प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • यी मण्डलीहरूलाई सन्देश: एफिसस (१-७), स्मर्ना (८-११), पर्गामम (१२-१७), थिआटिरा (१८-२९)

प्रकाश २:१

मार्जिनल रेफरेन्स

  • +प्रे १९:१; एफि १:१
  • +प्रका १:२०
  • +प्रका १:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ११/२०१९, पृ. ५

    प्रकाशको चरमोत्कर्ष, पृ. ३३

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. ११

    १२/१/१९९९, पृ. १५-१६

प्रकाश २:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२९, ३०; २कोरि. ११:१३; १ युह ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३३-३४

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. ११

प्रकाश २:३

मार्जिनल रेफरेन्स

  • +१प ४:१४
  • +गला ६:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ३

    प्रकाशको चरमोत्कर्ष, पृ. ३३

प्रकाश २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ३

    प्रहरीधरहरा,

    ६/१/२००८, पृ. २५-२९

    ५/१५/२००३, पृ. ११-१२

    १०/१/२००२, पृ. २०-२१

    १०/१/१९९७, पृ. २६

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०, ३४-३५

प्रकाश २:५

मार्जिनल रेफरेन्स

  • +प्रका ३:१९
  • +प्रका १:२०
  • +प्रका २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. ११

    १०/१/२००२, पृ. २०-२१

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१-३२, ३५

प्रकाश २:६

मार्जिनल रेफरेन्स

  • +१कोरि. ११:१९; प्रका २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३५-३६

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. ११

प्रकाश २:७

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:१५; प्रका २:१७, २९
  • +१ युह ५:४
  • +रोमी २:६, ७; प्रका २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. ११

    प्रकाशको चरमोत्कर्ष, पृ. ३६-३७, ३०६

प्रकाश २:८

मार्जिनल रेफरेन्स

  • +प्रका १:१३, १७
  • +रोमी १४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३७-३८

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १२

प्रकाश २:९

फुटनोट

  • *

    शा., “सभाघर।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ६:४, १०; १ ति ६:१८, १९; या २:५
  • +प्रका ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३८

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १२

प्रकाश २:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२८
  • +रोमी २:६, ७; २ति ४:७, ८; या १:१२; प्रका २०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००६, पृ. १२

    ५/१५/२००३, पृ. १२-१३

    प्रकाशको चरमोत्कर्ष, पृ. ३८-४१

प्रकाश २:११

मार्जिनल रेफरेन्स

  • +प्रका १३:९
  • +१ युह ५:५
  • +प्रका २०:६, १४; २१:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८-२९, ३८-३९

प्रकाश २:१२

मार्जिनल रेफरेन्स

  • +प्रका १:१३, १६; १९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४१

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १३

प्रकाश २:१३

मार्जिनल रेफरेन्स

  • +मर्कु १३:९; प्रका २:३
  • +लुका १२:८; १ युह २:२३
  • +प्रे १:८
  • +मत्ति २४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४१-४३

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १३

प्रकाश २:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ३१:१६; २प २:१५; यहु ११
  • +गन २२:४
  • +गन २५:१, २; प्रे १५:२८, २९; एफि ५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४३-४४

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १३-१४

प्रकाश २:१५

मार्जिनल रेफरेन्स

  • +२प २:१; प्रका २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०, ४४-४५

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १४

प्रकाश २:१६

मार्जिनल रेफरेन्स

  • +प्रका १:१३, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१-३२, ४४-४५

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १४

प्रकाश २:१७

मार्जिनल रेफरेन्स

  • +प्रका २:७
  • +१ युह ५:५; प्रका ३:१२
  • +प्रस्थ १६:१५, ३१; भज ७८:२४; हिब्रू ९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४५-४७

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १४

    ८/१५/१९९९, पृ. २८

प्रकाश २:१८

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१४
  • +प्रका १९:१२
  • +प्रका १:१३-१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४७-४८

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १५-१६

प्रकाश २:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४८

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १६

प्रकाश २:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा १६:३१; २रा ९:२२
  • +१कोरि. ५:११; गला ५:१९; एफि ५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०, ४८-४९

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १६

प्रकाश २:२१

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ४९-५०

प्रकाश २:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१-३२, ४९-५०

प्रकाश २:२३

फुटनोट

  • *

    वा “भित्री भावना।” शा., “मिर्गौला।”

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. १५

    ९/१/२०१०, पृ. ३०

    १२/१/१९९९, पृ. १६

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१-३२, ५०-५१

प्रकाश २:२४

मार्जिनल रेफरेन्स

  • +युह ८:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. ३०

    ५/१५/२००३, पृ. १६

    प्रकाशको चरमोत्कर्ष, पृ. ५१-५२

प्रकाश २:२५

मार्जिनल रेफरेन्स

  • +प्रका ३:११

प्रकाश २:२६

मार्जिनल रेफरेन्स

  • +भज २:८, ९; मत्ति १९:२८; लुका २२:२८-३०; प्रका ३:२१; २०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ५२-५३, २८१

प्रकाश २:२७

मार्जिनल रेफरेन्स

  • +प्रका १२:५; १९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ५२-५३, २८१

प्रकाश २:२८

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ५३

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १६

प्रकाश २:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ५४

अरू

प्रका. २:१प्रे १९:१; एफि १:१
प्रका. २:१प्रका १:२०
प्रका. २:१प्रका १:१२, १३
प्रका. २:२प्रे २०:२९, ३०; २कोरि. ११:१३; १ युह ४:१
प्रका. २:३१प ४:१४
प्रका. २:३गला ६:९
प्रका. २:५प्रका ३:१९
प्रका. २:५प्रका १:२०
प्रका. २:५प्रका २:१६
प्रका. २:६१कोरि. ११:१९; प्रका २:१५
प्रका. २:७मत्ति ११:१५; प्रका २:१७, २९
प्रका. २:७१ युह ५:४
प्रका. २:७रोमी २:६, ७; प्रका २:१०
प्रका. २:८प्रका १:१३, १७
प्रका. २:८रोमी १४:९
प्रका. २:९२कोरि. ६:४, १०; १ ति ६:१८, १९; या २:५
प्रका. २:९प्रका ३:९
प्रका. २:१०मत्ति १०:२८
प्रका. २:१०रोमी २:६, ७; २ति ४:७, ८; या १:१२; प्रका २०:४
प्रका. २:११प्रका १३:९
प्रका. २:१११ युह ५:५
प्रका. २:११प्रका २०:६, १४; २१:८
प्रका. २:१२प्रका १:१३, १६; १९:१५
प्रका. २:१३मर्कु १३:९; प्रका २:३
प्रका. २:१३लुका १२:८; १ युह २:२३
प्रका. २:१३प्रे १:८
प्रका. २:१३मत्ति २४:९
प्रका. २:१४गन ३१:१६; २प २:१५; यहु ११
प्रका. २:१४गन २२:४
प्रका. २:१४गन २५:१, २; प्रे १५:२८, २९; एफि ५:५
प्रका. २:१५२प २:१; प्रका २:६
प्रका. २:१६प्रका १:१३, १६
प्रका. २:१७प्रका २:७
प्रका. २:१७१ युह ५:५; प्रका ३:१२
प्रका. २:१७प्रस्थ १६:१५, ३१; भज ७८:२४; हिब्रू ९:४
प्रका. २:१८प्रे १६:१४
प्रका. २:१८प्रका १९:१२
प्रका. २:१८प्रका १:१३-१५
प्रका. २:२०१रा १६:३१; २रा ९:२२
प्रका. २:२०१कोरि. ५:११; गला ५:१९; एफि ५:५
प्रका. २:२३प्रका २२:१२
प्रका. २:२४युह ८:४४
प्रका. २:२५प्रका ३:११
प्रका. २:२६भज २:८, ९; मत्ति १९:२८; लुका २२:२८-३०; प्रका ३:२१; २०:४
प्रका. २:२७प्रका १२:५; १९:१५
प्रका. २:२८प्रका २२:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश २:१-२९

युहन्‍नालाई प्रकाश

२ “एफिससको मण्डलीको+ स्वर्गदूतलाई+ लेख: आफ्नो दाहिने हातमा सात वटा तारा लिने र सुनका सात वटा पानसबीच हिँड्‌नेले यसो भन्‍नुहुन्छ:+ २ ‘मलाई तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता थाह छ। अनि मलाई यो पनि थाह छ, तिमी खराब मानिसहरूलाई सहन सक्दैनौ र जो आफूलाई प्रेषित* भन्छन्‌ तर वास्तवमा होइनन्‌, त्यस्ता मानिसहरूलाई तिमीले जाँच्यौ+ अनि फटाहा पायौ। ३ तिमीले सहनशीलता पनि देखाइरहेका छौ र मेरो नामको खातिर धेरै कष्ट सहेका छौ+ तैपनि थाकेका छैनौ।+ ४ तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमीसित पहिले जुन प्रेम थियो, त्यो अहिले छैन।

५ “‘त्यसैले तिमी कहाँबाट खसेका हौ, त्यो सम्झ र पश्‍चात्ताप गर+ अनि तिमीले पहिले गरेका कामहरू गर। नत्र त म तिमीकहाँ आउनेछु र तिमीले पश्‍चात्ताप गरेनौ भने तिम्रो पानस+ त्यसको ठाउँबाट हटाइदिनेछु।+ ६ तैपनि तिमीसित यो एउटा राम्रो कुरा छ: तिमी निकोलाउस गुटका कामहरूलाई घृणा गर्छौ,+ जसलाई म पनि घृणा गर्छु। ७ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई म जीवनको रूखको फल खान दिनेछु,+ जुन परमेश्‍वरको प्रमोदवनमा छ।’

८ “अनि स्मर्नाको मण्डलीको स्वर्गदूतलाई लेख: जो ‘पहिलो र अन्तिम’ हुनुहुन्छ+ अनि जो मरेर फेरि जीवित हुनुभयो,+ उहाँ यसो भन्‍नुहुन्छ: ९ ‘मलाई तिम्रो सङ्‌कष्ट र गरिबी थाह छ—तर तिमी धनी छौ+—अनि त्यस्ता मानिसहरूले तिम्रो निन्दा गरेको पनि मलाई थाह छ, जो आफूलाई यहुदी भन्छन्‌ तर वास्तवमा यहुदी नभई सैतानको दल* हुन्‌।+ १० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस्‌ र तिमीहरूले दस दिन सङ्‌कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्‍वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+ ११ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई दोस्रो मृत्युले कुनै हालतमा हानि गर्नेछैन।’+

१२ “पर्गाममको मण्डलीको स्वर्गदूतलाई लेख: धारिलो अनि लामो दुईधारे तरबार लिनेले+ यसो भन्‍नुहुन्छ: १३ ‘मलाई थाह छ, तिमी सैतानको सिंहासन भएकै ठाउँमा बसिरहेका छौ तैपनि तिमीले मेरो नाम बलियोसित पक्रिरहेका छौ+ अनि ती दिनमा समेत तिमीले ममाथिको आफ्नो विश्‍वास त्यागेनौ,+ जब मेरो विश्‍वासयोग्य साक्षी+ एन्टिपासलाई तिमीहरूकै सहरमा मारियो,+ जहाँ सैतान बास गर्छ।

१४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्‌, जो बालामको शिक्षाअनुसार चल्छन्‌।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन्‌ र अवैध यौनसम्बन्ध* राखून्‌ भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्‌गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+ १५ त्यसैगरि तिमीमाझ निकोलाउस गुटको शिक्षाअनुसार चल्नेहरू पनि छन्‌।+ १६ त्यसकारण पश्‍चात्ताप गर नत्र त म छिट्टै तिमीकहाँ आउँदै छु र मेरो मुखको लामो तरबारले तिनीहरूसित लडाइँ गर्नेछु।+

१७ “‘पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई म लुकाइएको मन्‍न अलिकति दिनेछु+ अनि उसलाई म सेतो पत्थर दिनेछु। त्यस पत्थरमा एउटा नयाँ नाम लेखिएको हुनेछ, जुन नाम त्यो पत्थर पाउनेबाहेक अरू कसैलाई थाह हुँदैन।’

१८ “थिआटिराको+ मण्डलीको स्वर्गदूतलाई लेख: परमेश्‍वरको छोरा, जसका आँखा आगोको ज्वालाजस्ता+ र जसका पाउ शुद्ध तामाजस्ता छन्‌,+ उहाँ यसो भन्‍नुहुन्छ: १९ ‘मलाई तिम्रा कामहरू अनि तिम्रो प्रेम, विश्‍वास, सेवा र सहनशीलता थाह छ। अनि तिमीले हालै गरेका कामहरू तिमीले पहिले गरेका भन्दा धेरै छन्‌ भनेर पनि मलाई थाह छ।

२० “‘तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमी त्यस स्त्री ईजेबेललाई+ सहन्छौ, जो आफूलाई भविष्यवक्‍ता भन्छे अनि मेरा दासहरूलाई अवैध यौनसम्बन्ध* राख्न+ र मूर्तिहरूलाई बलि चढाइएका थोकहरू खान सिकाउँछे र तिनीहरूलाई बहकाउँछे। २१ मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ तर त्यो आफूले राखेको अवैध यौनसम्बन्धको* लागि पश्‍चात्ताप गर्न चाहँदिन। २२ हेर! मैले त्यसलाई ओछ्यानबाट उठ्‌नै नसक्नेगरि बिरामी बनाउन आँटेको छु अनि ज-जसले त्यससित व्यभिचार* गर्छन्‌, तिनीहरूले त्यसको जस्ता कामहरू गर्न छोडेर पश्‍चात्ताप गरेनन्‌ भने तिनीहरूमाथि पनि म ठूलो सङ्‌कष्ट ल्याउनेछु। २३ अनि त्यसका छोराछोरीलाई म घातक महामारीले मार्नेछु, जसद्वारा सबै मण्डलीलाई यो थाह हुनेछ कि भित्री विचार* र हृदय जाँच्ने म नै हुँ अनि म हरेकलाई उसको कामअनुसार प्रतिफल दिनेछु।+

२४ “‘तर थिआटिरामा भएका बाँकी अरू, जसले यो शिक्षा स्विकारेका छैनन्‌ र ती कुराहरू थाह पाएका छैनन्‌, जसलाई “सैतानका गहिरा कुराहरू”+ भनिन्छ, तिनीहरू सबैलाई म भन्छु: तिमीहरूमाथि म अरू कुनै बोझ थप्दिनँ। २५ बस्‌ यति मात्र गर, तिमीहरूसित जे छ, म नआउन्जेल त्यसलाई पक्रिराख।+ २६ जसले विजय हासिल गर्छ र मैले अह्राएका कामहरू अन्तसम्म गरिरहन्छ, म उसलाई जातिजातिमाथि शासन गर्ने अख्तियार दिनेछु।+ २७ अनि उसले मानिसहरूमाथि फलामको डन्डाले शासन गर्नेछ+ र तिनीहरूलाई माटाका भाँडाहरूलाई जस्तै चकनाचुर पार्नेछ। मैले पनि आफ्नो बुबाबाट यही अख्तियार पाएको छु। २८ उसलाई म बिहानको तारा दिनेछु।+ २९ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने