प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ तिमोथि विषयवस्तु

      • निरीक्षक हुन चाहिने योग्यता (१-७)

      • सहायक सेवक हुन चाहिने योग्यता (८-१३)

      • परमेश्‍वरको भक्‍तिको पवित्र रहस्य (१४-१६)

१ तिमोथि ३:१

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२८; ति १:५-९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२३, पृ. २८

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

    सङ्‌गठित, पृ. ३२-३३, ४०

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. २१

    प्रहरीधरहरा,

    ९/१५/२०१४, पृ. ३-४

    ५/१/२०१०, पृ. २४

    १/१/२००१, पृ. ९

    ७/१/२०००, पृ. २९

    १२/१/१९९९, पृ. २८

    ८/१/१९९९, पृ. १४

    ५/१/१९९१, पृ. १०-१४

    ७/१/१९९१, पृ. २५

    ८/१/१९९१, पृ. १७-१८

    क्षमता उन्‍नति, पृ. ९५

१ तिमोथि ३:२

फुटनोट

  • *

    वा “राम्ररी विचार गर्ने; समझदार।”

मार्जिनल रेफरेन्स

  • +रोमी १२:३; १प ४:७
  • +प्रे २८:७; १प ४:९
  • +१ ति ५:१७; २ति २:२४; ति १:७, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    सङ्‌गठित, पृ. ३२, ३४-३७

    प्रहरीधरहरा,

    ११/१५/२०१३, पृ. २९

    ९/१५/१९९९, पृ. १०

    १/१/१९९७, पृ. २८

    १०/१५/१९९६, पृ. १७

    ५/१/१९९१, पृ. १५, १८

    ब्यूँझनुहोस्‌!,

    ७/८/१९९८, पृ. १८-१९

१ तिमोथि ३:३

फुटनोट

  • *

    वा “तिनले अरूलाई चोट पुऱ्‍याउनु हुँदैन।”

मार्जिनल रेफरेन्स

  • +रोमी १३:१३
  • +फिलि ४:५; या ३:१७
  • +रोमी १२:१८; या ३:१८
  • +हिब्रू १३:५; १प ५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ३२, ३५-३६

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. १६-१७, १८-१९

१ तिमोथि ३:४

फुटनोट

  • *

    वा “घरपरिवारको लागि राम्रो प्रबन्ध मिलाउनुपर्छ।”

मार्जिनल रेफरेन्स

  • +एफि ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ३२, ३४, १३३-१३४

    प्रहरीधरहरा,

    ६/१५/२०११, पृ. २६

    १०/१५/१९९६, पृ. २०-२१

    ५/१/१९९१, पृ. १६

    ssbr, पृ. ४६-४७

१ तिमोथि ३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ३२, ३४

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. ९

    १०/१५/१९९६, पृ. २०-२४

    ५/१/१९९१, पृ. १६

    ssbr, पृ. ४६-४७

१ तिमोथि ३:६

मार्जिनल रेफरेन्स

  • +१ ति ५:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ३२, ३३-३४

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. १७

१ तिमोथि ३:७

फुटनोट

  • *

    वा “कलङ्‌क।”

मार्जिनल रेफरेन्स

  • +प्रे २२:१२; १थि ४:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ३२, ३४-३५

    प्रहरीधरहरा,

    ९/१५/२००५, पृ. ३०

    ५/१/१९९१, पृ. १५

१ तिमोथि ३:८

फुटनोट

  • *

    वा “छली कुरा गर्नु हुँदैन।”

मार्जिनल रेफरेन्स

  • +प्रे ६:३; ति १:७; १प ५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. १६-१७

१ तिमोथि ३:९

मार्जिनल रेफरेन्स

  • +१ ति १:५, १८, १९; २ति १:३; १प ३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९१, पृ. १७

१ तिमोथि ३:१०

मार्जिनल रेफरेन्स

  • +१प २:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ५४

    प्रहरीधरहरा,

    ४/१५/२०११, पृ. ११

    ५/१/२००६, पृ. २३-२४

    ५/१/१९९१, पृ. १५, १७

    राज्य सेवकाई,

    ५/२०००, पृ. ८

१ तिमोथि ३:११

मार्जिनल रेफरेन्स

  • +१ ति ५:१३
  • +ति २:३-५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९६, पृ. १७

१ तिमोथि ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. १३३-१३४

    प्रहरीधरहरा,

    १/१/१९९७, पृ. २८

    ५/१/१९९१, पृ. १५-१६

१ तिमोथि ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

१ तिमोथि ३:१५

मार्जिनल रेफरेन्स

  • +हिब्रू ३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. १६

१ तिमोथि ३:१६

मार्जिनल रेफरेन्स

  • +युह १:१४; फिलि २:७
  • +१प ३:१८
  • +१प ३:१९, २०
  • +कल १:२३
  • +कल १:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १९६

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. ११

    ६/१/२००८, पृ. १६-१७

    ३/१/२००६, पृ. ९

    १०/१५/१९९७, पृ. ११

    ७/१/१९९०

    ८/१/१९९०

    १०/१/१९९०

    परमेश्‍वरको उपासना, पृ. ५७-५८

अरू

१ तिमो. ३:१प्रे २०:२८; ति १:५-९
१ तिमो. ३:२रोमी १२:३; १प ४:७
१ तिमो. ३:२प्रे २८:७; १प ४:९
१ तिमो. ३:२१ ति ५:१७; २ति २:२४; ति १:७, ९
१ तिमो. ३:३रोमी १३:१३
१ तिमो. ३:३फिलि ४:५; या ३:१७
१ तिमो. ३:३रोमी १२:१८; या ३:१८
१ तिमो. ३:३हिब्रू १३:५; १प ५:२
१ तिमो. ३:४एफि ६:४
१ तिमो. ३:६१ ति ५:२२
१ तिमो. ३:७प्रे २२:१२; १थि ४:११, १२
१ तिमो. ३:८प्रे ६:३; ति १:७; १प ५:२
१ तिमो. ३:९१ ति १:५, १८, १९; २ति १:३; १प ३:१६
१ तिमो. ३:१०१प २:१२
१ तिमो. ३:१११ ति ५:१३
१ तिमो. ३:११ति २:३-५
१ तिमो. ३:१५हिब्रू ३:६
१ तिमो. ३:१६युह १:१४; फिलि २:७
१ तिमो. ३:१६१प ३:१८
१ तिमो. ३:१६१प ३:१९, २०
१ तिमो. ३:१६कल १:२३
१ तिमो. ३:१६कल १:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ तिमोथि ३:१-१६

पहिलो तिमोथि

३ यो कुरा विश्‍वासयोग्य छ: यदि कुनै पुरुष निरीक्षक+ बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। २ त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ, ३ तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+ ४ तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ* र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ+ ५ (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), ६ तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन+ नत्र त तिनी घमन्डले फुल्नेछन्‌ र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्‌। ७ यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्‌।

८ त्यसैगरि सहायक सेवक गम्भीर हुनुपर्छ, दुईजिब्रे हुनु हुँदैन,* तिनले धेरै मद्यपान गर्नु हुँदैन र बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन,+ ९ तिनले सफा अन्तस्करणले+ विश्‍वास अर्थात्‌ पवित्र रहस्यलाई पक्रनुपर्छ।

१० यसबाहेक पहिले तिनीहरूको योग्यता जाँच्नुपर्छ र दोषरहित पाइएपछि+ तिनीहरूलाई सेवकको रूपमा सेवा गर्न दिनुपर्छ।

११ त्यसैगरि स्त्रीहरू गम्भीर हुनुपर्छ, तिनीहरूले अरूको निन्दा गर्नु हुँदैन+ बरु तिनीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्‍वासयोग्य हुनुपर्छ।+

१२ सहायक सेवकहरू एकै जना स्त्रीको पति होऊन्‌ अनि तिनीहरूले आफ्ना छोराछोरी र घरपरिवारको राम्ररी अगुवाइ लिऊन्‌। १३ किनकि राम्ररी सेवा गर्ने पुरुषहरूले असल नाम कमाउँछन्‌ र तिनीहरूले निर्धक्क भई साहसका साथ ख्रिष्ट येसुमा भएको विश्‍वासबारे बोल्न सक्छन्‌।

१४ हुनत म तिमीकहाँ छिट्टै आउने आशा गरिरहेको छु तैपनि म यी कुराहरू लेख्दै छु १५ ताकि यदि केही गरी म आउन ढिलो भयो भने परमेश्‍वरको घराना,+ जुन जीवित परमेश्‍वरको मण्डली र सत्यको खम्बा अनि जग हो, त्यसमा तिमी कसरी चल्नुपर्छ, त्यो तिमीलाई थाह होस्‌। १६ वास्तवमा परमेश्‍वरको भक्‍तिको यो पवित्र रहस्य साँच्चै महान्‌ छ: ‘येसु मानिसको रूपमा प्रकट हुनुभयो,+ पवित्र शक्‍तिद्वारा धर्मी ठहरिनुभयो,+ स्वर्गदूतहरूसामु देखा पर्नुभयो,+ जातिजातिका मानिसहरूबीच उहाँको विषयमा प्रचार भयो,+ संसारमा उहाँमाथि विश्‍वास गरियो+ अनि उहाँ महिमाका साथ माथि उचालिनुभयो।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने