प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • याकुब आफ्नो परिवारसित मिश्रमा बसाइँ सर्छन्‌ (१-७)

      • मिश्रमा गएकाहरूको नाम (८-२७)

      • युसुफ याकुबलाई गोसेनमा भेट्‌छन्‌ (२८-३४)

उत्पत्ति ४६:१

मार्जिनल रेफरेन्स

  • +उत्प २१:३१
  • +उत्प ३१:४२; प्रस्थ ३:६

उत्पत्ति ४६:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

उत्पत्ति ४६:३

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१३
  • +उत्प १२:१, २; प्रस्थ १:७; व्य २६:५

उत्पत्ति ४६:४

फुटनोट

  • *

    अर्थात्‌, याकुबको मृत्यु हुँदा तिनको आँखा बन्द गरिदिनेछन्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१६; २८:१५; ४७:२९, ३०; ५०:१३
  • +उत्प ५०:१

उत्पत्ति ४६:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:१-४
  • +उत्प ३५:२३; १इ ५:१

उत्पत्ति ४६:९

मार्जिनल रेफरेन्स

  • +गन २६:५, ६

उत्पत्ति ४६:१०

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३३
  • +गन २६:१२, १३; १इ ४:२४

उत्पत्ति ४६:११

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३४
  • +१इ ६:१६

उत्पत्ति ४६:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३५; प्रका ५:५
  • +उत्प ३८:२-५
  • +लुका ३:२३, ३३
  • +उत्प ३८:३०
  • +उत्प ३८:७, ९, १०
  • +गन २६:२१; १इ २:५

उत्पत्ति ४६:१३

मार्जिनल रेफरेन्स

  • +गन २६:२३, २४; १इ ७:१

उत्पत्ति ४६:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२०
  • +गन २६:२६

उत्पत्ति ४६:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२१

उत्पत्ति ४६:१६

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:११
  • +गन २६:१५-१७

उत्पत्ति ४६:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:१३
  • +गन २६:४४, ४५

उत्पत्ति ४६:१८

मार्जिनल रेफरेन्स

  • +उत्प २९:२४

उत्पत्ति ४६:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२४
  • +उत्प ३५:१८

उत्पत्ति ४६:२०

फुटनोट

  • *

    अर्थात्‌, हेलियोपोलिसका।

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:५१
  • +उत्प ४१:५२
  • +उत्प ४१:५०

उत्पत्ति ४६:२१

मार्जिनल रेफरेन्स

  • +१इ ७:६
  • +१इ ८:१, ३
  • +१इ ७:१२
  • +गन २६:३८-४०

उत्पत्ति ४६:२३

फुटनोट

  • *

    शा., “छोराहरू।” तिनका अरू छोराहरू पनि हुन सक्छन्‌, जसको नाम यहाँ उल्लेख गरिएको छैन।

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:६
  • +गन २६:४२

उत्पत्ति ४६:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:८
  • +गन २६:४८, ४९

उत्पत्ति ४६:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१०, ११

उत्पत्ति ४६:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:५; व्य १०:२२; प्रे ७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००२, पृ. २७

उत्पत्ति ४६:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:८; ४४:१८
  • +उत्प ४५:१०; ४७:१

उत्पत्ति ४६:३१

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:३९, ४०
  • +उत्प ४५:१९; प्रे ७:१३

उत्पत्ति ४६:३२

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:१७, १८; ४७:३
  • +उत्प ३१:३८
  • +उत्प ४६:६

उत्पत्ति ४६:३४

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:३५, ३६
  • +उत्प ४५:१७, १८; ४७:२७
  • +उत्प ४३:३२

अरू

उत्प. ४६:१उत्प २१:३१
उत्प. ४६:१उत्प ३१:४२; प्रस्थ ३:६
उत्प. ४६:३उत्प २८:१३
उत्प. ४६:३उत्प १२:१, २; प्रस्थ १:७; व्य २६:५
उत्प. ४६:४उत्प १५:१६; २८:१५; ४७:२९, ३०; ५०:१३
उत्प. ४६:४उत्प ५०:१
उत्प. ४६:८प्रस्थ १:१-४
उत्प. ४६:८उत्प ३५:२३; १इ ५:१
उत्प. ४६:९गन २६:५, ६
उत्प. ४६:१०उत्प २९:३३
उत्प. ४६:१०गन २६:१२, १३; १इ ४:२४
उत्प. ४६:११उत्प २९:३४
उत्प. ४६:१११इ ६:१६
उत्प. ४६:१२उत्प २९:३५; प्रका ५:५
उत्प. ४६:१२उत्प ३८:२-५
उत्प. ४६:१२लुका ३:२३, ३३
उत्प. ४६:१२उत्प ३८:३०
उत्प. ४६:१२उत्प ३८:७, ९, १०
उत्प. ४६:१२गन २६:२१; १इ २:५
उत्प. ४६:१३गन २६:२३, २४; १इ ७:१
उत्प. ४६:१४उत्प ३०:२०
उत्प. ४६:१४गन २६:२६
उत्प. ४६:१५उत्प ३०:२१
उत्प. ४६:१६उत्प ३०:११
उत्प. ४६:१६गन २६:१५-१७
उत्प. ४६:१७उत्प ३०:१३
उत्प. ४६:१७गन २६:४४, ४५
उत्प. ४६:१८उत्प २९:२४
उत्प. ४६:१९उत्प ३०:२४
उत्प. ४६:१९उत्प ३५:१८
उत्प. ४६:२०उत्प ४१:५१
उत्प. ४६:२०उत्प ४१:५२
उत्प. ४६:२०उत्प ४१:५०
उत्प. ४६:२११इ ७:६
उत्प. ४६:२११इ ८:१, ३
उत्प. ४६:२११इ ७:१२
उत्प. ४६:२१गन २६:३८-४०
उत्प. ४६:२३उत्प ३०:६
उत्प. ४६:२३गन २६:४२
उत्प. ४६:२४उत्प ३०:८
उत्प. ४६:२४गन २६:४८, ४९
उत्प. ४६:२६उत्प ३५:१०, ११
उत्प. ४६:२७प्रस्थ १:५; व्य १०:२२; प्रे ७:१४
उत्प. ४६:२८उत्प ४३:८; ४४:१८
उत्प. ४६:२८उत्प ४५:१०; ४७:१
उत्प. ४६:३१उत्प ४१:३९, ४०
उत्प. ४६:३१उत्प ४५:१९; प्रे ७:१३
उत्प. ४६:३२उत्प ३१:१७, १८; ४७:३
उत्प. ४६:३२उत्प ३१:३८
उत्प. ४६:३२उत्प ४६:६
उत्प. ४६:३४उत्प ३०:३५, ३६
उत्प. ४६:३४उत्प ४५:१७, १८; ४७:२७
उत्प. ४६:३४उत्प ४३:३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ४६:१-३४

उत्पत्ति

४६ त्यसैले इस्राएल आफ्नो परिवार र आफूसँग भएका सबै थोक लिएर कनानबाट हिँडे। बेर्सेबामा+ पुगेपछि तिनले आफ्ना बुबा इसहाकका परमेश्‍वरको+ लागि बलि चढाए। २ अनि राती परमेश्‍वरले इस्राएललाई दर्शन* दिनुभयो र “याकुब, याकुब!” भनेर बोलाउनुभयो। तब तिनले “हजुर!” भनेर जवाफ दिए। ३ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म साँचो परमेश्‍वर, तिम्रो बुबाको परमेश्‍वर हुँ।+ मिश्रमा जान नडराऊ किनभने त्यहाँ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।+ ४ म तिमीसँगै मिश्रमा जानेछु अनि म तिमीलाई त्यहाँबाट फर्काएर ल्याउनेछु।+ युसुफले आफ्नै हातले तिम्रो आँखा बन्द गरिदिनेछन्‌।”*+

५ त्यसपछि याकुब बेर्सेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्ना बुबा, आफ्ना छोराछोरी र आ-आफ्नी पत्नीलाई फारोले पठाएका बयलगाडाहरूमा राखे र उनीहरू मिश्रतिर लागे। ६ उनीहरूले कनानमा जम्मा गरेका मालसामान र वस्तुभाउ पनि आफूसित लगे। अन्तमा याकुब र तिनका सबै सन्तान मिश्र आइपुगे। ७ यसरी याकुबले आफ्नो सबै सन्तान—आफ्ना छोराछोरी र नातिनातिना सबैलाई मिश्रमा ल्याए।

८ मिश्र गएका इस्राएल अर्थात्‌ याकुब र तिनका सन्तान यी नै थिए:+ याकुबका पहिलो सन्तान रुबेन।+

९ रुबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मि।+

१० सिमियोनका+ छोराहरू यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+

११ लेविका+ छोराहरू गेर्सोन, कोहात र मरारि।+

१२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए।

पेरेजका छोराहरू हेस्रोन र हामुल।+

१३ इस्साकारका छोराहरू तोला, पुवा, इयोब र सिम्रोन।+

१४ जबुलुनका+ छोराहरू सिरेद, एलोन र याहलेल।+

१५ लेआपट्टिबाट जन्मेका याकुबका सन्तान यिनीहरू नै थिए। तिनका यी छोराहरू र छोरी दिना+ पद्दान-अराममा जन्मिएका थिए। लेआपट्टिबाट याकुबका सन्तान जम्मा ३३ जना थिए।

१६ गादका+ छोराहरू जिपोन, हाग्गि, सुनि, एज्बोन, एरि, अरोद र अरेली।+

१७ असेरका+ छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह अनि तिनीहरूकी बहिनी सेराह।

बरियाहका छोराहरू हेबेर र मल्किएल।+

१८ लाबानले लेआलाई दिएका दासी जिल्पाहपट्टिका+ सन्तान यी नै थिए। जिल्पाहपट्टिबाट याकुबका सन्तान जम्मा १६ जना थिए।

१९ याकुबकी पत्नी राहेलपट्टिका छोराहरू युसुफ+ र बिन्यामिन+ मात्र थिए।

२० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्‌।

२१ बिन्यामिनका+ छोराहरू बेला, बेकेर, अस्बेल, गेरा,+ नामान, एहि, रोस, मुप्पिम, हुप्पिम+ र अर्द+ थिए।

२२ याकुबकी पत्नी राहेलपट्टिका सन्तान यी नै थिए। यिनीहरू जम्मा १४ जना थिए।

२३ दानका+ छोरा* हुसिम।+

२४ नप्तालिका+ छोराहरू याहसिल, गुनि, यसेर र सिल्लेम।+

२५ लाबानले राहेललाई दिएका दासी बिल्हापट्टिका सन्तान यी नै थिए। बिल्हापट्टिबाट याकुबका सन्तान जम्मा सात जना थिए।

२६ यसरी याकुबका जम्माजम्मी ६६ जना सन्तान मिश्र गएका थिए। यसमा तिनका बुहारीहरूको गन्ती गरिएको छैन।+ २७ मिश्रमा युसुफका दुई छोरा जन्मेका थिए। यसरी मिश्रमा याकुबका सन्तानको सङ्‌ख्या ७० पुग्यो।+

२८ याकुबले आफू गोसेन पुग्न लागेको खबर दिन यहुदालाई+ आफूभन्दा अघि युसुफकहाँ पठाए। उनीहरू गोसेन+ पुगेपछि २९ युसुफले रथ तयार पार्न लगाए र आफ्ना बुबा इस्राएललाई भेट्‌न गोसेन गए। याकुबलाई भेट्‌नेबित्तिकै अङ्‌गालो हालेर युसुफ धेरै बेरसम्म रोए। ३० इस्राएलले युसुफलाई भने: “छोरा! तिम्रो मुख देख्न पाएँ। तिमी जिउँदै रहेछौ। बस्‌, यति भए पुग्यो। अब म चैनसित मर्न सक्छु।”

३१ त्यसपछि युसुफले आफ्ना दाजुभाइ र बुबाको परिवारका सबै जनालाई भने: “अब म फारोकहाँ गएर यसो भन्छु:+ ‘कनानमा भएका मेरा दाजुभाइ र मेरा बुबाको सबै परिवार यहाँ मलाई भेट्‌न आएका छन्‌।+ ३२ उनीहरू गोठाला हुन्‌+ र पशुपालन गर्छन्‌।+ उनीहरूले आफूसँग भएको वस्तुभाउ अनि सबै थोक लिएर आएका छन्‌।’+ ३३ त्यसैले फारोले ‘तिमीहरूको काम के हो’ भनेर सोधे भने ३४ यस्तो जवाफ दिनुहोस्‌: ‘हामी हजुरका दासहरूले सानैदेखि पशुपालन गर्दै आएका छौँ।+ हाम्रा पितापुर्खाले पनि यही काम गरे।’ यसो भन्‍नुभयो भने तपाईँहरू गोसेनमा बस्न पाउनुहुनेछ।+ किनभने मिश्रीहरू गोठालाहरूलाई हेला गर्छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने