प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • यहोवा आफ्ना मानिसहरूलाई फेरि जम्मा गर्नुहुन्छ (१-७)

      • झूटा देवताहरूको परीक्षा (८-१३)

        • “तिमीहरू मेरा साक्षी हौ” (१०, १२)

      • बेबिलोनबाट मुक्‍त (१४-२१)

      • “आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ” (२२-२८)

यसैया ४३:१

मार्जिनल रेफरेन्स

  • +भज १००:३; यसै ४३:१५; ४४:२, २१
  • +यसै ४४:२३; यर्मि ५०:३४

यसैया ४३:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२९
  • +यहो ३:१५, १६; २रा २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ३-४

यसैया ४३:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५, ६
  • +व्य ७:८; यर्मि ३१:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ३

यसैया ४३:५

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१०; ४४:२; यर्मि ३०:१०
  • +व्य ३०:१-३; भज १०६:४७; यसै ६६:२०; इज ३६:२४; मिका २:१२; जक ८:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९४, पृ. ३-४

यसैया ४३:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:१८
  • +यर्मि ३१:८

यसैया ४३:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:१६
  • +भज १००:३; यसै २९:२३

यसैया ४३:८

मार्जिनल रेफरेन्स

  • +यसै ६:९, १०; ४२:१८, १९

यसैया ४३:९

फुटनोट

  • *

    यसले भविष्यमा हुने पहिलो कुरालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१
  • +यसै ४१:२१, २२; ४४:७
  • +१रा १८:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २३

यसैया ४३:१०

फुटनोट

  • *

    वा “भरोसा।”

मार्जिनल रेफरेन्स

  • +प्रे १:८; प्रका १:५
  • +यसै ४१:४
  • +व्य ४:३७
  • +यसै ४४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १९

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. २१-२२

    ९/१/१९९५, पृ. ९-१०, १२-१३, १७

    ७/१/१९९५, पृ. १७

    ५/१५/१९९५, पृ. १९

    ४/१/१९९३, पृ. २३

    यहोवाका साक्षीहरू, पृ. ५

यसैया ४३:११

मार्जिनल रेफरेन्स

  • +व्य ६:४
  • +यसै १२:२; होसे १३:४; १ ति २:३; यहु २५

यसैया ४३:१२

मार्जिनल रेफरेन्स

  • +व्य ३२:१२
  • +यसै ४६:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. २१-२२

यसैया ४३:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४१:४; प्रका १:८
  • +व्य ३२:३९
  • +यसै १४:२७; दा ४:३५

यसैया ४३:१४

मार्जिनल रेफरेन्स

  • +यसै ४४:६; ६३:१६
  • +यसै ५४:५
  • +यसै ४५:१, २
  • +यर्मि ५०:१०

यसैया ४३:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१
  • +भज ८९:१८
  • +व्य ३३:५; भज ७४:१२; यसै ३३:२२; प्रका ११:१७

यसैया ४३:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१६; यहो ३:१३

यसैया ४३:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:४
  • +यर्मि ५१:३९

यसैया ४३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. ९

यसैया ४३:१९

मार्जिनल रेफरेन्स

  • +यसै ४२:९
  • +यसै ११:१६; ४०:३
  • +यसै ४१:१८

यसैया ४३:२०

फुटनोट

  • *

    वा “अस्ट्रिज।”

मार्जिनल रेफरेन्स

  • +भज ३३:१२; यसै ४१:८; १प २:९
  • +यसै ४१:१७; यर्मि ३१:९

यसैया ४३:२१

मार्जिनल रेफरेन्स

  • +यसै ६०:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९५, पृ. १७, १९

यसैया ४३:२२

मार्जिनल रेफरेन्स

  • +यसै ६४:७
  • +यर्मि २:५; होसे ७:१०; मिका ६:३

यसैया ४३:२३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ६६:३

यसैया ४३:२४

फुटनोट

  • *

    एक किसिमको बास्नादार नर्कट।

मार्जिनल रेफरेन्स

  • +लेवी ३:१४-१६
  • +यसै १:१४, १५

यसैया ४३:२५

फुटनोट

  • *

    वा “तिमीहरूले गरेको विद्रोहलाई।”

मार्जिनल रेफरेन्स

  • +भज २५:७; ७९:८, ९; इज २०:९
  • +यसै १:१८; यर्मि ५०:२०
  • +यर्मि ३१:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. १०

यसैया ४३:२७

फुटनोट

  • *

    यसले व्यवस्थाका शिक्षकहरूलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यसै २८:७; यर्मि ५:३१

यसैया ४३:२८

मार्जिनल रेफरेन्स

  • +भज ७९:४; १३७:३

अरू

यसै. ४३:१भज १००:३; यसै ४३:१५; ४४:२, २१
यसै. ४३:१यसै ४४:२३; यर्मि ५०:३४
यसै. ४३:२प्रस्थ १४:२९
यसै. ४३:२यहो ३:१५, १६; २रा २:८
यसै. ४३:४प्रस्थ १९:५, ६
यसै. ४३:४व्य ७:८; यर्मि ३१:३
यसै. ४३:५यसै ४१:१०; ४४:२; यर्मि ३०:१०
यसै. ४३:५व्य ३०:१-३; भज १०६:४७; यसै ६६:२०; इज ३६:२४; मिका २:१२; जक ८:७
यसै. ४३:६यर्मि ३:१८
यसै. ४३:६यर्मि ३१:८
यसै. ४३:७यर्मि ३३:१६
यसै. ४३:७भज १००:३; यसै २९:२३
यसै. ४३:८यसै ६:९, १०; ४२:१८, १९
यसै. ४३:९यसै ४१:१
यसै. ४३:९यसै ४१:२१, २२; ४४:७
यसै. ४३:९१रा १८:२४, २५
यसै. ४३:१०प्रे १:८; प्रका १:५
यसै. ४३:१०यसै ४१:४
यसै. ४३:१०व्य ४:३७
यसै. ४३:१०यसै ४४:८
यसै. ४३:११व्य ६:४
यसै. ४३:११यसै १२:२; होसे १३:४; १ ति २:३; यहु २५
यसै. ४३:१२व्य ३२:१२
यसै. ४३:१२यसै ४६:९, १०
यसै. ४३:१३यसै ४१:४; प्रका १:८
यसै. ४३:१३व्य ३२:३९
यसै. ४३:१३यसै १४:२७; दा ४:३५
यसै. ४३:१४यसै ४४:६; ६३:१६
यसै. ४३:१४यसै ५४:५
यसै. ४३:१४यसै ४५:१, २
यसै. ४३:१४यर्मि ५०:१०
यसै. ४३:१५यसै ४३:१
यसै. ४३:१५भज ८९:१८
यसै. ४३:१५व्य ३३:५; भज ७४:१२; यसै ३३:२२; प्रका ११:१७
यसै. ४३:१६प्रस्थ १४:१६; यहो ३:१३
यसै. ४३:१७प्रस्थ १५:४
यसै. ४३:१७यर्मि ५१:३९
यसै. ४३:१९यसै ४२:९
यसै. ४३:१९यसै ११:१६; ४०:३
यसै. ४३:१९यसै ४१:१८
यसै. ४३:२०भज ३३:१२; यसै ४१:८; १प २:९
यसै. ४३:२०यसै ४१:१७; यर्मि ३१:९
यसै. ४३:२१यसै ६०:२१
यसै. ४३:२२यसै ६४:७
यसै. ४३:२२यर्मि २:५; होसे ७:१०; मिका ६:३
यसै. ४३:२३यसै ६६:३
यसै. ४३:२४लेवी ३:१४-१६
यसै. ४३:२४यसै १:१४, १५
यसै. ४३:२५भज २५:७; ७९:८, ९; इज २०:९
यसै. ४३:२५यसै १:१८; यर्मि ५०:२०
यसै. ४३:२५यर्मि ३१:३४
यसै. ४३:२७यसै २८:७; यर्मि ५:३१
यसै. ४३:२८भज ७९:४; १३७:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४३:१-२८

यसैया

४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,

हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+

उनै परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:

“नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+

मैले तिमीलाई नामै काढेर बोलाएको छु।

तिमी मेरै हौ।

 २ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+

तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+

तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,

त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।

 ३ किनभने म यहोवा तिम्रा परमेश्‍वर हुँ,

इस्राएलका पवित्र परमेश्‍वर, तिम्रा उद्धारक।

तिमीलाई छुटाउन मैले फिरौतीस्वरूप मिश्र दिएको छु,

इथियोपिया र सिबा दिएर मैले तिमीलाई छुटाएको छु।

 ४ किनकि मेरो नजरमा तिमी अनमोल छौ,+

तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।+

त्यसैले तिम्रो बदलामा म मानिसहरू दिनेछु,

तिम्रो जीवनको लागि म देशहरू दिनेछु।

 ५ नडराऊ किनकि म तिमीसित छु।+

तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछु

अनि तिमीहरूलाई पश्‍चिमबाट जम्मा गर्नेछु।+

 ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+

अनि दक्षिणलाई यसो भन्‍नेछु, ‘तिनीहरूलाई नरोक!

मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+

 ७ मेरो नामबाट चिनिएका हरेकलाई+

र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,

जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’

 ८ आँखा भएर पनि नदेख्ने

अनि कान भएर पनि नसुन्‍ने ती मानिसहरूलाई लिएर आऊ।+

 ९ सबै देश जम्मा होऊन्‌,

देश-देशका मानिसहरू एक ठाउँमा भेला होऊन्‌।+

तिनीहरूमध्ये कसलाई यो कुरा थाह छ?

पहिलेका कुरा* कसले भन्‍न सक्छ?+

आफूलाई सही साबित गर्न तिनीहरूले साक्षीहरू पेस गरून्‌,

अरूले तिनीहरूको कुरा सुनून्‌ र यसो भन्‍न सकून्‌, ‘यो कुरा सत्य हो!’”+

१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+

तिमीहरूले मलाई चिन्‍न र ममाथि विश्‍वास* गर्न सक

र म त्यही हुँ भन्‍ने कुरा बुझ्न सक भनेर+

मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+

मेरो अघि कुनै ईश्‍वर थिएन

न त मेरो पछि कोही हुनेछ।+

११ म नै यहोवा हुँ,+ मबाहेक अरू कोही उद्धारक छैन।”+

१२ “तिमीहरूमाझ अरू कुनै विदेशी देवता नहुँदै

तिमीहरूसित कुरा गर्ने, तिमीहरूलाई बचाउने र समझ दिने मै थिएँ।+

त्यसैले म साँचो परमेश्‍वर हुँ र तिमीहरू मेरा साक्षी हौ,” यहोवा घोषणा गर्नुहुन्छ।+

१३ “अनि म सधैँ उही रहनेछु;+

मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+

जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+

१४ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्‍वर यहोवा+ यसो भन्‍नुहुन्छ:

“तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु र त्यसका ढोकाहरू भत्काउनेछु।+

अनि जहाजमा भएका कल्दियालीहरू आफूमाथि आइपरेको दुःखले गर्दा रुनेछन्‌।+

१५ म इस्राएललाई सृष्टि गर्ने+ तिमीहरूका पवित्र परमेश्‍वर+ र तिमीहरूका राजा यहोवा हुँ।”+

१६ यहोवा परमेश्‍वर,

जसले समुद्रको बीचमा बाटो खोल्नुहुन्छ,

जसले उर्लँदो छालको बीचमा पनि गोरेटो बाटो बनाउनुहुन्छ,+

१७ जो युद्धको रथ र घोडासहित निस्कनुहुन्छ,+

जो शक्‍तिशाली योद्धाहरूको फौज लिएर निस्कनुहुन्छ,

उहाँ यसो भन्‍नुहुन्छ: “तिनीहरू ढल्नेछन्‌ तर फेरि उठ्‌नेछैनन्‌।+

बलिरहेको सलेदोलाई जस्तै तिनीहरूलाई निभाइनेछ।”

१८ “बितेका कुराहरूलाई बिर्सिदेओ,

विगतका कुराहरूमा घोरिएर नबस।

१९ हेर, म एउटा नयाँ काम गर्दै छु,+

त्यसको सुरुवात भइसकेको छ।

के तिमीहरू देख्दैनौ?

म उजाड ठाउँमा बाटो बनाउनेछु+

र मरुभूमिमा नदी बगाउनेछु।+

२० तब स्याल, सुतुरमुर्ग*

र जङ्‌गली जनावरहरूले मेरो आदर गर्नेछन्‌।

किनकि मेरा मानिसहरू, मैले रोजेका जनले पिऊन्‌ भनेर+

म उजाड ठाउँमा पानीको मूल फुटाउनेछु+

र मरुभूमिमा नदी बगाउनेछु।

२१ मैले आफ्नो निम्ति खडा गरेको जातिको लागि म यसो गर्नेछु,

तिनीहरूले मेरो प्रशंसा गरून्‌ भनेर मैले तिनीहरूलाई खडा गरेँ।+

२२ तर ए याकुब, तिमीले मलाई पुकारेनौ।+

ए इस्राएल, तिमी मदेखि अघायौ।+

२३ मेरो लागि अग्निभेटी चढाउन तिमीले भेडाहरू ल्याएनौ

अनि मेरो महिमा गर्न तिमीले कुनै बलिदान चढाएनौ।

मैले तिमीसँग जबरजस्ती भेटी मागेको छैनँ

अनि सेतो धूप* मागेर तिमीलाई दिक्क पारेको पनि छैनँ।+

२४ तिमीले आफ्नो पैसाले मेरो लागि बोझो* किनेनौ

अनि भेटीको बोसोले मलाई तृप्त पारेनौ।+

बरु आफ्ना पापहरूको बोझ मलाई बोकायौ

अनि बारम्बार गल्ती गरेर मलाई हैरान पाऱ्‍यौ।+

२५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+

अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+

२६ मैले केही बिर्सेको छु भने मलाई सम्झाओ; आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ।

आफूलाई सही साबित गर्ने कुनै प्रमाण छ भने बताओ।

२७ तिमीहरूको पहिलो पुर्खाले पाप गरे

अनि तिमीहरूका प्रवक्‍ताहरूले* मेरो विद्रोह गरे।+

२८ त्यसैले पवित्र ठाउँका नाइकेहरूलाई म अशुद्ध ठहराउनेछु।

अनि याकुबलाई नाशको लागि सुम्पनेछु

र इस्राएललाई अपमानका शब्दहरू सुन्‍न लगाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने