प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

युहन्‍ना​—⁠विषयवस्तु

      • येसु—बुबाकहाँ पुग्ने एक मात्र बाटो (१-१४)

        • “बाटो, सत्य र जीवन मै हुँ” (६)

      • पवित्र शक्‍ति आउनेछ भनी येसु प्रतिज्ञा गर्नुहुन्छ (१५-३१)

        • “बुबा मभन्दा महान्‌ हुनुहुन्छ” (२८)

युहन्‍ना १४:१

मार्जिनल रेफरेन्स

  • +युह १४:२७
  • +मर्कु ११:२२; १प १:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२१, पृ. २०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. २७-२८

युहन्‍ना १४:२

मार्जिनल रेफरेन्स

  • +लुका १२:३२; १प १:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ३५-३६

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. ६

    ८/१/२००९, पृ. १७

    ४/१/२००८, पृ. ३२

युहन्‍ना १४:३

मार्जिनल रेफरेन्स

  • +युह १७:२४; रोमी ८:१७; फिलि १:२३; १थि ४:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    पार्थिव प्रमोदवन, पृ. १४२

युहन्‍ना १४:५

मार्जिनल रेफरेन्स

  • +युह ११:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७४

युहन्‍ना १४:६

मार्जिनल रेफरेन्स

  • +युह १०:९; एफि २:१८; हिब्रू १०:१९, २०
  • +युह १:१७; एफि ४:२१
  • +युह १:४; ६:६३; १७:३; रोमी ६:२३
  • +प्रे ४:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    येसु—बाटो, पृ. ७, २७४

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. १०

    ५/१/२००९, पृ. ३१-३२

    ११/१/२००५, पृ. २५

    राज्य सेवकाई,

    ११/२००२, पृ. १

युहन्‍ना १४:७

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२७; युह १:१८

युहन्‍ना १४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७४

युहन्‍ना १४:९

मार्जिनल रेफरेन्स

  • +युह १२:४५; कल १:१५; हिब्रू १:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८३

    नजिक हुनुहोस्‌, पृ. २२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १७

    प्रहरीधरहरा,

    २/१५/२०१५, पृ. ५

    ७/१/१९९०

    येसु—बाटो, पृ. २७४

युहन्‍ना १४:१०

मार्जिनल रेफरेन्स

  • +युह १०:३८; १७:२१
  • +युह ७:१६; ८:२८; १२:४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७४

युहन्‍ना १४:११

मार्जिनल रेफरेन्स

  • +युह ५:३६

युहन्‍ना १४:१२

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:२१; प्रे १:८; २:४१
  • +प्रे २:३२, ३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१९, पृ. ५

    येसु—बाटो, पृ. २७४-२७५

    प्रहरीधरहरा,

    १/१५/२०११, पृ. ३२

    ५/१५/१९९७, पृ. १३-१४

    राज्य सेवकाई,

    ९/१९९८, पृ. १

युहन्‍ना १४:१३

मार्जिनल रेफरेन्स

  • +युह १५:१६; १६:२३

युहन्‍ना १४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७५

युहन्‍ना १४:१५

मार्जिनल रेफरेन्स

  • +युह १३:३४; १५:१०; या १:२२

युहन्‍ना १४:१६

फुटनोट

  • *

    वा “सान्त्वना दिनेवाला।”

मार्जिनल रेफरेन्स

  • +लुका २४:४९; युह १५:२६; १६:७; प्रे १:५; २:१, ४; रोमी ८:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७५

    प्रहरीधरहरा,

    ५/१/२००३, पृ. १७-१८

    ३/१५/२००३, पृ. ६

    २/१/२००२, पृ. १९-२०

    ११/१/१९९६, पृ. १०

    ३/१/१९९३, पृ. २५-२६, २८

युहन्‍ना १४:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:१९, २०; युह १६:१३; १कोरि. २:१२; १ युह २:२७
  • +१कोरि. २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७५

    प्रहरीधरहरा,

    ३/१/१९९३, पृ. २५-२६

युहन्‍ना १४:१८

फुटनोट

  • *

    वा “अनाथहरू जस्तोगरि।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:२०

युहन्‍ना १४:१९

मार्जिनल रेफरेन्स

  • +प्रे १०:४०, ४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७५

युहन्‍ना १४:२०

मार्जिनल रेफरेन्स

  • +युह १०:३८; १७:२१

युहन्‍ना १४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २८

    प्रहरीधरहरा,

    २/१/२००२, पृ. १६

    २/१/१९९७, पृ. १९

युहन्‍ना १४:२२

मार्जिनल रेफरेन्स

  • +लुका ६:१३, १६; प्रे १:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७५

युहन्‍ना १४:२३

मार्जिनल रेफरेन्स

  • +युह १५:१०
  • +१ युह २:२४; प्रका ३:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १७

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १९७

    प्रहरीधरहरा,

    २/१/२००२, पृ. १६

युहन्‍ना १४:२४

मार्जिनल रेफरेन्स

  • +युह ५:१९; ७:१६; १२:४९

युहन्‍ना १४:२६

मार्जिनल रेफरेन्स

  • +लुका २४:४९; युह १५:२६; १६:१३; १ युह २:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. १३

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१७ पृ. १५

    येसु—बाटो, पृ. ३११

    प्रहरीधरहरा,

    १२/१५/२०११, पृ. १४-१५

    ७/१/२०१०, पृ. २८-२९

    ४/१/२००८, पृ. ३२

    ५/१/२००३, पृ. १७

    २/१/२००२, पृ. १९-२०

    १०/१५/२०००, पृ. २१-२२

    ४/१/२०००, पृ. ८-९

    ३/१/१९९३, पृ. २५-२६

    सेवा स्कूल, पृ. १९-२०

युहन्‍ना १४:२७

मार्जिनल रेफरेन्स

  • +युह १६:३३; एफि २:१४; फिलि ४:६, ७; कल ३:१५; २थि ३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१८, पृ. २०-२१

    येसु—बाटो, पृ. २७५

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. २१

    ४/१५/१९९७, पृ. १२

युहन्‍ना १४:२८

मार्जिनल रेफरेन्स

  • +युह २०:१७; १कोरि. ११:३; १५:२८; फिलि २:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७०

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

युहन्‍ना १४:२९

मार्जिनल रेफरेन्स

  • +युह १३:१९; १६:४

युहन्‍ना १४:३०

फुटनोट

  • *

    वा “त्यसको ममाथि कुनै अधिकार छैन।”

मार्जिनल रेफरेन्स

  • +युह १२:३१; १६:११
  • +युह १६:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७५

युहन्‍ना १४:३१

मार्जिनल रेफरेन्स

  • +युह १०:१८; १२:४९; १५:१०; फिलि २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १७

    प्रहरीधरहरा,

    १२/१५/२००२, पृ. ४

    २/१/२००२, पृ. १४-१५

अरू

युह. १४:१युह १४:२७
युह. १४:१मर्कु ११:२२; १प १:२१
युह. १४:२लुका १२:३२; १प १:३, ४
युह. १४:३युह १७:२४; रोमी ८:१७; फिलि १:२३; १थि ४:१६, १७
युह. १४:५युह ११:१६
युह. १४:६युह १०:९; एफि २:१८; हिब्रू १०:१९, २०
युह. १४:६युह १:१७; एफि ४:२१
युह. १४:६युह १:४; ६:६३; १७:३; रोमी ६:२३
युह. १४:६प्रे ४:१२
युह. १४:७मत्ति ११:२७; युह १:१८
युह. १४:९युह १२:४५; कल १:१५; हिब्रू १:३
युह. १४:१०युह १०:३८; १७:२१
युह. १४:१०युह ७:१६; ८:२८; १२:४९
युह. १४:११युह ५:३६
युह. १४:१२मत्ति २१:२१; प्रे १:८; २:४१
युह. १४:१२प्रे २:३२, ३३
युह. १४:१३युह १५:१६; १६:२३
युह. १४:१५युह १३:३४; १५:१०; या १:२२
युह. १४:१६लुका २४:४९; युह १५:२६; १६:७; प्रे १:५; २:१, ४; रोमी ८:२६
युह. १४:१७मत्ति १०:१९, २०; युह १६:१३; १कोरि. २:१२; १ युह २:२७
युह. १४:१७१कोरि. २:१४
युह. १४:१८मत्ति २८:२०
युह. १४:१९प्रे १०:४०, ४१
युह. १४:२०युह १०:३८; १७:२१
युह. १४:२२लुका ६:१३, १६; प्रे १:१३
युह. १४:२३युह १५:१०
युह. १४:२३१ युह २:२४; प्रका ३:२०
युह. १४:२४युह ५:१९; ७:१६; १२:४९
युह. १४:२६लुका २४:४९; युह १५:२६; १६:१३; १ युह २:२७
युह. १४:२७युह १६:३३; एफि २:१४; फिलि ४:६, ७; कल ३:१५; २थि ३:१६
युह. १४:२८युह २०:१७; १कोरि. ११:३; १५:२८; फिलि २:५, ६
युह. १४:२९युह १३:१९; १६:४
युह. १४:३०युह १२:३१; १६:११
युह. १४:३०युह १६:३३
युह. १४:३१युह १०:१८; १२:४९; १५:१०; फिलि २:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
युहन्‍ना १४:१-३१

युहन्‍नाका अनुसार

१४ “तिमीहरूको हृदय व्याकुल नहोस्‌।+ परमेश्‍वरमाथि विश्‍वास गर+ अनि ममाथि पनि विश्‍वास गर। २ मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। त्यसो नहुँदो हो त म तिमीहरूलाई यो कुरा भन्‍ने नै थिइनँ। तर अब म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु।+ ३ यदि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीँ हुनेछौ।+ ४ अनि म जहाँ जाँदै छु, त्यहाँ जाने बाटो तिमीहरूलाई थाह छ।”

५ थोमाले+ उहाँलाई भने: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामीलाई थाह छैन। तब कसरी हामीलाई त्यहाँ जाने बाटो थाह हुन्छ र?”

६ येसुले तिनलाई भन्‍नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+ ७ यदि तिमीहरूले मलाई चिनेका भए मेरो बुबालाई पनि चिन्‍ने थियौ; अबदेखि तिमीहरूले उहाँलाई चिन्‍नेछौ अनि वास्तवमा तिमीहरूले उहाँलाई देखिसकेका छौ।”+

८ फिलिपले उहाँलाई भने: “प्रभु, हामीलाई बुबा देखाइदिनुहोस्‌, त्यति भए हामीलाई पुग्छ।”

९ येसुले तिनलाई भन्‍नुभयो: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।+ तैपनि तिमी किन ‘हामीलाई बुबा देखाइदिनुहोस्‌’ भन्छौ? १० म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर के तिमी विश्‍वास गर्दैनौ?+ म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ+ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ। ११ म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर मलाई विश्‍वास गर; होइन भने मैले गरेका कामहरूको आधारमा भए पनि विश्‍वास गर।+ १२ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले ममाथि विश्‍वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ। उसले तीभन्दा पनि ठूला कामहरू गर्नेछ+ किनकि म बुबाकहाँ जाँदै छु।+ १३ साथै तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्‌।+ १४ यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।

१५ “यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ+ १६ अनि म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार* दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ+ १७ अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति,+ जुन संसारले पाउन सक्दैन किनकि त्यसले पवित्र शक्‍तिलाई न देख्छ न त चिन्छ।+ तर तिमीहरू पवित्र शक्‍तिलाई चिन्छौ किनकि त्यो तिमीहरूसित रहन्छ अनि तिमीहरूसित छ। १८ म तिमीहरूलाई शोकाकुल अवस्थामा* छोड्‌दिनँ। म तिमीहरूकहाँ आउँदै छु।+ १९ अबको केही बेरपछि संसारले मलाई देख्नेछैन तर तिमीहरूले भने देख्नेछौ+ किनकि म जीवितै छु अनि तिमीहरू पनि जीवितै रहनेछौ। २० त्यस दिन तिमीहरूले थाह पाउनेछौ, म बुबासित एकतामा छु र तिमीहरू मसित एकतामा छौ अनि म तिमीहरूसित एकतामा छु।+ २१ जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु खुलेर प्रकट हुनेछु।”

२२ तब यहुदाले+ (तर इस्करियोत होइन) उहाँलाई सोधे: “प्रभु, तपाईँ किन हामीसामु खुलेर प्रकट हुन चाहनुहुन्छ तर संसारसामु भने प्रकट हुन चाहनुहुन्‍न?”

२३ येसुले तिनलाई जवाफ दिनुभयो: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ+ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ अनि हामी उसकहाँ जानेछौँ र ऊसित बस्नेछौँ।+ २४ जसले मलाई प्रेम गर्दैन, उसले मेरा वचनहरू पालन गर्दैन अनि तिमीहरूले सुनिरहेको वचन मेरो होइन तर मलाई पठाउनुहुने बुबाको हो।+

२५ “तिमीहरूसित होउन्जेल मैले यी कुरा तिमीहरूलाई बताएको छु। २६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+ २७ म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस्‌ अनि डरले गर्दा कमजोर नहोस्‌। २८ म जाँदै छु अनि तिमीहरूकहाँ फेरि आउँदै छु भनी मैले तिमीहरूलाई भनेको तिमीहरूले सुन्यौ। यदि तिमीहरू मलाई प्रेम गर्छौ भने म बुबाकहाँ जाँदै छु भन्‍ने थाह पाएर खुसी हुनेछौ किनकि बुबा मभन्दा महान्‌ हुनुहुन्छ।+ २९ अब यी कुराहरू हुनुअघि नै मैले तिमीहरूलाई भनिदिएको छु ताकि जब यी कुराहरू हुन्छन्‌, तब तिमीहरूले विश्‍वास गर्न सक।+ ३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+ ३१ तर बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु+ ताकि म बुबालाई प्रेम गर्छु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने