प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • निस्तार चाड; अखमिरा रोटीको चाड (१-८)

      • हप्ताहरूको चाड (९-१२)

      • झुप्रोबासको चाड (१३-१७)

      • न्यायकर्ताहरू नियुक्‍त गर्ने (१८-२०)

      • पुज्न नहुने कुराहरू (२१, २२)

व्यवस्था १६:१

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१४; लेवी २३:५; गन ९:२; २८:१६; १कोरि. ५:७
  • +प्रस्थ ३४:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४६, २५६४

व्यवस्था १६:२

मार्जिनल रेफरेन्स

  • +१रा ८:२९
  • +प्रस्थ १२:५, ६; २इ ३५:७
  • +मत्ति २६:१७

व्यवस्था १६:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:३; लेवी २३:६; गन २८:१७; १कोरि. ५:८
  • +प्रस्थ १२:३३
  • +प्रस्थ १२:१४; १३:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. २५-२६

व्यवस्था १६:४

फुटनोट

  • *

    पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्‌दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१५; १३:७
  • +प्रस्थ १२:१०; ३४:२५

व्यवस्था १६:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३, ६; गन ९:२, ३; मत्ति २६:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. २३

व्यवस्था १६:७

मार्जिनल रेफरेन्स

  • +युह २:१३; ११:५५
  • +प्रस्थ १२:८; २इ ३५:१३

व्यवस्था १६:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१६; लेवी २३:८

व्यवस्था १६:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१६; ३४:२२; लेवी २३:१५

व्यवस्था १६:१०

फुटनोट

  • *

    शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २८:२६
  • +व्य १६:१७; १कोरि. १६:२; २कोरि. ८:१२

व्यवस्था १६:११

फुटनोट

  • *

    वा “बुबा गुमाएको बच्चा।”

मार्जिनल रेफरेन्स

  • +व्य १२:५-७

व्यवस्था १६:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:७; व्य ५:१५

व्यवस्था १६:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१६; लेवी २३:३४; गन २९:१२; व्य ३१:१०, ११; युह ७:२

व्यवस्था १६:१४

मार्जिनल रेफरेन्स

  • +व्य १२:१२; नहे ८:१०, १७; उप ५:१८

व्यवस्था १६:१५

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३६, ४०; नहे ८:१८
  • +व्य ७:१३; २८:८; ३०:१६
  • +फिलि ४:४; १थि ५:१६

व्यवस्था १६:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१४, १५
  • +व्य १६:१०
  • +व्य १६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. २२-२४

    प्रहरीधरहरा,

    ३/१/१९९८, पृ. ८-९

    ९/१५/१९९५, पृ. २२

व्यवस्था १६:१७

मार्जिनल रेफरेन्स

  • +२कोरि. ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४६

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १९६-१९७

व्यवस्था १६:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२५, २६; व्य १:१६; २इ १९:४, ५

व्यवस्था १६:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२; लेवी १९:१५
  • +व्य १:१७
  • +प्रस्थ २३:८; १स १२:३; उप ७:७

व्यवस्था १६:२०

मार्जिनल रेफरेन्स

  • +मिका ६:८

व्यवस्था १६:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१३

व्यवस्था १६:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२४; लेवी २६:१; व्य १२:३

अरू

व्यव. १६:१प्रस्थ १२:१४; लेवी २३:५; गन ९:२; २८:१६; १कोरि. ५:७
व्यव. १६:१प्रस्थ ३४:१८
व्यव. १६:२१रा ८:२९
व्यव. १६:२प्रस्थ १२:५, ६; २इ ३५:७
व्यव. १६:२मत्ति २६:१७
व्यव. १६:३प्रस्थ १३:३; लेवी २३:६; गन २८:१७; १कोरि. ५:८
व्यव. १६:३प्रस्थ १२:३३
व्यव. १६:३प्रस्थ १२:१४; १३:८, ९
व्यव. १६:४प्रस्थ १२:१५; १३:७
व्यव. १६:४प्रस्थ १२:१०; ३४:२५
व्यव. १६:६प्रस्थ १२:३, ६; गन ९:२, ३; मत्ति २६:१९, २०
व्यव. १६:७युह २:१३; ११:५५
व्यव. १६:७प्रस्थ १२:८; २इ ३५:१३
व्यव. १६:८प्रस्थ १२:१६; लेवी २३:८
व्यव. १६:९प्रस्थ २३:१६; ३४:२२; लेवी २३:१५
व्यव. १६:१०गन २८:२६
व्यव. १६:१०व्य १६:१७; १कोरि. १६:२; २कोरि. ८:१२
व्यव. १६:११व्य १२:५-७
व्यव. १६:१२प्रस्थ ३:७; व्य ५:१५
व्यव. १६:१३प्रस्थ २३:१६; लेवी २३:३४; गन २९:१२; व्य ३१:१०, ११; युह ७:२
व्यव. १६:१४व्य १२:१२; नहे ८:१०, १७; उप ५:१८
व्यव. १६:१५लेवी २३:३६, ४०; नहे ८:१८
व्यव. १६:१५व्य ७:१३; २८:८; ३०:१६
व्यव. १६:१५फिलि ४:४; १थि ५:१६
व्यव. १६:१६प्रस्थ २३:१४, १५
व्यव. १६:१६व्य १६:१०
व्यव. १६:१६व्य १६:१३
व्यव. १६:१७२कोरि. ८:१२
व्यव. १६:१८प्रस्थ १८:२५, २६; व्य १:१६; २इ १९:४, ५
व्यव. १६:१९प्रस्थ २३:२; लेवी १९:१५
व्यव. १६:१९व्य १:१७
व्यव. १६:१९प्रस्थ २३:८; १स १२:३; उप ७:७
व्यव. १६:२०मिका ६:८
व्यव. १६:२१प्रस्थ ३४:१३
व्यव. १६:२२प्रस्थ २३:२४; लेवी २६:१; व्य १२:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १६:१-२२

व्यवस्था

१६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+ २ यहोवा परमेश्‍वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ,+ त्यहीँ तिमीहरूले आफ्नो भेडा वा बाख्रा+ निस्तार चाडको भेटीको रूपमा यहोवा परमेश्‍वरको निम्ति बलि चढाउनू।+ ३ बलि चढाइएको जनावरको मासुसँग तिमीहरूले खमिर* हालेको कुनै कुरा नखानू।+ तिमीहरूले मिश्रबाट हतार-हतार निस्केको बेला खमिर नहालेको रोटी खाएका थियौ।+ तिमीहरूले सात दिनसम्म त्यस्तै रोटी खानू। तब तिमीहरूले मिश्रमा भोगेको दुःख सम्झनेछौ अनि मिश्रबाट छुटकारा पाएको कुरा पनि जिन्दगीभर बिर्सनेछैनौ।+ ४ सात दिनसम्म तिमीहरू बसोबास गरिरहेको ठाउँमा कतै पनि खमिरा पीठो* नभेटियोस्‌।+ तिमीहरूले पहिलो दिनको साँझ बलि चढाएको जनावरको मासु भोलिपल्ट बिहानसम्ममा खाइसिद्‌ध्याउनू।+ ५ यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने देशको जुन पायो त्यही सहरमा तिमीहरूले निस्तार चाडको बलि नचढाउनू। ६ तर यहोवा परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा मात्र तिमीहरूले बलि चढाउनू। तिमीहरू जुन दिन मिश्रबाट निस्केका थियौ, त्यही दिन पारेर साँझ घाम अस्ताउनेबित्तिकै निस्तार चाडको बलि चढाउनू।+ ७ यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा+ तिमीहरूले बलि चढाएको जनावरको मासु पोलेर खानू+ अनि भोलिपल्ट बिहान तिमीहरू आ-आफ्नो पालमा फर्कनू। ८ छ दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू। सातौँ दिनचाहिँ यहोवा परमेश्‍वरको उपासना गर्न भेला हुने विशेष दिन हो। त्यो दिन तिमीहरूले कुनै काम नगर्नू।+

९ “तिमीहरूले सात हप्ता गन्‍नू; बाली काट्‌न सुरु गरेको दिनदेखि सात हप्ता गन्‍न थाल्नू।+ १० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्‍वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई जति आशिष्‌ दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+ ११ यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी अनि तिमीहरूबीच भएको विदेशी, अनाथ* र विधवासँगै यहोवा तिमीहरूका परमेश्‍वरसामु खुसीयाली मनाउनू।+ १२ मिश्रमा छँदा तिमीहरू पनि दास थियौ भन्‍ने कुरा कहिल्यै नबिर्स।+ अनि तिमीहरूले यी सबै विधिविधानमा ध्यान देओ र यी पालन गर।

१३ “तिमीहरूले आफ्नो खलाबाट अन्‍न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+ १४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+ १५ यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष्‌ दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+

१६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्‌: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्‍वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्‌। १७ यहोवा परमेश्‍वरले तिमीहरूलाई जति आशिष्‌ दिनुभएको छ, त्यसैको आधारमा प्रत्येकले उहाँलाई भेटी चढाऊन्‌।+

१८ “यहोवा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्‍त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्‌। १९ तिमीहरूले नियम बङ्‌ग्याएर अन्याय नगर्नू,+ पक्षपात नगर्नू+ अनि घुस नखानू किनभने घुसले बुद्धिमान्‌ मानिसलाई पनि अन्धो बनाइदिन्छ+ र धर्मी मानिसलाई छली कुरा गर्न लगाउँछ। २० तिमीहरूले सधैँ न्याय गर्नू; कहिल्यै अन्याय नगर्नू।+ तब मात्र तिमीहरू दीर्घायु हुनेछौ र यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न सक्नेछौ।

२१ “यहोवा तिमीहरूका परमेश्‍वरको लागि तिमीहरूले बनाएको वेदीनजिकै रूख रोपेर त्यसलाई पवित्र खामोको* रूपमा नपुज्नू।+

२२ “तिमीहरूले पवित्र थाम* खडा नगर्नू+ किनभने त्यस्तो कुरालाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने