प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • परमेश्‍वरले येसुद्वारा प्रकट गर्नुभएको प्रकाश (१-३)

      • सात वटा मण्डलीलाई अभिवादन (४-८)

        • “अल्फा र ओमेगा म नै हुँ” (८)

      • पवित्र शक्‍तिको प्रेरणाद्वारा युहन्‍ना प्रभुको दिनमा पुग्छन्‌ (९-११)

      • महिमित येसुको दर्शन (१२-२०)

प्रकाश १:१

फुटनोट

  • *

    वा “खुलाइएका कुराहरू।”

  • *

    वा “आफ्नो दास।”

मार्जिनल रेफरेन्स

  • +आमो ३:७; प्रका ७:३, ४
  • +दा २:२८
  • +मत्ति १०:२; मर्कु १:१९; युह २१:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. २

    प्रकाशको चरमोत्कर्ष, पृ. १५-१७

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १५, १९

    ११/१/१९९९, पृ. ६

प्रकाश १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १६-१७

प्रकाश १:३

मार्जिनल रेफरेन्स

  • +भज १:२; लुका ११:२८; युह १३:१७; या १:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३१

    १२/१/१९९९, पृ. १४-१९

    प्रकाशको चरमोत्कर्ष, पृ. ६, १७

प्रकाश १:४

मार्जिनल रेफरेन्स

  • +प्रका १:११
  • +प्रका १:८; ४:८; ११:१७
  • +प्रका ४:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १८

प्रकाश १:५

मार्जिनल रेफरेन्स

  • +प्रका ३:१४
  • +कल १:१८
  • +भज ८९:२७; १ ति ६:१५; प्रका १९:१६
  • +युह १५:९
  • +हिब्रू ९:१४; १प १:१८, १९; १ युह १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १८-१९

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १०

प्रकाश १:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:६; लुका २२:२८-३०
  • +१प २:५; प्रका ५:९, १०; २०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १९

प्रकाश १:७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६४; मर्कु १३:२६
  • +मत्ति २४:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २२६

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. ८-९

    ssbr, पृ. ६१

    प्रकाशको चरमोत्कर्ष, पृ. १९-२०

    पार्थिव प्रमोदवन, पृ. १४६

प्रकाश १:८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:३
  • +यसै ४८:१२; प्रका २१:६; २२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४७

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०-३१

    १२/१/१९९९, पृ. १०

    प्रकाशको चरमोत्कर्ष, पृ. २०

प्रकाश १:९

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:९
  • +लुका १२:३२
  • +मत्ति १०:२२; २ति २:१२
  • +रोमी ८:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २०-२१

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १४-१५

प्रकाश १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. २-३

    येसु—बाटो, पृ. ३१३

    प्रकाशको चरमोत्कर्ष, पृ. २२-२४

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १०

    १२/१५/१९९७, पृ. ११

प्रकाश १:११

मार्जिनल रेफरेन्स

  • +एफि १:१; प्रका २:१
  • +प्रका २:८
  • +प्रका २:१२
  • +प्रका २:१८
  • +प्रका ३:१
  • +प्रका ३:७
  • +प्रका ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. २३-२४

प्रकाश १:१२

मार्जिनल रेफरेन्स

  • +प्रका १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २५, २८-२९

प्रकाश १:१३

मार्जिनल रेफरेन्स

  • +दा ७:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २५

प्रकाश १:१४

मार्जिनल रेफरेन्स

  • +प्रका १९:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२६

    प्रकाशको चरमोत्कर्ष, पृ. २५

प्रकाश १:१५

मार्जिनल रेफरेन्स

  • +प्रका २:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२६

    प्रकाशको चरमोत्कर्ष, पृ. २५-२६

प्रकाश १:१६

मार्जिनल रेफरेन्स

  • +प्रका १:२०
  • +यसै ४९:२
  • +मत्ति १७:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. १४

    प्रकाशको चरमोत्कर्ष, पृ. २६-२७, २८-२९

प्रकाश १:१७

मार्जिनल रेफरेन्स

  • +प्रे २६:२३; कल १:१८; प्रका १:५
  • +प्रका २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०-३१

    प्रकाशको चरमोत्कर्ष, पृ. २६-२८

प्रकाश १:१८

फुटनोट

  • *

    ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:४५
  • +१प ३:१८
  • +रोमी ६:९; १ ति ६:१६
  • +मत्ति १६:१८; युह ६:५४; ११:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७-२८

    परमेश्‍वरको उपासना, पृ. ८३

प्रकाश १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २४

प्रकाश १:२०

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१६; फिलि २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ११/२०१९, पृ. ५

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. १४

    ९/१/२०१०, पृ. ३०-३१

    १/१/२००९, पृ. ३०

    ४/१/२००७, पृ. २८

    ५/१५/२००३, पृ. १०

    ३/१५/२००२, पृ. १४

    प्रकाशको चरमोत्कर्ष, पृ. २८-२९, १३६

अरू

प्रका. १:१आमो ३:७; प्रका ७:३, ४
प्रका. १:१दा २:२८
प्रका. १:१मत्ति १०:२; मर्कु १:१९; युह २१:२०
प्रका. १:३भज १:२; लुका ११:२८; युह १३:१७; या १:२२
प्रका. १:४प्रका १:११
प्रका. १:४प्रका १:८; ४:८; ११:१७
प्रका. १:४प्रका ४:५
प्रका. १:५युह १५:९
प्रका. १:५हिब्रू ९:१४; १प १:१८, १९; १ युह १:७
प्रका. १:५प्रका ३:१४
प्रका. १:५कल १:१८
प्रका. १:५भज ८९:२७; १ ति ६:१५; प्रका १९:१६
प्रका. १:६प्रस्थ १९:६; लुका २२:२८-३०
प्रका. १:६१प २:५; प्रका ५:९, १०; २०:६
प्रका. १:७मत्ति २६:६४; मर्कु १३:२६
प्रका. १:७मत्ति २४:३०
प्रका. १:८प्रस्थ ६:३
प्रका. १:८यसै ४८:१२; प्रका २१:६; २२:१३
प्रका. १:९मत्ति २४:९
प्रका. १:९लुका १२:३२
प्रका. १:९मत्ति १०:२२; २ति २:१२
प्रका. १:९रोमी ८:१७
प्रका. १:११एफि १:१; प्रका २:१
प्रका. १:११प्रका २:८
प्रका. १:११प्रका २:१२
प्रका. १:११प्रका २:१८
प्रका. १:११प्रका ३:१
प्रका. १:११प्रका ३:७
प्रका. १:११प्रका ३:१४
प्रका. १:१२प्रका १:२०
प्रका. १:१३दा ७:१३
प्रका. १:१४प्रका १९:१२
प्रका. १:१५प्रका २:१८
प्रका. १:१६प्रका १:२०
प्रका. १:१६यसै ४९:२
प्रका. १:१६मत्ति १७:१, २
प्रका. १:१७प्रे २६:२३; कल १:१८; प्रका १:५
प्रका. १:१७प्रका २:८
प्रका. १:१८१कोरि. १५:४५
प्रका. १:१८१प ३:१८
प्रका. १:१८रोमी ६:९; १ ति ६:१६
प्रका. १:१८मत्ति १६:१८; युह ६:५४; ११:२५
प्रका. १:२०मत्ति ५:१६; फिलि २:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १:१-२०

युहन्‍नालाई प्रकाश

१ येसु ख्रिष्टबाट भएको प्रकाश,* जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न+ परमेश्‍वरले उहाँलाई दिनुभयो।+ अनि येसुले आफ्नो स्वर्गदूत पठाएर परमेश्‍वरको दास* युहन्‍नालाई+ चिन्हहरूद्वारा ती प्रकट गर्नुभयो २ अनि तिनले आफूले देखेका सबै कुराको अर्थात्‌ परमेश्‍वरले दिनुभएको वचनको अनि येसु ख्रिष्टले दिनुभएको साक्षीको गवाही दिए। ३ आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढेर सुनाउँछ अनि आनन्दित हुन्‌ ती मानिसहरू, जसले ती सुन्छन्‌ र जसले ती पालन गर्छन्‌+ किनकि तोकिएको समय नजिकै छ।

४ एसिया प्रान्तका सात वटा मण्डलीलाई+ युहन्‍नाको सन्देश:

“जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउँदै हुनुहुन्छ,” उहाँको+ अनि उहाँको सिंहासनसामु भएका सात वटा शक्‍तिको+ असीम अनुग्रह अनि शान्ति तिमीहरूमाथि रहोस्‌, ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+ ६ अनि उहाँले हामीलाई आफ्ना परमेश्‍वर तथा बुबाको लागि राजा+ र पुजारी+ बनाउनुभयो। हो, महिमा र पराक्रम सदासर्वदा उहाँकै होस्‌। आमिन।

७ हेर! उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ।+ तब हरेक आँखाले अनि उहाँलाई घोच्नेहरूले उहाँलाई देख्नेछन्‌ र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।+ हो, यो पक्कै हुनेछ। आमिन।

८ यहोवा* परमेश्‍वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्‍तिमान्‌ हुनुहुन्छ,”+ उहाँ भन्‍नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+

९ म युहन्‍ना, तिमीहरूको भाइ अनि येसुको चेला भएको नाताले तिमीहरूसँगसँगै सङ्‌कष्ट भोग्ने,+ राज्य गर्ने+ अनि सहने+ मानिस हुँ।+ परमेश्‍वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ। १० पवित्र शक्‍तिको प्रेरणाद्वारा म प्रभुको दिनमा पुगेँ र मैले मेरो पछाडि बिगुल फुकेको जस्तो चर्को आवाज सुनेँ। ११ त्यस आवाजले मलाई यसो भनिरहेको थियो: “तिमी जे देख्छौ, एउटा मुठामा लेख अनि यी सात वटा मण्डलीलाई पठाऊ: एफिसस,+ स्मर्ना,+ पर्गामम,+ थिआटिरा,+ सार्डिस,+ फिलाडेल्फिया+ र लाओडिसिया।”+

१२ मसित बोल्ने को रहेछ भनेर हेर्न म पछाडि फर्केँ। अनि फर्केर हेर्दा मैले सुनका सात वटा पानस देखेँ+ १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। १४ यसबाहेक तिनको शिर र तिनको केश सेतो ऊन अनि हिउँजस्तो सेतो थियो र तिनको आँखा आगोको ज्वालाजस्ता थिए,+ १५ तिनका पाउ आगोको भट्टीमा चम्किरहेको शुद्ध तामाजस्तै थिए+ अनि आवाजचाहिँ उर्लिरहेको पानीको गर्जनजस्तै थियो। १६ तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+ १७ तिनलाई देखेर म मुर्दाझैँ अचेत भएँ र तिनका पाउमा पछारिएँ।

अनि तिनले आफ्नो दाहिने हात ममाथि राखेर भने: “नडराऊ। पहिलो+ र अन्तिम+ १८ अनि जीवित म नै हुँ।+ म मरेको थिएँ+ तर हेर! म सधैँका लागि जीवित भएको छु।+ अनि मसित मृत्यु र चिहानका* साँचाहरू छन्‌।+ १९ त्यसैले तिमीले जे देख्यौ, अहिले जे भइरहेको छ अनि यसपछि जे हुनेछ, ती सबै कुरा लेख। २० तिमीले मेरो दाहिने हातमा देखेको सात वटा तारा अनि सुनका सात वटा पानसको पवित्र रहस्य यही हो: सात वटा ताराको अर्थ सात वटा मण्डलीका स्वर्गदूतहरू हो अनि सात वटा पानसको अर्थचाहिँ सात वटा मण्डली हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने