प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • निर्जनभूमिमा इस्राएलीहरूको यात्रा (१-४९)

      • कनानलाई कब्जा गर्नेबारे दिइएको निर्देशन (५०-५६)

गन्ती ३३:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:५१
  • +यहो २४:५; १स १२:८
  • +प्रस्थ १३:१८

गन्ती ३३:२

मार्जिनल रेफरेन्स

  • +गन ९:१७

गन्ती ३३:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२; १३:४
  • +उत्प ४७:११; प्रस्थ १२:३७
  • +प्रस्थ १२:३, ६; व्य १६:१

गन्ती ३३:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२९; भज ७८:५१
  • +प्रस्थ १२:१२; १८:११

गन्ती ३३:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३७

गन्ती ३३:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२०

गन्ती ३३:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:९
  • +प्रस्थ १४:२

गन्ती ३३:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२२
  • +प्रस्थ १३:२०
  • +प्रस्थ १५:२२
  • +प्रस्थ १५:२३

गन्ती ३३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२७

गन्ती ३३:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१

गन्ती ३३:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:१, ८

गन्ती ३३:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:५; १९:१, २; गन १:१; ३:४; ९:१

गन्ती ३३:१६

मार्जिनल रेफरेन्स

  • +गन ११:३४; व्य ९:२२

गन्ती ३३:१७

मार्जिनल रेफरेन्स

  • +गन ११:३५; १२:१६

गन्ती ३३:२६

मार्जिनल रेफरेन्स

  • +गन ९:१७

गन्ती ३३:३१

मार्जिनल रेफरेन्स

  • +व्य १०:६

गन्ती ३३:३३

मार्जिनल रेफरेन्स

  • +व्य १०:७

गन्ती ३३:३५

मार्जिनल रेफरेन्स

  • +व्य २:८; १रा ९:२६

गन्ती ३३:३६

मार्जिनल रेफरेन्स

  • +गन २०:१; २७:१४; व्य ३२:५१; यहो १५:१

गन्ती ३३:३७

मार्जिनल रेफरेन्स

  • +गन २०:२२

गन्ती ३३:३८

मार्जिनल रेफरेन्स

  • +व्य १०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४६, २५६४

गन्ती ३३:४०

मार्जिनल रेफरेन्स

  • +गन २१:१

गन्ती ३३:४१

मार्जिनल रेफरेन्स

  • +गन २१:४

गन्ती ३३:४३

मार्जिनल रेफरेन्स

  • +गन २१:१०

गन्ती ३३:४४

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३७; गन २१:११, १३

गन्ती ३३:४५

फुटनोट

  • *

    यो इये-अबारिमको छोटो नाम हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +गन ३२:३४

गन्ती ३३:४७

मार्जिनल रेफरेन्स

  • +व्य ३४:१
  • +गन २७:१२; व्य ३२:४८, ४९

गन्ती ३३:४८

मार्जिनल रेफरेन्स

  • +गन २२:१

गन्ती ३३:४९

मार्जिनल रेफरेन्स

  • +गन २५:१; यहो २:१

गन्ती ३३:५१

मार्जिनल रेफरेन्स

  • +यहो ३:१७

गन्ती ३३:५२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १९:४; व्य २७:१५
  • +लेवी २६:१
  • +प्रस्थ २३:२४; ३४:१३, १७; व्य ७:५; १२:३

गन्ती ३३:५३

मार्जिनल रेफरेन्स

  • +व्य ३२:८

गन्ती ३३:५४

मार्जिनल रेफरेन्स

  • +हित १६:३३
  • +गन २६:५३, ५४
  • +यहो १५:१; १६:१; १८:११

गन्ती ३३:५५

मार्जिनल रेफरेन्स

  • +न्याय १:२१; भज १०६:३४
  • +प्रस्थ २३:३१-३३; व्य ७:३, ४; यहो २३:१२, १३; न्याय २:२, ३

गन्ती ३३:५६

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२८; यहो २३:१५

अरू

गन्ती ३३:१प्रस्थ १२:५१
गन्ती ३३:१यहो २४:५; १स १२:८
गन्ती ३३:१प्रस्थ १३:१८
गन्ती ३३:२गन ९:१७
गन्ती ३३:३प्रस्थ १२:२; १३:४
गन्ती ३३:३उत्प ४७:११; प्रस्थ १२:३७
गन्ती ३३:३प्रस्थ १२:३, ६; व्य १६:१
गन्ती ३३:४प्रस्थ १२:२९; भज ७८:५१
गन्ती ३३:४प्रस्थ १२:१२; १८:११
गन्ती ३३:५प्रस्थ १२:३७
गन्ती ३३:६प्रस्थ १३:२०
गन्ती ३३:७प्रस्थ १४:९
गन्ती ३३:७प्रस्थ १४:२
गन्ती ३३:८प्रस्थ १४:२२
गन्ती ३३:८प्रस्थ १३:२०
गन्ती ३३:८प्रस्थ १५:२२
गन्ती ३३:८प्रस्थ १५:२३
गन्ती ३३:९प्रस्थ १५:२७
गन्ती ३३:११प्रस्थ १६:१
गन्ती ३३:१४प्रस्थ १७:१, ८
गन्ती ३३:१५प्रस्थ १८:५; १९:१, २; गन १:१; ३:४; ९:१
गन्ती ३३:१६गन ११:३४; व्य ९:२२
गन्ती ३३:१७गन ११:३५; १२:१६
गन्ती ३३:२६गन ९:१७
गन्ती ३३:३१व्य १०:६
गन्ती ३३:३३व्य १०:७
गन्ती ३३:३५व्य २:८; १रा ९:२६
गन्ती ३३:३६गन २०:१; २७:१४; व्य ३२:५१; यहो १५:१
गन्ती ३३:३७गन २०:२२
गन्ती ३३:३८व्य १०:६
गन्ती ३३:४०गन २१:१
गन्ती ३३:४१गन २१:४
गन्ती ३३:४३गन २१:१०
गन्ती ३३:४४उत्प १९:३६, ३७; गन २१:११, १३
गन्ती ३३:४५गन ३२:३४
गन्ती ३३:४७व्य ३४:१
गन्ती ३३:४७गन २७:१२; व्य ३२:४८, ४९
गन्ती ३३:४८गन २२:१
गन्ती ३३:४९गन २५:१; यहो २:१
गन्ती ३३:५१यहो ३:१७
गन्ती ३३:५२लेवी १९:४; व्य २७:१५
गन्ती ३३:५२लेवी २६:१
गन्ती ३३:५२प्रस्थ २३:२४; ३४:१३, १७; व्य ७:५; १२:३
गन्ती ३३:५३व्य ३२:८
गन्ती ३३:५४हित १६:३३
गन्ती ३३:५४गन २६:५३, ५४
गन्ती ३३:५४यहो १५:१; १६:१; १८:११
गन्ती ३३:५५न्याय १:२१; भज १०६:३४
गन्ती ३३:५५प्रस्थ २३:३१-३३; व्य ७:३, ४; यहो २३:१२, १३; न्याय २:२, ३
गन्ती ३३:५६लेवी १८:२८; यहो २३:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती ३३:१-५६

गन्ती

३३ मिश्रबाट निस्केपछि+ इस्राएलीहरूले मोसा र हारुनको निर्देशनबमोजिम+ दल-दल बनाएर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै यात्रा गरे। २ तिनीहरूले यात्राको दौडान कहाँ-कहाँ पाल टाँगे, मोसाले यहोवा परमेश्‍वरको आज्ञाबमोजिमै त्यसको रेकर्ड राखे। इस्राएलीहरूले एकपछि अर्को गर्दै यात्रा गरेका ठाउँहरू यी थिए:+ ३ तिनीहरू पहिलो महिनाको १५ औँ दिन+ रामसेसबाट निस्के।+ हो, तिनीहरू निस्तार चाडको*+ भोलिपल्ट नै मिश्रीहरूको आँखाकै सामुन्‍ने त्यहाँबाट निर्धक्क भई हिँडे। ४ त्यतिबेला मिश्रीहरूचाहिँ यहोवा परमेश्‍वरले मार्नुभएका आ-आफ्नो पहिलो सन्तानलाई गाडिरहेका थिए।+ किनभने यहोवा परमेश्‍वरले तिनीहरूका देवताहरूलाई दण्ड दिनुभएको थियो।+

५ रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्कोथमा पाल टाँगे।+ ६ सुक्कोथबाट हिँडेपछि तिनीहरूले निर्जनभूमिको छेउमा पर्ने एथाममा पाल टाँगे।+ ७ एथामबाट हिँडेपछि तिनीहरू फर्केर बाआल-जेफोनअगाडि+ रहेको पिहाहिरोथ भन्‍ने ठाउँमा आए अनि मिग्दोलनजिकै+ पाल टाँगे। ८ पिहाहिरोथबाट निस्केपछि तिनीहरू समुद्रको बीचको सुक्खा जमिनबाट+ हिँडेर एथाम+ भनिने निर्जनभूमितिर लागे।+ त्यहाँ तिनीहरूले तीन दिनसम्म यात्रा गरे र मारा भन्‍ने ठाउँमा+ पुगेपछि पाल टाँगे।

९ माराबाट हिँडेपछि तिनीहरू एलिम आइपुगे। त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए। त्यसैले तिनीहरूले त्यहीँ पाल टाँगे।+ १० एलिमबाट हिँडेपछि तिनीहरूले लाल समुद्रनजिकै पाल टाँगे। ११ लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सिन निर्जनभूमिमा पाल टाँगे।+ १२ सिन निर्जनभूमिबाट हिँडेपछि तिनीहरूले दोफ्काहमा पाल टाँगे। १३ दोफ्काहबाट हिँडेपछि तिनीहरूले अलुसमा पाल टाँगे। १४ अलुसबाट हिँडेपछि तिनीहरूले रेफिदिममा पाल टाँगे।+ त्यहाँ मानिसहरूका लागि पिउने पानी थिएन। १५ रेफिदिमबाट हिँडेपछि तिनीहरूले सिनै निर्जनभूमिमा पाल टाँगे।+

१६ सिनै निर्जनभूमिबाट हिँडेपछि तिनीहरूले किब्रोथ-हत्तावाह भन्‍ने ठाउँमा पाल टाँगे।+ १७ किब्रोथ-हत्तावाहबाट हिँडेपछि तिनीहरूले हजेरोथमा पाल टाँगे।+ १८ हजेरोथबाट हिँडेपछि तिनीहरूले रिथ्माहमा पाल टाँगे। १९ रिथ्माहबाट हिँडेपछि तिनीहरूले रिम्मोन-पेरेजमा पाल टाँगे। २० रिम्मोन-पेरेजबाट हिँडेपछि तिनीहरूले लिब्नाहमा पाल टाँगे। २१ लिब्नाहबाट हिँडेपछि तिनीहरूले रिस्साहमा पाल टाँगे। २२ रिस्साहबाट हिँडेपछि तिनीहरूले केहेलाथाहमा पाल टाँगे। २३ केहेलाथाहबाट हिँडेपछि तिनीहरूले सेफेर डाँडामा पाल टाँगे।

२४ सेफेर डाँडाबाट हिँडेपछि तिनीहरूले हारादाहमा पाल टाँगे। २५ हारादाहबाट हिँडेपछि तिनीहरूले मखेलोथमा पाल टाँगे। २६ मखेलोथबाट हिँडेपछि तिनीहरूले तहथमा पाल टाँगे।+ २७ तहथबाट हिँडेपछि तिनीहरूले तेरहमा पाल टाँगे। २८ तेरहबाट हिँडेपछि तिनीहरूले मिथ्काहमा पाल टाँगे। २९ मिथ्काहबाट हिँडेपछि तिनीहरूले हास्मोनाहमा पाल टाँगे। ३० हास्मोनाहबाट हिँडेपछि तिनीहरूले मोसेरोथमा पाल टाँगे। ३१ मोसेरोथबाट हिँडेपछि तिनीहरूले बेने-याकानमा पाल टाँगे।+ ३२ बेने-याकानबाट हिँडेपछि तिनीहरूले होर-हगिदगादमा पाल टाँगे। ३३ होर-हगिदगादबाट हिँडेपछि तिनीहरूले योत्बाथाहमा पाल टाँगे।+ ३४ योत्बाथाहबाट हिँडेपछि तिनीहरूले अब्रोनाहमा पाल टाँगे। ३५ अब्रोनाहबाट हिँडेपछि तिनीहरूले एज्योन-गेबेरमा पाल टाँगे।+ ३६ एज्योन-गेबेरबाट हिँडेपछि तिनीहरूले जिन निर्जनभूमि+ अर्थात्‌ कादेसमा पाल टाँगे।

३७ कादेसबाट हिँडेपछि तिनीहरू एदोम देशको सिमानामा पर्ने होर डाँडामा आइपुगे+ र त्यहीँ पाल टाँगे। ३८ अनि यहोवा परमेश्‍वरको आज्ञाबमोजिम हारुन होर डाँडामा उक्ले र त्यहीँ तिनको मृत्यु भयो। यो घटना इस्राएलीहरू मिश्रबाट निस्केको ४० औँ वर्षको पाँचौँ महिनाको पहिलो दिन भएको थियो।+ ३९ होर डाँडामा मृत्यु हुँदा हारुन १२३ वर्षका थिए।

४० त्यतिबेला अरादका कनानी राजाले+ इस्राएलीहरू कनान देशतिर आउँदै छन्‌ भन्‍ने खबर पाए; ती राजा कनानको नेगेबमा बस्थे।

४१ पछि इस्राएलीहरू होर डाँडाबाट+ हिँडे र जाल्मोनाहमा पुगेर पाल टाँगे। ४२ जाल्मोनाहबाट हिँडेपछि तिनीहरूले पुनोनमा पाल टाँगे। ४३ पुनोनबाट हिँडेपछि तिनीहरूले ओबोथमा पाल टाँगे।+ ४४ ओबोथबाट हिँडेपछि तिनीहरूले मोआबको सिमानामा पर्ने इये-अबारिममा पाल टाँगे।+ ४५ इयिमबाट* हिँडेपछि तिनीहरूले दिबोन-गादमा पाल टाँगे।+ ४६ दिबोन-गादबाट हिँडेपछि तिनीहरूले अल्मोन-दिब्लाथैममा पाल टाँगे। ४७ अल्मोन-दिब्लाथैमबाट हिँडेपछि तिनीहरूले नेबोको अगाडि+ अबारिमका डाँडाहरूमा+ पाल टाँगे। ४८ अबारिमका डाँडाहरूबाट हिँडेपछि तिनीहरूले यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा पाल टाँगे।+ ४९ तिनीहरूले यर्दन नदीको किनारमा भएको मोआबको मरुभूमिमा बेथ-यसिमोथदेखि लिएर हाबिल-सित्तिमसम्मै पाल टाँगे।+

५० यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: ५१ “इस्राएलीहरूलाई भन, ‘तिमीहरू यर्दन नदी तरेर कनान देश जाँदै छौ।+ ५२ तिमीहरूले त्यहाँका बासिन्दाहरूलाई धपाउनू; ढुङ्‌गाबाट अनि धातुबाट बनेका+ तिनीहरूका मूर्तिहरूलाई टुक्राटुक्रा पार्नू+ अनि तिनीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनू।+ ५३ त्यसपछि तिमीहरूले त्यो देश कब्जा गर्नेछौ र त्यहीँ बसोबास गर्नेछौ किनभने म तिमीहरूलाई त्यो देश पक्कै दिनेछु।+ ५४ सबै घरानालाई जमिन भाग लगाउनुअघि तिमीहरूले गोला हाल्नू।+ ठूलो समूहले पैतृक सम्पत्तिको रूपमा जमिनको ठूलै भाग पाओस्‌ र सानो समूहले सानै भाग पाओस्‌।+ गोलाकै आधारमा सबैले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछन्‌। तिमीहरूको बुबाको कुलअनुसारै तिमीहरूले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछौ।+

५५ “‘तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने+ तिनीहरू तिमीहरूको आँखाको छेस्को र शरीरलाई घोच्ने काँडा हुनेछन्‌; तिनीहरूले तिमीहरूलाई सताउनुसम्म सताउनेछन्‌।+ ५६ अनि मैले तिनीहरूलाई जे गर्छु भनेर सोचेको थिएँ, त्यो म तिमीहरूलाई गर्नेछु।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने