प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • यहोवाको सेवकले भोग्ने दुःख, उसको मृत्यु र उसको चिहान (१-१२)

        • घृणा गरे, वास्तै गरेनन्‌ (३)

        • उसले रोगबिमार बोक्यो र पीडा भोग्यो (४)

        • “काट्‌न लगिएको भेडाझैँ” (७)

        • उसले थुप्रैको पाप आफ्नो शिरमा लियो (१२)

यसैया ५३:१

फुटनोट

  • *

    वा सम्भवतः “हामीले सुनेको कुरामा।”

  • *

    शा., “पाखुरा।”

मार्जिनल रेफरेन्स

  • +रोमी १०:१६
  • +यसै ५१:९
  • +यसै ४०:५; युह १२:३७, ३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. ११

    ११/१/२००८, पृ. ५

यसैया ५३:२

फुटनोट

  • *

    यसले परमेश्‍वरलाई वा यो कुरा देख्ने कुनै मानिसलाई पनि जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यसै ११:१; जक ६:१२
  • +यसै ५२:१४; युह १:१०; फिलि २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

यसैया ५३:३

फुटनोट

  • *

    वा सम्भवतः “उसलाई देख्दा मानिसहरू आफ्नो मुख अन्तै फर्काउँथे।”

मार्जिनल रेफरेन्स

  • +भज २२:७; मत्ति २६:६७, ६८; युह ६:६६; १प २:४
  • +जक ११:१३; युह १८:३९, ४०; प्रे ३:१३, १४; ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. ३

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २६

    ८/१/२०००, पृ. ३२

यसैया ५३:४

मार्जिनल रेफरेन्स

  • +मत्ति ८:१४-१७
  • +लेवी १६:२१, २२; १प २:२४; १ युह २:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. ३

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. ११

    १/१/२००९, पृ. २६-२७

यसैया ५३:५

मार्जिनल रेफरेन्स

  • +दा ९:२४; रोमी ४:२५
  • +जक १२:१०; युह १९:३४
  • +मत्ति २०:२८; रोमी ५:६, १९
  • +कल १:१९, २०
  • +१प २:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    नयाँ संसार अनुवाद, पृ. १५

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २७

यसैया ५३:६

मार्जिनल रेफरेन्स

  • +१प २:२५
  • +१प ३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २७

यसैया ५३:७

मार्जिनल रेफरेन्स

  • +भज २२:१२; ६९:४
  • +१प २:२३
  • +युह १:२९; १कोरि. ५:७
  • +मत्ति २७:१२-१४; प्रे ८:३२, ३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४

    १/१/२००९, पृ. २७-२८

    ११/१/२००८, पृ. ५

    ७/१५/१९९६, पृ. ८

यसैया ५३:८

फुटनोट

  • *

    शा., “उसलाई लगियो।”

  • *

    वा “तर उसलाई मारियो।”

मार्जिनल रेफरेन्स

  • +दा ९:२६; मत्ति २७:५०
  • +जक १३:७; युह ११:४९, ५०; रोमी ५:६; हिब्रू ९:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२१, पृ. ३

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४

    ७/१५/१९९६, पृ. ८

यसैया ५३:९

फुटनोट

  • *

    वा “हिंसा।”

मार्जिनल रेफरेन्स

  • +१प २:२२
  • +मत्ति २७:३८
  • +मत्ति २७:५७-६०; मर्कु १५:४६; युह १९:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. १९-२०

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

    ११/१/२००८, पृ. ५

यसैया ५३:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १६:११; २कोरि. ५:२१; हिब्रू ७:२७
  • +यसै ९:७; १ ति ६:१६
  • +कल १:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. ३

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २७

    २/१/२००७, पृ. १०

    ८/१५/२०००, पृ. ३१

    ४/१/१९९३, पृ. ६-७

यसैया ५३:११

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१
  • +रोमी ५:१८, १९
  • +१प २:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २८-२९

    ११/१/२००८, पृ. ५

    २/१/२००७, पृ. १०

यसैया ५३:१२

मार्जिनल रेफरेन्स

  • +भज २२:१४; मत्ति २६:२७, २८; हिब्रू २:१४
  • +मर्कु १५:२७; लुका २२:३७; २३:३२, ३३
  • +मत्ति २०:२८; १ ति २:५, ६; ति २:१३, १४; हिब्रू ९:२८
  • +रोमी ८:३४; हिब्रू ७:२५; ९:२६; १ युह २:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४-१५

    १/१/२००९, पृ. २८-२९

अरू

यसै. ५३:१रोमी १०:१६
यसै. ५३:१यसै ५१:९
यसै. ५३:१यसै ४०:५; युह १२:३७, ३८
यसै. ५३:२यसै ११:१; जक ६:१२
यसै. ५३:२यसै ५२:१४; युह १:१०; फिलि २:७
यसै. ५३:३भज २२:७; मत्ति २६:६७, ६८; युह ६:६६; १प २:४
यसै. ५३:३जक ११:१३; युह १८:३९, ४०; प्रे ३:१३, १४; ४:११
यसै. ५३:४मत्ति ८:१४-१७
यसै. ५३:४लेवी १६:२१, २२; १प २:२४; १ युह २:१, २
यसै. ५३:५दा ९:२४; रोमी ४:२५
यसै. ५३:५जक १२:१०; युह १९:३४
यसै. ५३:५मत्ति २०:२८; रोमी ५:६, १९
यसै. ५३:५कल १:१९, २०
यसै. ५३:५१प २:२४
यसै. ५३:६१प २:२५
यसै. ५३:६१प ३:१८
यसै. ५३:७भज २२:१२; ६९:४
यसै. ५३:७१प २:२३
यसै. ५३:७युह १:२९; १कोरि. ५:७
यसै. ५३:७मत्ति २७:१२-१४; प्रे ८:३२, ३३
यसै. ५३:८दा ९:२६; मत्ति २७:५०
यसै. ५३:८जक १३:७; युह ११:४९, ५०; रोमी ५:६; हिब्रू ९:२६
यसै. ५३:९१प २:२२
यसै. ५३:९मत्ति २७:३८
यसै. ५३:९मत्ति २७:५७-६०; मर्कु १५:४६; युह १९:४१
यसै. ५३:१०लेवी १६:११; २कोरि. ५:२१; हिब्रू ७:२७
यसै. ५३:१०यसै ९:७; १ ति ६:१६
यसै. ५३:१०कल १:१९, २०
यसै. ५३:११यसै ४२:१
यसै. ५३:११रोमी ५:१८, १९
यसै. ५३:१११प २:२४
यसै. ५३:१२भज २२:१४; मत्ति २६:२७, २८; हिब्रू २:१४
यसै. ५३:१२मर्कु १५:२७; लुका २२:३७; २३:३२, ३३
यसै. ५३:१२मत्ति २०:२८; १ ति २:५, ६; ति २:१३, १४; हिब्रू ९:२८
यसै. ५३:१२रोमी ८:३४; हिब्रू ७:२५; ९:२६; १ युह २:१, २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५३:१-१२

यसैया

५३ हाम्रो कुरा* कसले विश्‍वास गर्छ?+

कसलाई यहोवाले आफ्नो शक्‍ति*+ प्रकट गर्नुभएको छ?+

 २ उहाँको* सामुन्‍ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।

उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+

हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।

 ३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्‌।+

चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्‍यो।

हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*

हामीले उसलाई हेला गऱ्‍यौँ, उसको कदरै गरेनौँ।+

 ४ उसले हाम्रो सबै रोगबिमार बोक्यो,+

हाम्रो पीडा भोग्यो+

तर हामीले त परमेश्‍वरले पो उसलाई प्रहार गरिरहनुभएको छ अनि उहाँले गर्दा नै ऊ घायल भएको छ र पीडा भोगिरहेको छ भन्ठान्यौँ।

 ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+

हाम्रो पापको लागि ऊ घायल भयो।+

हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्‍यो।+

अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+

 ६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+

हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।

तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+

 ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्‍यो तर उसले सबै सह्‍यो।+

उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।

काट्‌न लगिएको भेडाझैँ उसलाई लगियो।+

ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँ

उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+

 ८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*

तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।

जीवितहरूको देशबाट उसलाई हटाइयो।+

मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।*+

 ९ उसले कुनै गलत काम* गरेको थिएन,

उसको मुखमा कुनै छल पाइएको थिएन+

तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+

उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+

१० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।

हे परमेश्‍वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+

उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+

अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+

११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।

मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+

थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्‌।+

तिनीहरूको पाप उसैले बोक्नेछ।+

१२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।

उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।

उसले आफ्नो जीवनै अर्पण गऱ्‍यो,+

अपराधीहरूसँगै उसको गन्ती भयो।+

उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+

र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्‍यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने