प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सपन्याह १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

सपन्याह विषयवस्तु

      • यहोवाको न्यायको दिन नजिकै छ (१-१८)

        • यहोवाको दिन चाँडै आउँदै छ (१४)

        • सुन र चाँदीले बचाउन सक्दैन (१८)

सपन्याह १:१

फुटनोट

  • *

    यसको अर्थ हो, “यहोवाले लुकाउनुभएको छ (साँचेर राख्नुभएको छ)।”

मार्जिनल रेफरेन्स

  • +२रा २१:१८-२०
  • +२रा २२:१, २; यर्मि १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १२

    ३/१/१९९६, पृ. ८

सपन्याह १:२

मार्जिनल रेफरेन्स

  • +२रा २२:१६; यसै ६:११; यर्मि ६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १२

सपन्याह १:३

फुटनोट

  • *

    यसले मूर्तिपूजासित सम्बन्धित वस्तु वा गतिविधिलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२५
  • +इज १४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १२

सपन्याह १:४

मार्जिनल रेफरेन्स

  • +गन २५:३; न्याय २:११, १३; २इ २८:१, २; यर्मि ११:१७
  • +२रा २३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १३, १७

    ३/१/१९९६, पृ. ९, १३

सपन्याह १:५

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१, ३; यर्मि १९:१३
  • +यसै ४८:१
  • +यहो २३:६, ७; १रा ११:३३; यर्मि ४९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १३

    ३/१/१९९६, पृ. ९, १३

सपन्याह १:६

मार्जिनल रेफरेन्स

  • +यसै १:४; यर्मि २:१३
  • +यसै ४३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १३

    ३/१/१९९६, पृ. ९-१०, १६-१७

सपन्याह १:७

मार्जिनल रेफरेन्स

  • +योए २:१; २प ३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १३-१४

सपन्याह १:८

मार्जिनल रेफरेन्स

  • +२रा २५:७; यर्मि ३९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००७, पृ. ११

    २/१५/२००१, पृ. १४

    ३/१/१९९६, पृ. ८-९

सपन्याह १:९

फुटनोट

  • *

    यो राजाको सिंहासन भएको मञ्च हुन सक्छ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९६, पृ. ९, १४

सपन्याह १:१०

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१, १४; नहे ३:३; १२:३८, ३९
  • +२इ ३४:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १४

    ३/१/१९९६, पृ. १०-११

सपन्याह १:११

फुटनोट

  • *

    यसले माछा-ढोका नजिकै भएको यरुसलेमको एउटा भागलाई जनाएको हुन सक्छ।

  • *

    शा., “सबै व्यापारीलाई चुप लगाइएको छ।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १४

    ३/१/१९९६, पृ. १०-११

सपन्याह १:१२

फुटनोट

  • *

    शा., “रक्सी राख्ने भाँडोमा कसर जस्तैगरि जमेर बसेकाहरूसित।”

मार्जिनल रेफरेन्स

  • +भज १०:१३; १४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००७, पृ. ११

    २/१५/२००१, पृ. १४-१५

    ३/१/१९९६, पृ. १०, १६-१७

सपन्याह १:१३

मार्जिनल रेफरेन्स

  • +यसै ६:११
  • +व्य २८:३०; यर्मि ५:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १४-१५

    ३/१/१९९६, पृ. ९, १६-१७

सपन्याह १:१४

मार्जिनल रेफरेन्स

  • +योए २:१
  • +हब २:३
  • +यसै ६६:६
  • +यसै ३३:७; योए १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ८

    २/१५/२००१, पृ. १५-१६

    ३/१/१९९६, पृ. ८, १०

    br1, पृ. १३

सपन्याह १:१५

मार्जिनल रेफरेन्स

  • +प्रका ६:१७
  • +यर्मि ३०:७
  • +आमो ५:१८, २०; प्रे २:२०
  • +योए २:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १५-१६

सपन्याह १:१६

मार्जिनल रेफरेन्स

  • +यसै २:१२, १५
  • +यर्मि ४:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १५-१६

सपन्याह १:१७

फुटनोट

  • *

    शा., “आन्द्रा।”

मार्जिनल रेफरेन्स

  • +व्य २८:२८, २९; यसै ५९:९, १०
  • +यसै २४:५; दा ९:५, ८
  • +भज ७९:२, ३; यर्मि ९:२२; १६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १६-१७

सपन्याह १:१८

मार्जिनल रेफरेन्स

  • +हित ११:४; यसै २:२०; इज ७:१९
  • +व्य ३२:२२; यर्मि ७:२०
  • +यर्मि ४:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००१, पृ. १६-१७

    ३/१/१९९६, पृ. १४

अरू

सप. १:१२रा २१:१८-२०
सप. १:१२रा २२:१, २; यर्मि १:२
सप. १:२२रा २२:१६; यसै ६:११; यर्मि ६:८
सप. १:३यर्मि ४:२५
सप. १:३इज १४:३
सप. १:४गन २५:३; न्याय २:११, १३; २इ २८:१, २; यर्मि ११:१७
सप. १:४२रा २३:५
सप. १:५२इ ३३:१, ३; यर्मि १९:१३
सप. १:५यसै ४८:१
सप. १:५यहो २३:६, ७; १रा ११:३३; यर्मि ४९:१
सप. १:६यसै १:४; यर्मि २:१३
सप. १:६यसै ४३:२२
सप. १:७योए २:१; २प ३:१०
सप. १:८२रा २५:७; यर्मि ३९:६
सप. १:१०२इ ३३:१, १४; नहे ३:३; १२:३८, ३९
सप. १:१०२इ ३४:२२
सप. १:१२भज १०:१३; १४:१
सप. १:१३यसै ६:११
सप. १:१३व्य २८:३०; यर्मि ५:१७
सप. १:१४योए २:१
सप. १:१४हब २:३
सप. १:१४यसै ६६:६
सप. १:१४यसै ३३:७; योए १:१५
सप. १:१५प्रका ६:१७
सप. १:१५यर्मि ३०:७
सप. १:१५आमो ५:१८, २०; प्रे २:२०
सप. १:१५योए २:२
सप. १:१६यसै २:१२, १५
सप. १:१६यर्मि ४:१९
सप. १:१७व्य २८:२८, २९; यसै ५९:९, १०
सप. १:१७यसै २४:५; दा ९:५, ८
सप. १:१७भज ७९:२, ३; यर्मि ९:२२; १६:४
सप. १:१८हित ११:४; यसै २:२०; इज ७:१९
सप. १:१८व्य ३२:२२; यर्मि ७:२०
सप. १:१८यर्मि ४:२७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
सपन्याह १:१-१८

सपन्याह

१ सपन्याहकहाँ* यहोवाको वचन आयो। तिनी कुसिका छोरा थिए, कुसि गदल्याहका छोरा थिए, गदल्याह अमर्याहका छोरा थिए र अमर्याह हिजकियाहका छोरा थिए। यहुदाका राजा अमोनको+ छोरा योसियाहको+ शासनकालमा सपन्याहले यस्तो सन्देश पाए:

 २ यहोवा घोषणा गर्नुहुन्छ, “धर्तीबाट म सबै कुरा नाश गर्नेछु।”+

 ३ “म मानिस र पशुलाई नाश गर्नेछु;

आकाशका चराचुरुङ्‌गी र समुद्रका माछाहरूलाई नाश गर्नेछु;+

दुष्टहरू र ठक्कर दिने कुराहरू *+ सबैलाई

अनि मानिसलाई पनि यस धर्तीबाट हटाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

 ४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध

आफ्नो हात पसार्नेछु,

यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु

अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+

 ५ छतमा गएर आकाशका सेनालाई दण्डवत्‌ गर्ने सबैलाई+

अनि एकातिर यहोवालाई दण्डवत्‌ गर्दै उहाँप्रति वफादार रहने कसम खाने+

र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।

 ६ यहोवाको पछि लाग्न छोडेकाहरूलाई+

अनि यहोवाको खोजी नगर्नेहरू र उहाँसित सल्लाह नमाग्नेहरूलाई नाश गर्नेछु।”+

 ७ ब्रह्‍माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+

यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।

 ८ “म यहोवाले भारदारहरूसित,

राजकुमारहरूसित+ र विदेशीको जस्तो पहिरनमा भएकाहरू सबैसित मेरो बलिदानको दिनमा हिसाब लिनेछु।

 ९ त्यस दिन मञ्चमा* चढ्‌नेहरू सबैसित

अनि आफ्नो मालिकको घर हिंसा र छलले भर्ने सबैसित म हिसाब लिनेछु।”

१० यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन

माछा-ढोकाबाट चिच्याहटको आवाज सुनिनेछ।+

सहरको ‘नयाँ बस्ती’-बाट रोइकराइको आवाज सुनिनेछ+

अनि पहाडहरूबाट ठूलो विष्फोटको आवाज सुनिनेछ।

११ ए मक्‍तेसका* बासिन्दाहरू हो, डाँको छोडेर रोओ

किनकि तिमीहरूका सबै व्यापारीको नामोनिसान मेटाइएको छ।*

चाँदी जोख्ने सबै नाश भएका छन्‌।

१२ त्यसबेला म बत्ती लिएर यरुसलेमको कुनाकुनामा गएर हेर्नेछु

अनि निष्फिक्री भएर बसेकाहरूसित* हिसाब लिनेछु, जसले मनमनै यसो भन्छन्‌,

‘यहोवाले असल गर्नुहुन्‍न र खराब पनि गर्नुहुन्‍न।’+

१३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्‌।+

तिनीहरूले घर बनाउनेछन्‌ तर त्यसमा बस्न पाउनेछैनन्‌;

तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ तर त्यसको मद्य पिउन पाउनेछैनन्‌।+

१४ यहोवाको महान्‌ दिन नजिकै छ!+

त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+

यहोवाको दिनको आवाज भयानक छ।+

त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+

१५ त्यो दिन क्रोधको दिन हो,+

दुःख र वेदनाको दिन,+

आँधी र विनाशको दिन,

त्यो दिनमा अन्धकार छाउँछ र कालो बादल मडारिन्छ,+

त्यो दिन बाक्लो बादल र घोर अन्धकारको दिन हो।+

१६ बलिया किल्लाहरू र कुनाका अग्ला धरहराहरूविरुद्ध+

त्यो दिन सिङ फुकिन्छ र लडाइँको घोषणा गरिन्छ।+

१७ म सबै मानिसमाथि विपत्ति ल्याउनेछु

अनि तिनीहरू अन्धो मानिसहरूजस्तै हिँड्‌नेछन्‌+

किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरेका छन्‌।+

तिनीहरूको रगत धुलोजस्तै खन्याइनेछ

र तिनीहरूको मासु* गोबरजस्तै फ्याँकिनेछ।+

१८ यहोवाको क्रोधको दिन न तिनीहरूको सुनले न त चाँदीले नै तिनीहरूलाई बचाउन सक्नेछ;+

उहाँको रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+

किनकि उहाँले पृथ्वीका सबै बासिन्दाको सर्वनाश गर्नुहुनेछ, साँच्चै भयानक तरिकाले सर्वनाश गर्नुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने