प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • इस्राएललाई सुधारिन्छ र खारिन्छ (१-११)

      • यहोवाले बेबिलोनविरुद्ध कदम चाल्नुहुनेछ (१२-१६क)

      • परमेश्‍वरको शिक्षा लाभदायक (१६ख-१९)

      • “बेबिलोनबाट निस्केर जाओ!” (२०-२२)

यसैया ४८:१

फुटनोट

  • *

    शा., “मुहानबाट।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:२८
  • +व्य ६:१३
  • +लेवी १९:१२; सप १:४, ५

यसैया ४८:२

मार्जिनल रेफरेन्स

  • +यसै ५२:१
  • +यर्मि २१:१, २

यसैया ४८:३

मार्जिनल रेफरेन्स

  • +यसै ४२:९
  • +यहो २१:४५; यसै ५५:१०, ११

यसैया ४८:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:९; २रा १७:१३, १४; २इ ३६:१५, १६; भज ७८:८; इज ३:७

यसैया ४८:५

फुटनोट

  • *

    वा “धातु पगालेर बनाइएका मूर्तिले।”

यसैया ४८:६

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१०
  • +यसै ४२:९; ६५:१७

यसैया ४८:८

मार्जिनल रेफरेन्स

  • +यसै २९:१०
  • +यर्मि ५:११; ९:२
  • +व्य ९:७; भज ९५:१०

यसैया ४८:९

मार्जिनल रेफरेन्स

  • +१स १२:२२; भज २५:११; ७९:९; यर्मि १४:७
  • +नहे ९:३०, ३१; भज ७८:३८

यसैया ४८:१०

फुटनोट

  • *

    वा “जाँचेको।” वा सम्भवतः “रोजेको।”

मार्जिनल रेफरेन्स

  • +हित १७:३
  • +यसै १:२५; यर्मि ९:७

यसैया ४८:११

फुटनोट

  • *

    वा “मेरो महिमा म कसैसित बाँड्‌दिनँ।”

मार्जिनल रेफरेन्स

  • +यसै ४८:९
  • +इज २०:९

यसैया ४८:१२

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१३; ४६:४
  • +यसै ४४:६; प्रका १:८; २२:१३

यसैया ४८:१३

मार्जिनल रेफरेन्स

  • +अय्यु ३८:४
  • +यसै ४०:२२; ४२:५

यसैया ४८:१४

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१
  • +यसै ४४:२८
  • +यसै १३:१९; यर्मि ५०:१३

यसैया ४८:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२
  • +यसै ४५:५

यसैया ४८:१६

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१९

यसैया ४८:१७

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१४; ४४:६; ५४:५
  • +१रा ८:३६; भज २५:८; यसै ५४:१३; मिका ४:२
  • +भज ३२:८; यसै ३०:२०, २१; ४९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ८

    प्रहरीधरहरा,

    ३/१५/१९९८, पृ. १७

    २/१/१९९४, पृ. १२-१७

यसैया ४८:१८

मार्जिनल रेफरेन्स

  • +व्य ५:२९; भज ८१:१३, १४
  • +भज ११९:१६५; यसै ३२:१८; ६६:१२
  • +आमो ५:२३, २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२२, पृ. ३०

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ८

    परमेश्‍वरको प्रेम, पृ. २२८-२२९

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. २

    “परमेश्‍वरको प्रेम”, पृ. २२७-२२८

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. २५

    २/१/२००७, पृ. १०

    २/१/१९९४, पृ. १२-१३

    ज्ञान, पृ. ११८

यसैया ४८:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २२:१५, १७; यर्मि ३३:२२; होसे १:१०

यसैया ४८:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:८; प्रका १८:४
  • +यसै ४९:१३
  • +यर्मि ५०:२
  • +यर्मि ३१:१०, ११

यसैया ४८:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२४, २५; व्य ८:१४, १५; यसै ४३:१९
  • +प्रस्थ १७:५, ६; गन २०:११

यसैया ४८:२२

मार्जिनल रेफरेन्स

  • +यसै ५७:२०, २१

अरू

यसै. ४८:१उत्प ३२:२८
यसै. ४८:१व्य ६:१३
यसै. ४८:१लेवी १९:१२; सप १:४, ५
यसै. ४८:२यसै ५२:१
यसै. ४८:२यर्मि २१:१, २
यसै. ४८:३यसै ४२:९
यसै. ४८:३यहो २१:४५; यसै ५५:१०, ११
यसै. ४८:४प्रस्थ ३२:९; २रा १७:१३, १४; २इ ३६:१५, १६; भज ७८:८; इज ३:७
यसै. ४८:६यसै ४३:१०
यसै. ४८:६यसै ४२:९; ६५:१७
यसै. ४८:८यसै २९:१०
यसै. ४८:८यर्मि ५:११; ९:२
यसै. ४८:८व्य ९:७; भज ९५:१०
यसै. ४८:९१स १२:२२; भज २५:११; ७९:९; यर्मि १४:७
यसै. ४८:९नहे ९:३०, ३१; भज ७८:३८
यसै. ४८:१०हित १७:३
यसै. ४८:१०यसै १:२५; यर्मि ९:७
यसै. ४८:११यसै ४८:९
यसै. ४८:११इज २०:९
यसै. ४८:१२यसै ४३:१३; ४६:४
यसै. ४८:१२यसै ४४:६; प्रका १:८; २२:१३
यसै. ४८:१३अय्यु ३८:४
यसै. ४८:१३यसै ४०:२२; ४२:५
यसै. ४८:१४यसै ४५:१
यसै. ४८:१४यसै ४४:२८
यसै. ४८:१४यसै १३:१९; यर्मि ५०:१३
यसै. ४८:१५यसै ४१:२
यसै. ४८:१५यसै ४५:५
यसै. ४८:१६यसै ४५:१९
यसै. ४८:१७यसै ४३:१४; ४४:६; ५४:५
यसै. ४८:१७१रा ८:३६; भज २५:८; यसै ५४:१३; मिका ४:२
यसै. ४८:१७भज ३२:८; यसै ३०:२०, २१; ४९:१०
यसै. ४८:१८व्य ५:२९; भज ८१:१३, १४
यसै. ४८:१८भज ११९:१६५; यसै ३२:१८; ६६:१२
यसै. ४८:१८आमो ५:२३, २४
यसै. ४८:१९उत्प २२:१५, १७; यर्मि ३३:२२; होसे १:१०
यसै. ४८:२०यर्मि ५०:८; प्रका १८:४
यसै. ४८:२०यसै ४९:१३
यसै. ४८:२०यर्मि ५०:२
यसै. ४८:२०यर्मि ३१:१०, ११
यसै. ४८:२१प्रस्थ १५:२४, २५; व्य ८:१४, १५; यसै ४३:१९
यसै. ४८:२१प्रस्थ १७:५, ६; गन २०:११
यसै. ४८:२२यसै ५७:२०, २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४८:१-२२

यसैया

४८ ए याकुबको घराना, सुन!

आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+

तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,

जो यहोवाको नाममा शपथ खान्छौ+

अनि इस्राएलका परमेश्‍वरलाई पुकार्छौ

तर सत्यबमोजिम र इमानदारीसाथ होइन।+

 २ तिनीहरू आफूलाई पवित्र सहरका बासिन्दा भन्छन्‌+

अनि इस्राएलका परमेश्‍वरसित मदत माग्छन्‌,+

जसको नाम सेनाहरूका यहोवा हो।

 ३ “मैले वर्षौँअघि तिमीहरूलाई पहिलेका कुराहरू बताएको थिएँ।

मैले आफ्नै मुखले ती कुराहरू तिमीहरूलाई बताएँ

र मबाटै तिमीहरूले ती थाह पायौ।+

मैले तुरुन्तै कदम चालेँ र ती पूरा भए।+

 ४ तिमीहरू साह्रै हठी छौ भनेर मलाई थाह थियो।

तिमीहरूको गर्दन फलामजस्तै र तिमीहरूको निधार तामाजस्तै कडा छ भनेर मलाई थाह थियो।+

 ५ त्यसैले वर्षौँअघि मैले ती कुराहरू तिमीहरूलाई बताएँ।

‘हाम्रो देवताले पो यो गरेको हो,

हामीले कुँदेर बनाएका मूर्तिले र धातुका मूर्तिले* यो आज्ञा दिएको हो’ भनी तिमीहरूले भन्‍न नपाओ भनेर

ती हुनुभन्दा अघि नै मैले ती कुराहरू तिमीहरूलाई सुनाएँ।

 ६ तिमीहरूले ती सबै सुन्यौ र देख्यौ पनि।

के तिमीहरू त्यसबारे घोषणा गर्दैनौ?+

अब म तिमीहरूलाई नयाँ कुरा बताउँछु,+

तिमीहरूले कहिल्यै थाह नपाएका गुप्त कुराहरू।

 ७ ती कुराहरू मैले भर्खरै रचेको हुँ।

तिमीहरूले पहिला कहिल्यै ती कुराहरू सुनेका थिएनौ।

त्यसैले तिमीहरूले यसो भन्‍नेछैनौ, ‘ए! यो त हामीलाई पहिल्यै थाह थियो।’

 ८ तर तिमीहरू सुन्‍नै चाहँदैनौ,+ त्यसबारे बुझ्नै चाहँदैनौ।

पहिले पनि तिमीहरूले आफ्नो कान थापेनौ।

किनकि मलाई थाह छ, तिमीहरू साह्रै धूर्त छौ+

र जन्मैदेखि बागी भन्‍ने नाम कमाएका छौ।+

 ९ तर मेरो आफ्नै नामको खातिर म आफ्नो रिस थाम्नेछु।+

मेरो महिमा होस्‌ भनेर म आफूलाई रोक्नेछु

र तिमीहरूको अस्तित्व मेट्‌नेछैनँ।+

१० मैले तिमीहरूलाई खारेको छु तर चाँदीलाई जसरी होइन।+

मैले तिमीहरूलाई दुःखकष्टको भट्टीमा राखेर खारेको* छु।+

११ म आफ्नै खातिर, हो, आफ्नै नामको खातिर कदम चाल्नेछु।+

किनकि आफ्नो नामलाई म कसरी अपवित्र हुन दिऊँ?+

मेरो महिमा म अरू कसैलाई दिन्‍नँ।*

१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।

म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+

१३ मैले आफ्नै हातले पृथ्वीको जग बसालेँ।+

आफ्नो दायाँ हातले आकाशलाई फैलाएँ।+

जब-जब म तिनीहरूलाई बोलाउँछु, तब-तब तिनीहरू मेरो अगाडि हाजिर हुन्छन्‌।

१४ तिमीहरू सबै भेला होओ र सुन।

के तिमीहरूको कुनै देवताले यी कुराहरू घोषणा गरेको छ?

यहोवाले जसलाई प्रेम गर्नुभएको छ,+

तिनैले बेबिलोनविरुद्ध उहाँले जे गर्ने इच्छा गर्नुभएको थियो, त्यो पूरा गर्नेछन्‌।+

तिनले कल्दियालीहरूमाथि आफ्नो हात उठाउनेछन्‌।+

१५ मैले नै यसो भनेको हुँ, मैले नै तिनलाई बोलाएको हुँ।+

तिनलाई ल्याउने मै हुँ, तिनी आफ्नो काममा सफल हुनेछन्‌।+

१६ मेरो नजिक आओ र यो कुरा सुन।

मैले पहिलादेखि नै यो कुरा खुलेआम भन्दै आएको छु।+

त्यो पूरा भएको समयदेखि नै म त्यहीँ थिएँ।”

अहिले ब्रह्‍माण्डका मालिक यहोवाले आफ्नो पवित्र शक्‍ति दिएर मलाई पठाउनुभएको छ।

१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:+

“म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।

तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु।+

तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।+

१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने+

तिमीहरूको शान्ति नदीझैँ हुनेछ+

र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+

१९ तिमीहरूका सन्तान समुद्रको बालुवाजत्तिकै हुनेछन्‌,

तिनीहरू बालुवाका कणजत्तिकै अनगिन्ती हुनेछन्‌।+

मेरो सामनेबाट तिनीहरूको नाम कहिल्यै बिलाएर वा मेटिएर जानेछैन।”

२० बेबिलोनबाट निस्केर जाओ!+

कल्दियालीहरूदेखि भाग!

खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+

पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+

“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+

२१ उहाँले तिनीहरूलाई निर्जन ठाउँ हुँदै लैजानुभयो तर तिनीहरू तिर्खाएनन्‌।+

उहाँले तिनीहरूका लागि चट्टानबाट पानी निकालिदिनुभयो।

चट्टानलाई फोरेर त्यसबाट पानीको मूल फुटाउनुभयो।”+

२२ यहोवा भन्‍नुहुन्छ, “दुष्ट भने चैनसित बस्न पाउनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने