प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • धूप बाल्ने वेदी (१-१०)

      • गणना र प्रायश्‍चितको मोल (११-१६)

      • हातखुट्टा धुन तामाको बाटा (१७-२१)

      • अभिषेक गर्ने विशेष किसिमको तेल (२२-३३)

      • पवित्र धूप बनाउने विधि (३४-३८)

प्रस्थान ३०:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:५
  • +प्रस्थ ३७:२५-२८

प्रस्थान ३०:२

फुटनोट

  • *

    लगभग ४४.५ सेन्टिमिटर (१७.५ इन्च)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:१, २; लेवी ४:७

प्रस्थान ३०:३

फुटनोट

  • *

    वा “बुट्टेदार बिट।”

प्रस्थान ३०:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “करारको सन्दुकनजिकै।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३३; हिब्रू ९:३
  • +प्रस्थ २५:२२

प्रस्थान ३०:७

मार्जिनल रेफरेन्स

  • +१इ २३:१३
  • +प्रस्थ २७:२०
  • +गन १६:३९, ४०; १स २:२७, २८; लुका १:९
  • +प्रस्थ ३०:३४, ३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९६, पृ. ९

प्रस्थान ३०:८

फुटनोट

  • *

    शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९६, पृ. ९

प्रस्थान ३०:९

मार्जिनल रेफरेन्स

  • +लेवी १०:१; २इ २६:१८; इज ८:११, १२

प्रस्थान ३०:१०

मार्जिनल रेफरेन्स

  • +लेवी १६:५, ६, १८, १९
  • +लेवी २३:२७; हिब्रू ९:७

प्रस्थान ३०:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:२५; गन १:२; २स २४:१०, १५

प्रस्थान ३०:१३

फुटनोट

  • *

    वा “पवित्र शेकेलअनुसार।”

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २७:२५
  • +२इ २४:९; मत्ति १७:२४

प्रस्थान ३०:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:२६; गन १:३; २६:१, २

प्रस्थान ३०:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

प्रस्थान ३०:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:८; लेवी ८:११; १रा ७:३८
  • +प्रस्थ ४०:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४०

प्रस्थान ३०:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:३०, ३१; हिब्रू १०:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४०

प्रस्थान ३०:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९६, पृ. ९

प्रस्थान ३०:२१

मार्जिनल रेफरेन्स

  • +२इ ४:६

प्रस्थान ३०:२३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    एक किसिमको बास्नादार नर्कट।

प्रस्थान ३०:२४

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    दालचिनीजस्तै एक प्रकारको रूख वा त्यसको उत्पादन।

  • *

    एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ३:४७

प्रस्थान ३०:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:२९

प्रस्थान ३०:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:९; गन ७:१

प्रस्थान ३०:२९

मार्जिनल रेफरेन्स

  • +लेवी ८:१०
  • +प्रस्थ २९:३७

प्रस्थान ३०:३०

मार्जिनल रेफरेन्स

  • +लेवी ८:१२
  • +गन ३:२, ३
  • +प्रस्थ ४०:१५

प्रस्थान ३०:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:२९; १रा १:३९; भज ८९:२०

प्रस्थान ३०:३३

फुटनोट

  • *

    शा., “कुनै पराईलाई।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।

  • *

    वा “मारियोस्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:३७, ३८

प्रस्थान ३०:३४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३, ६

प्रस्थान ३०:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:२९; भज १४१:२; प्रका ५:८
  • +लेवी २:१३

प्रस्थान ३०:३७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:३१, ३२

प्रस्थान ३०:३८

फुटनोट

  • *

    वा “मारियोस्‌।”

अरू

प्रस्थ. ३०:१प्रस्थ ४०:५
प्रस्थ. ३०:१प्रस्थ ३७:२५-२८
प्रस्थ. ३०:२प्रस्थ २७:१, २; लेवी ४:७
प्रस्थ. ३०:६प्रस्थ २६:३३; हिब्रू ९:३
प्रस्थ. ३०:६प्रस्थ २५:२२
प्रस्थ. ३०:७१इ २३:१३
प्रस्थ. ३०:७प्रस्थ २७:२०
प्रस्थ. ३०:७गन १६:३९, ४०; १स २:२७, २८; लुका १:९
प्रस्थ. ३०:७प्रस्थ ३०:३४, ३५
प्रस्थ. ३०:९लेवी १०:१; २इ २६:१८; इज ८:११, १२
प्रस्थ. ३०:१०लेवी १६:५, ६, १८, १९
प्रस्थ. ३०:१०लेवी २३:२७; हिब्रू ९:७
प्रस्थ. ३०:१२प्रस्थ ३८:२५; गन १:२; २स २४:१०, १५
प्रस्थ. ३०:१३लेवी २७:२५
प्रस्थ. ३०:१३२इ २४:९; मत्ति १७:२४
प्रस्थ. ३०:१४प्रस्थ ३८:२६; गन १:३; २६:१, २
प्रस्थ. ३०:१८प्रस्थ ३८:८; लेवी ८:११; १रा ७:३८
प्रस्थ. ३०:१८प्रस्थ ४०:७
प्रस्थ. ३०:१९प्रस्थ ४०:३०, ३१; हिब्रू १०:२२
प्रस्थ. ३०:२१२इ ४:६
प्रस्थ. ३०:२४गन ३:४७
प्रस्थ. ३०:२५प्रस्थ ३७:२९
प्रस्थ. ३०:२६प्रस्थ ४०:९; गन ७:१
प्रस्थ. ३०:२९लेवी ८:१०
प्रस्थ. ३०:२९प्रस्थ २९:३७
प्रस्थ. ३०:३०लेवी ८:१२
प्रस्थ. ३०:३०गन ३:२, ३
प्रस्थ. ३०:३०प्रस्थ ४०:१५
प्रस्थ. ३०:३१प्रस्थ ३७:२९; १रा १:३९; भज ८९:२०
प्रस्थ. ३०:३३प्रस्थ ३०:३७, ३८
प्रस्थ. ३०:३४प्रस्थ २५:३, ६
प्रस्थ. ३०:३५प्रस्थ ३७:२९; भज १४१:२; प्रका ५:८
प्रस्थ. ३०:३५लेवी २:१३
प्रस्थ. ३०:३७प्रस्थ ३०:३१, ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३०:१-३८

प्रस्थान

३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्‌।+ २ त्यो चारकुने होस्‌; त्यसको लम्बाइ एक हात,* चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात होस्‌। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएको होस्‌।+ ३ तिमीले वेदीलाई निखुर सुनले मोहोर्नू: यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरू। वेदीको चारैतिर सुनको बिट* बनाउनू। ४ वेदीको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाउनू। ती मुन्द्राहरू बिटमुनि होऊन्‌ र वेदीलाई बोक्ने डन्डीहरू ती मुन्द्राहरूमा छिराउनू। ५ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू। ६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात्‌ सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+

७ “हारुनले+ हरेक बिहान तेल हालेर पानसका दियोहरू मिलाउँदा+ वेदीमा+ सुगन्धित धूप पनि बालून्‌।+ ८ हारुनले साँझ* दियो बाल्दा फेरि पनि धूप बालून्‌। पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरसामु निरन्तर धूप बलिरहोस्‌। ९ तिमीले त्यस वेदीमा परमेश्‍वरले तोक्नुभएको बाहेक अरू किसिमका धूप नबाल्नू+ अनि त्यहाँ अग्निभेटी, अन्‍नभेटी वा मद्यभेटी पनि नचढाउनू। १० पापभेटीको रूपमा चढाइएको बलिको अलिकति रगत धूप बाल्ने वेदीका सिङहरूमा लगाइदिएर+ हारुनले वर्षको एक पटक वेदीलाई शुद्ध पारून्‌।+ यसरी पुस्तौँपुस्तासम्म वर्षको एक पटक वेदीलाई शुद्ध पार्नू। यो वेदी यहोवा परमेश्‍वरको निम्ति महापवित्र कुरा हो।”

११ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १२ “तिमीले इस्राएलीहरूको गणना लिँदा+ हरेकले आफ्नो ज्यानको लागि यहोवा परमेश्‍वरलाई प्रायश्‍चितको मोल तिरोस्‌। यसो गरेमा तिनीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन। १३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्‌।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्‍वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+ १४ बीस वर्ष र सोभन्दा माथिका ज-जसको नाम दर्ता भएको छ, तिनीहरू सबैले यहोवा परमेश्‍वरको लागि अनुदान चढाऊन्‌।+ १५ तिनीहरूले आफ्नो प्रायश्‍चितको मोलस्वरूप यहोवा परमेश्‍वरलाई आधा शेकेल मात्र चढाऊन्‌। धनीले धेरै वा गरिबले थोरै नचढाओस्‌। १६ इस्राएलीहरूबाट प्रायश्‍चितको मोलस्वरूप चाँदीको पैसा लिनू र त्यसलाई भेट हुने पालमा* गरिने सेवाको निम्ति चढाउनू। यो पैसा यहोवा परमेश्‍वरसामु सम्झनाको चिन्ह हुनेछ र यसले तिमीहरूको ज्यान बचाउनेछ।”

१७ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ १९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्‌।+ २० भेट हुने पालमा पस्दा अथवा वेदीमा सेवा गर्न र यहोवा परमेश्‍वरलाई अग्निभेटी चढाउन जाँदा तिनीहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्‌ नत्र त तिनीहरू मर्नेछन्‌। २१ तिनीहरूले आफ्नो हातखुट्टा धुनै पर्छ नत्र त तिनीहरू मर्नेछन्‌। हारुन र तिनका छोराहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गरून्‌।”+

२२ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात्‌ २५० शेकेल दालचिनी, २५० शेकेल बोझो* २४ अनि ५०० शेकेल* क्यासिया।* यी सबै मसला पवित्र ठाउँको शेकेलअनुसार होस्‌।+ साथै एक हिन* जैतुनको तेल पनि ल्याउनू। २५ यी सबै मसला ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू।+ यो अभिषेक गर्ने पवित्र तेल होस्‌।

२६ “यो तेलले भेट हुने पाल अनि साक्षीपाटी राखिएको सन्दुकलाई अभिषेक गर्नू।+ २७ साथै टेबुल र त्यसमा भएका सबै सरसामान, पानस र त्यसका सरसामान, धूप बाल्ने वेदी, २८ अग्निभेटी चढाउने वेदी र त्यसमा भएका सबै सरसामान, ठूलो बाटा र त्यो राख्ने चारखुट्टे टेकोलाई पनि अभिषेक गर्नू। २९ ती सबैलाई चोख्याउनू; त्यसपछि ती महापवित्र हुनेछन्‌।+ जो पवित्र छ, उसले मात्र यी कुराहरू छोओस्‌।+ ३० हारुन+ र तिनका छोराहरूलाई+ पुजारीको काम गर्न अभिषेक गर्नू र चोख्याउनू।+

३१ “तिमीले इस्राएलीहरूलाई यसो भन, ‘मेरो नजरमा यो अभिषेक गर्ने पवित्र तेल हो। तिमीहरूले यसलाई पुस्तौँपुस्तासम्म पवित्र ठान्‍नू।+ ३२ यो तेल शरीरमा नलगाउनू। यी मसलाहरू मिसाएर अरू प्रयोगको लागि यस्तै किसिमको तेल नबनाउनू। यो पवित्र तेल हो र सधैँ पवित्र रहिरहोस्‌। ३३ यदि कुनै व्यक्‍तिले यस्तै किसिमको तेल बनाउँछ र यस्तो तेल लगाउने अनुमति नपाएको कुनै मानिसलाई* लगाइदिन्छ भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*+

३४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।* ३५ यी सबै मिसाएर धूप तयार पार्नू।+ सबै मसला ठीक-ठीक मात्रामा मिसाउनू अनि त्यसमा नुन पनि हाल्नू।+ यो धूप शुद्ध र पवित्र होस्‌। ३६ यसबाट अलिकति धूप लिनू र त्यसलाई कुटेर मसिनो धुलो पार्नू अनि यो मसिनो धुलोबाट अलिकति लिएर त्यसलाई भेट हुने पालमा भएको साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्छु। यो मसिनो धुलोलाई तिमीहरूले महापवित्र ठान्‍नू। ३७ यी मसलाहरू मिसाएर तिमीले आफ्नो निम्ति धूप नबनाउनू।+ यस धूपलाई यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको पवित्र कुरा ठान्‍नू। ३८ जसले यसको बास्ना मन पराएर आफ्नो निम्ति यस्तै धूप बनाउँछ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।”*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने