प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • सिबा मपिबोसेतबारे झूटो कुरा बताउँछन्‌ (१-४)

      • सिमि दाउदलाई सराप्छन्‌ (५-१४)

      • हुसै अब्सालोमलाई भेट्‌छन्‌ (१५-१९)

      • अहितोपेलको सल्लाह (२०-२३)

२ समुएल १६:१

फुटनोट

  • *

    यसले अन्जिरलाई जनाउँछ तर यसमा छोहोरा पनि पर्न सक्छ।

मार्जिनल रेफरेन्स

  • +२स १५:३०
  • +२स ९:६
  • +२स ९:२, ९
  • +१स २५:१८

२ समुएल १६:२

मार्जिनल रेफरेन्स

  • +२स १७:२७-२९

२ समुएल १६:३

फुटनोट

  • *

    वा “नाति।”

मार्जिनल रेफरेन्स

  • +२स ९:३
  • +२स १९:२५-२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००२, पृ. १४-१५

२ समुएल १६:४

मार्जिनल रेफरेन्स

  • +२स ९:९, १०
  • +हित २६:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. ६

२ समुएल १६:५

मार्जिनल रेफरेन्स

  • +२स १९:१६; १रा २:८, ४४
  • +प्रस्थ २२:२८; उप १०:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१८, पृ. ६-७

२ समुएल १६:८

मार्जिनल रेफरेन्स

  • +१स २४:६, ७; २६:९, ११; भज ३:१, २; ७:१; ७१:१०, ११

२ समुएल १६:९

मार्जिनल रेफरेन्स

  • +१इ २:१५, १६
  • +१स २४:१४
  • +प्रस्थ २२:२८
  • +१स २६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९९, पृ. ३२

२ समुएल १६:१०

मार्जिनल रेफरेन्स

  • +२स १९:२२; १रा २:५
  • +भज ३७:८; १प २:२३
  • +२स १२:१०

२ समुएल १६:११

मार्जिनल रेफरेन्स

  • +२स १२:११; १५:१४; १७:१२
  • +२स १९:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९९, पृ. ३२

२ समुएल १६:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३२; प्रस्थ ३:७; भज २५:१८
  • +भज १०९:२८

२ समुएल १६:१३

मार्जिनल रेफरेन्स

  • +२स १६:५

२ समुएल १६:१५

मार्जिनल रेफरेन्स

  • +२स १५:१२, ३१

२ समुएल १६:१६

फुटनोट

  • *

    वा “विश्‍वासपात्र।”

मार्जिनल रेफरेन्स

  • +यहो १६:१, २
  • +२स १५:३२, ३७; १इ २७:३३
  • +१रा १:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. २९

२ समुएल १६:१९

मार्जिनल रेफरेन्स

  • +२स १५:३४

२ समुएल १६:२०

मार्जिनल रेफरेन्स

  • +भज ३७:१२

२ समुएल १६:२१

मार्जिनल रेफरेन्स

  • +लेवी १८:८; २०:११; १रा २:२२
  • +२स १५:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. १३

२ समुएल १६:२२

मार्जिनल रेफरेन्स

  • +२स ११:२
  • +२स १२:११, १२
  • +व्य २२:३०; २स २०:३

२ समुएल १६:२३

मार्जिनल रेफरेन्स

  • +२स १५:१२; १७:१४, २३

अरू

२ समु. १६:१२स १५:३०
२ समु. १६:१२स ९:६
२ समु. १६:१२स ९:२, ९
२ समु. १६:११स २५:१८
२ समु. १६:२२स १७:२७-२९
२ समु. १६:३२स ९:३
२ समु. १६:३२स १९:२५-२७
२ समु. १६:४२स ९:९, १०
२ समु. १६:४हित २६:२२
२ समु. १६:५२स १९:१६; १रा २:८, ४४
२ समु. १६:५प्रस्थ २२:२८; उप १०:२०
२ समु. १६:८१स २४:६, ७; २६:९, ११; भज ३:१, २; ७:१; ७१:१०, ११
२ समु. १६:९१इ २:१५, १६
२ समु. १६:९१स २४:१४
२ समु. १६:९प्रस्थ २२:२८
२ समु. १६:९१स २६:८
२ समु. १६:१०२स १९:२२; १रा २:५
२ समु. १६:१०भज ३७:८; १प २:२३
२ समु. १६:१०२स १२:१०
२ समु. १६:११२स १२:११; १५:१४; १७:१२
२ समु. १६:११२स १९:१६
२ समु. १६:१२उत्प २९:३२; प्रस्थ ३:७; भज २५:१८
२ समु. १६:१२भज १०९:२८
२ समु. १६:१३२स १६:५
२ समु. १६:१५२स १५:१२, ३१
२ समु. १६:१६यहो १६:१, २
२ समु. १६:१६२स १५:३२, ३७; १इ २७:३३
२ समु. १६:१६१रा १:२५
२ समु. १६:१९२स १५:३४
२ समु. १६:२०भज ३७:१२
२ समु. १६:२१लेवी १८:८; २०:११; १रा २:२२
२ समु. १६:२१२स १५:१६
२ समु. १६:२२२स ११:२
२ समु. १६:२२२स १२:११, १२
२ समु. १६:२२व्य २२:३०; २स २०:३
२ समु. १६:२३२स १५:१२; १७:१४, २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल १६:१-२३

दोस्रो समुएल

१६ दाउद डाँडाको टाकुरा पार गरेर अलि पर मात्र के पुगेका थिए,+ मपिबोसेतका+ सेवक सिबा+ पनि तिनलाई भेट्‌न त्यहीँ आइपुगे। उनले २०० वटा रोटी, किसमिसको १०० वटा रोटी र ग्रीष्म ऋतुका फलहरूको* १०० वटा रोटी दुई वटा गधामा लादेर ल्याएका थिए। तिनले एउटा ठूलो घ्याम्पोमा रक्सी पनि ल्याएका थिए।+ २ यो देखेर राजाले सिबालाई सोधे: “तिमीले यी सबै कुरा किन ल्यायौ?” सिबाले जवाफ दिए: “राजाको घरानालाई यात्रा गर्न सजिलो होस्‌ भनेर मैले यी गधाहरू ल्याएको हुँ। अनि यी रोटीहरू र ग्रीष्म ऋतुका फलहरू हजुरसित यात्रा गरिरहेका जवान मानिसहरूको लागि हो। यो रक्सीचाहिँ निर्जनभूमिमा यात्रा गर्दा थाक्नेहरूका लागि हो।”+ ३ अनि राजाले सोधे: “तिम्रा मालिकका छोरा* कहाँ छन्‌?”+ तब सिबाले राजालाई जवाफ दिए: “उहाँ यरुसलेममै हुनुहुन्छ। उहाँले मलाई यसो भन्‍नुभयो: ‘आज इस्राएलको घरानाले मेरो बुबाको राज्य मलाई फिर्ता दिनेछ।’”+ ४ अनि राजाले सिबालाई भने: “हेर, मपिबोसेतको अधिकारमा भएको सबै कुरा आज म तिमीलाई दिन्छु।”+ सिबाले भने: “हे मेरा प्रभु, मेरा महाराज! म हजुरसामु शिर झुकाउँछु। मैले यसरी नै हजुरको कृपा पाइरहन सकूँ।”+

५ जब राजा दाउद बाहुरिम आइपुगे, तब साउलको घरानाका सिमि+ नाम गरेको एक जना मानिस राजालाई सराप्दै त्यहाँ आयो।+ ऊ गेराको छोरा थियो। ६ उसले राजा दाउदलाई, राजासँग आएका सबै मानिसलाई, राजाका सेवकहरूलाई अनि राजाको दायाँबायाँ भएका वीर योद्धाहरूलाई ढुङ्‌गाले हानिरहेको थियो। ७ सिमिले राजालाई सराप्दै यसो भन्‍न थाल्यो: “जा! यहाँबाट गइहाल्‌! तँ हत्यारा होस्‌! निकम्मा होस्‌! ८ तैँले साउलको घरानालाई सखाप पारिस्‌ र उहाँको ठाउँमा आफैलाई राजा बनाइस्‌। त्यसैले यहोवा परमेश्‍वरले तँसित उनीहरू सबैको रगतको बदला लिनुभएको छ। यहोवा परमेश्‍वरले तेरो राज्य तेरो छोरा अब्सालोमको हातमा दिनुभएको छ। तँमाथि ठूलो विपत्ति आइपरेको छ किनकि तँ हत्यारा होस्‌।”+

९ अनि जेरुयाहका+ छोरा अबिसैले राजालाई भने: “यो मरेको कुकुरले+ मेरा प्रभु, मेरा महाराजलाई सराप्दै छ।+ यसको यत्रो हिम्मत! बिन्ती छ, मलाई जान दिनुहोस्‌; म त्यसको टाउको उडाइदिन्छु।”+ १० तर राजाले भने: “ए जेरुयाहका+ छोराहरू हो, मेरो मामिलामा तिमीहरू किन हात हाल्छौ? उसलाई सराप्न देओ+ किनकि यहोवा परमेश्‍वरले नै उसलाई ‘दाउदलाई सराप’ भन्‍नुभएको हो।+ त्यसैले कसले उसलाई ‘तिमीले यो के गरेको’ भन्‍न सक्छ र?” ११ त्यसपछि दाउदले अबिसै र आफ्ना सबै सेवकलाई भने: “आज मेरो आफ्नै छोराले, मेरै रगतले मेरो ज्यान लिन खोज्दै छ।+ यो बिन्यामिनीबाट+ त झन्‌ के आस गर्न सक्छु र? उसलाई छोडिदेओ, उसले मलाई सरापोस्‌ किनकि यहोवा परमेश्‍वरले नै उसलाई यसो गर्न लगाउनुभएको हो। १२ सायद यहोवा परमेश्‍वरले मेरो दुःख देख्नुहुनेछ+ र आज उसले मलाई दिएको सरापको साटो यहोवा परमेश्‍वरले मलाई आशिष्‌ दिनुहुनेछ।”+ १३ त्यसपछि दाउद र तिनका मानिसहरू तलतिर झरे। अनि सिमिचाहिँ डाँडामा दाउदको छेउछेउ हुँदै तिनलाई सराप्दै,+ ढुङ्‌गा हान्दै र धुलो फ्याँक्दै हिँड्‌यो।

१४ अन्तमा राजा र तिनीसित गएका सबै मानिस आफ्नो गन्तव्यमा आइपुगे। तिनीहरू सबै लखतरान भएका थिए। त्यसैले तिनीहरूले त्यहाँ थकाइ मारे।

१५ यसैबीच अब्सालोम र इस्राएलका सबै मानिस यरुसलेम आइपुगे। अहितोपेल+ पनि अब्सालोमसँगै थिए। १६ जब दाउदका मित्र* अरकी+ हुसै+ अब्सालोमकहाँ आइपुगे, तब तिनले अब्सालोमलाई भने: “राजा दीर्घायु होऊन्‌!+ राजा दीर्घायु होऊन्‌!” १७ तब अब्सालोमले हुसैलाई भने: “तपाईँले आफ्नो मित्रलाई अटल प्रेम देखाएको यही हो? तपाईँ किन आफ्नो मित्रसँग जानुभएन?” १८ अनि हुसैले अब्सालोमलाई भने: “म त यहोवा परमेश्‍वरले, यी मानिसहरूले र इस्राएलका सारा मानिसले रोजेको व्यक्‍तिलाई नै साथ दिनेछु। म उहाँसँगै रहनेछु। १९ म तपाईँलाई फेरि पनि भन्छु, आखिर मैले कसको सेवा गर्नुपर्छ? उहाँकै छोराको होइन र? जसरी मैले तपाईँको बुबाको सेवा गरेँ, त्यसरी नै म तपाईँको पनि सेवा गर्नेछु।”+

२० त्यसपछि अब्सालोमले अहितोपेललाई भने: “अब हामीले के गर्नुपर्ला? मलाई सल्लाह दिनुहोस्‌।”+ २१ तब अहितोपेलले अब्सालोमलाई भने: “तपाईँको बुबाका उपपत्नीहरूसित सम्भोग गर्नुहोस्‌,+ जसलाई उहाँले महलको रेखदेख गर्न यहीँ छोडेर जानुभएको छ।+ तब तपाईँले यस्तो काम गरेर आफ्नो बुबाको अपमान गर्नुभएको छ भनी सारा इस्राएलले थाह पाउनेछ अनि तपाईँलाई समर्थन गर्नेहरूको हौसला अझ बढ्‌नेछ।” २२ त्यसैले तिनीहरूले कौसीमा अब्सालोमको निम्ति पाल टाँगे+ अनि अब्सालोमले सारा इस्राएलीसामु+ आफ्नो बुबाका उपपत्नीहरूसित सम्भोग गरे।+

२३ त्यस समयमा अहितोपेलको+ सल्लाहलाई साँचो परमेश्‍वरबाटै आएको सल्लाहको रूपमा हेरिन्थ्यो। त्यसैले दाउद र अब्सालोम दुवैले अहितोपेलले दिएको हरेक सल्लाहको कदर गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने