प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ पत्रुस १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ पत्रुस विषयवस्तु

      • अभिवादन (१)

      • परमेश्‍वरले बोलाउनुभएको व्यक्‍तिको रूपमा लायक भइरहो (२-१५)

        • विश्‍वासमा थप्नुपर्ने गुणहरू (५-९)

      • भविष्यसूचक वचन झन्‌ पक्का भएको छ (१६-२१)

२ पत्रुस १:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “विश्‍वास प्राप्त गरेर हामीले जस्तै सम्मान पाएका छन्‌।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००२, पृ. ६

    ९/१/१९९७, पृ. ९-१०

२ पत्रुस १:२

मार्जिनल रेफरेन्स

  • +कल १:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १०

२ पत्रुस १:३

फुटनोट

  • *

    वा “सित्तैँमा दिएको।”

मार्जिनल रेफरेन्स

  • +युह १७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १०

    ७/१/१९९०

२ पत्रुस १:४

फुटनोट

  • *

    वा “सित्तैँमा दिनुभएको छ।”

  • *

    वा “कामवासनाले।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:५३; १प १:३, ४; १ युह ३:२; प्रका २०:६
  • +लुका २२:२९, ३०; युह १४:२; गला ३:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १०

२ पत्रुस १:५

मार्जिनल रेफरेन्स

  • +फिलि २:१२; २ति २:१५; हिब्रू ४:११; यहु ३
  • +फिलि ४:८
  • +युह १७:३; हिब्रू ५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. १६

    ९/१/१९९७, पृ. ११

    ८/१/१९९३, पृ. २०-२४

    ७/१/१९९३, पृ. २१, २६-३०

    ७/१/१९९०

२ पत्रुस १:६

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:२५; २ति २:२४
  • +२प २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. १३

    ७/१५/२००२, पृ. १०-१४

    ९/१/१९९३, पृ. २१-२५, २६-३१

    ८/१/१९९३, पृ. २५-२९

    ७/१/१९९३, पृ. २१

२ पत्रुस १:७

मार्जिनल रेफरेन्स

  • +१थि ४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. २०

    १०/१/१९९३, पृ. १८-२२, २३-२७

    ७/१/१९९३, पृ. २१

२ पत्रुस १:८

मार्जिनल रेफरेन्स

  • +ति ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. ११

    ८/१/१९९३, पृ. २४

२ पत्रुस १:९

फुटनोट

  • *

    वा सम्भवतः “ऊ अन्धा हो; उसले टाढाको कुरा देख्दैन।”

मार्जिनल रेफरेन्स

  • +१ युह २:९; प्रका ३:१७
  • +हिब्रू ९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. ११

२ पत्रुस १:१०

मार्जिनल रेफरेन्स

  • +हिब्रू ३:१
  • +२ति ४:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/२०१६, पृ. १९

    प्रहरीधरहरा,

    ३/१५/२०१२, पृ. २१

    ९/१/१९९७, पृ. ११

२ पत्रुस १:११

मार्जिनल रेफरेन्स

  • +लुका १६:९; युह ३:५
  • +दा २:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/२०१६, पृ. १९

    प्रहरीधरहरा,

    ३/१५/२०१२, पृ. २२

    ९/१/१९९७, पृ. ११

    ७/१/१९९०

२ पत्रुस १:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. १०

    ९/१/१९९७, पृ. ११-१२

२ पत्रुस १:१३

फुटनोट

  • *

    वा “पालमा।” अर्थात्‌, तिनको पार्थिव शरीर।

मार्जिनल रेफरेन्स

  • +२कोरि. ५:१
  • +रोमी १५:१५; यहु ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. ११-१२

२ पत्रुस १:१४

मार्जिनल रेफरेन्स

  • +युह २१:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. ११-१२

    ७/१/१९९३, पृ. २२

२ पत्रुस १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १२

२ पत्रुस १:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:२; मर्कु ९:२; लुका ९:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १२

    ५/१५/१९९७, पृ. ९-११

    ७/१/१९९३, पृ. २२-२३

    ७/१/१९९१, पृ. ८

२ पत्रुस १:१७

मार्जिनल रेफरेन्स

  • +भज २:७; मत्ति १७:१, ५; मर्कु ९:७; लुका ९:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १२

    ५/१५/१९९७, पृ. ९-११

    ७/१५/१९९५, पृ. १९

    ७/१/१९९३, पृ. २२-२३

    ७/१/१९९१, पृ. ८

२ पत्रुस १:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    प्रहरीधरहरा,

    ९/१/१९९७, पृ. १२

    ५/१५/१९९७, पृ. ९-११

    ७/१/१९९३, पृ. २२-२३

    ७/१/१९९१, पृ. ८

२ पत्रुस १:१९

मार्जिनल रेफरेन्स

  • +गन २४:१७; प्रका २२:१६
  • +भज ११९:१०५; युह १:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    नयाँ संसार अनुवाद, पृ. २४५३

    प्रहरीधरहरा,

    ११/१/२००८, पृ. ३२

    १/१५/२००५, पृ. १६

    ५/१५/२०००, पृ. १७

    ४/१/२०००, पृ. १४-१६

    ९/१/१९९७, पृ. १२-१३

    ५/१५/१९९७, पृ. ११

    ७/१/१९९३, पृ. २३

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१८

    राज्य सेवकाई,

    १२/१९९४, पृ. ३

२ पत्रुस १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ७

    प्रहरीधरहरा,

    ४/१/२०१२, पृ. ११-१२

    ४/१/२०००, पृ. १६

    ४/१/१९९८, पृ. १९

२ पत्रुस १:२१

मार्जिनल रेफरेन्स

  • +२ति ३:१६
  • +२स २३:२; प्रे १:१६; २८:२५; १प १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१९, पृ. ९-११

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. २५-२६

    ६/१५/१९९७, पृ. ५

अरू

२ पत्रु. १:२कल १:९
२ पत्रु. १:३युह १७:३
२ पत्रु. १:४१कोरि. १५:५३; १प १:३, ४; १ युह ३:२; प्रका २०:६
२ पत्रु. १:४लुका २२:२९, ३०; युह १४:२; गला ३:२९
२ पत्रु. १:५फिलि २:१२; २ति २:१५; हिब्रू ४:११; यहु ३
२ पत्रु. १:५फिलि ४:८
२ पत्रु. १:५युह १७:३; हिब्रू ५:१४
२ पत्रु. १:६१कोरि. ९:२५; २ति २:२४
२ पत्रु. १:६२प २:९
२ पत्रु. १:७१थि ४:९
२ पत्रु. १:८ति ३:१४
२ पत्रु. १:९१ युह २:९; प्रका ३:१७
२ पत्रु. १:९हिब्रू ९:१४
२ पत्रु. १:१०हिब्रू ३:१
२ पत्रु. १:१०२ति ४:७, ८
२ पत्रु. १:११लुका १६:९; युह ३:५
२ पत्रु. १:११दा २:४४
२ पत्रु. १:१३२कोरि. ५:१
२ पत्रु. १:१३रोमी १५:१५; यहु ५
२ पत्रु. १:१४युह २१:१८
२ पत्रु. १:१६मत्ति १७:२; मर्कु ९:२; लुका ९:२९
२ पत्रु. १:१७भज २:७; मत्ति १७:१, ५; मर्कु ९:७; लुका ९:३५
२ पत्रु. १:१९गन २४:१७; प्रका २२:१६
२ पत्रु. १:१९भज ११९:१०५; युह १:९
२ पत्रु. १:२१२ति ३:१६
२ पत्रु. १:२१२स २३:२; प्रे १:१६; २८:२५; १प १:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ पत्रुस १:१-२१

दोस्रो पत्रुस

१ म सिमोन पत्रुस, येसु ख्रिष्टको दास अनि प्रेषित,* तिनीहरूलाई लेख्दै छु, जसले हाम्रा परमेश्‍वर अनि हाम्रा उद्धारक येसु ख्रिष्टको भलाइद्वारा हाम्रोजस्तै अनमोल विश्‍वास प्राप्त गरेका छन्‌:*

२ परमेश्‍वरको अनि हाम्रा प्रभु येसुको सही ज्ञानद्वारा+ तिमीहरूले पाइरहेको असीम अनुग्रह अनि शान्ति प्रशस्त हुँदै जाओस्‌ ३ किनकि परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहिने सबै कुरा उहाँको शक्‍तिले हामीलाई दिएको* छ। हामीलाई आफ्नो महिमा अनि सद्‌गुणद्वारा बोलाउनुहुनेको सही ज्ञानद्वारा हामीले ती कुराहरू पाएका हौँ।+ ४ हामी परमेश्‍वरजस्तै अदृश्‍य हुन सकौँ भनेर+ उहाँले यही महिमा अनि सद्‌गुणद्वारा अमूल्य अनि महान्‌ प्रतिज्ञाहरू गर्नुभएको छ।*+ संसारमा कुइच्छाले* गर्दा उत्पन्‍न भएको भ्रष्टताबाट हामी उम्किसकेको हुनाले उहाँले हामीसित ती प्रतिज्ञाहरू गर्नुभएको हो।

५ यही कारणले गर्दा तिमीहरू पनि भरमग्दुर प्रयत्न गर्दै+ तिमीहरूको विश्‍वासमा सद्‌गुण,+ तिमीहरूको सद्‌गुणमा ज्ञान,+ ६ तिमीहरूको ज्ञानमा आत्मसंयम, तिमीहरूको आत्मसंयममा+ सहनशीलता, तिमीहरूको सहनशीलतामा परमेश्‍वरको भक्‍ति,+ ७ परमेश्‍वरको भक्‍तिमा भ्रातृस्नेह, तिमीहरूको भ्रातृस्नेहमा प्रेम+ थप्दै जाओ। ८ यदि तिमीहरूसित यी कुराहरू प्रशस्त मात्रामा छन्‌ भने ती कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टबारे सिकेको सही ज्ञान प्रयोग गरेर फल फलाउन र निष्क्रिय नहुन मदत गर्नेछ।+

९ जोसित यी कुराहरू छैन, ऊ अन्धा हो; ऊ ज्योति देख्न चाहँदैन*+ अनि आफूले पहिले गरेका पापहरू पखालिइसकेका छन्‌ भनेर उसले बिर्सेको छ।+ १० यसकारण हे भाइहरू हो, परमेश्‍वरले बोलाउनुभएको+ अनि छान्‍नुभएको व्यक्‍तिको रूपमा लायक भइरहन अझ धेरै परिश्रम गर किनकि यी कुराहरू गरिरह्‍यौ भने तिमीहरू कुनै हालतमा असफल हुनेछैनौ।+ ११ भनौँ भने यसरी तिमीहरूले हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको चिरस्थायी राज्यभित्र+ महिमायुक्‍त प्रवेश पाउनेछौ।+

१२ यही कारणले गर्दा म सधैँ तिमीहरूलाई यी कुराहरू सम्झाइरहने इच्छा गर्छु। हुनत तिमीहरूलाई यी कुराहरू थाहै छ अनि तिमीहरू आफूले सिकेको सत्यमा अडिग छौ। १३ तर म यस वासस्थानमा* छउन्जेल+ तिमीहरूलाई यी कुरा सम्झाएर उत्साहित बनाउनु उचित ठान्छु।+ १४ किनकि मेरो यो वासस्थान छिट्टै भत्काइँदै छ भनेर मलाई थाह छ र हाम्रा प्रभु येसु ख्रिष्टले पनि मलाई यो कुरा प्रस्ट पार्नुभएको थियो।+ १५ त्यसैले म सधैँ तिमीहरूलाई सम्झाइरहन यथासक्दो गरिरहनेछु ताकि म गइसकेपछि पनि तिमीहरूले आफूलाई यी कुराहरू सम्झाइरहन सक।

१६ अहँ, चतुऱ्‍याइँसाथ रचिएका झूटा कथाहरू सुनाएर हामीले तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको शक्‍ति अनि उपस्थितिसित परिचित गराएका थिएनौँ। बरु हामीले आफ्नै आँखाले उहाँको वैभव देखेका थियौँ।+ १७ किनकि उहाँले परमेश्‍वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्‍नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।”+ १८ हो, हामी उहाँसित पवित्र डाँडामा भएको बेला हामीले स्वर्गबाट त्यो वाणी सुनेका थियौँ।

१९ त्यसैले हामीसित भएको भविष्यसूचक वचन झन्‌ पक्का भएको छ; (झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा+ नउदाएसम्म) तिमीहरूले आफ्नो हृदयमा त्यस वचनलाई अँध्यारो ठाउँमा बलिरहेको बत्तीलाई झैँ+ ध्यान दिएर राम्रै गरिरहेका छौ। २० तिमीहरूले सबैभन्दा पहिला यो कुरा बुझिराख कि धर्मशास्त्रमा भएको कुनै पनि भविष्यवाणी कसैको निजी धारणाको उपज होइन। २१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्‍तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने