प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • परमेश्‍वरका मानिसहरूका लागि सान्त्वना (१-११)

        • उजाड ठाउँबाट आएको आवाज (३-५)

      • परमेश्‍वरको महानता (१२-३१)

        • राष्ट्रहरू बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्‌ (१५)

        • परमेश्‍वर “पृथ्वीको घेराभन्दा” माथि विराजमान हुनुहुन्छ (२२)

        • सबै तारालाई नाम काढेरै बोलाउनुहुन्छ (२६)

        • परमेश्‍वर कहिल्यै थाक्नुहुन्‍न (२८)

        • यहोवामा आशा राख्नेहरूले बल पाइरहन्छन्‌ (२९-३१)

यसैया ४०:१

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१३; ५१:३; २कोरि. १:३, ४

यसैया ४०:२

फुटनोट

  • *

    शा., “अनिवार्य सेवाका दिनहरू।”

  • *

    वा “दोबर।”

मार्जिनल रेफरेन्स

  • +भज ७९:८, ९; यर्मि ३१:३४; ३३:८
  • +यर्मि १६:१८; दा ९:११, १२

यसैया ४०:३

फुटनोट

  • *

    वा “सोझो।”

मार्जिनल रेफरेन्स

  • +यसै ३५:८; ५७:१४; मला ३:१
  • +यसै ११:१६; मत्ति ३:१, ३; मर्कु १:२-४; लुका ३:३-६; युह १:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल सन्देश, पृ. १९

यसैया ४०:४

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२३, पृ. १५

यसैया ४०:५

मार्जिनल रेफरेन्स

  • +यसै २४:१५
  • +यसै ४९:६; ५२:१०

यसैया ४०:६

मार्जिनल रेफरेन्स

  • +अय्यु १४:१, २; भज ९०:५, ६

यसैया ४०:७

मार्जिनल रेफरेन्स

  • +भज १०३:१५, १६; या १:११

यसैया ४०:८

मार्जिनल रेफरेन्स

  • +यसै ४६:१०; १प १:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२३, पृ. २-३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१७, पृ. १८-२२

    प्रहरीधरहरा,

    १०/१/१९९७, पृ. १०-१५

    ७/१/१९९०

यसैया ४०:९

मार्जिनल रेफरेन्स

  • +यसै ५२:७
  • +यसै १२:२; २५:९

यसैया ४०:१०

मार्जिनल रेफरेन्स

  • +यसै ५३:१; युह १२:३७, ३८
  • +यसै ६२:११; प्रका २२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ५-६

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. २७

यसैया ४०:११

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१०; इज ३४:१५, १६; १प २:२५
  • +उत्प ३३:१३; १प ५:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २०-२१, ७०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ७

    प्रहरीधरहरा,

    ११/१५/२०१३, पृ. २७

    ४/१/२००७, पृ. २७

    ७/१/२००३, पृ. ११

    १/१/१९९३, पृ. १२

यसैया ४०:१२

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित ३०:४
  • +अय्यु ३८:४, ५

यसैया ४०:१३

फुटनोट

  • *

    वा सम्भवतः “बुझेको छ।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ३६:२२, २३; रोमी ११:३४; १कोरि. २:१६

यसैया ४०:१४

मार्जिनल रेफरेन्स

  • +भज १४७:५

यसैया ४०:१५

मार्जिनल रेफरेन्स

  • +भज ६२:९

यसैया ४०:१७

मार्जिनल रेफरेन्स

  • +दा ४:३५
  • +यसै ४१:११, १२

यसैया ४०:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:१०; भज ८६:८; यर्मि १०:६, ७
  • +व्य ४:१५, १६; प्रे १७:२९

यसैया ४०:१९

मार्जिनल रेफरेन्स

  • +भज ११५:४-८

यसैया ४०:२०

मार्जिनल रेफरेन्स

  • +यसै ४४:१४, १५
  • +यसै ४१:७; ४६:६, ७; यर्मि १०:३, ४

यसैया ४०:२१

मार्जिनल रेफरेन्स

  • +भज १९:१; रोमी १:२०

यसैया ४०:२२

फुटनोट

  • *

    वा “परिधिभन्दा।”

मार्जिनल रेफरेन्स

  • +यसै ६६:१
  • +यसै ४४:२४; यर्मि १०:१२; जक १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७८, १५४

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१८ पृ. ६

    प्रहरीधरहरा,

    ९/१/१९९३, पृ. ३२

    उपयोगी किताब, पृ. १८-१९

    ज्ञान, पृ. १७

यसैया ४०:२३

फुटनोट

  • *

    वा “शासकहरूलाई।”

यसैया ४०:२४

मार्जिनल रेफरेन्स

  • +१रा २१:२०, २१; २रा १०:१०, ११; यर्मि २२:२४, ३०

यसैया ४०:२६

मार्जिनल रेफरेन्स

  • +भज १०२:२५
  • +भज १४७:४
  • +भज ८९:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ५०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ८

    प्रहरीधरहरा,

    २/१५/२०११, पृ. ६-७

    ६/१/२००८, पृ. ६

    २/१/२००५, पृ. ५

    ६/१५/१९९९, पृ. १९

    ४/१/१९९६, पृ. १०-११

    पार्थिव प्रमोदवन, पृ. ३५-३६

यसैया ४०:२७

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१४; इज ३७:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. ९

यसैया ४०:२८

फुटनोट

  • *

    वा “युगौँयुगको।”

मार्जिनल रेफरेन्स

  • +उत्प २१:३३; भज ९०:२; यर्मि १०:१०; १ ति १:१७
  • +भज १२१:४; यसै २७:३
  • +भज १३९:४, ६; १४७:५; यसै ५५:९; रोमी ११:३३; १कोरि. २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ८

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. १६

    ६/१५/१९९९, पृ. १४

यसैया ४०:२९

मार्जिनल रेफरेन्स

  • +भज २९:११; यसै ४०:२६; फिलि ४:१३; हिब्रू ११:३३, ३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ८-९

    राज्य सेवकाई,

    ५/२००७, पृ. १

यसैया ४०:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ९

यसैया ४०:३१

मार्जिनल रेफरेन्स

  • +भज १०३:५
  • +१रा १८:४६; भज ८४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. १७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ९

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १/२०१७, पृ. ६

    प्रहरीधरहरा,

    ६/१५/१९९६, पृ. ८, १०

    १२/१/१९९५, पृ. १४-१९

अरू

यसै. ४०:१यसै ४९:१३; ५१:३; २कोरि. १:३, ४
यसै. ४०:२भज ७९:८, ९; यर्मि ३१:३४; ३३:८
यसै. ४०:२यर्मि १६:१८; दा ९:११, १२
यसै. ४०:३यसै ३५:८; ५७:१४; मला ३:१
यसै. ४०:३यसै ११:१६; मत्ति ३:१, ३; मर्कु १:२-४; लुका ३:३-६; युह १:२३
यसै. ४०:४यसै ४२:१६
यसै. ४०:५यसै २४:१५
यसै. ४०:५यसै ४९:६; ५२:१०
यसै. ४०:६अय्यु १४:१, २; भज ९०:५, ६
यसै. ४०:७भज १०३:१५, १६; या १:११
यसै. ४०:८यसै ४६:१०; १प १:२४, २५
यसै. ४०:९यसै ५२:७
यसै. ४०:९यसै १२:२; २५:९
यसै. ४०:१०यसै ५३:१; युह १२:३७, ३८
यसै. ४०:१०यसै ६२:११; प्रका २२:१२
यसै. ४०:११यसै ४९:१०; इज ३४:१५, १६; १प २:२५
यसै. ४०:११उत्प ३३:१३; १प ५:२, ३
यसै. ४०:१२हित ३०:४
यसै. ४०:१२अय्यु ३८:४, ५
यसै. ४०:१३अय्यु ३६:२२, २३; रोमी ११:३४; १कोरि. २:१६
यसै. ४०:१४भज १४७:५
यसै. ४०:१५भज ६२:९
यसै. ४०:१७दा ४:३५
यसै. ४०:१७यसै ४१:११, १२
यसै. ४०:१८प्रस्थ ८:१०; भज ८६:८; यर्मि १०:६, ७
यसै. ४०:१८व्य ४:१५, १६; प्रे १७:२९
यसै. ४०:१९भज ११५:४-८
यसै. ४०:२०यसै ४४:१४, १५
यसै. ४०:२०यसै ४१:७; ४६:६, ७; यर्मि १०:३, ४
यसै. ४०:२१भज १९:१; रोमी १:२०
यसै. ४०:२२यसै ६६:१
यसै. ४०:२२यसै ४४:२४; यर्मि १०:१२; जक १२:१
यसै. ४०:२४१रा २१:२०, २१; २रा १०:१०, ११; यर्मि २२:२४, ३०
यसै. ४०:२६भज १०२:२५
यसै. ४०:२६भज १४७:४
यसै. ४०:२६भज ८९:१३
यसै. ४०:२७यसै ४९:१४; इज ३७:११
यसै. ४०:२८उत्प २१:३३; भज ९०:२; यर्मि १०:१०; १ ति १:१७
यसै. ४०:२८भज १२१:४; यसै २७:३
यसै. ४०:२८भज १३९:४, ६; १४७:५; यसै ५५:९; रोमी ११:३३; १कोरि. २:१६
यसै. ४०:२९भज २९:११; यसै ४०:२६; फिलि ४:१३; हिब्रू ११:३३, ३४
यसै. ४०:३१भज १०३:५
यसै. ४०:३११रा १८:४६; भज ८४:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४०:१-३१

यसैया

४० तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देओ! सान्त्वना देओ!+

 २ यरुसलेमलाई सान्त्वना देओ।

उसका दुःखका दिनहरू* सकिएका छन्‌

र उसले आफ्नो गल्तीको मोल चुकाइसकेको छ भनेर उसलाई बताओ।+

यहोवाको हातबाट उसले आफ्ना पापहरूको पूरा* हिसाब पाइसकेको छ।”+

 ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,

“यहोवाको बाटो तयार पार!+

हाम्रा परमेश्‍वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+

 ४ हरेक बेँसी अग्लो बनाइयोस्‌।

हरेक पहाड र हरेक डाँडा होच्याइयोस्‌।

खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्‌

र खल्ड्‌याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्‌।+

 ५ यहोवाको महिमा प्रकट हुनेछ।+

सबै मानिसले त्यो देख्नेछन्‌+

किनकि यहोवाले नै यो कुरा भन्‍नुभएको हो।”

 ६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”

अर्कोले भन्छ: “म के घोषणा गरूँ?”

“सबै मानिस हरिया घाँसजस्तै छन्‌।

तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+

 ७ जब यहोवाको सास त्यसमाथि पर्छ,

तब हरियो घाँस सुक्छ

र फूल ओइलाउँछ।+

साँच्चै, मानिसहरू हरिया घाँस मात्र हुन्‌।

 ८ हरियो घाँस सुकेर जान्छ

र फूल ओइलाइहाल्छ

तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदै रहिरहन्छ।”+

 ९ ए सियोनका लागि शुभसमाचार ल्याउने स्त्री!+

अग्लो पर्वतमा उक्ल।

ए यरुसलेमका लागि शुभसमाचार ल्याउने स्त्री!

ठूलठूलो स्वरले भन।

नडराऊ, आफ्नो आवाज ठूलो पार!

यहुदाका सहरहरूलाई यसो भन: “हेर! तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ।”+

१० हेर! ब्रह्‍माण्डका मालिक यहोवा आफ्नो पराक्रमका साथ आउनुहुनेछ।

उहाँको बाहुलीले उहाँको तर्फबाट शासन गर्नेछ।+

हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छ

अनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।+

११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+

आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ

र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।

दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्‍याउनुहुनेछ।+

१२ कसले समुद्रको पानीलाई आफ्नो अँजुलीमा नापेको छ?+

अनि कसले आकाशलाई आफ्नो बित्ताले* नापेको छ?

कसले पृथ्वीको धुलोलाई नाप्ने भाँडोमा जम्मा गरेको छ?+

अथवा कसले पहाडहरूलाई तराजुमा तौलेको छ?

अनि कसले डाँडाहरूलाई जोखेको छ?

१३ कसले यहोवाको शक्‍तिलाई नापेको छ?*

अनि उहाँको सल्लाहकार बनेर कसले उहाँलाई निर्देशन दिन सक्छ?+

१४ समझ पाउन उहाँले कसको सल्लाह लिनुभयो?

अथवा कसले उहाँलाई न्यायको मार्गमा चल्न सिकायो?

कसले उहाँलाई ज्ञान दियो?

कसले उहाँलाई सही समझको मार्ग देखायो?+

१५ हेर! राष्ट्रहरू त उहाँको लागि बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्‌;

उहाँको नजरमा तिनीहरू तराजुमा टाँसिएको धुलोजस्तै छन्‌।+

हेर! उहाँ टापुहरूलाई मसिनो धुलोलाई झैँ उठाउनुहुन्छ।

१६ लेबनानका सारा रूखहरू काटे पनि वेदीको आगो बालिरहन पुग्दैन

न त त्यहाँका सारा जङ्‌गली जनावर अग्निभेटी चढाउनलाई पुग्छ।

१७ सारा राष्ट्रहरू उहाँको नजरमा केही पनि होइनन्‌;+

उहाँको लागि तिनीहरू व्यर्थका छन्‌, मानौँ तिनीहरूको कुनै अस्तित्व नै छैन।+

१८ तिमीहरू कोसित परमेश्‍वरको तुलना गर्छौ?+

उहाँको बराबरीमा आउन सक्ने कोही छ र?+

१९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।

सुनारले त्यसलाई सुनले मोहोर्छ+

अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।

२० मानिसले मूर्ति बनाउन किराले नखाने रूख छान्छ+

अनि नढलीकन बस्ने मूर्ति बनाउन

उसले निपुण कालिगड खोज्छ।+

२१ के तिमीहरूलाई थाह छैन?

के तिमीहरूले सुनेका छैनौ?

के तिमीहरूलाई सुरुदेखि नै बताइएको थिएन र?

पृथ्वीको जग बसालिएको समयदेखि नै साबित भएको कुरा के तिमीहरूले बुझेका छैनौ?+

२२ परमेश्‍वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+

र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्‌याङ्‌ग्राजस्तै छन्‌।

उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छ

र त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+

२३ उहाँले उच्च अधिकारीहरूलाई तल झार्नुहुन्छ

र पृथ्वीका न्यायाधीशहरूलाई* धुलोको कण तुल्याइदिनुहुन्छ।

२४ तिनीहरूलाई रोप्न नपाउँदै,

तिनीहरूलाई छर्न नपाउँदै,

तिनीहरूले माटोमा जरा गाड्‌न नपाउँदै

तिनीहरूलाई बतासले हान्छ र तिनीहरू सुकिहाल्छन्‌।

हावाले तिनीहरूलाई ठोसोलाई झैँ उडाएर लैजान्छ।+

२५ पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरू कोसित मेरो तुलना गर्छौ? कसलाई मेरो बराबरी सम्झन्छौ?

२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।

यी सब कसले बनाएका हुन्‌?+

उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?

उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+

उहाँको अथाह शक्‍ति र विस्मयकारी सामर्थ्यले गर्दा+

तिनीहरूमध्ये एउटै हराउँदैन।

२७ ए याकुब! तिमी किन यसो भन्छौ,

अनि ए इस्राएल! तिमी किन यस्तो घोषणा गर्छौ,

‘मेरो मार्ग यहोवादेखि लुकेको छ।

मैले परमेश्‍वरबाट इन्साफ पाएकै छैनँ’?+

२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?

पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्‍वर हुनुहुन्छ।+

उहाँ कहिल्यै थाक्नुहुन्‍न न त कहिल्यै गल्नुहुन्छ।+

उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+

२९ उहाँ थकितहरूलाई बल दिनुहुन्छ

र निर्बलहरूलाई शक्‍तिले भरिपूर्ण पार्नुहुन्छ।+

३० ठिटाहरू थाकेर शिथिल हुनेछन्‌

र युवकहरू ठक्कर खाएर लड्‌नेछन्‌।

३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्‌।

तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्‌नेछन्‌।+

तिनीहरू दगुर्नेछन्‌ तर थाक्नेछैनन्‌;

तिनीहरू हिँड्‌नेछन्‌ तर गल्नेछैनन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने