प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • दानिएलले पाप स्विकार्दै गरेको प्रार्थना (१-१९)

        • ७० वर्षसम्म उजाड रहने (२)

      • गब्रिएल दानिएलकहाँ आउँछन्‌ (२०-२३)

      • ७० हप्ताबारे भविष्यवाणी (२४-२७)

        • ६९ हप्तापछि मसीह देखा पर्नेछन्‌ (२५)

        • मसीहलाई मारिनेछ (२६)

        • सहर र पवित्र ठाउँलाई नाश गरिनेछ (२६)

दानिएल ९:१

मार्जिनल रेफरेन्स

  • +दा ६:२८; ११:१
  • +दा ५:३०, ३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८१

दानिएल ९:२

फुटनोट

  • *

    अर्थात्‌, पवित्र पुस्तकहरूको।

मार्जिनल रेफरेन्स

  • +एज्रा १:१, २; भज ७९:१; यसै ६४:१०; वि १:१
  • +२इ ३६:२०, २१; यर्मि २५:११; २९:१०; जक १:१२; ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/२०१६, पृ. १४

    प्रहरीधरहरा,

    ६/१/२००७, पृ. २३

    दानियलको भविष्यवाणी, पृ. १८१, ३०९

दानिएल ९:३

मार्जिनल रेफरेन्स

  • +एज्रा ८:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८२

दानिएल ९:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ५:९, १०; नहे १:५
  • +प्रस्थ ३४:६

दानिएल ९:५

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:६, ७; नहे ९:२६, ३३; भज १०६:६; वि ३:४२

दानिएल ९:६

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५, १६; यर्मि ७:१३

दानिएल ९:७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३; व्य २८:४१; २रा १७:६; यसै ११:११

दानिएल ९:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:६, ७; नहे ९:१७; भज ८६:५
  • +नहे ९:२६

दानिएल ९:१०

मार्जिनल रेफरेन्स

  • +२रा १७:१३, १४

दानिएल ९:११

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५; ३१:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८२-१८३

दानिएल ९:१२

फुटनोट

  • *

    शा., “हाम्रो न्याय गर्ने हाम्रा न्यायकर्ताहरूविरुद्ध।”

मार्जिनल रेफरेन्स

  • +वि २:१७
  • +यर्मि ३९:८

दानिएल ९:१३

फुटनोट

  • *

    वा “सत्यलाई बुझ्न अन्तर्दृष्टि हासिल गरेर।”

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१६, १७; व्य २८:१५; वि १:१
  • +यसै ९:१३; यर्मि ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८३

दानिएल ९:१४

मार्जिनल रेफरेन्स

  • +नहे ९:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८३

दानिएल ९:१५

फुटनोट

  • *

    वा “इजिप्टबाट।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१
  • +प्रस्थ ९:१६; नहे ९:१०; भज १०६:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८४

दानिएल ९:१६

मार्जिनल रेफरेन्स

  • +भज ८९:१४; यसै २६:९
  • +लेवी २६:३८, ३९; १रा ९:७-९; भज ७९:१, ४; यर्मि २४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८४

दानिएल ९:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ६४:१०, ११; वि ५:१८
  • +गन ६:२३, २५

दानिएल ९:१८

मार्जिनल रेफरेन्स

  • +भज १०२:१३; यसै ५४:७, ८; यर्मि १४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८४-१८५

दानिएल ९:१९

मार्जिनल रेफरेन्स

  • +१रा ८:३०
  • +भज ७९:८, ९; यसै ६३:१८, १९; यर्मि १४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २१

    दानियलको भविष्यवाणी, पृ. १८४-१८५

दानिएल ९:२०

मार्जिनल रेफरेन्स

  • +भज ८७:१, २; जक ८:३

दानिएल ९:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +दा ८:१६; लुका १:१९
  • +दा ८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २१

    दानियलको भविष्यवाणी, पृ. १८५-१८६

दानिएल ९:२२

फुटनोट

  • *

    वा “आन्तरिक चेतना।”

दानिएल ९:२३

फुटनोट

  • *

    वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”

मार्जिनल रेफरेन्स

  • +दा १०:११, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २१

    दानियलको भविष्यवाणी, पृ. ७, १८५-१८६

दानिएल ९:२४

फुटनोट

  • *

    यहाँ एक हप्ताले सात वर्षलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +नहे ११:१; यसै ५२:१
  • +लुका १:७६, ७७; हिब्रू ९:२६
  • +रोमी ३:२५; १ युह २:१, २; ४:१०
  • +यसै ५३:११; रोमी १:१६, १७
  • +२कोरि. १:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००१, पृ. २७

    ७/१/१९९६, पृ. १५

    ४/१/१९९३, पृ. ६-७

    दानियलको भविष्यवाणी, पृ. १८६-१८७, १९२, १९४-१९५

    ज्ञान, पृ. ३६

दानिएल ९:२५

फुटनोट

  • *

    वा “अभिषिक्‍त जन।”

मार्जिनल रेफरेन्स

  • +नहे २:५, ११; ६:१५
  • +भज २:२; युह १:४१
  • +यसै ५५:४; मत्ति २३:१०; युह १:४५, ४९
  • +लुका ३:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    बाइबलले सिकाउँछ, पृ. १९७-१९९

    प्रहरीधरहरा,

    ३/१५/२००२, पृ. ५

    ९/१५/१९९८, पृ. १३-१४

    ४/१/१९९३, पृ. ४-५

    दानियलको भविष्यवाणी, पृ. १८६-१९२

    ज्ञान, पृ. ३६

    पार्थिव प्रमोदवन, पृ. १३८

दानिएल ९:२६

मार्जिनल रेफरेन्स

  • +यसै ५३:८, १२; मत्ति २६:२; लुका २४:२६; १कोरि. १५:३
  • +मर्कु ९:१२
  • +मत्ति २४:१५; लुका १९:४३, ४४; २१:२०
  • +लुका २१:२२, २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १९२-१९४, १९५-१९६

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. ६

दानिएल ९:२७

मार्जिनल रेफरेन्स

  • +हिब्रू ९:११, १२; १०:८-१०
  • +मर्कु १३:१४; लुका २१:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७२

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २१

    ५/१५/२००३, पृ. ३१

    ५/१/१९९९, पृ. १४-१५

    दानियलको भविष्यवाणी, पृ. १९२-१९४, १९५-१९६

अरू

दानि. ९:१दा ६:२८; ११:१
दानि. ९:१दा ५:३०, ३१
दानि. ९:२एज्रा १:१, २; भज ७९:१; यसै ६४:१०; वि १:१
दानि. ९:२२इ ३६:२०, २१; यर्मि २५:११; २९:१०; जक १:१२; ७:५
दानि. ९:३एज्रा ८:२१
दानि. ९:४व्य ५:९, १०; नहे १:५
दानि. ९:४प्रस्थ ३४:६
दानि. ९:५एज्रा ९:६, ७; नहे ९:२६, ३३; भज १०६:६; वि ३:४२
दानि. ९:६२इ ३६:१५, १६; यर्मि ७:१३
दानि. ९:७लेवी २६:३३; व्य २८:४१; २रा १७:६; यसै ११:११
दानि. ९:९प्रस्थ ३४:६, ७; नहे ९:१७; भज ८६:५
दानि. ९:९नहे ९:२६
दानि. ९:१०२रा १७:१३, १४
दानि. ९:११व्य २८:१५; ३१:१७
दानि. ९:१२वि २:१७
दानि. ९:१२यर्मि ३९:८
दानि. ९:१३लेवी २६:१६, १७; व्य २८:१५; वि १:१
दानि. ९:१३यसै ९:१३; यर्मि ५:३
दानि. ९:१४नहे ९:३३
दानि. ९:१५प्रस्थ ६:१
दानि. ९:१५प्रस्थ ९:१६; नहे ९:१०; भज १०६:७, ८
दानि. ९:१६भज ८९:१४; यसै २६:९
दानि. ९:१६लेवी २६:३८, ३९; १रा ९:७-९; भज ७९:१, ४; यर्मि २४:९
दानि. ९:१७यसै ६४:१०, ११; वि ५:१८
दानि. ९:१७गन ६:२३, २५
दानि. ९:१८भज १०२:१३; यसै ५४:७, ८; यर्मि १४:७
दानि. ९:१९१रा ८:३०
दानि. ९:१९भज ७९:८, ९; यसै ६३:१८, १९; यर्मि १४:९
दानि. ९:२०भज ८७:१, २; जक ८:३
दानि. ९:२१दा ८:१६; लुका १:१९
दानि. ९:२१दा ८:१
दानि. ९:२३दा १०:११, १९
दानि. ९:२४नहे ११:१; यसै ५२:१
दानि. ९:२४लुका १:७६, ७७; हिब्रू ९:२६
दानि. ९:२४रोमी ३:२५; १ युह २:१, २; ४:१०
दानि. ९:२४यसै ५३:११; रोमी १:१६, १७
दानि. ९:२४२कोरि. १:१९, २०
दानि. ९:२५नहे २:५, ११; ६:१५
दानि. ९:२५भज २:२; युह १:४१
दानि. ९:२५यसै ५५:४; मत्ति २३:१०; युह १:४५, ४९
दानि. ९:२५लुका ३:१, २
दानि. ९:२६यसै ५३:८, १२; मत्ति २६:२; लुका २४:२६; १कोरि. १५:३
दानि. ९:२६मर्कु ९:१२
दानि. ९:२६मत्ति २४:१५; लुका १९:४३, ४४; २१:२०
दानि. ९:२६लुका २१:२२, २४
दानि. ९:२७हिब्रू ९:११, १२; १०:८-१०
दानि. ९:२७मर्कु १३:१४; लुका २१:२०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल ९:१-२७

दानिएल

९ आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+ २ तिनको शासनको पहिलो वर्षमा म दानिएलले पुस्तकहरूको* अध्ययन गरेर के थाह पाएँ भने यहोवा परमेश्‍वरले भविष्यवक्‍ता यर्मियालाई बताउनुभएअनुसारै यरुसलेम+ ७० वर्षसम्म उजाड रहनेछ।+ ३ त्यसैले मैले साँचो परमेश्‍वर यहोवातिर आफ्नो अनुहार फर्काएर उहाँलाई पुकारेँ; साथै मैले भाङ्‌ग्रा ओढेँ, आफैमाथि खरानी छर्केँ र उपवास बसेँ।+ ४ मैले मेरा परमेश्‍वर यहोवालाई प्रार्थना गरेँ र पाप स्विकार्दै यसो भनेँ:

“हे साँचो परमेश्‍वर यहोवा, जो महान्‌ र आश्‍चर्यजनक कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई+ अटल प्रेम* देखाउनुहुन्छ।+ ५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ। ६ तपाईँका सेवकहरू अर्थात्‌ तपाईँका भविष्यवक्‍ताहरूको कुरा हामीले सुनेनौँ,+ जसले हाम्रा राजाहरूलाई, भारदारहरूलाई, पुर्खाहरूलाई र देशका सबै मानिसलाई तपाईँ के चाहनुहुन्छ भनी तपाईँको नाममा बताएका थिए। ७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्‌, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन्‌ किनकि तिनीहरूले तपाईँलाई विश्‍वासघात गरेका छन्‌।+

८ “हे यहोवा! हामी अनि हाम्रा राजाहरू, भारदारहरू र पुर्खाहरू सबै लज्जित भएका छौँ किनकि हामीले तपाईँविरुद्ध पाप गरेका छौँ। ९ यहोवा हाम्रा परमेश्‍वर कृपालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ+ तर हामीले उहाँको विद्रोह गरेका छौँ।+ १० यहोवा हाम्रा परमेश्‍वरको स्वर हामीले सुनेनौँ, उहाँले आफ्ना सेवकहरू अर्थात्‌ आफ्ना भविष्यवक्‍ताहरूमार्फत दिनुभएका आज्ञाहरू हामीले पालन गरेनौँ।+ ११ सबै इस्राएलीले तपाईँको व्यवस्था उल्लङ्‌घन गरेका छन्‌; तपाईँको स्वर नसुनी तिनीहरू तर्केर गएका छन्‌। त्यसकारण तपाईँले शपथ खाएअनुसारै हामीलाई सराप दिनुभएको छ, जुन शपथबारे साँचो परमेश्‍वरका सेवक मोसाको व्यवस्थामा लेखिएको थियो।+ हामीले तपाईँविरुद्ध पाप गरेकै हौँ। १२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्‍यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+ १३ मोसाको व्यवस्थामा लेखिएअनुसारै यी सबै विपत्ति हामीमाथि आइपरे।+ तैपनि आफ्नो खराब मार्गबाट फर्केर+ अनि उहाँको सत्यलाई बुझेर* यहोवा हाम्रा परमेश्‍वरको निगाह पाउन हामीले उहाँसित बिन्ती गरेनौँ।

१४ “यहोवा परमेश्‍वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्‍वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+

१५ “आफ्नो पराक्रमी हातले आफ्ना मानिसहरूलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने+ र आजको दिनसम्मै आफ्नो नाम कायम राख्नुहुने+ हे यहोवा हाम्रा परमेश्‍वर, हामीले पाप गरेका छौँ अनि दुष्ट काम गरेका छौँ। १६ हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस्‌ र तपाईँको क्रोध शान्त होस्‌ किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्‌।+ १७ हे हाम्रा परमेश्‍वर यहोवा, तपाईँको सेवकको प्रार्थना र अन्तरबिन्ती सुन्‍नुहोस्‌ र आफ्नै लागि भए पनि उजाड भएको आफ्नो पवित्र स्थानमाथि*+ आफ्नो अनुहारको ज्योति चम्काउनुहोस्‌।+ १८ हे मेरा परमेश्‍वर, सुन्‍नुहोस्‌! आँखा उघार्नुहोस्‌ र हाम्रो दयनीय अवस्था हेर्नुहोस्‌, तपाईँको नामले चिनिएको सहरलाई हेर्नुहोस्‌। हामीले असल काम गरेकोले होइन बरु तपाईँ अत्यन्तै कृपालु परमेश्‍वर हुनुभएकोले हामीले तपाईँलाई पुकारेका हौँ।+ १९ हे यहोवा, सुन्‍नुहोस्‌! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्‌!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्‌! हे मेरा परमेश्‍वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस्‌ किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्‌।”+

२० मैले प्रार्थना गरिरहेको बेला अनि आफ्नो र आफ्ना मानिस इस्राएलीहरूको पाप स्विकारिरहेको बेला अनि मेरा परमेश्‍वरको पवित्र डाँडामाथि निगाह देखाउन मेरा परमेश्‍वर यहोवालाई बिन्ती चढाइरहेको बेला,+ २१ हो, मैले प्रार्थना गरिरहेकै बेला गब्रिएल,+ जसलाई मैले पहिला पनि दर्शनमा* देखेको थिएँ,+ मकहाँ आए। त्यसबेला म साह्रै लखतरान भएको थिएँ र साँझको भेटी चढाउने बेला भएको थियो। २२ तिनले मलाई यसो भनेर बुझाए:

“हे दानिएल, म तिमीलाई सबै कुरा बुझ्ने अन्तर्दृष्टि* र समझ दिन आएको हुँ। २३ तिमीले बिन्ती गर्न थालेपछि एउटा सन्देश दिइयो र म तिमीलाई त्यो सन्देश सुनाउन आएको हुँ। किनकि तिमी अतिप्रिय* छौ।+ त्यसैले मेरो कुरा सुन र दर्शन बुझ।

२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्‍चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ। २५ यो कुरा जान र बुझ, यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गर्ने वचन निस्केको समयदेखि+ मसीह*+ अर्थात्‌ अगुवाइ लिने+ जन देखा पर्ने बेलासम्म ७ हप्ता र ६२ हप्ता बित्नेछ।+ चोक र नहरसहित यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गरिनेछ। तर यो सब विपद्‌को समयमा गरिनेछ।

२६ “अनि ६२ हप्तापछि मसीहलाई मारिनेछ+ र तिनीसित केही पनि बाँकी रहनेछैन।+

“अनि आउँदै गरेका सेनापतिको सेनाले त्यस सहरलाई र पवित्र ठाउँलाई नाश गर्नेछ।+ बाढीले त्यसलाई नाश गर्नेछ। अनि त्यहाँ अन्तसम्मै युद्ध हुनेछ। परमेश्‍वरले त्यसलाई नाश गर्ने निश्‍चय गरिसक्नुभएको छ।+

२७ “अनि धेरैका निम्ति तिनले करारलाई एक हप्तासम्म कायम राख्नेछन्‌ अनि त्यस हप्ताको बीचमा तिनले बलिदान र भेटीको अन्त गर्नेछन्‌।+

“अनि विनाश गर्ने व्यक्‍ति अशुद्ध कुराको पखेटामा सवार भएर आउनेछन्‌।+ अनि जुन कुरा परमेश्‍वरले निश्‍चय गरिसक्नुभएको छ, त्यो कुरा उजाड रहेको ठाउँमाथि पनि आइपर्नेछ, जबसम्म त्यो नामेट हुँदैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने