प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • चिन्ह देखाउन भनिन्छ (१-४)

      • फरिसी र सदुकीहरूको खमिर (५-१२)

      • राज्यका साँचाहरू (१३-२०)

        • चट्टानमाथि बनाइने मण्डली (१८)

      • येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२१-२३)

      • साँचो चेला को हो (२४-२८)

मत्ति १६:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:३८; मर्कु ८:११; लुका ११:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२१, पृ. ४

मत्ति १६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ३-४

मत्ति १६:४

मार्जिनल रेफरेन्स

  • +योना १:१७; मत्ति १२:३९; लुका ११:२९
  • +मर्कु ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९५, पृ. १३

मत्ति १६:५

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:१३-२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४०

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. ८

मत्ति १६:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:१५; लुका १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. ६

    येसु—बाटो, पृ. १४०

    प्रहरीधरहरा,

    १०/१/१९९८, पृ. १४

    ३/१५/१९९५, पृ. २४-२८

    ५/१/१९९१, पृ. ८

मत्ति १६:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४०

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. ८

मत्ति १६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४०

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. ८

मत्ति १६:९

मार्जिनल रेफरेन्स

  • +मत्ति १४:१७

मत्ति १६:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति १५:३४

मत्ति १६:११

मार्जिनल रेफरेन्स

  • +लुका १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४१

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. ८

मत्ति १६:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. ६

    येसु—बाटो, पृ. १४१

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. ८

मत्ति १६:१३

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:२७-२९; लुका ९:१८-२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४२

    अनुकरण गर्नुहोस्‌, पृ. १९०-१९१

    प्रहरीधरहरा,

    १२/१५/२००१, पृ. ३

    ६/१/१९९१, पृ. ८

मत्ति १६:१४

मार्जिनल रेफरेन्स

  • +युह १:२५, २६
  • +मत्ति १४:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४२

    प्रहरीधरहरा,

    ६/१/१९९१, पृ. ८

मत्ति १६:१६

मार्जिनल रेफरेन्स

  • +भज २:७; मत्ति १४:३३; प्रे ९:२०, २२; हिब्रू १:२; १ युह ४:१५
  • +मर्कु ८:२९; लुका ९:२०; युह १:४०, ४१; ४:२५; ११:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १९१

मत्ति १६:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १९१

मत्ति १६:१८

फुटनोट

  • *

    ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १:४२
  • +रोमी ९:३३; १कोरि. ३:११; १०:४; एफि २:२०; १प २:६-८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. ९

    ६/१/१९९१, पृ. ८

    येसु—बाटो, पृ. १४२

    अनुकरण गर्नुहोस्‌, पृ. १९१

    ब्यूँझनुहोस्‌!,

    पृ. १९-२०

मत्ति १६:१९

फुटनोट

  • *

    शा., “बाँध्नेछौ।”

  • *

    शा., “बाँधिसकिएको हुनेछ।”

  • *

    शा., “फुकाउनेछौ।”

  • *

    शा., “फुकाइसकिएको हुनेछ।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ५६

    येसु—बाटो, पृ. १४२-१४३

    अनुकरण गर्नुहोस्‌, पृ. १९१

    प्रहरीधरहरा,

    ६/१/१९९१, पृ. ८

    ब्यूँझनुहोस्‌!,

    पृ. २१

मत्ति १६:२०

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:२९, ३०; लुका ९:२०, २१

मत्ति १६:२१

मार्जिनल रेफरेन्स

  • +भज १६:१०; यसै ५३:१२; मत्ति १७:२२, २३; २०:१८, १९; मर्कु ८:३१; लुका ९:२२; २४:४६; १कोरि. १५:३, ४

मत्ति १६:२२

फुटनोट

  • *

    शा., “आफूमाथि दया गर्नुहोस्‌।”

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१८, पृ. १८

    येसु—बाटो, पृ. १४३

    प्रहरीधरहरा,

    १०/१/२००८, पृ. २५

    ३/१/२००७, पृ. १२-१३

    ३/१५/२००५, पृ. ११

    ८/१५/२००२, पृ. २७

    ९/१५/२०००, पृ. २२

    ६/१/१९९३, पृ. ७

    ६/१/१९९१, पृ. ८-९

मत्ति १६:२३

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१८, पृ. १८, २७

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१८, पृ. ६

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. १३

    १०/१/२००८, पृ. २५

    ३/१/२००७, पृ. १२-१३

    ३/१५/२००५, पृ. ११

    ८/१५/२००२, पृ. २७

    ६/१/१९९३, पृ. ७

    अनुकरण गर्नुहोस्‌, पृ. १९२

मत्ति १६:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:३८; मर्कु ८:३४; लुका ९:२३; १४:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२४, पृ. ३, ९

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. ७

    येसु—बाटो, पृ. १४३

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. २३

    ३/१५/२००५, पृ. ११-१२

    ९/१५/२००२, पृ. १६

    १२/१५/१९९५, पृ. १९-२०

    ३/१/१९९५, पृ. १४

    ६/१/१९९३, पृ. ७-८

    ६/१/१९९१, पृ. ९

    राज्य सेवकाई,

    ५/१९९७, पृ. १

मत्ति १६:२५

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:३५; लुका ९:२४; १७:३३; युह १२:२५; प्रका १२:११

मत्ति १६:२६

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:३६; लुका ९:२५
  • +भज ४९:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००८, पृ. २५-२८

    ६/१/१९९५, पृ. १७

मत्ति १६:२७

मार्जिनल रेफरेन्स

  • +भज ६२:१२; हित २४:१२; लुका ९:२६; रोमी २:६; १प १:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. ९-१२

    ६/१/१९९३, पृ. १२

मत्ति १६:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:२; मर्कु ९:१; लुका ९:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    अनुकरण गर्नुहोस्‌, पृ. १९२-१९३

    प्रहरीधरहरा,

    १/१५/२००५, पृ. १२

    ४/१/२०००, पृ. १२-१३

    ५/१५/१९९७, पृ. ९-११

    ७/१/१९९१, पृ. ८

अरू

मत्ति १६:१मत्ति १२:३८; मर्कु ८:११; लुका ११:१६
मत्ति १६:४योना १:१७; मत्ति १२:३९; लुका ११:२९
मत्ति १६:४मर्कु ८:१२
मत्ति १६:५मर्कु ८:१३-२१
मत्ति १६:६मर्कु ८:१५; लुका १२:१
मत्ति १६:९मत्ति १४:१७
मत्ति १६:१०मत्ति १५:३४
मत्ति १६:११लुका १२:१
मत्ति १६:१३मर्कु ८:२७-२९; लुका ९:१८-२०
मत्ति १६:१४युह १:२५, २६
मत्ति १६:१४मत्ति १४:१, २
मत्ति १६:१६भज २:७; मत्ति १४:३३; प्रे ९:२०, २२; हिब्रू १:२; १ युह ४:१५
मत्ति १६:१६मर्कु ८:२९; लुका ९:२०; युह १:४०, ४१; ४:२५; ११:२७
मत्ति १६:१७मत्ति ११:२७
मत्ति १६:१८युह १:४२
मत्ति १६:१८रोमी ९:३३; १कोरि. ३:११; १०:४; एफि २:२०; १प २:६-८
मत्ति १६:२०मर्कु ८:२९, ३०; लुका ९:२०, २१
मत्ति १६:२१भज १६:१०; यसै ५३:१२; मत्ति १७:२२, २३; २०:१८, १९; मर्कु ८:३१; लुका ९:२२; २४:४६; १कोरि. १५:३, ४
मत्ति १६:२२मर्कु ८:३२
मत्ति १६:२३मर्कु ८:३३
मत्ति १६:२४मत्ति १०:३८; मर्कु ८:३४; लुका ९:२३; १४:२७
मत्ति १६:२५मर्कु ८:३५; लुका ९:२४; १७:३३; युह १२:२५; प्रका १२:११
मत्ति १६:२६मर्कु ८:३६; लुका ९:२५
मत्ति १६:२६भज ४९:८
मत्ति १६:२७भज ६२:१२; हित २४:१२; लुका ९:२६; रोमी २:६; १प १:१७
मत्ति १६:२८मत्ति १७:२; मर्कु ९:१; लुका ९:२७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति १६:१-२८

मत्तिका अनुसार

१६ अनि फरिसी र सदुकीहरू उहाँकहाँ आए र स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्‌ भनेर उहाँको परीक्षा लिन खोजे।+ २ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जब साँझ पर्छ, तब तिमीहरू यसो भन्छौ, ‘आकाश रातो छ, त्यसैले मौसम सफा हुनेछ।’ ३ अनि बिहान यसो भन्छौ, ‘आकाश रातो भए पनि धुम्म बादल लागेको छ, त्यसैले आज झरी परेर चिसो हुनेछ।’ तिमीहरू आकाश हेरेर त्यसको अर्थ लगाउन सक्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको चाहिँ अर्थ लगाउन सक्दैनौ। ४ दुष्ट र विश्‍वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई योनाको चिन्हबाहेक+ अरू कुनै चिन्ह दिइनेछैन।”+ यति भनिसकेपछि उहाँ तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो।

५ तब चेलाहरू समुद्रको पारिपट्टि गए तर तिनीहरूले आफूसित रोटी लैजान बिर्से।+ ६ येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र सदुकीहरूको खमिरदेखि* होसियार रहो।”+ ७ त्यसैले तिनीहरू यसो भन्दै आपसमा कुरा गर्न थाले: “ओहो, हामीले त रोटी ल्याउन बिर्सेछौँ!” ८ यो थाह पाएर येसुले भन्‍नुभयो: “ए विश्‍वास कमजोर भएका मानिसहरू हो, आफूसित रोटी छैन भनेर तिमीहरू किन आपसमा कुरा गर्दै छौ? ९ के तिमीहरूले अहिलेसम्म कुरा बुझेनौ? अनि पाँच वटा रोटीले ५ हजार जनालाई खुवाउँदा तिमीहरूले कति डालो बटुलेका थियौ, बिर्स्यौ?+ १० अनि सात वटा रोटीले ४ हजार जनालाई खुवाउँदा कति वटा ठूला डाला भरेका थियौ, त्यो पनि बिर्स्यौ?+ ११ त्यसोभए मैले तिमीहरूसित रोटीको विषयमा कुरा गरेको होइनँ भनेर तिमीहरू किन बुझ्दैनौ? मैले त फरिसी र सदुकीहरूको खमिरदेखि होसियार रहो पो भनेको हुँ।”+ १२ उहाँले रोटीमा हालिने खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहो भन्‍नुभएको रहेछ भनेर तिनीहरूले बल्ल बुझे।

१३ तब सिजरिया फिलिप्पीको इलाकामा पुगेपछि येसुले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “मानिसको छोरा को हो भन्‍नेबारे मानिसहरू के भन्दै छन्‌?”+ १४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्‍ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्‍ताहरूमध्ये कोही एक जना हो भन्छन्‌।” १५ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” १६ सिमोन पत्रुसले जवाफ दिए: “तपाईँ जीवित परमेश्‍वरका छोरा,+ ख्रिष्ट हुनुहुन्छ।”+ १७ येसुले तिनलाई भन्‍नुभयो: “तिमी धन्यका हौ, हे योनाको छोरा सिमोन किनकि यो कुरा तिमीलाई कुनै मानिसले प्रकट गरेको होइन तर स्वर्गमा बस्नुहुने मेरो बुबाले प्रकट गर्नुभएको हो।+ १८ म तिमीलाई यो पनि भन्छु: तिमी पत्रुस हौ+ र म यस चट्टानमाथि+ आफ्नो मण्डली बनाउनेछु अनि चिहान* त्यसमाथि विजयी हुनेछैन। १९ म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। तिमीले पृथ्वीमा जे बन्द गर्नेछौ,* त्यो स्वर्गमा बन्द गरिसकिएको हुनेछ* अनि तिमीले पृथ्वीमा जे खोल्नेछौ,* त्यो स्वर्गमा खोलिसकिएको हुनेछ।”* २० त्यसपछि उहाँले चेलाहरूलाई उहाँ ख्रिष्ट हुनुहुन्छ भनेर कसैलाई नबताउनू भनी कडा आज्ञा दिनुभयो।+

२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+ २२ यो सुनेर पत्रुसले उहाँलाई अलग्गै लगेर यसो भन्दै हप्काउन थाले: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌।* तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।”+ २३ तब पत्रुसतर्फ आफ्नो पीठ फर्काएर उहाँले भन्‍नुभयो: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।”+

२४ त्यसपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+ २५ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो पाउनेछ।+ २६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ अथवा मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?+ २७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्‍चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+ २८ म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने