प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • याहको इन्साफको निम्ति उहाँको प्रशंसा गर (१-१०)

        • पाठोको विवाह (७-९)

      • सेतो घोडामा सवार भएका व्यक्‍ति (११-१६)

      • परमेश्‍वरको साँझको ठूलो भोज (१७, १८)

      • जङ्‌गली जनावर पराजित हुन्छ (१९-२१)

प्रकाश १९:१

फुटनोट

  • *

    वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +भज १५०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७२

प्रकाश १९:२

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; भज १९:९; प्रका १५:३
  • +व्य ३२:४३; २रा ९:७; भज ७९:१०; प्रका १८:२०, २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७२

प्रकाश १९:३

फुटनोट

  • *

    वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +भज ११७:१
  • +यसै ३४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६९

    प्रकाशको चरमोत्कर्ष, पृ. २७२-२७३

प्रकाश १९:४

फुटनोट

  • *

    वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +प्रका ४:४
  • +प्रका ४:६
  • +भज १०६:४८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७३-२७४

प्रकाश १९:५

मार्जिनल रेफरेन्स

  • +भज ११५:१३
  • +भज १३४:१; १३५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७४

प्रकाश १९:६

फुटनोट

  • *

    वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ११३:१
  • +प्रस्थ ६:३
  • +भज ९७:१; यसै ५२:७; प्रका ११:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७४-२७५

    प्रहरीधरहरा,

    ३/१/१९९१, पृ. १६

    ssbr, पृ. ६३-६४

प्रकाश १९:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २२

    २/१५/२०१४, पृ. ८-१२

    ७/१/१९९५, पृ. १३-१४

    ssbr, पृ. ६४

    प्रकाशको चरमोत्कर्ष, पृ. २७६-२७७

प्रकाश १९:८

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यसै ६१:१०; एफि ५:२५-२७; प्रका १४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७६

प्रकाश १९:९

मार्जिनल रेफरेन्स

  • +मत्ति २२:२; २५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१५, पृ. १९

    २/१५/२०१४, पृ. १०-११

    प्रकाशको चरमोत्कर्ष, पृ. ७२, २७७-२७८

प्रकाश १९:१०

मार्जिनल रेफरेन्स

  • +प्रे १०:२५, २६; प्रका २२:८, ९
  • +मत्ति २८:१९, २०; प्रे १:८
  • +मत्ति ४:१०; युह ४:२३
  • +लुका २४:२७; प्रे १०:४३; १प १:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. ११

    प्रकाशको चरमोत्कर्ष, पृ. २७८-२७९

प्रकाश १९:११

मार्जिनल रेफरेन्स

  • +प्रका ६:२
  • +प्रका १:५
  • +युह १:१४; प्रका ३:१४
  • +यसै ११:४, ५; हिब्रू १:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. १७

    प्रकाशको चरमोत्कर्ष, पृ. २८०

प्रकाश १९:१२

फुटनोट

  • *

    वा “शाही फेटा।”

मार्जिनल रेफरेन्स

  • +प्रका १:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००९, पृ. १३

    प्रकाशको चरमोत्कर्ष, पृ. ६५, २८०-२८१

प्रकाश १९:१३

फुटनोट

  • *

    वा सम्भवतः “रगत छर्किएको।”

मार्जिनल रेफरेन्स

  • +युह १:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८१

प्रकाश १९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. १७

    प्रहरीधरहरा,

    २/१५/२०१४, पृ. ६-७

    २/१/२००९, पृ. १३

    प्रकाशको चरमोत्कर्ष, पृ. २८१

प्रकाश १९:१५

मार्जिनल रेफरेन्स

  • +२थि २:८; प्रका १:१३, १६
  • +भज २:९; प्रका २:२६, २७
  • +योए ३:१३; प्रका १४:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८२-२८४

प्रकाश १९:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:१८; फिलि २:९-११; १ ति ६:१५; प्रका १७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८४

प्रकाश १९:१७

फुटनोट

  • *

    वा “पृथ्वीभन्दा अलिकता माथि; शिरमाथि।”

मार्जिनल रेफरेन्स

  • +इज ३९:४, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८४-२८५

प्रकाश १९:१८

मार्जिनल रेफरेन्स

  • +इज ३९:१८
  • +इज ३९:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३, २८४-२८५

प्रकाश १९:१९

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१४, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. १५

    शुद्ध उपासना, पृ. १८३

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. २९-३०

    प्रकाशको चरमोत्कर्ष, पृ. २८५-२८६

प्रकाश १९:२०

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१३
  • +प्रका १३:१६, १७
  • +प्रका १३:१५
  • +मत्ति १०:२८; २प २:६; यहु ७; प्रका २०:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. १०-११

    नयाँ संसार अनुवाद, पृ. २४६२

    प्रकाशको चरमोत्कर्ष, पृ. २८५-२८६

प्रकाश १९:२१

मार्जिनल रेफरेन्स

  • +प्रका २:१६; ६:२
  • +इज ३९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८५-२८६

अरू

प्रका. १९:१भज १५०:६
प्रका. १९:२व्य ३२:४; भज १९:९; प्रका १५:३
प्रका. १९:२व्य ३२:४३; २रा ९:७; भज ७९:१०; प्रका १८:२०, २४
प्रका. १९:३भज ११७:१
प्रका. १९:३यसै ३४:१०
प्रका. १९:४प्रका ४:४
प्रका. १९:४प्रका ४:६
प्रका. १९:४भज १०६:४८
प्रका. १९:५भज ११५:१३
प्रका. १९:५भज १३४:१; १३५:१
प्रका. १९:६भज ११३:१
प्रका. १९:६प्रस्थ ६:३
प्रका. १९:६भज ९७:१; यसै ५२:७; प्रका ११:१५
प्रका. १९:८यसै ६१:१०; एफि ५:२५-२७; प्रका १४:४
प्रका. १९:९मत्ति २२:२; २५:१०
प्रका. १९:१०प्रे १०:२५, २६; प्रका २२:८, ९
प्रका. १९:१०मत्ति २८:१९, २०; प्रे १:८
प्रका. १९:१०मत्ति ४:१०; युह ४:२३
प्रका. १९:१०लुका २४:२७; प्रे १०:४३; १प १:१०, ११
प्रका. १९:११प्रका ६:२
प्रका. १९:११प्रका १:५
प्रका. १९:११युह १:१४; प्रका ३:१४
प्रका. १९:११यसै ११:४, ५; हिब्रू १:८, ९
प्रका. १९:१२प्रका १:१३, १४
प्रका. १९:१३युह १:१
प्रका. १९:१५२थि २:८; प्रका १:१३, १६
प्रका. १९:१५भज २:९; प्रका २:२६, २७
प्रका. १९:१५योए ३:१३; प्रका १४:१९, २०
प्रका. १९:१६मत्ति २८:१८; फिलि २:९-११; १ ति ६:१५; प्रका १७:१४
प्रका. १९:१७इज ३९:४, १७
प्रका. १९:१८इज ३९:१८
प्रका. १९:१८इज ३९:२०
प्रका. १९:१९प्रका १६:१४, १६
प्रका. १९:२०प्रका १६:१३
प्रका. १९:२०प्रका १३:१६, १७
प्रका. १९:२०प्रका १३:१५
प्रका. १९:२०मत्ति १०:२८; २प २:६; यहु ७; प्रका २०:१४
प्रका. १९:२१प्रका २:१६; ६:२
प्रका. १९:२१इज ३९:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १९:१-२१

युहन्‍नालाई प्रकाश

१९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्‍ति हाम्रा परमेश्‍वरकै हुन्‌ २ किनकि उहाँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।+ आफ्नो अवैध यौनसम्बन्धद्वारा* पृथ्वीलाई भ्रष्ट पार्ने महावेश्‍यालाई उहाँले दण्ड दिनुभएको छ अनि त्यससित आफ्ना दासहरूको रगतको बदला लिनुभएको छ, जसको रगत त्यसले आफ्ना हातहरूले बगाएकी थिई।”+ ३ अनि तुरुन्तै दोस्रो पटक तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ त्यो सहर जलेर निस्केको धुवाँ सदासर्वदा मास्तिर उठिरहन्छ।”+

४ त्यसपछि २४ जना एल्डर+ र चार वटा जीवले+ सिंहासनमा बस्नुहुने परमेश्‍वरसामु घोप्टो परेर उहाँको उपासना गरे अनि यसो भने: “आमिन! याहको प्रशंसा गर!”*+

५ अनि सिंहासनबाट एउटा आवाज पनि आयो र त्यसले यसो भन्यो: “हे परमेश्‍वरको डर मान्‍ने उहाँका साना-ठूला सबै+ दास हो,+ हाम्रा परमेश्‍वरको प्रशंसा गर।”

६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+ ७ आओ, हामी रमाऔँ र असाध्यै खुसी होऔँ अनि उहाँको महिमा गरौँ किनकि पाठोको विवाह हुन लागेको छ र तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्‌। ८ हो, तिनकी दुलहीलाई उज्यालो, सफा र उच्च कोटिको मलमलको* लुगा लगाउन दिइएको छ किनकि उच्च कोटिको मलमलको अर्थ पवित्र जनहरूका असल कामहरू हुन्‌।”+

९ त्यसपछि तिनी मलाई भन्छन्‌, “लेख: आनन्दित हुन्‌ तिनीहरू, जसले पाठोको विवाहको साँझको भोजमा आउन निम्तो पाएका छन्‌।”+ तिनी मलाई यसो पनि भन्छन्‌: “यी परमेश्‍वरले भन्‍नुभएका सत्य वचनहरू हुन्‌।” १० यो सुनेर म तिनको उपासना गर्न तिनका पाउमा घोप्टो परेँ। तर तिनी मलाई भन्छन्‌: “होसियार! त्यसो नगर!+ किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जसले येसुको साक्षी दिने काम पाएका छन्‌,+ तिनीहरूको सङ्‌गी दास मात्र हुँ। परमेश्‍वरको उपासना गर!+ किनभने येसुको विषयमा साक्षी दिनु नै भविष्यवाणीहरूको उद्देश्‍य हो।”+

११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्‍वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्‌। १२ तिनका आँखा आगोको ज्वालाजस्ता छन्‌+ र तिनको शिरमा धेरै ताज* छन्‌। साथै तिनमा एउटा यस्तो नाम लेखिएको छ, जसको अर्थ तिनलाई बाहेक अरू कसैलाई थाह छैन। १३ अनि तिनले रगतको दाग लागेको* लुगा लगाएका छन्‌ र तिनको नाम हो, परमेश्‍वरको वचन।+ १४ साथै स्वर्गका सेनाहरू सेता घोडाहरू चढेर तिनको पछिपछि आइरहेका थिए अनि तिनीहरूले सेता, सफा र उच्च कोटिको मलमलको लुगा लगाएका थिए। १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनेछन्‌।+ साथै तिनले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको भयानक क्रोधको कोल पनि पेल्छन्‌।+ १६ तिनको लुगामा, हो, तिनको तिघ्रामा राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु भन्‍ने नाम लेखिएको छ।+

१७ मैले सूर्यमा उभिरहेका एक जना स्वर्गदूतलाई पनि देखेँ अनि आकाशमा* उड्‌ने सबै चरालाई तिनले चर्को स्वरमा कराएर यसो भने: “यहाँ आओ, परमेश्‍वरको साँझको ठूलो भोज खान भेला होओ।+ १८ तिमीहरूले राजाहरूको मासु, सेनापतिहरूको मासु, शक्‍तिशालीहरूको मासु,+ घोडाहरूको मासु, घोडसवारहरूको मासु+ अनि के स्वतन्त्र, के दास, के साना, के ठूला, सबैको मासु खान पाउनेछौ।”

१९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्‌गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+ २० तब त्यो जङ्‌गली जनावर पक्राउ पऱ्‍यो र त्यसको अगाडि चिन्हहरू देखाउने झूटो भविष्यवक्‍ता+ पनि पक्राउ पऱ्‍यो। यो त्यही झूटो भविष्यवक्‍ता हो, जसले चिन्हहरू देखाएर जङ्‌गली जनावरको चिन्ह लिने+ अनि त्यसको मूर्तिको उपासना गर्ने मानिसहरूलाई+ बहकाउँथ्यो। अनि ती दुवैलाई गन्धकको अग्निकुण्डमा जिउँदै हुर्ऱ्याइयो।+ २१ तर बाँकी अरू भने घोडामा सवार हुनेको मुखबाट निस्केको लामो तरबारद्वारा मारिए।+ अनि सबै चराले अघाउन्जेल तिनीहरूको मासु खाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने