प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

जकरिया विषयवस्तु

      • यहोवा सियोनलाई शान्ति र सत्य दिनुहुन्छ (१-२३)

        • यरुसलेम, “वफादार सहर” (३)

        • “एकअर्कासित साँचो बोल्नू” (१६)

        • उपवासको सट्टा चाडको रमाहट (१८, १९)

        • ‘आओ, यहोवाको खोजी गरौँ’ (२१)

        • दस जना मानिसले एक जना यहुदीको लुगा समात्छन्‌ (२३)

जकरिया ८:२

मार्जिनल रेफरेन्स

  • +योए २:१८; जक १:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४८७-२४८८

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १०-११

जकरिया ८:३

फुटनोट

  • *

    वा “वफादार।”

मार्जिनल रेफरेन्स

  • +जक १:१६
  • +यसै १२:६; योए ३:१७; जक २:११; ८:८
  • +यसै १:२६; ६०:१४; यर्मि ३३:१६
  • +यसै २:२; ११:९; ६६:२०; यर्मि ३१:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००७, पृ. १४

    १/१/१९९६, पृ. १०-११

जकरिया ८:४

मार्जिनल रेफरेन्स

  • +यसै ६५:२०; यर्मि ३०:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. ११-१६

जकरिया ८:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:१९; ३१:४, २७; जक २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. ११, १६

जकरिया ८:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १६

जकरिया ८:७

मार्जिनल रेफरेन्स

  • +भज १०७:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १७

जकरिया ८:८

फुटनोट

  • *

    वा “वफादारीमा।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:१७; योए ३:२०; आमो ९:१४
  • +लेवी २६:१२; यर्मि ३०:२२; इज ११:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १७

जकरिया ८:९

फुटनोट

  • *

    वा “साहस गर।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ५:१
  • +यसै ३५:४; हाग्गै २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १८-१९

जकरिया ८:१०

मार्जिनल रेफरेन्स

  • +हाग्गै १:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १८-१९

जकरिया ८:११

मार्जिनल रेफरेन्स

  • +हाग्गै २:१९

जकरिया ८:१२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४; व्य २८:४; यसै ३०:२३
  • +यसै ३५:१०; ६१:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. १४

    १/१/१९९६, पृ. १९-२०

जकरिया ८:१३

फुटनोट

  • *

    वा “साहस गर।”

मार्जिनल रेफरेन्स

  • +व्य २८:३७; यर्मि ४२:१८
  • +उत्प २२:१८; यसै १९:२४, २५
  • +यसै ४१:१०
  • +यसै ३५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. १९

जकरिया ८:१४

फुटनोट

  • *

    वा “मैले पछुतो मानिनँ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२८; इज २४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २०

जकरिया ८:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:२८; ३२:४२
  • +यसै ४३:१; सप ३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २०

जकरिया ८:१६

मार्जिनल रेफरेन्स

  • +लेवी १९:११; हित १२:१९; एफि ४:२५
  • +जक ७:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३६

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २०

जकरिया ८:१७

मार्जिनल रेफरेन्स

  • +जक ७:१०
  • +जक ५:४
  • +हित ६:१६-१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २०

जकरिया ८:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:६, ७
  • +यर्मि ५२:१२-१४
  • +२रा २५:२५; जक ७:५
  • +यर्मि ५२:४
  • +यसै ३५:१०; यर्मि ३१:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २०-२१

जकरिया ८:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २१-२२

जकरिया ८:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २१-२२

जकरिया ८:२२

मार्जिनल रेफरेन्स

  • +भज २२:२७; यसै २:२, ३; ११:१०; ५५:५; ६०:३; होसे १:१०; मिका ४:२; हाग्गै २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २१-२२

जकरिया ८:२३

फुटनोट

  • *

    शा., “एक जना यहुदी पुरुषको।”

  • *

    वा “लुगाको छेउ।”

मार्जिनल रेफरेन्स

  • +जक २:११; प्रका ७:९; १४:६
  • +प्रस्थ १२:३७, ३८
  • +यसै ४५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२२, पृ. २२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२०, पृ. २६-२७

    शुद्ध उपासना, पृ. ११९, १३४

    प्रहरीधरहरा,

    १/२०१६, पृ. २२-२३

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. २७

    २/१/२००९, पृ. ३१

    १२/१/२००५, पृ. २३-२४

    ७/१/२००५, पृ. २३

    ७/१/२००४, पृ. ११-१२

    १/१/१९९६, पृ. २२

    प्रकाशको चरमोत्कर्ष, पृ. ६०-६१

अरू

जक. ८:२योए २:१८; जक १:१४
जक. ८:३जक १:१६
जक. ८:३यसै १२:६; योए ३:१७; जक २:११; ८:८
जक. ८:३यसै १:२६; ६०:१४; यर्मि ३३:१६
जक. ८:३यसै २:२; ११:९; ६६:२०; यर्मि ३१:२३
जक. ८:४यसै ६५:२०; यर्मि ३०:१०
जक. ८:५यर्मि ३०:१९; ३१:४, २७; जक २:४
जक. ८:७भज १०७:२, ३
जक. ८:८यर्मि ३:१७; योए ३:२०; आमो ९:१४
जक. ८:८लेवी २६:१२; यर्मि ३०:२२; इज ११:२०
जक. ८:९एज्रा ५:१
जक. ८:९यसै ३५:४; हाग्गै २:४
जक. ८:१०हाग्गै १:६
जक. ८:११हाग्गै २:१९
जक. ८:१२लेवी २६:४; व्य २८:४; यसै ३०:२३
जक. ८:१२यसै ३५:१०; ६१:७
जक. ८:१३व्य २८:३७; यर्मि ४२:१८
जक. ८:१३उत्प २२:१८; यसै १९:२४, २५
जक. ८:१३यसै ४१:१०
जक. ८:१३यसै ३५:४
जक. ८:१४यर्मि ४:२८; इज २४:१४
जक. ८:१५यर्मि ३१:२८; ३२:४२
जक. ८:१५यसै ४३:१; सप ३:१६
जक. ८:१६लेवी १९:११; हित १२:१९; एफि ४:२५
जक. ८:१६जक ७:९
जक. ८:१७जक ७:१०
जक. ८:१७जक ५:४
जक. ८:१७हित ६:१६-१९
जक. ८:१९यर्मि ५२:६, ७
जक. ८:१९यर्मि ५२:१२-१४
जक. ८:१९२रा २५:२५; जक ७:५
जक. ८:१९यर्मि ५२:४
जक. ८:१९यसै ३५:१०; यर्मि ३१:१२
जक. ८:२१यर्मि ५०:४, ५
जक. ८:२२भज २२:२७; यसै २:२, ३; ११:१०; ५५:५; ६०:३; होसे १:१०; मिका ४:२; हाग्गै २:७
जक. ८:२३जक २:११; प्रका ७:९; १४:६
जक. ८:२३प्रस्थ १२:३७, ३८
जक. ८:२३यसै ४५:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
जकरिया ८:१-२३

जकरिया

८ सेनाहरूका यहोवाको वचन मकहाँ फेरि आयो: २ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘म सियोनको लागि ठूलो जोसले भरिनेछु,+ म त्यसको खातिर त्यसका शत्रुहरूप्रति ठूलो क्रोधले भरिनेछु।’”

३ “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म सियोनमा फर्कनेछु+ र यरुसलेममा बास गर्नेछु+ अनि यरुसलेमलाई सत्यको* सहर भनिनेछ+ र सेनाहरूका यहोवाको डाँडालाई पवित्र डाँडा भनिनेछ।’”+

४ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘वृद्धहरू यरुसलेमका चोकहरूमा फेरि बस्नेछन्‌; तिनीहरू प्रत्येकको हातमा लौरो हुनेछ किनकि तिनीहरू दीर्घायु हुनेछन्‌।+ ५ अनि सहरका चोकहरूमा जताततै केटाकेटीहरू खेलिरहेका हुनेछन्‌।’”+

६ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘ती दिनहरूमा बाँकी रहेका मानिसहरूलाई यो कुरा असम्भव लाग्ला तर के त्यो मेरो लागि पनि असम्भव हुन्छ र?’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”

७ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘म आफ्ना मानिसहरूलाई पूर्व र पश्‍चिमका राष्ट्रहरूबाट बचाउनेछु।+ ८ अनि म तिनीहरूलाई यरुसलेममा ल्याउनेछु+ र तिनीहरू त्यहाँ बास गर्नेछन्‌; तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ अनि म सत्यतामा* र धार्मिकतामा तिनीहरूको परमेश्‍वर हुनेछु।’”+

९ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘भविष्यवक्‍ताहरूको मुखबाट यी वचन सुन्‍ने मानिसहरू हो,+ आफ्नो हात बलियो बनाओ।*+ यी ती नै वचनहरू हुन्‌, जुन सेनाहरूका यहोवाको भवनको जग बसालिएको दिनमा पनि भनिएका थिए। १० त्यसअघि न मानिसलाई न त जनावरलाई ज्याला दिइन्थ्यो+ अनि शत्रुहरूले गर्दा आउने-जाने मानिसहरू सुरक्षित पनि थिएनन्‌ किनकि मैले सबै मानिसलाई एकअर्काविरुद्ध उठाएको थिएँ।’

११ “तर अब म बाँकी रहेकाहरूसित पहिलाको जस्तो व्यवहार गर्नेछैनँ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ। १२ ‘किनकि शान्तिको बिउ रोपिनेछ; अङ्‌गुरको बोटमा फल फल्नेछ र जमिनले प्रशस्त उब्जनी दिनेछ+ अनि आकाशबाट शीत झर्नेछ। अनि बाँकी रहेका मानिसहरूलाई म यी सबै कुरामाथि अधिकार दिनेछु।+ १३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्‌को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+

१४ “किनकि सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘“तिमीहरूका पुर्खाहरूले मलाई क्रोधित तुल्याएको कारण जसरी मैले तिमीहरूमाथि विपत्ति ल्याउने निधो गरेँ र मैले आफ्नो मन परिवर्तन गरिनँ,”* सेनाहरूका यहोवा भन्‍नुहुन्छ,+ १५ “त्यसरी नै यस पटक यरुसलेमको र यहुदाको घरानाको भलो गर्ने मैले निधो गरेको छु।+ त्यसैले नडराओ!”’+

१६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+ १७ मनमनै एकअर्काविरुद्ध षड्‌यन्त्र नरच्नू+ र झूटो शपथ नखानू+ किनकि यी कुराहरूलाई म घृणा गर्छु,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।”

१८ फेरि सेनाहरूका यहोवाको यो वचन मकहाँ आयो: १९ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘चौथो महिनाको उपवास,+ पाँचौँ महिनाको उपवास,+ सातौँ महिनाको उपवास+ र दसौँ महिनाको उपवास+ यहुदाको घरानाको लागि रमाहट र हर्षको समय—खुसीयालीको चाड हुनेछ।+ त्यसैले सत्य र शान्तिलाई प्रेम गर।’

२० “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘यस्तो समय आउनेछ, जब जातिजातिका मानिसहरू र विभिन्‍न सहरका मानिसहरू आउनेछन्‌; २१ अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ जानेछन्‌ र भन्‍नेछन्‌: “आओ, यहोवा परमेश्‍वरको अनुग्रहको लागि बिन्ती गर्न जाऔँ र सेनाहरूका यहोवाको खोजी गरौँ। म पनि जाँदै छु।”+ २२ थुप्रै जाति र शक्‍तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्‌।’+

२३ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘ती दिनहरूमा विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिसले+ एक जना यहुदीको* लुगा* च्याप्प समात्नेछन्‌ र यसो भन्‍नेछन्‌: “हामी तपाईँहरूसितै जान्छौँ+ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने