. ३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. ४-६

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. १८-१९

    १०/१५/२०११, पृ. १५-१६

    ४/१/२००८, पृ. २४-२५

    ५/१/२००७, पृ. २३

    १०/१/२००६, पृ. १५-१६

    २/१५/१९९९, पृ. ४

    १०/१५/१९९६, पृ. १८-१९

    ६/१५/१९९५, पृ. ३०

१ कोरिन्थी ७:२९

मार्जिनल रेफरेन्स

  • +रोमी १३:११; १प ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. १७

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २३

    ७/१५/२०००, पृ. ३०

    १०/१/१९९९, पृ. ९-१०

    १०/१५/१९९६, पृ. १९

    ८/१/१९९२, पृ. ३०-३१

१ कोरिन्थी ७:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. १७

    प्रहरीधरहरा,

    १०/१५/२०१५, पृ. २०

    ११/१५/२०११, पृ. १९

    ११/१/२०१०, पृ. २४

    १०/१/२००७, पृ. २०-२१

    २/१/२००४, पृ. १८-१९

    २/१/२००३, पृ. ६

    १०/१५/१९९६, पृ. १९

१ कोरिन्थी ७:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. १२-१४

१ कोरिन्थी ७:३३

मार्जिनल रेफरेन्स

  • +१ ति ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २३

    १०/१५/१९९६, पृ. १६

१ कोरिन्थी ७:३४

मार्जिनल रेफरेन्स

  • +१ ति ५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २३

    १०/१५/१९९६, पृ. १६

१ कोरिन्थी ७:३५

फुटनोट

  • *

    शा., “फन्दामा पार्न।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. १२-१४

    ६/१५/१९९५, पृ. २९-३०

    ८/१/१९९२, पृ. २९

१ कोरिन्थी ७:३६

फुटनोट

  • *

    वा “यदि कसैलाई आफ्नो कौमार्य अवस्थासित अनुचित व्यवहार गरिरहेको छु भन्‍ने लाग्छ।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:१२; १कोरि. ७:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. ३१

    २/१५/१९९९, पृ. ५

    १०/१५/१९९६, पृ. १४

    ८/१/१९९२, पृ. २६

    पारिवारिक आनन्द, पृ. १५-१६

१ कोरिन्थी ७:३७

फुटनोट

  • *

    वा “कौमार्य अवस्थामै रहिरहने।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०११, पृ. १७

१ कोरिन्थी ७:३८

फुटनोट

  • *

    वा “विवाह गरेर आफ्नो कौमार्य गुमाउनेले।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. २०

    १०/१५/२०११, पृ. १७

    ६/१५/१९९५, पृ. २९-३०

    ८/१/१९९२, पृ. २९

१ कोरिन्थी ७:३९

मार्जिनल रेफरेन्स

  • +रोमी ७:२
  • +उत्प २४:२, ३; व्य ७:३, ४; नहे १३:२५, २६; २कोरि. ६:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ९/२०२२, पृ. ४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    परमेश्‍वरको प्रेम, पृ. १३४-१३५

    प्रहरीधरहरा,

    ३/१५/२०१५, पृ. ३०-३२

    १/१५/२०१५, पृ. ३१-३२

    १०/१५/२०११, पृ. १५

    ३/१/२००८, पृ. १४

    ७/१/२००४, पृ. ३०-३१

    ८/१५/२००१, पृ. ३०

    ५/१५/२००१, पृ. २०-२१

    ६/१/१९९०

    ८/१/१९९१, पृ. २६

    ३/१/१९९१, पृ. २३

    ब्यूँझनुहोस्‌!,

    ११/८/१९९९, पृ. १९

    ९/८/१९९९, पृ. १७-१९

    २/८/१९९८, पृ. २०

१ कोरिन्थी ७:४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९७, पृ. ६

अरू

१ कोरि. ७:२हित ५:१८, १९
१ कोरि. ७:२उत्प २:२४; हिब्रू १३:४
१ कोरि. ७:३प्रस्थ २१:१०; १कोरि. ७:५
१ कोरि. ७:७मत्ति १९:१०, ११
१ कोरि. ७:८१कोरि. ७:३९, ४०; ९:५
१ कोरि. ७:९१थि ४:४, ५; १ ति ५:११, १४
१ कोरि. ७:१०मत्ति ५:३२; १९:६
१ कोरि. ७:११मर्कु १०:११; लुका १६:१८
१ कोरि. ७:१२१कोरि. ७:२५, ४०
१ कोरि. ७:१५हिब्रू १२:१४
१ कोरि. ७:१६१प ३:१, २
१ कोरि. ७:१७१कोरि. ७:७
१ कोरि. ७:१८प्रे २१:२०
१ कोरि. ७:१८प्रे १०:४५; १५:१, २४; गला ५:२
१ कोरि. ७:१९गला ६:१५; कल ३:११
१ कोरि. ७:१९उप १२:१३; यर्मि ७:२३; रोमी २:२५; गला ५:६; १ युह ५:३
१ कोरि. ७:२०१कोरि. ७:१७
१ कोरि. ७:२१गला ३:२८
१ कोरि. ७:२२युह ८:३६; फिले १५, १६
१ कोरि. ७:२३१कोरि. ६:१९, २०; हिब्रू ९:१२; १प १:१८, १९
१ कोरि. ७:२५१कोरि. ७:१२, ४०
१ कोरि. ७:२७मला २:१६; मत्ति १९:६; एफि ५:३३
१ कोरि. ७:२९रोमी १३:११; १प ४:७
१ कोरि. ७:३३१ ति ५:८
१ कोरि. ७:३४१ ति ५:५
१ कोरि. ७:३६मत्ति १९:१२; १कोरि. ७:२८
१ कोरि. ७:३७मत्ति १९:१०, ११
१ कोरि. ७:३८१कोरि. ७:३२
१ कोरि. ७:३९रोमी ७:२
१ कोरि. ७:३९उत्प २४:२, ३; व्य ७:३, ४; नहे १३:२५, २६; २कोरि. ६:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी ७:१-४०

पहिलो कोरिन्थी

७ अब तिमीहरूले लेखेको कुराको विषयमा म के भन्छु भने पुरुषले स्त्रीलाई नछुनु* नै बेस हो। २ तर अवैध यौनसम्बन्धलाई* हल्कासित लिन थालिएकोले हरेक पुरुषको आफ्नै पत्नी+ अनि हरेक स्त्रीको आफ्नै पति होस्‌।+ ३ पतिले आफ्नी पत्नीलाई दिनुपर्ने हक देओस्‌ अनि पत्नीले पनि आफ्नो पतिलाई दिनुपर्ने हक देओस्‌।+ ४ पत्नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन तर उसको पतिको हुन्छ; त्यसैगरि पतिको पनि आफ्नो शरीरमाथि अधिकार हुँदैन तर उसकी पत्नीको हुन्छ। ५ तिमीहरू एकअर्कालाई यस हकबाट वञ्चित नगर। प्रार्थनामा समय बिताउन तिमीहरूले त्यसो गर्नुपरे तापनि आपसी समझदारीमा अनि समय तोकेर मात्र गर। त्यसपछि तिमीहरू फेरि एकसाथ होओ ताकि तिमीहरूको आत्मसंयमको कमीले गर्दा सैतानले तिमीहरूलाई प्रलोभनमा नपारिरहोस्‌। ६ तथापि म यो आज्ञाको रूपमा त होइन तर तिमीहरूको परिस्थितिलाई ध्यानमा राखेर भन्दै छु। ७ तर हरेक पुरुष मजस्तै भइदिए हुन्थ्यो भन्‍ने मलाई लाग्छ। तथापि हरेकले परमेश्‍वरबाट आ-आफ्नै वरदान पाएको हुन्छ,+ कसैले यस्तो त कसैले त्यस्तो।

८ अब म अविवाहित अनि विधवाहरूलाई यो भन्‍न चाहन्छु कि तिनीहरू मजस्तै रहनु नै तिनीहरूका लागि बेस हो।+ ९ तर यदि तिनीहरूमा आत्मसंयम छैन भने तिनीहरूले विवाह गरून्‌ किनकि कामवासनाले जल्नुभन्दा विवाह गर्नु नै बेस हो।+

१० विवाह गरेका मानिसहरूलाई म, म होइनँ वास्तवमा प्रभु यस्तो निर्देशन दिनुहुन्छ: पत्नी आफ्नो पतिबाट छुट्टिएर नबसोस्‌।+ ११ तर यदि छुट्टिने नै हो भने कि त ऊ अविवाहित बसोस्‌ कि पतिसित फेरि मिलाप गरोस्‌। पतिले पनि आफ्नी पत्नीलाई त्याग्नु हुँदैन।+

१२ त्यसैगरि अरूलाई म, प्रभु होइन तर म यसो भन्छु:+ यदि कुनै भाइकी पत्नीको बेग्लै आस्था छ र ऊ आफ्नो पतिसित बस्न राजी छे भने उसले आफ्नी पत्नीलाई नत्यागोस्‌। १३ अनि कुनै स्त्रीको बेग्लै आस्था भएको पति छ र ऊ आफ्नी पत्नीसित बस्न राजी छ भने उसले आफ्नो पतिलाई नत्यागोस्‌। १४ किनकि बेग्लै आस्था भएको पति आफ्नी पत्नीसितको सम्बन्धले गर्दा पवित्र ठहरिन्छ, त्यसैगरि बेग्लै आस्था भएकी पत्नी आफ्नो ख्रिष्टियन पतिसितको सम्बन्धले गर्दा पवित्र ठहरिन्छे। नत्र त तिमीहरूका छोराछोरी अशुद्ध हुने थिए तर तिनीहरू अहिले पवित्र छन्‌। १५ तर यदि बेग्लै आस्था हुनेचाहिँ अलग हुन* चाहन्छ भने उसलाई अलग हुन देऊ। यस्तो परिस्थितिमा भाइ वा बहिनी बन्धनमा रहँदैन। परमेश्‍वरले तिमीहरूलाई शान्तिमा रहन बोलाउनुभएको हो।+ १६ किनकि ए पत्नी हो, आफ्नो पतिसित बस्यौ भने कतै तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि, के थाह?+ अनि ए पति हो, आफ्नी पत्नीसित बस्यौ भने कतै तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि, के थाह?

१७ यहोवा* परमेश्‍वरले हरेकलाई जे-जस्तो भाग दिनुभएको छ अनि जे-जस्तो अवस्थामा बोलाउनुभएको छ, हरेक मानिस त्यसबमोजिम चलोस्‌।+ त्यसैले म सबै मण्डलीलाई यही निर्देशन दिन्छु। १८ के कुनै मानिसलाई खतना* भएको अवस्थामा बोलाइएको थियो?+ त्यसोभए ऊ त्यही अवस्थामा रहिरहोस्‌। के कुनै मानिसलाई खतना नभएको अवस्थामा बोलाइएको थियो? त्यसोभए उसले खतना नगरोस्‌।+ १९ खतना हुनु कुनै ठूलो कुरा होइन न त खतना नहुनु नै+ तर परमेश्‍वरको आज्ञा पालन गर्नु ठूलो कुरा हो।+ २० हरेकलाई जे-जस्तो अवस्थामा बोलाइएको थियो, ऊ त्यही अवस्थामा रहिरहोस्‌।+ २१ के तिमी दास छँदा बोलाइएका थियौ? त्यसोभए त्यसको चिन्ता नगर।+ बरु यदि तिमी स्वतन्त्र हुन सक्छौ भने त्यस मौकाको फाइदा उठाऊ। २२ किनकि जसलाई दास छँदा बोलाइएको थियो, ऊ प्रभुमा स्वतन्त्र पारिएको मानिस हो र उहाँकै हो।+ त्यसैगरि जसलाई स्वतन्त्र मानिस छँदा बोलाइएको थियो, ऊ ख्रिष्टको दास हो। २३ तिमीहरू दाम तिरेर किनिएका हौ,+ त्यसैले मानिसहरूको दास बन्‍न छोड। २४ भाइहरू हो, हरेकलाई जे-जस्तो अवस्थामा बोलाइएको थियो, परमेश्‍वरसामु ऊ त्यही अवस्थामा रहिरहोस्‌।

२५ अब जो कौमार्य अवस्थामा छन्‌,* तिनीहरूका लागि मसित प्रभुले दिनुभएको कुनै आज्ञा छैन। तैपनि प्रभुबाट कृपा पाएर विश्‍वासयोग्य भएको व्यक्‍तिको नाताले म आफ्नो राय दिन्छु।+ २६ मलाई लाग्छ, हालको कठिन परिस्थितिलाई विचार गर्दा कुनै पुरुष अहिले जस्तो अवस्थामा छ, त्यही अवस्थामा रहिरहनु नै बेस हो। २७ के तिम्री पत्नी छे? त्यसोभए ऊबाट मुक्‍त हुन नखोज।+ के तिम्री पत्नी छैन? त्यसोभए पत्नी खोज्न छोड। २८ तर तिमीले विवाह गऱ्‍यौ भने पनि कुनै पाप गरेका हुनेछैनौ। त्यसैगरि जो कौमार्य अवस्थामा छ, उसले विवाह गऱ्‍यो भने कुनै पाप गरेको हुनेछैन। तथापि जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ। तर म तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु।

२९ यसबाहेक भाइहरू हो, म के भन्छु भने, समय थोरै मात्र बाँकी छ।+ त्यसैले अबदेखि ज-जसको पत्नी छ, तिनीहरू पत्नी नभएकाहरूजस्तै होऊन्‌। ३० त्यसैगरि रुनेहरू नरुनेहरूजस्ता, रमाउनेहरू नरमाउनेहरूजस्ता, किनमेल गर्नेहरू आफूसित केही नभएकाहरूजस्ता ३१ अनि संसारको उपभोग गर्नेहरू त्यसको पूरा उपभोग नगर्नेहरूजस्ता होऊन्‌ किनकि यस संसारको दृश्‍य परिवर्तन हुँदै छ। ३२ साँच्चै, तिमीहरू निष्फिक्री होओ भन्‍ने म चाहन्छु। अविवाहित पुरुषले कसरी प्रभुलाई खुसी पारूँ भनी प्रभुकै कुराहरूको विषयमा फिक्री गर्छ। ३३ तर विवाहित पुरुषले कसरी पत्नीलाई खुसी पारूँ भनी संसारकै कुराहरूको विषयमा फिक्री गर्छ+ ३४ र उसको मन विभाजित हुन्छ। त्यसैगरि अविवाहित स्त्री वा कुमारीले आफ्नो शरीर र दिमाग दुवै कसरी चोखो राखूँ भनी प्रभुका कुराहरूको विषयमा फिक्री गर्छे।+ तथापि विवाहित स्त्रीले भने कसरी आफ्नो पतिलाई खुसी पारूँ भनी संसारकै कुराहरूको विषयमा फिक्री गर्छे। ३५ तिमीहरूलाई बन्देज लगाउन* त होइन तर तिमीहरूकै फाइदाका लागि म यो भन्दै छु। म तिमीहरूलाई उचित काम गर्न र कुनै अलमलविना निरन्तर प्रभुको सेवा गर्न उत्प्रेरित गर्दै छु।

३६ यदि कसैलाई आफ्नो यौनइच्छालाई काबूमा राख्न सकिँदैन भन्‍ने लाग्छ* र यस्तो अवस्थामा विवाह गर्नु नै उचित हो जस्तो लाग्छ भने बैँस पार गरिसकेको भए उसले विवाह गरोस्‌; उसले पाप गरेको हुँदैन। यस्ता मानिसहरूले विवाह गरून्‌।+ ३७ तर विवाह गर्ने आवश्‍यकता महसुस नभएकोले र आफूलाई काबूमा राख्न सक्ने भएकोले यदि कसैले आफ्नो हृदयमा अविवाहितै रहने* अठोट गरेको छ अनि आफ्नो अठोट बदल्दैन भने उसले असलै गर्छ।+ ३८ त्यसैले विवाह गर्नेले* पनि असलै गर्छ। तर जसले विवाह गर्दैन, उसले झनै असल गर्छ।+

३९ आफ्नो पति जीवित छउन्जेल पत्नी आफ्नो पतिकै बन्धनमा हुन्छे।+ तर उसको पति मऱ्‍यो भने उसले जोसित चाहन्छे, उसैसित विवाह गर्न सक्छे तर प्रभुको चेलासित मात्र।+ ४० तर मेरो विचारमा ऊ जुन अवस्थामा छे, त्यही अवस्थामा रही भने ऊ झनै आनन्दित हुनेछे। म विश्‍वस्त छु, मसित पनि परमेश्‍वरको पवित्र शक्‍ति छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने