प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • मोसा र इस्राएलीहरू विजयगीत गाउँछन्‌ (१-१९)

      • मरियम पनि सँगै गाउन थाल्छिन्‌ (२०, २१)

      • तीतो पानीलाई मीठो बनाइन्छ (२२-२७)

प्रस्थान १५:१

मार्जिनल रेफरेन्स

  • +न्याय ५:१; २स २२:१; प्रका १५:३
  • +प्रस्थ ९:१६; १८:१०, ११; भज १०६:११, १२
  • +प्रस्थ १५:२१; भज १३६:१५

प्रस्थान १५:२

फुटनोट

  • *

    “याह,” यहोवा नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +यसै १२:२
  • +२स २२:४७; यसै २५:१
  • +प्रस्थ ३:१५
  • +भज ८३:१८; १४८:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९५, पृ. १०-११

प्रस्थान १५:३

मार्जिनल रेफरेन्स

  • +भज २४:८
  • +प्रस्थ ६:३; यसै ४२:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९५, पृ. ११

प्रस्थान १५:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२७
  • +प्रस्थ १४:६, ७

प्रस्थान १५:५

मार्जिनल रेफरेन्स

  • +नहे ९:१०, ११

प्रस्थान १५:६

मार्जिनल रेफरेन्स

  • +भज ६०:५; ८९:१३

प्रस्थान १५:७

मार्जिनल रेफरेन्स

  • +यसै ३७:२३

प्रस्थान १५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २६

प्रस्थान १५:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:५, ९

प्रस्थान १५:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२१, २८

प्रस्थान १५:११

मार्जिनल रेफरेन्स

  • +व्य ३:२४; २स ७:२२
  • +यसै ६:३
  • +प्रस्थ ११:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२१, पृ. ३

    प्रहरीधरहरा,

    १०/१५/१९९५, पृ. ११-१२

प्रस्थान १५:१२

मार्जिनल रेफरेन्स

  • +भज ७८:५३; हिब्रू ११:२९

प्रस्थान १५:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज १०६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २८५

प्रस्थान १५:१४

मार्जिनल रेफरेन्स

  • +गन १४:१३, १४

प्रस्थान १५:१५

फुटनोट

  • *

    शा., “शेखहरू।” यसले कुलको नाइकेलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +गन २२:१, ३
  • +यहो २:९-११; ५:१

प्रस्थान १५:१६

मार्जिनल रेफरेन्स

  • +व्य ११:२५
  • +२स ७:२३; यसै ४३:१
  • +गन २०:१४, १७; २१:२१, २२

प्रस्थान १५:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ८०:८

प्रस्थान १५:१८

मार्जिनल रेफरेन्स

  • +भज १०:१६

प्रस्थान १५:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२३
  • +प्रस्थ १४:२८
  • +प्रस्थ १४:२२

प्रस्थान १५:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:१६; १८:११
  • +प्रस्थ १४:२७, २८; भज १०६:११, १२

प्रस्थान १५:२३

फुटनोट

  • *

    यसको अर्थ हो, “तीतो।”

मार्जिनल रेफरेन्स

  • +गन ३३:८

प्रस्थान १५:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२, ३; १७:३; १कोरि. १०:६, १०

प्रस्थान १५:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:४
  • +प्रस्थ १६:४; व्य ८:२

प्रस्थान १५:२६

मार्जिनल रेफरेन्स

  • +व्य २८:१
  • +व्य ७:१२, १५
  • +प्रस्थ २३:२५; भज १०३:३

प्रस्थान १५:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. ३०

अरू

प्रस्थ. १५:१न्याय ५:१; २स २२:१; प्रका १५:३
प्रस्थ. १५:१प्रस्थ ९:१६; १८:१०, ११; भज १०६:११, १२
प्रस्थ. १५:१प्रस्थ १५:२१; भज १३६:१५
प्रस्थ. १५:२यसै १२:२
प्रस्थ. १५:२२स २२:४७; यसै २५:१
प्रस्थ. १५:२प्रस्थ ३:१५
प्रस्थ. १५:२भज ८३:१८; १४८:१३
प्रस्थ. १५:३भज २४:८
प्रस्थ. १५:३प्रस्थ ६:३; यसै ४२:८
प्रस्थ. १५:४प्रस्थ १४:२७
प्रस्थ. १५:४प्रस्थ १४:६, ७
प्रस्थ. १५:५नहे ९:१०, ११
प्रस्थ. १५:६भज ६०:५; ८९:१३
प्रस्थ. १५:७यसै ३७:२३
प्रस्थ. १५:९प्रस्थ १४:५, ९
प्रस्थ. १५:१०प्रस्थ १४:२१, २८
प्रस्थ. १५:११व्य ३:२४; २स ७:२२
प्रस्थ. १५:११यसै ६:३
प्रस्थ. १५:११प्रस्थ ११:९
प्रस्थ. १५:१२भज ७८:५३; हिब्रू ११:२९
प्रस्थ. १५:१३भज १०६:१०
प्रस्थ. १५:१४गन १४:१३, १४
प्रस्थ. १५:१५गन २२:१, ३
प्रस्थ. १५:१५यहो २:९-११; ५:१
प्रस्थ. १५:१६व्य ११:२५
प्रस्थ. १५:१६२स ७:२३; यसै ४३:१
प्रस्थ. १५:१६गन २०:१४, १७; २१:२१, २२
प्रस्थ. १५:१७भज ८०:८
प्रस्थ. १५:१८भज १०:१६
प्रस्थ. १५:१९प्रस्थ १४:२३
प्रस्थ. १५:१९प्रस्थ १४:२८
प्रस्थ. १५:१९प्रस्थ १४:२२
प्रस्थ. १५:२१प्रस्थ ९:१६; १८:११
प्रस्थ. १५:२१प्रस्थ १४:२७, २८; भज १०६:११, १२
प्रस्थ. १५:२३गन ३३:८
प्रस्थ. १५:२४प्रस्थ १६:२, ३; १७:३; १कोरि. १०:६, १०
प्रस्थ. १५:२५प्रस्थ १७:४
प्रस्थ. १५:२५प्रस्थ १६:४; व्य ८:२
प्रस्थ. १५:२६व्य २८:१
प्रस्थ. १५:२६व्य ७:१२, १५
प्रस्थ. १५:२६प्रस्थ २३:२५; भज १०३:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १५:१-२७

प्रस्थान

१५ तब मोसा र इस्राएलीहरूले यस्तो गीत गाउँदै यहोवा परमेश्‍वरको प्रशंसा गरे:+

“म यहोवाको गुणगान गाउँछु, उहाँले शानदार जित हासिल गर्नुभएको छ।+

घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।+

 २ याह* मेरो बल, मेरो शक्‍ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+

उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्‍वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+

 ३ यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+

 ४ उहाँले फारोका रथहरू अनि उनको फौजलाई समुद्रमा फाल्नुभएको छ,+

उनका नामी योद्धाहरूलाई उहाँले लाल समुद्रमा डुबाउनुभएको छ।+

 ५ उर्लँदो छालले उनीहरूलाई छोप्यो; ढुङ्‌गा डुबेजस्तै उनीहरू समुद्रको गहिराइमा डुबे।+

 ६ हे यहोवा, तपाईँको दाहिने बाहुली कत्ति शक्‍तिशाली;+

हे यहोवा, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई सखाप पार्छ।

 ७ तपाईँ महान्‌ हुनुहुन्छ, आफूविरुद्ध खडा हुनेहरूलाई परास्त गर्नुहुन्छ;+

तपाईँको रिसको आगोमा उनीहरू परालझैँ स्वाहा हुन्छन्‌।

 ८ तपाईँको नाकको सासले गर्दा पानी एक ठाउँमा थुप्रियो;

ती पर्खालहरूझैँ खडा भए;

उर्लेर आएको पानी समुद्रको बीचमै जम्यो।

 ९ शत्रुले फुर्ती गऱ्‍यो: ‘म लखेट्‌नेछु र भेट्टाउनेछु!

म धीत नमरेसम्म लुटका माल बाँड्‌नेछु!

म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+

१० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+

विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।

११ हे यहोवा, तपाईँजस्तो ईश्‍वर अरू को छ र?+

तपाईँजस्तो महापवित्र अरू को छ र?+

तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+

१२ तपाईँले आफ्नो दाहिने बाहुली पसार्नुभयो र पृथ्वीले उनीहरूलाई निल्यो।+

१३ आफ्नो अटल प्रेमले* गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्‍याउनुभयो;+

आफ्नो शक्‍ति चलाएर तपाईँले तिनीहरूलाई पवित्र ठाउँसम्म डोऱ्‍याउनुहुनेछ।

१४ मानिसहरूले सुन्‍नेछन्‌+ र तिनीहरू काँप्नेछन्‌;

पलिस्तियाका बासिन्दाहरू आकुलव्याकुल हुनेछन्‌।

१५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्‌;

मोआबका शक्‍तिशाली शासकहरू अत्तालिनेछन्‌;+

कनानका सबै बासिन्दा हताश हुनेछन्‌।+

१६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+

तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्‌गाजस्तै अचल हुनेछन्‌,

जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्‌,

तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्‌।+

१७ तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+

हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;

हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ।

१८ यहोवाले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।+

१९ फारोका घोडा, रथ अनि घोडचढीहरूले पानीमा पाइला टेक्दा+

यहोवाले समुद्रको पानी फर्काउनुभयो र उनीहरू सबै डुबे।+

तर इस्राएलीहरू भने समुद्रको बीचको सुक्खा जमिनबाट हिँडे।”+

२० हारुनकी दिदी, भविष्यवक्‍ता मरियमले खैँजडी लिइन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे। २१ ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्‌:

“यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+

घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+

२२ मोसाले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्‍याएर सुरको निर्जनभूमितिर लगे। निर्जनभूमिमा तीन दिनसम्म यात्रा गर्दा पनि तिनीहरूले पानी भेट्टाएनन्‌। २३ तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्‌। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे। २४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो।

यहोवा परमेश्‍वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+ २६ उहाँले भन्‍नुभयो: “यदि तिमीहरूले यहोवा परमेश्‍वरको कुरा ध्यान दिएर सुन्यौ, उहाँको नजरमा जे ठीक छ, त्यही गऱ्‍यौ, उहाँका आज्ञा पालन गऱ्‍यौ र उहाँले दिनुभएका नियमहरू मान्यौ भने+ मिश्रीहरूमाथि मैले ल्याएको कुनै पनि महामारी म तिमीहरूमाथि ल्याउनेछैनँ।+ म यहोवा तिमीहरूलाई निको पार्नेछु।”+

२७ त्यसपछि तिनीहरू एलिम आइपुगे। त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए। तिनीहरूले त्यहीँ पानी भएको ठाउँमा पाल टाँगे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने