प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • विवाह र सम्बन्धविच्छेद (१-९)

      • अविवाहित रहनु एउटा वरदान (१०-१२)

      • येसु साना केटाकेटीलाई आशिष्‌ दिनुहुन्छ (१३-१५)

      • एक जना धनी जवान मानिसको प्रश्‍न (१६-२४)

      • राज्यका लागि त्यागहरू (२५-३०)

मत्ति १९:१

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मत्ति १९:३

मार्जिनल रेफरेन्स

  • +व्य २४:१; मर्कु १०:२-१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

    प्रहरीधरहरा,

    ८/१/१९९३, पृ. ४

मत्ति १९:४

मार्जिनल रेफरेन्स

  • +उत्प १:२७; ५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    १०/२००६, पृ. ९

मत्ति १९:५

फुटनोट

  • *

    यहाँ चलाइएको ग्रीक शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +उत्प २:२४; एफि ५:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०१८ पृ. ९

    १०/२००६, पृ. ९

    उपयोगी किताब, पृ. २३-२४

मत्ति १९:६

फुटनोट

  • *

    शा., “जसलाई परमेश्‍वरले एउटै जुवामा नार्नुभएको छ।”

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:९; १कोरि. ७:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०१८ पृ. ९

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. १५-१६

    येसु—बाटो, पृ. २२२

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. ७

    ७/१/२००९, पृ. २०

    ५/१/२००७, पृ. २३-२७

    ९/१५/२००३, पृ. ५

मत्ति १९:७

मार्जिनल रेफरेन्स

  • +व्य २४:१; मत्ति ५:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९३, पृ. ४

मत्ति १९:८

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:५
  • +उत्प २:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. ११-१२

    येसु—बाटो, पृ. २२२

मत्ति १९:९

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मला २:१४; मत्ति ५:३२; मर्कु १०:११, १२; लुका १६:१८; रोमी ७:३; १कोरि. ७:१०; हिब्रू १३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. १२

    येसु—बाटो, पृ. २२२

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. ९

    ७/१५/१९९५, पृ. १८

    ८/१/१९९३, पृ. ४

    ब्यूँझनुहोस्‌!,

    ५/८/१९९७, पृ. २५-२६

मत्ति १९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मत्ति १९:११

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. २०

    १०/१५/१९९६, पृ. ११-१२

मत्ति १९:१२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:३२, ३८; ९:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    येसु—बाटो, पृ. २२२

    नयाँ संसार अनुवाद, पृ. २४५५

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. २०

    १०/१५/१९९६, पृ. ११-१२, २०

    ८/१/१९९२, पृ. २९

मत्ति १९:१३

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:१३-१६; लुका १८:१५-१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मत्ति १९:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:३; मर्कु १०:१४; लुका १८:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मत्ति १९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मत्ति १९:१६

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:१७-२२; लुका १८:१८-२३

मत्ति १९:१७

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:१८
  • +लेवी १८:५; लुका १०:२५-२८

मत्ति १९:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१३; व्य ५:१७
  • +प्रस्थ २०:१४; व्य ५:१८
  • +प्रस्थ २०:१५; व्य ५:१९
  • +प्रस्थ २०:१६; व्य ५:२०

मत्ति १९:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१२; व्य ५:१६
  • +लेवी १९:१८; मत्ति २२:३९; मर्कु १२:३१; लुका १०:२७; रोमी १३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१९, पृ. २४

मत्ति १९:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२४

मत्ति १९:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२०
  • +लुका १२:३३; १८:२२; फिलि ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२४-२२५

    प्रहरीधरहरा,

    ६/१/२००३, पृ. ७

    राज्य सेवकाई,

    ४/१९९४, पृ. ३

मत्ति १९:२२

मार्जिनल रेफरेन्स

  • +लुका १८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२४-२२५

मत्ति १९:२३

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:२३; लुका १८:२४; १ ति ६:१०

मत्ति १९:२४

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:२५; लुका १८:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६६

    प्रहरीधरहरा,

    १/१/२००६, पृ. १५

    ५/१५/२००४, पृ. ३०-३१

मत्ति १९:२५

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:२६, २७; लुका १८:२६, २७

मत्ति १९:२६

मार्जिनल रेफरेन्स

  • +अय्यु ४२:२

मत्ति १९:२७

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:२८; लुका ५:११; १८:२८; फिलि ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/२०१६, पृ. २५-२६

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. २२-२३

मत्ति १९:२८

मार्जिनल रेफरेन्स

  • +दा ७:१४; मत्ति २०:२१; लुका २२:२८-३०; १कोरि. ६:२; प्रका २०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. २३

    ९/१५/२०११, पृ. ११

    ३/१/२०१०, पृ. २८-२९

    ८/१/२००९, पृ. १४

    १/१/२००८, पृ. ३०

    १०/१५/१९९५, पृ. २१

    येसु—बाटो, पृ. २२५

    ब्यूझनुहोस्‌!,

    ३/८/२०००, पृ. ८

    प्रकाशको चरमोत्कर्ष, पृ. २८८-२८९

मत्ति १९:२९

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:२९, ३०; लुका १८:२९, ३०; हिब्रू १०:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/२०१६, पृ. २५-२६

    येसु—बाटो, पृ. २२५

    प्रहरीधरहरा,

    ८/१/२००९, पृ. १४

मत्ति १९:३०

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:१६; मर्कु १०:३१; लुका १३:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२५-२२६

अरू

मत्ति १९:१मर्कु १०:१
मत्ति १९:३व्य २४:१; मर्कु १०:२-१२
मत्ति १९:४उत्प १:२७; ५:२
मत्ति १९:५उत्प २:२४; एफि ५:३१
मत्ति १९:६मर्कु १०:९; १कोरि. ७:११
मत्ति १९:७व्य २४:१; मत्ति ५:३१
मत्ति १९:८मर्कु १०:५
मत्ति १९:८उत्प २:२४
मत्ति १९:९मला २:१४; मत्ति ५:३२; मर्कु १०:११, १२; लुका १६:१८; रोमी ७:३; १कोरि. ७:१०; हिब्रू १३:४
मत्ति १९:१११कोरि. ७:७
मत्ति १९:१२१कोरि. ७:३२, ३८; ९:५
मत्ति १९:१३मर्कु १०:१३-१६; लुका १८:१५-१७
मत्ति १९:१४मत्ति १८:३; मर्कु १०:१४; लुका १८:१६
मत्ति १९:१६मर्कु १०:१७-२२; लुका १८:१८-२३
मत्ति १९:१७मर्कु १०:१८
मत्ति १९:१७लेवी १८:५; लुका १०:२५-२८
मत्ति १९:१८प्रस्थ २०:१३; व्य ५:१७
मत्ति १९:१८प्रस्थ २०:१४; व्य ५:१८
मत्ति १९:१८प्रस्थ २०:१५; व्य ५:१९
मत्ति १९:१८प्रस्थ २०:१६; व्य ५:२०
मत्ति १९:१९प्रस्थ २०:१२; व्य ५:१६
मत्ति १९:१९लेवी १९:१८; मत्ति २२:३९; मर्कु १२:३१; लुका १०:२७; रोमी १३:९
मत्ति १९:२१मत्ति ६:२०
मत्ति १९:२१लुका १२:३३; १८:२२; फिलि ३:७
मत्ति १९:२२लुका १८:२३
मत्ति १९:२३मर्कु १०:२३; लुका १८:२४; १ ति ६:१०
मत्ति १९:२४मर्कु १०:२५; लुका १८:२५
मत्ति १९:२५मर्कु १०:२६, २७; लुका १८:२६, २७
मत्ति १९:२६अय्यु ४२:२
मत्ति १९:२७मर्कु १०:२८; लुका ५:११; १८:२८; फिलि ३:८
मत्ति १९:२८दा ७:१४; मत्ति २०:२१; लुका २२:२८-३०; १कोरि. ६:२; प्रका २०:४
मत्ति १९:२९मर्कु १०:२९, ३०; लुका १८:२९, ३०; हिब्रू १०:३४
मत्ति १९:३०मत्ति २०:१६; मर्कु १०:३१; लुका १३:३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति १९:१-३०

मत्तिका अनुसार

१९ यी कुराहरू भनिसकेपछि येसु गालिलबाट जानुभयो र यर्दन नदी पार गरेर यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो।+ २ अनि मानिसहरूको भीड उहाँको पछि लाग्यो र उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो।

३ तब फरिसीहरू उहाँकहाँ आए र उहाँको परीक्षा लिने मनसायले यस्तो प्रश्‍न गरे: “के एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो?”+ ४ उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+ ५ र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌’?+ ६ त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”+ ७ तिनीहरूले उहाँलाई भने: “त्यसोभए एक जना पुरुषले छोडपत्र दिएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सक्छ भनेर मोसाले किन भने त?”+ ८ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्‌+ तर सुरुदेखि त यस्तो थिएन।+ ९ म तिमीहरूलाई भन्छु, जसले अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेको ठहरिन्छ।”+

१० चेलाहरूले उहाँलाई भने: “पति-पत्नीको सम्बन्ध यस्तै हुने हो भने त विवाह नगर्नु नै बेस रहेछ।” ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “सबैले त यो वचनअनुसार गर्न सक्दैनन्‌ तर तिनीहरूले मात्र, जसले यो वरदान पाएका छन्‌।+ १२ किनकि कतिचाहिँ नपुंसक भएर जन्मिएका हुन्छन्‌, कतिलाई चाहिँ मानिसहरूले नपुंसक बनाइदिएका हुन्छन्‌ अनि कतिचाहिँ यस्ता नपुंसकहरू हुन्छन्‌, जसले स्वर्गको राज्यको खातिर आफूलाई नपुंसक बनाएका हुन्छन्‌। जो अविवाहित रहन सक्छ, ऊ अविवाहित नै रहोस्‌।”+

१३ तब उहाँले साना केटाकेटीमाथि आफ्नो हात राखेर प्रार्थना गरिदिऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४ तर येसुले यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि स्वर्गको राज्य यिनीहरूजस्ताकै हो।”+ १५ उहाँले तिनीहरूमाथि आफ्नो हात राख्नुभयो अनि उहाँ त्यहाँबाट जानुभयो।

१६ तब हेर! एक जना जवान मानिसले उहाँकहाँ आएर सोध्यो: “हे गुरु, अनन्त जीवन पाउन मैले कुन असल काम गर्नुपर्छ?”+ १७ उहाँले उसलाई भन्‍नुभयो: “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ।+ तर यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।”+ १८ उसले उहाँलाई भन्यो: “कुन-कुन?” येसुले भन्‍नुभयो: “तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले व्यभिचार नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले झूटो साक्षी नदिनू,+ १९ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू+ अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ २० त्यस जवान मानिसले उहाँलाई भन्यो: “यी सब त मैले पालन गर्दै आएको छु; त्यसोभए ममा अझै के कमी छ?” २१ येसुले उसलाई भन्‍नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+ २२ यो सुनेर त्यो जवान मानिस दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+ २३ येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्न कठिन हुनेछ।+ २४ म तिमीहरूलाई फेरि भन्छु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+

२५ यो सुनेर चेलाहरू असाध्यै छक्क परे र तिनीहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २६ येसुले सीधै तिनीहरूलाई हेरेर यसो भन्‍नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि भने सबै कुरा सम्भव छ।”+

२७ तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?”+ २८ येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, सबै कुरा नयाँ बनाइँदा जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू १२ सिंहासनमा बसेर इस्राएलका १२ कुलको इन्साफ गर्नेछौ।+ २९ जसले मेरो नामको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले यी कुरा सयौँ गुणा पाउनुका साथै अनन्त जीवन पाउनेछ।+

३० “तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने