प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • येसुलाई फेरि जीवित पारिन्छ (१-१०)

      • सिपाहीहरूलाई घुस दिएर झूट बोल्न लगाइन्छ (११-१५)

      • चेला बनाउन आज्ञा (१६-२०)

मत्ति २८:१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:१; लुका २४:१, १०; युह २०:१

मत्ति २८:२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:४, ५; लुका २४:२, ४

मत्ति २८:३

मार्जिनल रेफरेन्स

  • +प्रे १:१०

मत्ति २८:५

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:६

मत्ति २८:६

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२१; १७:२२, २३; १कोरि. १५:३, ४

मत्ति २८:७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३२; २८:१६; मर्कु १४:२८
  • +मर्कु १६:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२०, पृ. २-३

मत्ति २८:८

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:८; लुका २४:९

मत्ति २८:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२०, पृ. ६

    १/२०२०, पृ. २

    प्रहरीधरहरा,

    ७/१/२००४, पृ. १७-१८

मत्ति २८:११

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:६५

मत्ति २८:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:६४

मत्ति २८:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०५

मत्ति २८:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३२
  • +१कोरि. १५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१९, पृ. १४

    प्रहरीधरहरा,

    १०/१/१९९५, पृ. १४

मत्ति २८:१८

मार्जिनल रेफरेन्स

  • +एफि १:२०, २१; फिलि २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ८८-८९

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. १०-११

    ७/१/२००४, पृ. ८-९, १८

मत्ति २८:१९

मार्जिनल रेफरेन्स

  • +प्रे १:८; रोमी १०:१८; ११:१३; प्रका १४:६
  • +प्रे २:३८; ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८१

    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू, लेख ४७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२१, पृ. ३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२०, पृ. ९-१२

    १/२०२०, पृ. २-७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१९, पृ. १४-१९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१८, पृ. ५, ९

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ४/२०१८, पृ. ८

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. ९

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. १४-१८

    २/१/२००६, पृ. २८-२९

    ७/१/२००४, पृ. ८-१३, १४-१९

    १/१/२००४, पृ. १३

    ७/१५/२००२, पृ. १८-१९

    ४/१/२००२, पृ. ११-१२

    १/१५/२००१, पृ. १२

    ३/१५/१९९९, पृ. १०

    १/१/१९९८, पृ. २९

    २/१५/१९९६, पृ. १९-२२

    १०/१/१९९५, पृ. १४

    ५/१५/१९९५, पृ. ११

    ९/१/१९९२, पृ. २४

    ३/१/१९९१, पृ. १७-१८

    १०/१/१९९०

    ब्यूँझनुहोस्‌!,

    ६/८/२००४, पृ. १६

    परमेश्‍वरको उपासना, पृ. ११२-११५

    ज्ञान, पृ. १७६

मत्ति २८:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२०; १कोरि. ११:२३; २प ३:१, २; १ युह ३:२३
  • +मत्ति १३:३९, ४९; २४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू, लेख ४७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२१, पृ. ३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२०, पृ. २-५, १३-१४

    प्रहरीधरहरा,

    ११/१५/२०१५, पृ. २६-२७

    ७/१५/२०१३, पृ. १०

    २/१/२००९, पृ. ३०-३१

    ७/१/२००४, पृ. १४-१९

    ३/१५/१९९९, पृ. १०

    २/१५/१९९६, पृ. १९-२२

    १०/१/१९९०

    येसु—बाटो, पृ. ३१०

    नयाँ संसार अनुवाद, पृ. २४५२

अरू

मत्ति २८:१मर्कु १६:१; लुका २४:१, १०; युह २०:१
मत्ति २८:२मर्कु १६:४, ५; लुका २४:२, ४
मत्ति २८:३प्रे १:१०
मत्ति २८:५मर्कु १६:६
मत्ति २८:६मत्ति १६:२१; १७:२२, २३; १कोरि. १५:३, ४
मत्ति २८:७मत्ति २६:३२; २८:१६; मर्कु १४:२८
मत्ति २८:७मर्कु १६:७
मत्ति २८:८मर्कु १६:८; लुका २४:९
मत्ति २८:११मत्ति २७:६५
मत्ति २८:१३मत्ति २७:६४
मत्ति २८:१६मत्ति २६:३२
मत्ति २८:१६१कोरि. १५:६
मत्ति २८:१८एफि १:२०, २१; फिलि २:९
मत्ति २८:१९प्रे १:८; रोमी १०:१८; ११:१३; प्रका १४:६
मत्ति २८:१९प्रे २:३८; ८:१२
मत्ति २८:२०प्रे २०:२०; १कोरि. ११:२३; २प ३:१, २; १ युह ३:२३
मत्ति २८:२०मत्ति १३:३९, ४९; २४:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति २८:१-२०

मत्तिका अनुसार

२८ विश्रामदिनपछि,* हप्ताको पहिलो दिन बिहान झिसमिसेमै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।+

२ अनि हेर! ठूलो भूकम्प गएको रहेछ किनकि यहोवा* परमेश्‍वरका दूत स्वर्गबाट ओर्लेर आएका थिए र चिहानको मुखमा राखिएको ढुङ्‌गा गुडाएर त्यसमाथि बसिरहेका थिए।+ ३ तिनको रूप बिजुलीजस्तो चम्किलो थियो अनि तिनको लुगा हिउँजस्तै सेतो थियो।+ ४ हो, तिनलाई देखेर पहरेदारहरू डरले कामेर मुर्दासरी भए।

५ तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ।+ ६ उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँले भन्‍नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो।+ आओ, उहाँलाई राखिएको ठाउँमा हेर। ७ अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’ हेर! मैले तिमीहरूलाई यो कुरा भनिदिएको छु।”+

८ त्यसैले तिनीहरू डराउँदै अनि असाध्यै खुसी पनि हुँदै तुरुन्तै चिहानबाट निस्के र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।+ ९ अनि हेर! येसुले तिनीहरूलाई बाटैमा भेट्‌नुभयो र भन्‍नुभयो: “तिमीहरूलाई मेरो अभिवादन छ!” तिनीहरू उहाँको नजिक गए र उहाँको पाउ समातेर दण्डवत्‌ गरे। १० तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ। तिनीहरूले मलाई त्यहीँ देख्नेछन्‌।”

११ तिनीहरू जाँदै गर्दा केही पहरेदार+ सहरभित्र पसे अनि जे-जे भएको थियो, ती सबै कुरा मुख्य पुजारीहरूलाई सुनाइदिए। १२ तब मुख्य पुजारीहरूले एक ठाउँमा भेला भएर धर्मगुरुहरूसित सल्लाह गरे अनि तिनीहरूले ती सिपाहीहरूलाई चाँदीका टुक्राहरू प्रशस्त मात्रामा दिए १३ र यसो भने: “तिमीहरूले यसो भन्‍नू: ‘त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।’+ १४ अनि यो कुरा राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदेऔँला।” १५ तब तिनीहरूले चाँदीका टुक्राहरू लिए अनि आफूलाई सिकाइएअनुसारै गरे। त्यसैले आजको दिनसम्म यहुदीहरूमाझ चारैतिर यही हल्ला चलेको छ।

१६ तब ११ जना चेला गालिलको+ त्यस डाँडामा गए, जहाँ येसुले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।+ १७ अनि उहाँलाई देखेपछि तिनीहरूले दण्डवत्‌ गरे तर कसै-कसैले भने शङ्‌का गरे। १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+ १९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ+ २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने